instagram
Replies to this thread:

More by instagram
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

NepaliBudho

365
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली को डाहा गर्ने बानि र TPS !

[Please view other pages to see the rest of the postings. Total posts: 62]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 69722 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 05-13-15 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     11       ?     Liked by
 

आइले साझा लगाएत सबै तिर TPS को बहस चलेको छ . TPS के हो कसो हो सब ले थाहा पाई सके ! म त्यो बारेमा जानकारी दिन लागेको हैन ! तर येति कुरो सहि हो TPS ले धेरै नेपाली लाइ येह सहयोग गर्छ , फेरि पनि हामि हिच किचाइ रहेका छौ किन ?? किन भने हामि संग नेपाल बाट डाहा गर्ने बानि र अरु को खुट्टा तान्ने बानि अझ पनि छ . मान कि नमान येहा धेरै नेपाली काम गर्ने कागज बिहिन छन् , कोइ बिद्धार्थी छन् त कोइ अबैधानिक रुप मा आएका छन् . सबै को आफ्नो आफ्नो परिस्थिति हुन्छ, कसै लाइ आफ्नो आमा घर देस छोडेर येहा आउने रहर हुदैन . यो कुरा मा नजाम , त्यो अर्को बहस को बिषय हुन्छ .
TPS ले सबै लाइ येहा काम गर्ने हैसियत दिन्छ . तेसमा एउटा इमेल हालेर साइन गर्दिदा कुनै नेपाली ले ढुक्क संग काम गर्ने अवसर पाउछ भने किन नगर्दिने ? तर हाम्रो डाहा गर्ने बानि ले के भन्छ भने हुन्न मैले चै येति मरी मरी पढेर काम गरेर कागज बनाउने त्यो मुजी लाइ चै सित्तै मा काम गर्ने अवसर दिने ! त्यो हामि सब मा लागु छ , नापत्ताय आफै सोच्नु . आफु ले जानेर बुजेर बसेको कुरा ले कसैलाई सहयोग पुग्छ भने अरु लै सिकाउदा के भयो ? मैले नेपाली community मा देखेको यो सब भन्दा ठुलो इस्सु हो . बंगाली , इन्डियन , पाकिस्तानी लगाएत अरु मा हेर आफु ले जानेको कुरो अरु देस बासि लाइ सिकाएर सहयोग गरेर सब जना आराम ले बसेका छन् , हाम्रो चै हुन्न तेसो गर्न , किन कि हामि डाडे छौ . यो कुरो कसै लाइ मन नपर्ला , तर त्यो सत्य हो .
ये बाबा तिमीले दुख गरेर आयेउ , दुख गरेर पढ़ेउ , दुख गरेर कागज बनायेउ त्यो तिम्रो भाग्य हो . अब के त्यो भन्दै मा GC परेर आउने सब नेपाली लाइ घृणा गरेर हुन्छ ?? मलाई पनि रिस उठ्यो कैले काइ , साला हामी चै तेत्रो दुख गरेर आउने , यो मूला हरु चै lottery जितेर आउने भनेर , तर जब जब मैले बुज्दै गए , तब सोच आयो आफ्नो आफ्नो भाग्य को कुरा हो , थोडा मैले रिस गरेर बिल गेतस बन्छु ??
काम तिर तेस्तै , नेपाली ले नेपाली लाइ सकाउनु त कता हो कता हो उल्टो रिस गरेर जात्रा , लाग्छ हामी गएर तेस्को भाग खोसेर खान्चम ! अस्ति एउटा दिदि texas बाट फोन गरेर दुख पोख्दै थिन , संगै को नेपाली ले कुरो लगाएर काम को समय घतैदियो रे ! थुक्क तेस्को बुद्दि, जब कि त्यो ठाउ मा एक shift मा १५० जना ले काम गर्छन होला !
TPS ले कुनै नेपालि ले काम गर्न पाउछ त थोडा हाम्रो भाग बाट दिन पर्छ ? अमेरिका सरकार ले आएर तिम्रो काम गर्ने कागज अर्को लाइ देउ भन्छ ?? कि तिमीले किन साइन गरेउ भनेर सोध्न आउछ ??
कुनै बिद्धार्थी ले ढुक्क संग काम गरेर कलेज को पैसा तिर्न सक्छ , गएर मरी मेटेर OC मा घोतिनु पर्दैन !
नेपाल मा भुइचालो गयो , नराम्रो कुरा हो , भुइचालो को नाम पैसा उठाएर खान हुन्न तर त्यो भै सकेको बिपत्ति बाट एउटा सानो राम्रो काम हुन्छ भने तेस्मा गलत के भयो ? हाम्ले भुइचालो जावोस अनि TPS गरम्ला भनेर बसेका थिएनम ! ३ हप्ता अगाडी सम्म त त्यो भन्या के हो पनि थाहा थिएन !
कति बिद्धार्थी को , अबैधानिक बसेका नेपाली को घर भत्केको होला , काम काज ठप्प छ , येसो २-४ पैसा जोगाएर पथौन पाए आमा बाउ लाइ थोरै भए पनि राहत होला , तेस्मा गल्ति के भयो ?
जब सम्म हामीले हाम्रो डाडे बानि त्याग्दैनौ तब सम्म हामि येसरी नै तल परेर बस्छौ , संगै अमेरिका छिरेका बंगाली , पकिसतनी एक अर्का लाइ सहयोग गरेर कहा पुइ सके हामि चै अझै ग्यास स्टेशन काम खोज्दै छौ .
अरु के भन्नु खै , मेरो काम मा एउटा नेपाली ले मैले भन्दा धेरै काम गर्दै छ , गएर साउ संग कुरो गर्न जान छ , जय नेपाल !
 
Posted on 05-14-15 9:22 AM     [Snapshot: 1151]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile pani sign gari sake bro. Euta belaa thiyo, jaba na Nepal maa thiye, Prashant tamang ko laagi SMS vote garne bhanera funds collection maa jod tod sanga le laagiyeko thiye. Khub support gariyo. Geet beshuraa gaaye pani, aafnai daaju ho bhanera jitaai chhadiyo.

Ahile aafu pardesh maa chhu, status ko pidhaa maa, ghar bhatkiyeko chha, man charkiyeko chha, jan ko chheti bhai sakyaa chhaina ahile samma, tara dhan ko dhulo chheti bhai sakyo, dukkha dina laai dinahu earthquake aayi raakheko chha. Yesto belaa maa, ma lagaayat aru katti status ko pidhaa khepeko Nepali kaa laagi jaabo euta e-petition sign gari dina pani kasto gaarho bhaako hola haamro Nepali daaju bhai, didi bahini haru laai?

Ultai, ethics ko kura garchhan, bhustighre haru.

:(
Last edited: 14-May-15 09:22 AM

 
Posted on 05-14-15 9:33 AM     [Snapshot: 1133]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

@ToastyTopi, मैले जुन कुरा को प्रतिबाद गर्दै लेखे तपाई ले मलाई तेइ बाट पिडित भनेर लेख्नु भो , भने पछि तपाई ले के पढ्नु भो , के बुज्नु भो राम जाने !
' नेपालमा भूकम्प गएर मेरो "कागज" बन्छ भने मलाइ त्यो स्विकार्य छैन" - हामीलाई पनि त्यो स्वीकार्य छैन ! नेपाल मा बिपत्ति जावोस र कागज बनाम्ला भनेर कुनै नेपाली ले सोच्दैन , जानु त गइ सको अब तपाइँ ले मैले के सोच्छम तेल्ले केइ फरक पार्दैन ! तर तेस बात केइ राम्रो काम हुन्छ , कोइ घर भत्केको नेपाली ले फेरि घर बनाउने पैसा कमाउच भने के नराम्रो भयो ? तपाई को बिचार अनुसार त अब नेपाल मा पुराना संरचना भत्काएर नया केइ नबनाए भयो , किन कि त्यो भुकम्प ले भत्काएको हो ! कसरी त्यो बिपत्ति लै राम्रो रुप मा ढाल्ने ! कि सको ?

@Hydrogen Sulphide, हिजो २ लाख dollar को क्रेडिट कार्ड छ सुन किनेर नेपाल भाग्छु केइ प्रोब्लेम हुन्छ कि हुन्न भनेर thread खोल्ने तिमि हैनऊ? अब को अबसरबादी रैछ को कति तल झर्ने रैछ सबै ले अनुमान लगाउन !

@Badhijanne , मैले तिमि जस्तै नेपाली को कुरो गर्य ठ्याक्क आइ हालेउ ,मैले यो जस्तो भनेर example दिन अर्को खोज्न परेन ! तिमि ले एउटा स्पोंसेर मा साइन गरेको भर मा कोइ साथी अमेरिका आउन पाउछ भने तिम्रो के जान्छ ? एउटा लेत्टर प्रिन्ट गरेको १० सेन्ट्स , जब कि उ आये पछि तिम्ले आफु संग राख्न नि पर्दैन , तेइ प्रबित्ति को बिरोध गरेको मैले ! तिमि भालु होउ पुराण के सुनाउनु ! आफ्नो जिन्दकी भर तिमि सुद्रेनौ भने मेरो एउटा thread ले तिम्रो बिचार परिवर्तन आउला भनेर मा सोच्दा नि सोच्दिन ! बरु तिमि कुन state मा छौ ? न्यु योर्क आउ , येहा तिमि जस्ता को लर्को छ ! खुब जोडा मिल्छ ! एथिक्स को कुरा गर्छ मुजी , आइले सम्म एउटा नक्कली कागज बनाको छैन , एउटा कसै लाइ घुस खुवाएको छैन , एउटा केइ झुट बोलेको छैन भनेर लेखेर दिन सक्चास ! तलाई पर्दा चै एथिक्स न थिथिस अरु लै पर्दा चै एथिक्स को याद आयो तलाई !
 
Posted on 05-14-15 9:44 AM     [Snapshot: 1201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@FB,
Very well written and well said!!

यो TPS को बारे मा नचाहिदो कुरा गर्ने सब चिकुवा हरु " गन्धे नाली क किरा" हुन्( अमिताब बच्चन को ड़ालोग)

एक अर्का को खुट्टा तान्ने यी न्यारो ब्रेनहरु NYC को जच्क्सों हेइघ्त्स मै ठिक्क छन्
एथिच्क्स का कुरा गर्ने ? धोति को पसल मा चोरी गर्दाचै नि?
लौ आओ
 
Posted on 05-14-15 10:27 AM     [Snapshot: 1279]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-14-15 10:51 AM     [Snapshot: 1319]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its very hard for tps holders to return back to the USA. Tps doesn't necessarily mean guaranteed return for all. If u dont have papers and u r under the radar, dont bother. It is very likely you will get stuck there and may never be able to return. Dont be overly happy. Dont believe me? Talk to some at uscis. You will know what I mean. Gosh so much misinformation out here. Ppl here are sounding like its two way free tickets for illegals.
 
Posted on 05-14-15 10:58 AM     [Snapshot: 1359]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@bittertruth bro,
What are you talking about? TPS provides work permit to work legally. TPS doesn't provide travelling privilege or whatso'ever. So, stop talking bullshit. I know how much time it will take to talk with USCIS folks. So, don't spread wrong message.
Nepal Stay Strong
 
Posted on 05-14-15 11:01 AM     [Snapshot: 1314]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

If an undocumented Nepalese immigrant's family is a victim of an earthquake and needs financial support, he could very well provide for them by working here instead of being in Nepal - that is my rationale behind signing the TPS, and I did sign the petition yesterday.

Now with that being said, if there was an undocumented Indian immigrant who undergoes similar fate, I would repeat the same without a faint nuance of doubt in my mind.

Besides, I am also equally troubled that some individuals who are undocumented because of their own transgressions (read people with multiple DUIs, credit card fraudsters) will highly benefit out of it. But then again, I lean towards helping the individuals with genuine cause, even when they are in minority.
 
Posted on 05-14-15 11:46 AM     [Snapshot: 1467]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@dreambig may be you need to read before you comment. What bittertruth saying is correct. You might be able to work legally after TPS & may be able to turn that EAD into greencard in future but you return from Nepal on TPS is not guaranteed.
 
Posted on 05-14-15 11:53 AM     [Snapshot: 1507]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

bittertruth :: Its very hard for tps holders to return back to the USA
dream_big :: TPS doesn't provide travelling privilege or whatso'ever

यो दुवै जना ले भनेको येउतै कुरो हो अंग्रेजी फरक फरक पर्यो बुजेनन . तेस्तै हुन्छ भनेर मैले चै सबै नेपाली मा लेखिदेको !
Bittertruth is wise man , we know him for long time. He knows what to do.
 
Posted on 05-14-15 12:02 PM     [Snapshot: 1531]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे सुकै भन, भुकम्प र भूकम्पपीडितको अवस्थाको फैदा लिन खोज्ने हरुको पेटिशन मरेनी sign गर्दिन. लज्जा त, लाच्छाड़ा हरु. मेरो एउटा sign ले केहि हुने हैन तेसैले गरिखावो.
 
Posted on 05-14-15 12:09 PM     [Snapshot: 1567]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बढी जान्ने , भुकम्प पिडितलाइ खाना वितरण गर्दा homeless हरुले पनि केहि खान पाए त राम्रै हो
 
Posted on 05-14-15 1:43 PM     [Snapshot: 1801]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TPS holder are allowed to apply for travel documents. That means they can travel. Now what DHS officers will do at POE is other story, which no one knows.

Now, taking side advantage of earthquake by student and supporting that is complex thing. I sighed it for the sake of few people who might really need it. But I am against using it by students. These are the very same thing that we all usually accept easily cause it benefits few of us or our own people. But that doesn't mean that is right thing to do. Just like we spoil simple regulations in Nepal, for example building codes & environmental codes in Kathmandu. We accepted side benefit and here we are today.

It sounds big talk when one is in difficult position or going through hard time/struggle.A lot of us are still going through it and some went through. But it's wrong to use disaster and death of 9000 people for side benefit. This campaign should have been presented as , those who really needs it will use, but we student and others will not use it as side benefit. But it's exactly opposite right now.
Last edited: 14-May-15 02:26 PM

 
Posted on 05-14-15 4:13 PM     [Snapshot: 2044]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

you may have a good case and you could be legit in helping Nepal, Nepali or your own family in Nepal but this case is just like the Dual Citizenship conundrum for me. Too many thieves and crooks are lined up to take advantage of this tragic earthquake event to abuse the TPS. I suspect the thieves and frauds easily outnumber the few legit and good intended Nepali illegals. I am not going to put myself in that situations.

If illegals need to blame someone then it should be the other fraud/chor/fatah illegals. Besides, i dont understand why there is this guilt/blame factor for the legals. You illegals alone should come up with enough number of petitions if numbers is the only thing that is holding you back.
 
Posted on 05-14-15 4:30 PM     [Snapshot: 2064]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Legal and illegal are all play of mind. We human beings have made a very complex society. How can Atma be legal and illegal? When this creation was not there, what was there? There was Atma alone. Atma exists in its own pristine glory which is space-less and timeless. Why do Atma need Temporary Protected Status when Atma itself is eternal and omnipresent. Atma protects everything and doesn't need humanly protected temporary status. So much of ignorance has made this planet a pit-hole. Where are enlightened Yogis?
 
Posted on 05-14-15 4:47 PM     [Snapshot: 2098]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bokaman bro ले चै साँचो कुरा गर्यो है. हो तेस्तो भनन, हाम्लाई status फेर्नु पर्यो, sign गर भन. किन बेकारमा यो भुकम्प पिडितलाइ सहयोग गर्न sign गर्ने भन्नु पर्यो? त्यो त दुख मौकाको फाइदा उठा जस्तो भो. त्यो भक्तपुरमा सबै सन्तान गुमाउने बुढी आमालाई भन्नु, अनि भाटो लिएर लखत्न आउछ तिमीहरुलाई.
Facebook, ethics ko kura haina. Neech kaam nagar bhanya bujhis? Tero ghar bhatkida bahira mero chhoralaai jaagir lagaidinu paryo bhanera sifaris lina aaula ani khanchhas.
 
Posted on 05-14-15 5:16 PM     [Snapshot: 2146]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TPS provides travel authorization, it's called advanced parole.
http://www.uscis.gov/humanitarian/temporary-protected-status-deferred-enforced-departure/temporary-protected-status#Eligibility Requirements

Travel
If you have TPS and wish to travel outside the United States, you must apply for a travel authorization. Travel authorization for TPS is issued as an advance parole document if USCIS determines it is appropriate to approve your request. This document gives you permission to leave the United States and return during a specified period of time. To apply for advance parole, you must file Form I-131, Application for Travel Document (see form on right). If you leave the United States without requesting advance parole, you may lose TPS and you may not be permitted to re-enter the United States.

If USCIS is still adjudicating your TPS application, you may miss important USCIS notices, such as Requests for Additional Evidence, while you are outside the U.S. Failure to respond to these requests may result in the denial of your application.

We encourage you to read and understand the travel warning on Form I-131 before requesting advance parole, even if you have been granted TPS. If you have been unlawfully present in the U.S. for any period of time, you may want to seek legal advice before requesting advance parole for travel.
 
Posted on 05-15-15 12:08 PM     [Snapshot: 2531]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I know some ppl are being sentimental. I am helping those who are suffering out there. I dont understand why should I help them who is already here, making money. I dont care if they r illegal or not, but they can still support their family there by sending money they earned under the table. I was infact excited that illegals could get travel document to see their family who is dead or suffering. But upon talking to someone at usics, thats not the case n its a long process before they can travel. So now whats left is to grant them legal temporary status by whose effort, ours? Nepalese leaving abroad? Tell me one reason to convince me why should I contribute to help them get legal status. I dont see here am helping any victims, I just see am helping illegals to get legal status. Its not like with facebook/sms votes that we won prashant tamang. Its a whole different story. And some of these selfish ppl are trying to capitalize the situation in nepal. Am not gonna sign anything, am not being envious, its just illogical and those who r suffering there have nothing to do with tps here, and am ashamed that few of these are lobbying for their own selfishness.
 
Posted on 05-15-15 12:14 PM     [Snapshot: 2546]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here we go again! Taught Ramayan 12 yrs ,Sita is wife of who?
 
Posted on 05-15-15 12:19 PM     [Snapshot: 2545]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Folks,
I signed this TPS petition for our country people, especially who couldn't get picked up in H1B lottery, and not ready to go back Nepal right away. I wish them good luck as well as the other students.
People have their own thought. Hopefully, its not misused if granted.
Good luck All.
 
Posted on 05-15-15 12:33 PM     [Snapshot: 2572]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

People who don't want to help illegal people get status are a bunch of self righteous opportunist pricks. The only reason they take the higher ground is because they or their loved ones are not affected.

Just because people in Nepal are suffering does not mean that life cannot go on in other places. Being a Nepali living in the US, all you can do is donate some money or in extreme cases make a trip to Nepal for a few days or weeks to help out some and then you come back. But mostly we are restricted to giving some donation to give solace to our hearts and minds. Besides that, we go do our normal day to day work. We go try to make our lives better wherever we are. One of the things that would make life better for a lot of people is if TPS is declared for Nepalis. There is nothing wrong with making your daily living while things are bad in Nepal, and in the same way there is nothing wrong with trying to make a better life for yourself whether it be working that extra hour or petitioning for TPS.

Don't let these self righteous pricks think that they are any better than people who have had a little bad luck resulting in their status.

These same people are hell bent on showing how much they care about Nepal and Nepalis but as soon as they have to do something for fellow Nepalis in the US, they feel like they are morally better than them as if they have never done anything illegal in their life.

Nepalis are not begging for TPS, they are only asking for US to consider since they have done it many times to other disaster stricken countries.
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters