[Show all top banners]

Bennedict
Replies to this thread:

More by Bennedict
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Bir_Nepali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 निर्लज्जताको बाढी आएको छ

[Please view other pages to see the rest of the postings. Total posts: 49]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 21233 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 10-01-20 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

निर्लज्जताको बाढी आएको छ

दसैं तिहारको संघारमा
महिनौ देखी खारिएका बोकाहरुको भेल बढेको छ
पर्सिएर मार खाने रहरले हो कि
उताउलापनले हद नाघेको छ
श्लील-अश्लीलका अद्रिश्य पर्खालहरु धमाधम भत्काइदैछ
वाक-स्वत्रन्ताको नाममा घिनलाग्दा साहित्य पस्कीइदैछ
यहाँ कसैको कपोकल्पित ब्यक्तिगत यौन जिबन
सबैका लागि खुला सिनेमा बनेका छन्
यहाँ छिल्लिएका नाङा देह बिचरण गर्नु र गराउनु
कसैको लागि पुण्यको काम भएको छ
छाडापनलाई सामान्यताको खास्टोले ढाक्नु
बिरताको कसी भनेर औल्याइएको छ
भाव-आवेशमा आएर म कहिले सोच्छु
कसरी सक्ने होला भनेर
जहाँ कसैले दाई भनेर सम्बोधन गर्ने बहिनी पनि आउछिन
अनी खाना बनाउन सिकाउने भनेर कसैको आन्टी पनि आउछिन
लाज, शरम, धक, भन्ने कुनै कुरा पनि छैन कि?
यो मलाई मात्र हो कि, सबैलाई यस्तै हो?
म सजिलै देख्छु फगत एउटै मनुवा
कसरी बिभिन्न रुप धारी आउछ
र बिभिन्न लवजको लेपमा ब्यङ लेख्छ
अनी आफुलाई यहाँको रैथाने भन्नेलाई पनि सजिलै लोप्पा खुवाउछ
त्यस्तो रैथानेपनले के गर्नु हो?
गए हुन्छ गाउमा खेती गर्न, अमेरिका बसेर पो के काम भो र?
राजनीतिको गफ्फामा पी एच् डि गर्ने धेरै आए र धेरै गए
आफु माथि भएको राजनीतिको व्याख्या गर्ने कहिले?
आफ्नो दिमागको दही भएको देख्ने कहिले?

अन्तरङ अङहरुको अबिस्मरणिय अनुवादहरुले
बग्रेल्ती अश्लील सस्मरणहरुको माझ
निर्लज्जताको बाढी आएको छ
अफसोस,
सालीनताको पहिरो गएको छ।
 
Posted on 10-06-20 10:04 PM     [Snapshot: 1738]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

F***ing Shit, this sbhandsri guy seems like my Doppelganger, he even calls Underwear "kattu"...kaun haii be?
 
Posted on 10-07-20 10:46 AM     [Snapshot: 1890]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ठीक भन्नुभयो नास् दाजु, हजुर र मेरो चर्चा सब रेडिट सम्म छ, यहाँ मुजी बेन्नेडिक्ट र डलास जस्ता आइलाग्छन, अलि आफ्नै लीग का हरु सित मात्र जाइ लागे हुन्थ्यो. कस्ले सम्झाइदियोस?

(Bennedict and Dallas be like: हरे प्रभु हाम्रो एउटा गल्ती ले के विचल्ली गरायो, यसलाई चुप लाउनै सकिएन, लौन के गर्ने हो? बसौँ भने बेइज्जत गर्छ, भाग्यौँ भने मजाक)
 
Posted on 10-07-20 5:17 PM     [Snapshot: 1986]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा महानायक ज्यु, सर्बप्रथम त तपाई हामीले कट्टु भाईको साहस लाई कदर गर्नु पर्छ , नया ID खाडा गरेरै भए पनि वहाले आफुलाई mild depression भएको जानकारी दिनु भयो नत्र मान्छे depression रोग लाई लुकाउने गर्छन । तपाईले कट्टु भाई depression को सिकार छ भनेर चाल पाएर हो वा मायाले हो " कट्टु भाई लाई किन भिन्न ID बनाउनु पर्यो, UNDERWEAR id बाटै वहाको राम्रो परिचय बनेको छ" भन्नु भएको रैछ , तपाईको कुरा त ठिकै हो तर वहाको कमसेकम २ ३ ओटा ID छ भन्ने कुरा वहाले आफै भन्नु भएको छ , यो स्क्रीन सट हेर्नुस ।





२ ३ ओटा id छ भन्ने स्वीकार गरिसके पछि ति कुन कुन हुन् वहाले भन्दिए अरु सबै फेक ID पनि वहाकै हुन् भन्ने बात बाट वहाले सफाई पाउनु हुन्थियो , नत्र benefit of doubt को आधारमा हरेक fake ID वहाकै हो भन्ने प्रमाणित हुन्छ । "कट्टु भाई लाई मस्तिस्क रोगि बनाउने मुख्य जिम्बेवार तपाई साझा महानयेक बेन भाई र साझा admin "
 कारण १ 
 हेर्नुस महानायक ज्यु, कट्टु भाईले साझा लाई नै मुख्य career option बनाएर लेख्न थाल्नु भएको तपाई हामी सबै लाई थाहा नै छ ,येदि कसै लाई यो कुरामा केहि संका लाग्छ भने कट्टु भाईको लेखाई हेर्नुस । वहाको लेखाई कति सुद्द प्रस्ट हुन्छ सबै लाई थाहै छ । रस्सो, दिर्घ देखि आकार , इकार , उकर सबै प्रुफ read गरेर मात्र वहा लेख्नु हुन्छ । तपाई हाम्रो लेखाई १ paragraph मा ५० औ गल्ति हुन्छन कारण यो बकम्फुसे साझा लाई हामी मुस्किल ले २० minute दिन्छम , तर वहा हरेक लेख लाई ३ ४ घण्टा खर्चेर पोस्ट गर्नु हुन्छ र हप्तामा २ ३ ओटा मुख्य पोस्ट अनि अनगिन्ति सहयेक पोस्ट गर्नु हुन्छ । हप्तामा ३५ ४० घण्टा साझामै बिताउने कट्टु भाई लाई योहको फुल timer नै भन्नु पर्ला । येति मेहेनत गरेर साझामा समर्प्ति मान्छेले admin संग वहाको लेखाई को पारिश्रमिक माग्नु भाको तपाई लाई थाहै छ होला । admin ले वहाको दरखास्त reject गर्नु भयो यहाँ बाट वहा मा mild depression  सुरु भयो ।
 कारण २

 तपाई महानायकले वहाको रोजी रोटि खोस्दिनु भयो भन्ने वहाको गुनासो छ । कट्टु ज्यु दिन भरि लगाएर , खोज बिस्लेसन गरेर , अनुसन्धान गरेर रस्सो दिर्घ सबै मिलाएर ३ पृष्ट लामो भानुभक्त्ये रामायण लेख्नु हुन्छ , तपाई बिचमा प्वाक्क आएर Instagram को कुन चै page बाट एउटा अर्ध नग्न आइमाई को फोटो "चिक्नी चमेली " भनेर हाल्दिनु हुन्छ , जनता सबै तपाई कै पोस्टको पछाडी लाग्छन । कट्टु ज्यु को तेत्रो मेहेनतको लेख ओझेलमा पर्छ, हेर्नु होला ऐले नि तेही भाई राखेको छ । येत्रो मेहेनत गरेर लेख्ने वहा अनि क्रेडिट चै सबै तपाई लाने , वहा depress हुनु स्विभाभिक हो ।

 कारण ३

 कट्टु भाई को अलि अलि सध्ये दिमाग नि बेन भाई ले बेला बेला आएर त्रिपट पारी दिनु हुन्छ । भए भरका साझाका कुकर्मको आरोप कट्टु भाई लाई लगाएर वहा आलाप हुनु हुन्छ । बेन भाई को छुद्र बोलि एस्तो पेचिलो छ को वहाले जे भन्यो सारा प्रजा बेन भाईकै पछि लाग्छन । अनि ल भन्नुस महानायक ज्यु , साझा लाई नै main career बनाएर हिड्नु भएको कट्टु भाई लाई सबै तिर बाट येसोरी धोका हुदा गारो हुन्न ? तपाई भए उहिले नेपाल फर्की सक्नु हुन्थियो । धन्न कट्टु भाई भित्र भित्र कुहियी सके नि बाहिर दरो भाको ढोंग गरेर टिकी राखेको छ । वहाको पारिबारिक बिचलनको त अर्को एपिसोड बन्छ । हासी मजाक गरियो होला त्यो आफ्नो ठाउँ मा छ , तर ऐले कट्टु भाई लाई साथ र हौसला को जरुरत छ । अनि plz जनता मानसिक बिचलन भनेको पागलपन होइन । हरेक पागल मानसिक रोगि हो तर हरेक मानसिक रोगि पागल होइन । सबमा चेतना भया ।।।


Last edited: 07-Oct-20 05:22 PM

 
Posted on 10-07-20 7:11 PM     [Snapshot: 2147]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मैले त कट्टु भाई लाई कस्न छोडेको, बन्दा बन्दिको समयमा येसो धेरै फुर्सद भएर वहाको स्टीमुलास काण्डको हल्का पर्दाफास गरेको त्यहाँ बाट हाम्रो बेन भाई ले कट्टु ब्रो लाई र्यख र्यखति परेको परै छ । कट्टु भाईको पारो चै खुब नमज्जाले तताउछ हो बेन भाईले, मलाई पनि महानायक ज्यु लाई जस्तो येसो पर बाट हेर्न मज्जा आउछ वहाहरुको झगडा ।

तर अस्ति कट्टु भाई ले अर्को खाता बाट ज्यादै मार्मिक बेदना पोख्नु भयो depression को बारे । त्यो दिन देखि चै मलाई ज्यादै नमज्जा भयो । वहा लाई depression छ भनेर थाहा थिएन अन्जानमै जोइटिनगरे आदि इत्यादी अपसब्दा बोलियो, त्येसले नि वहा लाई थप तनाब दियो जस्तो लाग्छ मलाई । अब म कट्टु भाई फुल्ली recover नभए सम्म वहाको बिल्ला नहान्ने , यो आपतको घडीमा कट्टु भाई लाई कसैले attack गर्यो भने बरु म defend गर्छु भन्ने मेरो सोच । येही नै मेरो पाप को प्रयास्चित होला जस्तो लाग्छ ।

बस्ताबमा मनबता भन्दा ठुलो धर्म केहि हुन्न । अस्ति साझा महानायक ज्यु २ ४ हप्ता साझा बाट बिदा लिएको बेला नि हजुर को निकै निधि खोजि भाको थियो । कोहि हजुर नया प्रोजेक्ट बाट डराएर भाग्नु भनेर बिल्ला हानी राखेका थिए , एक जना साझा डाहानायकले त हजुर लाई कोरोना लगेर गुल्टि सक्नु भएको भए RIP प्रकट गर्दछु भनेर तुच्छ गाली समेत गर्नु भयो । मलाई चै ज्यादै नरमाइलो लाग्यो, केहि लेखौ कि भने फेरी वहा संग बोलेर सकिन्न भनेर इग्नोरे गरे । साना तिनी झगडा लाई हासी मजाक कै रुपमा लियो भने जिन्दगि अफ्टेरो मोडमा पुग्दैन ।
 
Posted on 10-07-20 7:34 PM     [Snapshot: 2149]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नास सर,
तपाईंलाई मेरो केही गुनासो
# त्यो कमोडमा बसेको फोटो टासेर चै हजुरलाई अब के भनम? तपाईंले आफ्नो फेस र मेल अर्गान बाहेक साझामा सबै देखाइ सक्नु भाको छ। तपाईंको फेस मास्क लाउन्न भन्दै सुपरमार्केटमा झगडा गरेको सुन्दा चै 'ग्रम्पी, इग्नोरेन्ट चिन्की आइज, चिन्के मिन्के वान्नाबी ग्याङ्स्टर" जस्तो मैले सुने। सरी ल टु बि सो ब्लण्ट, तपाईंले यती त पचाउनु होला। अब तपाईं जे पनि "अन दी फेस" भन्नु हुन्छ, गर्नु हुन्छ। हुन त म पनि फन्नी नै सुनिन्छु होला , रेकर्डेड हुँदा, आई डोन्ट डिस्एयग्री।
# तपाईंले कोभिडलाई "कन्सिपेरेसी थेओरी" भन्दै जे कुरा फलाकी राख्नु भाको छ, म त्यो मान्दिन, किन भने, मेरो आफ्नै नाता पर्ने, नर्स बाइ प्रोफेशनलाई युकेमा कोभिड भयो। अनी अरु पनि आफन्त पर्ने एउटा फ्यामिलिमा कोभिड देखा परेको छ। तपाईं यो होक्स हो के के हो भन्दै जे सोच्दै बस्नुस्, तपाईंको अज्ञानता हो। आफुलाई नपर्दा सम्म थाहा हुन्न।
# तपाईं अती हिन्दू धर्मको बखान गर्नु हुन्छ आफ्नो पोस्टमा, नेपाल गर मम्मिसँग संकटा, पशुपती सबै पुग्नु हुन्छ, तर तपाईंले कहिले हाम्रो अन्डिजीले हिन्दू धर्मको यत्रो धज्जी उडाउदा नि केही बोलेको पाईन। साथी हुनु एक ठाउमा हो, तर कसैले यत्तिका गिराएर बोल्दा त तपाईंलाई केही हुनु पर्ने हैन र? कहिले त आफ्नो स्ट्यान्स लिनुस्।
 
Posted on 10-07-20 8:08 PM     [Snapshot: 2210]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

डल्लास ब्रो,

पहिलो कुरा आयो २ या ३ एकाउन्ट को, तपाईं मुजी अनपढ गंवार नर्थ लेक कम्म्युनिटी कलेज को निकम्मा छात्र मुजी लाई मेरो लवज के थाहा? मेरो सार्क्याज्म के थाहा, मेरो १० २० वटा एकाउन्ट छ, दिनभरी लेख्छु, साझा को एड्मिन मैँ हो, ट्र्याफिक बढाउन को लागि दिन भरी लेख्छु, अब मुजी तपाईं को बाउ को सुकेको गेडो कन्याउँदै बस्नु, खुश?

अर्को कुरा आयो तपाईं को बेन भाइ को (म त पहिले बहन - भाइ पढिरा, हुन त मुजी कुरा सुन्दा केटी जस्तै लाग्छ, बैनी भन्या होला भनेको), तपाईं र तपाईं को बेन भाइ मुजी हरु रीस के कुर्लेर तुरी सुकेपछी मात्रै मलाई गाली गर्न आउनु हुन्छ, तपाईं मुजी हरु ती नामर्द हुनुहुन्छ जो साझा मा लेखे पनि सुख पाउँदैनन नलेखे पनि सुख पाउँदैनन, तपाईं त मुजी तोर्पे भैहाल्नु भयो, तपाईं को लागी त कालो अक्षर भैंसी बराबर, अर्को चाहीँ गुल्जार रे, माटोक्ने गुल्जार विगत ४० वर्ष सम्म कसैलाई चिक्न पाको छैन, तपाईं को बेन भाइ को कविता सुनेरै मानिस हरु नपुंसक हुन्छन

अब आयो सान भिनाजु ले मलाई पैसो नदिएर डिप्रेस्ड् भएको, जब तपाईं त्यहाँ सम्म कुरा पुर्‍याउनु हुन्छ भने मेरो पनि कुरा सुनिलिनुस् (बिहारी एक्सेन्ट मा भन्दैछु), तपाईं को मोटी मोटी घरवाली हुनुहुन्छ नी जो, वहाँ ले मेरो गाँड सरसों का तेल ले मालिस करेको भिडियो पोर्न हब में भाईरल भएपछी तपाईं लाई एकदम गुस्सा आयो, तर तपाईं बहनचोद् को न नौकरी राम्रो त्यसमाथी चेहरा पूरा नवाजुद्दिन् सिद्दिकी के माफिक बदशूरत, आफ्नो घरवाली लाई डांटोस् पनि कसरी, इसलिये साझा आएर मेरो गाँड के पछी मक्खी जस्तै भिनभिनाउनु हुन्छ

मेरो शुद्ध लेखाइ = शिक्षित वर्ग, तपाईं को अशुद्ध लेखाइ = पढाई मा गोल, गृहस्थी डाँबाडोल, कर्म को मार, चाक मा प्रहार

मेरो लेखाइ लाई एड्भर्टिज्मेन्ट चाहिँदैन, मलाई कसैले पढोस् नपढोस् मतलब छैन, म आँफैं एक ब्र्यान्ड हो, दाजु नास को कृपा ले मेरो साझा को बसाइ मजेदार छ, वहाँ को चिकनी चमेली को थ्रेड मा तपाईं को घरवाली को फोटो राखिदिउँ त्यो कालो गाँड देखाको?

ही ही ही
 
Posted on 10-07-20 8:15 PM     [Snapshot: 2220]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

फ्रम डल्लास सर
"बेन भाई को छुद्र बोलि पेचिलो"

मेरो बोली यस्तो छुद्र पेचिलो छ र?? अन्डीजीको लेखले मलाई कहिलेकाही कन्सिरिको रौ तात्तिन्छ अनी रिसाउदै टाइप गरिराको हुन्छु, अनी के के भन्छु होला। तर वहाँ बिग्गेस्ट ट्रोल चै हो, यो भर्चुअल वर्ल्डमा, आफ्नो "ट्रोल्लिङ अेट इट्स बेस्ट" चै गरेको नै मान्नु पर्छ। एनीवे ही गेट्स हिज फन।

एउटा कुरा भन्न मनलाग्यो, तपाईंले डिप्रेशन लागेर अर्को आइडीबाट अन्डीजीले कुरा गरेको भन्नु भयो। तपाईंले कतै डेभ_ड्याटजीलाई भन्नु भाको त हैन? वहाँको त्यो थ्रेड मैले नि पढेको थिए। मेरो अनुभवमा यी दुबै मान्छे फरक हुन। कारण दुबै को "चोइस अफ वर्डस" र टोन फरक छन। सिम्पल एक्जामपल:

डेभजी ले सधैं पोर्नहबको गुणगान गाउँनुहुन्छ, अनी अन्डीजी "लण्डफकिर या दशारी" आदिको। दुबै शब्द मैले जिन्दगीमा यही सुनेको, काठमाडौंको लवज हैन त्यो।
डेभजी हाम्रो अन्डीजी कस्तो "इयाग्रीशिभ" टोनमा बोल्नुहुन्न। अब अन्डीजी चै सधैं म नै जितु, अनी सबले मलाई नै सुनुन गर्नुहुन्छ, सबैले देखेकै कुरा हो। वहाँले साझामा चै अरु साझाबासी माथि "इन्टीमिडेशनको दुकान" राम्रै चलाई राख्नु भाको छ। अरु पनि कारण छन, कुनै दिन लेख्न मन लागे भनौला नि। यत्ती टाइप गर्न त कत्ती टाइम लाग्छ अब तपाईंले भनेको साचै हो। तेत्रो हरफका हरफ छाडा यौनका अनुभव लेख्न त छुट्टै समय मिलाउनु पर्छ।
 
Posted on 10-07-20 8:18 PM     [Snapshot: 2218]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कट्टु भाई, पहिले एक कोसो केरा मुखमा हाल्नुस, depression अचुक दबाई हो यो, कतै पढेको । नासको मात्र होईन हामी सबैको आसिर्बाद छ तपाई लाई छिटो निको भएर आउनुस ।यहाँ को कमेन्ट पढेर hyper हुनु पर्दैन, एस्ता २ पैसे कमेन्ट आइ राक्छन, पहिले निको हुनुस । आसिर्बाद तथा सुभकामना, गेट वेल सून।।
 
Posted on 10-07-20 8:23 PM     [Snapshot: 2225]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

हाहाहा, भने पछी म सित रीस उठ्दो रैछ होइन त बेन सर? फेरी मैले 'लन्डफकीर' भन्ने शब्द कहाँ भनेँ ?मुजी त्यत्तिकै हावा मा गफ? साइटेशन पाउँ त ब्रो, तपाईं हरु मुजी को कुरा सुन्दा माटोक्ने एकदमै शान्त मोटे भगवान गणेशजी लाई पनि रीस ले एक ठ्याक छोल्न मन लाग्छ.

अनि नास दाजु लाई अर्ती हिन्दूत्व को बारे मा? मुजी तपाईं कति सम्म बेवकुफ हुनुहुन्छ? चिकनी चमेली बाट कुन भगवान देख्नु भयो?
 
Posted on 10-07-20 8:25 PM     [Snapshot: 2236]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

डलास ब्रो, किन यति चाँडो हार खाको? थुक्क, आउनुस् न एक्छिन अझै कुरा गरुम ही ही ही
 
Posted on 10-07-20 8:32 PM     [Snapshot: 2222]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अन्डी जी,
तपाईं फेरी फेरी अरुको नदुखेको टाउको दुखाउने आट गर्दैहुनुहुन्छ है। नास सरको पपुलारिटी र तपाईंकोमा आकाश जमिन को फरक छ। याद राख्नुस्। कुनै दिन तपाईंले मलाई सारो रिस उठाउनु भो भने लेखौला म पनि हरफ हरफ पुरै दिन लगाएर, अहिले लाई तपाईं जस्तो टाइम छैन।
 
Posted on 10-07-20 8:45 PM     [Snapshot: 2263]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेन भाई,

कट्टु भाई को हो को होइन भनेर येति चाडो निचोडमा नपुगी हाल्नु होला,संकर लामिछाने को एउटा उपन्यास छ "abstract चिन्तन प्याज " तेस्तै छ वहा को character पत्रै पात्रा, जति खोल्यो उति पत्रा निस्किने । वहाको उपचार गर्ने Psychiatrists डाक साबले वहाको यो बहुमुखी प्रतिभाको बारे थाहा पायो भने डाक साप आफै मुर्छा पर्ने जस्तो देखे ।

वहा अलि बिरामी चै हुनुहुन्छ येस्मा कुनै संका छैन , नत्र वहा multi talented हो । गोगो र हाकुको वहा को character चै अलि वकवास. overacted हो नत्र हार्दिक, ठंके , डेभ , वीर नेपाली , ममरेपनीमेरोदेश , लोवेर्ली हर्ट आदि चै रमैला थिए अनि मान्छे नै झुकिने खालका ।
 
Posted on 10-07-20 8:59 PM     [Snapshot: 2280]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

हा हा हा हा, रीस उठ्यो 'बेन' भाइजान्? नास् दाजु त मेरो दाजु हो, वहाँ को पोपुल्यारिटी त सर आँखों पर, मेरो ब्र्यान्ड नेम त तपाईं हरु को लागि भनेको हो.

अनी डलास ब्रो, यो मुजी 'संकर लामिछाने' को हो? यिन को नाम त यस्तरी लिनु भो की मुजी लामिछने ज्यु माइकल ज्याक्सन हो, हेर्नुस्, पढ्नै छ भने अलि गतिला उपन्यास पढ्नुस्, मलाई गाली गर्ने शब्द अलि बढ्छ

भने पछी गोगो पनि मैं, हाकु पनि मैं, हार्दिक पनि मैं, डेभ पनि मैं, ममरेपनिमेरोदेश पनि मैं, ठंके, लव्ली हार्ट पनि मैं

मुजी एउटा कुरा भन्छु है? तपाईं मुर्ख माथी हाँस्ने म एक्लै छैन, अब गएँ एकछिन सेक्स्टिङ गर्न, बुढी को फोन चेक् गर्न नबिर्सिनुहोला ही ही ही, के थाहा मेरो सेक्स्टिङ तपाईं की अर्धाङिनी सितै हो की?
 
Posted on 10-07-20 9:15 PM     [Snapshot: 2296]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

संकर लामिछाने चिन्नु भा छैन वा abstract चिन्तन प्याज के हो था छैन भने तपाइको आदा जिन्दगि खेर गयो । गूगल गरेर हेर्नुस संकर लामिछाने को हो। अनि नेपाली अंग्रेजी भोजपुरी को ज्ञाता भनेर खोक्न नि छोड्नुस । भानु भक्त र लक्ष्मी प्रसाद त सबै ले चिन्छ नि ।

लोवेर्ली, गोगो, ठंके हाकु तपाई होइन भन्ने एउटा आधार दिनुस न त ल। अनि भन्न लाई त जे भने नि भयो भाई तपाईकि अर्धांगिनीको फोन मा नि हाम्रो साझा महानायक नास ज्यु को त्यो अगिको हग्न बसेको फोटो पो छ कि जानुस हेर्नुस ।
 
Posted on 10-07-20 10:49 PM     [Snapshot: 2364]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेनि बजार ब्रो,
गुड अव्जरवेशन्, म हैन कट्टु, फेरि एकपटक भन्छु।" Everybody lies" भन्ने बुक पढ्नुस, पोर्नहबको राम्रो पार्ट नि देख्नुहुन्छ।
खैर फोहर दल्ला जी,
म कट्टु भए, कट्टुको नाममा आको अर्को स्टिमुलस चेक तपाईंको।

ज्ञान बाँडौ, fear breeds anger भन्छन्। यहाँ कसैले कसैलाई चिन्दैनन्, साझाको एडमिनले बाहेक अरू कसैले Doxing गर्न सक्छ जस्तो लाग्दैन।
निर्धक्क आफ्नो तर्क राखौं, Beni, Fohor ji you guys can go unhinged...all power to you...

 
Posted on 10-08-20 9:32 AM     [Snapshot: 2538]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो बेनिडिक्ट जस्तो मनघडन्ते अनि बेबुनियाद कुरा गर्ने मान्छे मैले आज सम्म देखेको छैन। उस्को खिलाफ कसैले केहि बोल्यो अथवा केहि संकेत मात्र पनि गर्यो भने यो मान्छेले केहि-न-केहि कुरा बनायेर भनिहाल्छ। अब मैले येत्ति लेख्ने बित्तिकै यो ब्रोले मेरोबारेमा केहि फेक-न्युज तयार पार्छपार्छ। यो मान्छेले बिगतमा लेखाईहरु फोर्ज गरेको, फोटोसप गरेको आदि इतिहास भएको कारणले अब आएर मेरो अथवा अन्डेर्वेरको बारेमा डीपफेक भीडीयो नै बनाए पनि म आश्चर्यचकित हुनेवाला छैन। हेर्दै जानुस साथीहरु साझामा कुनै कपोलकल्पित नाटक मन्चन हुने वाला छ।
 
Posted on 10-08-20 9:56 AM     [Snapshot: 2556]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कट्टु भाईको एउटा एकदम हिस्सी परेको बानी छ , आफ्नो सब्दको भण्डार निख्रे पछि आफ्नै अरु subsidiary ID बाट लेख्न थाल्छ , हेर्दै जानुस lovely , dave , बिर नेपाली, गोगो, ठंके हार्दिक, हाकु ऐजन ऐजन क्रमस औछान यहाँ हाजिर गर्न । यो बीचमा कट्टु भाई नि एकचोटी आएर " मुजी म कहाँ भागेको छु, म येही बसेर तिमीहरुको बैण्ड बजाई राखेको छु" भन्नु हुन्छ लाज पचाएर । पुरानो ट्रेन्ड येस्तै छ , हेरौ अनुमान कतिक्को मिल्छ ।
 
Posted on 10-08-20 10:00 AM     [Snapshot: 2557]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओइ चिक्ने डुकुलण्ठक, प्रूफ के छ कि म अन्डेर्वेर हुँ भनेर? सबूत बिना बोल्ने मान्छे कपूत हुन्छ भन्ने सुन्या छैनस?

 
Posted on 10-08-20 10:55 AM     [Snapshot: 2588]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होलान २ -४ जना , दुई चार खाता खोलेर कमेन्ट लेखदाई आफुलाई नामुद बनाउने | कोही थिए , आफ्नो पुरानो कमेन्ट मेटेर नंया कमेन्ट थप्दै आफ्नो धागो माथि माथि ल्याउने |
ग्यान होस् सबै साझा बासि हरुलाई : दुई ओटा खाता खोल्या छैन अनि आकारण अनि बिसय बस्तु संग मेल खाने नभए पनि लाटा छोराले बल्ल बल्ल बाउ भन्न पाए झैँ गरि नाम घुसार्दै त्रम्पिजम को अनुकरण गर्ने साझाका महा हस्तीलाई जदोउ अनि बेला बेलामा चुरना बनेर अरुको मलद्वार छिरी स्वर्गीय आनन्द नलेउ , यो खेललाइ " पर पिडन रति साधनम" ( यहि साझामा ) भन्छन अनि तिम्रो लागि स्वस्थकर छैन | मुतको न्यानो मा नरमाउन छोड |
Last edited: 08-Oct-20 10:57 AM

 
Posted on 10-08-20 11:04 AM     [Snapshot: 2604]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओइ लोगेने धेर जान्ने नहो त, फेरि एड्मिन लाई बोलाउछुँ म।
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters