[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 169079 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-09-07 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

relevance=सान्दर्भिकता होला ।
शुक्रबारे जदौ।
 
Posted on 03-09-07 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सान्दर्भिकता नै हो, ठ्याकै मिल्यो । धन्यबाद राते, तपाईँको शुक्रबार गज्जबसँग बितोस् ।
 
Posted on 03-09-07 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कति रमाइलो चौतारि बनाएछन हरिले।ल हरिलाइ बधाइ छ अनि सबैलाइ नमस्कार है।
 
Posted on 03-09-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नयाँ चौतारीमा, मन्तयेक ला?

हरिलाइ धनियाको पात, मलाइ चाहि कर्कलोको पात । ज्याssssss

यसपालि त नयाँ चौतारीयाँ सपभन्दा पहिला हाजिर गरम्ला (कछुवा बनम्ला) भनेर कस्सियाथें । उता पुरानो चौतारियाँ ५९८ लम्बराँ दर्ता गरीवरी कुरिबसें । कुर्दाकुर्दै भुसुक्क निदाएछु, ब्युँझेर एस्स आँखा तानेर हेर्या त आम्मै सपै पुगिसक्या र'छन गाँठे । लौ, भिज्या खरायो झै लुरु लुरु आएर तारेमाम ठोकेर टाssssssप कस्न परो ।
 
Posted on 03-09-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सप्पैलाई, मन्तयक ला?
चौतारीमा हा टा कहाँ गर्न पाइन्छ र, सरकारी आफिस् हो र हाटा गर्नलाई?
मज्जा ले बस्ने पारीलो घाम मा दरिलो गफ गर्ने नि । आफ्नो त हिन्दी मा एउटा भनाइ जस्तै छ, सिद्धान्त।
"आज का काम् कल्, कल् का काम् पर्सों,

इतने जल्दी क्यूं हे भाइ, जब् जिना है बर्षों"
 
Posted on 03-09-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

opps, i know the meaning of relevance and activation but am not sure what are the exact words for these words in our language. what a pity!!!
i am not sure but there is some word like उत्प्रेशण for activation in nepali.

क्यार्दै हो गाम्ले हो ? हरि सोल्टीले चाइन्जो खास्सा चौतारी चिनेछ, धनेबात । हिजो हरिले सम्झ्या अस्तो मानेथे, आज उसैले बनाको चौतारीआँ आम्न पाइयो क्यारे!
 
Posted on 03-09-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता हो कोइ छैन कि क्या हो ?

सरी है माथि activation भनेको उत्प्रेशण हैन , उत्कर्शण को क्यारे!
 
Posted on 03-09-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ के छ तिम्रो हालखबर । धरै दिन बो चौतारीमा घाम तप्ना आएनौ नि । सबै ठिकै छ ताआआआआआआ
 
Posted on 03-09-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी अचेल किन भो यत्तिको सुनसान?
बनाउनु पर्यो यसलाई हामी विचार प्रधान
गाम्लेहरू सुस्ताउन थाले लाग्यो कि थकाइ?
प्रस्तुत गरौं आफ्नो सिर्जना सबले धक फुकाई।


ठूलु, के छ हालखबर तिम्रो? तिमी र म बदाम खाँदै घाम तापौं, हुन्न? ;)
 
Posted on 03-09-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: एक पटक तारेमाम । घाम ताप्ने रे ? चिसो घाम को क काम ?
 
Posted on 03-09-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!

आज ब्यानै बरु एक हुल मान्छेहरु आएर गएचन। ग्वाँचे सोल्टी पनि आएच, खै मैले हिजो भन्या कुरो सुन्या हो की हैन। शुक्रबार लाओ नि त, पुरस्कार को बेबस्ता गर्नु पर्नी :)

चित्रे त ठुलीको घाम ताप्दै बदाम खाने पिलान रच, हाम्लाई त के देलान र :P
हाम्रा तिर त घाम साम पनि ला छैन, ब्यान ब्यानै देखी आकाशाँ देउताहर्को झगडा भा जस्तो बड्याङ र बुडुङ सुनिन्च, डराईमर्दो!

खै के हन्ने हो, कल्लाई हन्ने हो? जल्लाई हनेनी केई हुने हैन। :D:D
 
Posted on 03-09-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, तारेको म:म: खानुभो तपाईले? :P चिसो घाम रे? :O जाडोमा घाम नतापेर कहिले ताप्ने त? तेसो त हाम्रोमा डुबिसक्यो घाम। :(
 
Posted on 03-09-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, हिजो मात्र खाको त्यो तारेको म:म्: हाम्रो नेपाल को गौशाला को जस्तो नहुने भोटेको म:म्: के गर्ने? गौशला सम्झिंदै खाएं । यहाँ को घाम् चिसो छ र के काम? त्याहाँको घाम न्यानो छ भने बधाइ, डुबे छ भने चिलिम् सल्काए हुने भो नि?
 
Posted on 03-09-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि,चित्रे,ठूलि,ग्वाँचे,चना तरकारि,रामचन्द्रे,राहुलदाइ,जिम्मावाल् बा,मिस,तितौरि,यामे,रातामकै,गालबजि,भिन्डि,नेप्चे,पुन्टे लगायत सबैलाइ नमस्कार छ है।

अनि राहुल दाइ अब के होला जस्तो छ त देशमा।सम्बिधान सभा कहिले होला जस्तो छ।मलाइ त कू होला जस्तो लागिसक्यो भन्या।
 
Posted on 03-09-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबियो काटुम, सुर्कने डोरिलाई
मया साटुम, सुबेदारकी छोरिलाई
तानसेन घमाईलो
जता निरमया उतै रमाईलो


शुक्रबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 03-09-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु दा हजुर को के छ हाल चाल ।
रहुल दाइ म नि म:म खाने । तपाईंको जस्तै मेरो नि मनपेर्ने खाजा हो ।
 
Posted on 03-09-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्नै बिर्सिरा!
लु भान्जो मजाओ चौतारि बनाएछौ! धन्देबात छ!
छिटै चाइन्जो भान्जि ब्वारि हेर्न पाम्!
 
Posted on 03-09-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि के छ बा हालखबर?
आजकल तिम्रि साथि हाउँरि नातिनी कता गइछे देख्यौ कि कतै?
 
Posted on 03-09-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे जदौ बिर्खे दाइ

वीरखे दाइ बाबियो भनेको के हो ?
 
Posted on 03-09-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बूढालाइ पनि पूरानो बेलाको याद आयो जस्तो छ।मोमो चाहि म पनि खाने है।ठिकै छ ठूलि,जिन्दगि चलि रा छ परदेशमा।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters