Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 119687 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-05-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नयाँ नाम जुरेको मा
दाङ परेर हाँसेको नि Uptowngal
मलाई रमाइलो भैराछ क्या
नयाँ नाम पाएकोमा
सांहीला दाइ ले पनि नाम जुराएका रचन
मास्टरनी दिदी ले हाँजीरी कापियाँ के लेख्नु भो कुन्नि
त्यहाँ के छ मास्टेर्नी दिदी को मुखै बाट सुन्न पए
सबैलाई थाहा हुन्तो क्या रे
 
Posted on 04-05-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मत हिड्नु परो
आज कता हो खुट्टेबल आम्च रे
सेमि फाइनल भुन्ते क्यारे केतहुरु ले
आफु ता गाम मा मोजाको बल खेल्या बानि
लौ Arsenal छ रे क्या
लगे है त फेरि भेटुम्ला

 
Posted on 04-05-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारि मा पनि नाउ जान्ने खेल खेल्ने हो कि? बरु पहिला जस्तो गाउ खाने कथा जस्तो न गरुम बरु।
खुरुखुरु आफ्नो आफ्नो परिचय दिदै जाउ, कि कसो?
मेरो चाइ
R... B...
पुरा नाम चाइ
Rato Bhale

:P
 
Posted on 04-05-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल् लम्मर् ३ आइते बहादुर् तामङ्
येस् मिस्स्
 
Posted on 04-05-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ प्रितिलाई बधाइछ नयाँ चौतारीको लागि

राम्रो देखिएको छ

मलाइ बाहिर जानु पर्यो के एक्कासी अघि चार पांग्रे गुडाउदै । चौतारी सम्झेर यति हासो ऊठ्यो एक ठाउँमा त रातो बत्तिलाई हरियो पो देखेछु...... झण्डै .....:(

नेप्चे ---"Auta sano chitikka pareko मन chha"---- रे :)
प्रितिजी लिदिनुस न AQUARIUM
राखेर हेर्न हुन्छ


बेनामि जी तपाइको नाम गुमाने भयो हाजिर कापि मा
 
Posted on 04-05-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते अस्ति हाफ छुट्टिमा किन भागेको? home work गरेको छ?
 
Posted on 04-05-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी,
लौ AQUARIUM मा राखेर हेर्ने रे?
मैले त एउटा सानो चिटिक्क परेको "मन" पो दिन्छु भनेको त, "माछा" हैन नि।
:D
अनि बेनामि को नाम भाको म बधाइ छ।
 
Posted on 04-05-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Correction:
अनि बेनामि को नाम "FINALIZE" भाको म बधाइ छ।
 
Posted on 04-05-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

agina mastarni didi le bessari karaunu bhaepachhi mata darale thar thar bhae ke garne mastarni le gali garepachhi ta daraunai paryo ni. :)
 
Posted on 04-05-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ab ta khushhi hunu bhaechha balla ma pass hune bhae exam ma haina ta mastarni didi?
 
Posted on 04-05-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो प्रीती जि, मेरो एउटा सानो चिटिक्क परेको "मन" को के गर्ने हो?
तपाइ लाइ दिम कि भनेको जवफ नै दिनु भएन नि?
मास्टर्नी दिदी ले पनि लिनुस न भन्दै हुनुहुन्छ क्यारे। मास्टर्नी दिदी ले भने पछि त मान्नु हुन्छ होला नि?
:P
न लाने भए अरु नै खोज्नु पर्ला क्यारे ...
:D
 
Posted on 04-05-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pretty !!
i am not that darlagdi ke
you have already passed

अब चाँहि नेप्चेको ---"Auta sano chitikka pareko मन chha"---- लाई AQUARIUM मा राखेर ढुकढुक गरेको हेर्न पर्छ है त माछा संगै

:)
 
Posted on 04-05-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६ बर्श पछि आइते बहादुर् तामाङ् दिल्लि बाट आफ्नो गाउम गयछ।

आइते- नमस्ते है मास्टर् बा,
मास्टर बा- नमस्ते नमस्ते , तर मैले त चिनेन नि
आइते- ल मास्टर बाले नचिनेपनि हामिले त कहा बिर्सन सक्चौ र्, हामि तपैकै बिध्यर्थि त हऊ नि
मास्टर् बा- हो र?
आइते- ल मलाइ अझै चिनु भयन म क्या त, त्यहि आइते तामाङ्, ठुल्नानि सङ मस्किन्थे नि कैले काहि क्या
मास्टर् बा- ए तिमि आइते पो, अनि मलाइ येत्रो बर्श पछि पनि कसरि चिन्यओ त एकै चोटिमा

आइते- मास्टर् बा को कोटले

-------------

आइते :-)
 
Posted on 04-05-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो...
मेरो सानो चिटिक्क परेको मन AQUARIUM लाइ राखे पछि कसरी ढुक ढुक् गर्छ त फेरि..
मैले त मास्टर्नी दिदी को ठुलो कुरा बुझ्नै सकिन

:(
 
Posted on 04-05-06 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी
मेरो सानो चिटिक्क परेको मन
ढुक ढुक नै गराउन लै त,
अरु कतै राख्नु पर्ला के..
:P
 
Posted on 04-05-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो सानो चिटिक्क परेको मनलाइ किन नलिनु नेप्चे, अघिन त अलि डर लागी राथ्यो के मस्टर्नी दिदी संग। अहिले त वहाले नै लिए हुन्छ aquarium को शोभा बढ्छ भनेपछि लिनै पर्यो नि। :)

ठुल्नानी के छ? बिर्खुको गीत राम्रो छ। अनि चित्रे र मामा उता आएर चौतारीमा चाहिं किन नाआएको हो कुन्नि?
 
Posted on 04-05-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे भाइ aquarium लाई open नै राख्यो भने त सास फेर्न बनिहाल्छ नि त
माछाको लागि पानी र त्यो---"Auta sano chitikka pareko मन" को लागि हावा हुदैन त??
अब त त्यो ---"Auta sano chitikka pareko मन.." अरुलाई दिनै पाइन्न है। प्रितिले नै लिने हो । aquarium को शोभा त बढाउनु पर्यो नि ।
:D :D :D
 
Posted on 04-05-06 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे लौ मास्टरनी दिदी लाई धन्याबत
नाम गुमाने बनाइ दिनु भाको मा
म ता त्यो खुट्टे बल हेर्न भुनेर गाको है
खुब् मजा भो क्या
तर खेल्नै नजान्ने रचन् याहाँ ता
गोल नै हान्न सकेनन् भन्या

हो हो त्यो नेप्चेया मन लै Aquarium मा राख्दा
रम्रै होला जस्तो छ है
(मास्टेर्नि दिदि ले भुनेपछि कसरि कुरा काटम् तनि
फेरि फेल हुने डर पो छ त)

जे होस् नयाँ नाम् ले दङै पर्दै छु


गुमाने
 
Posted on 04-05-06 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baba, ani saas ferna garo hola ni pani ma mutu rakhera bichara lai!
 
Posted on 04-05-06 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता मेरा घराँ किरा (Virus) पसेर हैरान भै राछ। यता प्रिती भान्जीले चौतारो बनाइछन। अब त म घरमा नबसेर यै चौतारा बस्न आउनु पर्ला, दिनै रातै। :-) यो चौताराँ त किरा लाग्दैन होला नि।

लु बधाइ छ भान्जी। यस्तै हो, जन्मदै जानेर को आम्छ र ! बिस्तारै चौतारी बनाउन सिक्ने त हो नि। डल्ली कता गैछन् कुन्नि। छोरो खेलाउँदै फुर्सत छैन जस्तो छ डल्लीलाई। :-)।

मेरो नेप्चे-चेलोलाई माछा-दानीमा राख्ने रे? नडराउ नेप्चे-बाबु, म छदैछु नि। राति आएर माछा-दानी फोरेर निकालेर लैजाम्ला। :p

:-)
-भउते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters