Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 430954 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 04-13-14 8:21 AM     [Snapshot: 12759]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nas Bro,

Aba mahanayika lai kas kas ley ghochyo ta uha bayak aru ley banna sakdaina, tara uhako personality chai ali curious type ko chha rey, tyo mathi pani ani therai ambitious pani. Uha lai halko nagik bata chinna manche ko kuro sunda, testo samvawana vayako vanne report paya.

Ani mailey ghochak bro lai yak choti tusas ma beteko thia, ra uni haru personality ma derai difference paya, tei vayara , yo sabai ta hunu nai thio, dilo ya chado jasto lagyo. Aba ghochak bro lai lucky vanne ki unlucky chai tha vayana. Aba mahanayika lai ghochna paunu ta lucky nai hoo, tara side ma aru bhustigra haru ley pani ghochirachan banera tha paunu chai ali lucky haina hola :). Any way , I see good potential for NAS BRO's ghochai abiyaan..all the best.
 
Posted on 04-13-14 11:41 AM     [Snapshot: 12857]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"tara uhako personality chai ali curious type ko chha rey,"

ब्रो, यो किउरोसिति इन टर्म्स अफ एक्स्प्लोरिंग हर सेक्सुयालिटी हो ? किन कि मैले उहाको सेक्सुअल किउरोसितिको बारे अरु धेरै बात पनि सुनेको थियो ! अनलाइन फिल्मी गसिप साइत तिर नि निक्कै धाएको छु, उहाको सेक्सुअल किउरोसिति बारे जानकारी लिन !

मिरजब्रो, मैले नि सुनेको उहा एक दम एमबिसिएस हुनुहुन्छ भनेर ! यो कुरा त् उहाले सान्चिक्कै साबित गर्दिनु भो  हेर्नु न, साढे दुइ बर्ष अगाडी को मात्र कुरो ! हामि दुवैले आफ्नो करियेर सुरु गरेको ! उहा एउटा साधारण बिद्यार्थी बात आज नेपालकै सर्वश्रेष्ठ महानायिका बन्नु भो ! म भतुवा चै, अमेरिकाको "इन द मिडल अफ नो व्हेर" मा ४ * ४ को किउबिकलमा घण्टा हान्नमा मात्र सिमित रह्यो ! एस्तो अमेरिकाको खाते जिन्दगि पनि के जिन्दगि !

"I see good potential for NAS BRO's ghochai abiyaan "

म मेरी प्रियंकाजीलाइ असध्यै माया गर्छु ब्रो ! खोइ मोरिको मोहनी जालमा नराम्रै फसेको छु ! अनि जहाँसम्म घोचाइको कुरो छ, मलाइ त् भविस्य सम्ममा त् "हात्तीको चाकमा कमिला" होला जस्तो छ !

हाम्री एमबिसिएस महानायिका !




 
Posted on 04-13-14 4:27 PM     [Snapshot: 12988]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 06-03-14 7:15 PM     [Snapshot: 13898]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो नास, priyankee jee laie hajur ley khulla prem prastab rakdeko, la malie ta taha nai thiyeenA, bhaker taha payee, prastab ramro cha Tara Khoi kina kina mero priyankee jee laie hajur ley yesto prastab rakhda Ali मन dukhdo rahecha k क्या ।
 
Posted on 06-03-14 8:24 PM     [Snapshot: 13994]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्तर ब्रो, मैले ब्रोले भन्दा पहिला मन पाराको हो प्रियाँकजीलाइ ! उहा प्रति मेरो नै बेसी हक लाग्छ जस्तो छ ब्रो ! न रिसाउ न ल ब्रो, प्लिज !

बरु ब्रो, अनुलाइ माया गर न ! उ राम्री छ नि ब्रो ! ब्रो लाइ कस्तो लाग्यो उनि ?












 
Posted on 06-03-14 8:49 PM     [Snapshot: 14023]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो ब्ो अनु त राम्ी छिन तर मेरो मन त priyankee jee bhanda aantaa jadaina,, yo maan laie kasari समालुु ??? माया बसी सक्यो अब , malie taha cha hajur ko badhi हक लाग्छ तर maan ta samaalnam garyo cha,,,yo anu sanga ta physical love matra huncha,, Tara spiritual love chai matra priyankee jee sanga कि कसो नास ज्यू???
 
Posted on 06-04-14 8:00 AM     [Snapshot: 14309]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हेर हेर दिउसै सपना देखेका नास र पुन्टे ब्रो ले ...तिमि हरु को दाहिने पाखुरा को मसल निक्कै कडा हुनु पर्छ भन्ने मलाई लाइ राछ | :)
 
Posted on 06-04-14 10:49 AM     [Snapshot: 14438]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas bro ko Prienkya ji sanga photo rahecha ta pahile dekhi nai... sarai nai ramro lagyo yo jodi Nas bro..



 
Posted on 06-04-14 10:56 AM     [Snapshot: 14454]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

यी बोकाहरू को कुरा सुन्दा दाहिने मात्र हैन, दुवै हातका मसल खाइलाग्दा छन् भन्ने हाम्रो ठम्याई छ|
 
Posted on 06-04-14 6:32 PM     [Snapshot: 14622]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा रुबेन ब्रो ! त्यो नाज त् मेरो फेभरेट आर्टिस्ट हो ! अनि मेरी प्रियंकाजीले तेस्तो मायाले गाला टाँसी अँगालो मार्दा नि के सारो झोक्राएका हुन् तिनी ! मलाइ तेसरी अँगालोमा बाँधेको भए त् मैले कट्टुमै पिसाब फेर्थे होला, नर्भस भएर !


पुन्तर ब्रो, माइ प्रियंकाजी, द लभ अफ माइ लाइफ, इज किल्लिंग मि सफ्टली विद हर बिउटी एण्ड ग्रेस्फुल्नेस ! आइ लभ हर सो मच ब्रो !





 
Posted on 06-04-14 8:28 PM     [Snapshot: 14701]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"yo anu sanga ta physical love matra huncha"

नाइँ हुन्न पुन्तर ब्रो ! बिचरी अनु राम्री छे ! उसलाई नि "स्पिरिचल लभ" गर्न पछ ब्रो ! यी सुम्निमा चै अलिक सेक्सी छिन ब्रो ! हेर न कस्तो उप्पर खुट्टी लागेर बसेकी भने ! हामिलाइ सारो पार्नको लागि होला नि ........नक्चरि मोरी !



 
Posted on 06-05-14 7:40 AM     [Snapshot: 14827]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Lau Nas bro, lau euta geet facebook ma kasley tasyaa raichha .

https://youtu.be/oZ-wSph7d6I
 
Posted on 06-05-14 1:08 PM     [Snapshot: 14977]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नास जी, yo mori la ramre Che, yes laie physical love garey khaso hola हि हि
 
Posted on 06-05-14 5:52 PM     [Snapshot: 15083]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सबैको शत्रु ब्रो, त्यो मेरी प्रियंकाले हाम्रो तोर्पे हिरोको घांटीमा मुवाई खाँदा त् मेरो अंग नै जिरिङ्ग भो ! कस्तो मनै फिस्सिक्क भो !

काश, मेरी प्रियाँकाजीले मलाइ नि तेस्तो माया गर्न भाको भए ........



पुन्तर ब्रो, स्पिरुचल लभ नभई फिजिकल लभ गर्न हुन्न ब्रो ! तेस्तो लभ पवित्र हुँदैन ब्रो ! पहिला अलिकति भएनी स्पिरुचल कनेक्सन चै हुन् पर्छ है ब्रो !

 
Posted on 06-05-14 6:57 PM     [Snapshot: 15128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाज जी, यों रोचक मैनाली ley mero priyankee jee sanga लब गरेर धोका दीयों , यसको गुलों काट्नु पला जस्तो छ
 
Posted on 06-05-14 8:08 PM     [Snapshot: 15149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन पुन्तरब्रो, हाम्रो उहा ब्रोले धोखा देको होइन ब्रो ! प्रियाँकाजीले नै डिभोर्स गर्न भाको जस्तो लाग्यो मलाइ ! त्यो अमेरिकन डाइरेक्टरले मलाई सबै कुरो भनेको थियो तेती बेला ब्रो ! तेसैले प्लिज हाम्रो नेपाली नागरिक ब्रोको गुलोलाइ माफी बक्सियोस ! यो मेरो हृदय देखि नै ब्रो संग हार्दिक अपिल !

हेर्नु ब्रो, यो आर्टिकलमा प्रियंकाजीले नि हाम्रो अर्को ब्रोको कति राम्रो कुरा भन्न भाको छ ! उहा ब्रोको नि मलाई माया लाग्छ ! उहा असल व्यक्ति हो जस्तो मलाइ लाग्छ ब्रो ! हाम्री प्रियाँकाजी अलिक ज्यादै नै येम्बिसियोस हुनुहुन्छ ! तेही भएर हाम्रो बिचरा सोझो ब्रोलाइ छोडेको जस्तो लाग्छ ! तर त्यो भातमारा पाजी मेरो मित्र सोमको कुरो सुन्ने हो भने चै उसको अनुसार हाम्रो ब्रोको शिघ्र पतन भएकोले प्रियाँकाजी दुखि भएर छोड्न भाको भन्छ ! तर यो कुरो अहिले सम्म भेरिफाई भाको चै छैन ब्रो !

From tabloids, fame to humble college life
Jenn Lyles Life Editor | 0 comments

 Imagine yourself in a foreign country, attending college in a small town. You walk into class and see Lady Gaga sitting on the front row as a student. That’s pretty much how international students from Nepal felt when they walked in the GUC or sat down in a UNA classroom to see Priyanka Karki.



 The beautiful, tall, dark-haired, caramel-complexioned senior, Priyanka Karki, came to UNA in the fall of 2007.

 “When I was 18 I tried out for Miss Teen Nepal, never expecting to win,” said Karki. “The competition took place during a short holiday from school, so I figured I’d try it out and meet some people.”

 Karki, who described her childhood as normal and financially comfortable, said she was shocked when she was crowned Miss Teen Nepal.

 “The next day I was all over the newspapers, the TV, and people were calling me to do more interviews and even offered me movies,” Karki said.



 Within months she had used her platform to pursue a dream she never knew she had. After originally deciding to become a bio technician and major in science, it all changed instantly.

 Karki became a TV host, starred in commercials for Sunsilk, Close-up Toothpaste, Wei Wei Noodles, and a variety of banks, and was featured in more than 40 music videos, awareness documentaries, and even starred as the lead character, Tina, in the TV show “Gharbeti Ba,” a successful show from Nepal comparable to “Three’s Company.” The television stint lasted 52 episodes.

 “And I just wasn’t focused on school anymore,” Karki recalled. “I was skipping to go do a commercial, or go do some other gig. Eventually I knew I had to make a change.”

 After a couple years of being in the spotlight, Karki was sick of it. She said some tabloids were hurtful and her privacy was completely taken from her.

 “I didn’t tell the press I was moving. I didn’t tell anyone but my family,” she said.



 She had a family friend who was living in Florence, and that’s the only reason, she said, she decided upon UNA. So she left Katmandu, Nepal to come to the United States to focus on obtaining her degree in Film and Media Production, with a minor in theater. Karki graduates this May, and hopes to attend New York Film Academy for her masters.

 “I had my freedom back. I realized how much of a private life I missed,” she said.

 But living in a country where everyone knows your name has its perks. She said she was catered to and people wanted to be her. But here, she was just another student at UNA. She admits her life in Alabama is a humbling experience.

 “I waited tables here,” she said. “I would’ve never ever had to do something like that back at home.”



 Karki was married this past summer to former UNA student Rochak Mainali. And like her choice to move to UNA, she kept it all a secret. She said Mainali, who was also from Nepal, was different from other guys who only went out with her because of her fame.

 “He knew I was famous. He knew who I was, but he never treated me any differently,” she said. “That was the first thing that attracted to me to him.”


 And now with graduation embarking on her, Karki said her time in North Alabama will never be forgotten.

 “I came here and I found myself again,” she said. “I remembered who I was and how important school was to me, and I did everything I set out to do. I’m proud of what I’ve accomplished.”

http://www.florala.net/life/article_48b11e52-242b-11e0-9235-00127992bc8b.html

 
Posted on 06-05-14 8:24 PM     [Snapshot: 15183]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो नाज बो् कुरा यस्तो पो, मलाइ माफ़ गरिद्नु म अली बढी बोलेछु ,,,,hami jasto ley priyanka jee ko sapana dekhnu pagal, मुख़ता हो तर के गनु yo man nai chan chan cha,,, jati samjayepani mandaiinaa ,
 
Posted on 06-05-14 8:30 PM     [Snapshot: 15196]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Tyo American director ko ho naj bro Ani divirce kina bho, I m just curious bro
 
Posted on 06-06-14 5:36 PM     [Snapshot: 15402]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

होइन पुन्तर ब्रो, ब्रोले माफी माग्न पर्दैन ! ब्रोले हाम्रो नेपाली नागरिकब्रोलाइ दया गरेर उहाको गुलोलाइ माफी गर्दिनु भएको म ब्रोलाइ धन्यबाद ज्ञापन गर्न चाहान्छु !

हो पुन्तर ब्रो, हामि त अमेरिकामा घण्टा हान्ने खातेहरु पर्यो ! हामी जस्तो खातेहरुले परी जस्तो राम्री, महानयिका प्रियाँकाजी जस्तो सुपर स्टारको सपना देख्न मुर्ख्याई नै हो ब्रो ! हामी जस्तो खाते पाखेलाइ उहाले माया गर्न हुन्न जस्तो मलाइ नि लाग्छ ब्रो !

तर प्रियंकाजीले मलाइ माया नगेरे नि मैले मन र आत्मा भित्र बाट उहालाई स्पिरिचुअल लभ गरेको छु ब्रो !

अनि ब्रो, उहा हाम्रो अमेरिकन डाइरेक्टर र प्रियंकाजीको मित्रताले नया रुप लिएको थियो तेती बेला, २०११ तिर को कहानी हो ब्रो ! अनि प्रियंकाजीकै कुनै केटिसाथिले त्यो मित्रताको बारे अनलाइन गस्सिप साइतहरुमा यो कुरो उकेलिकी थिईन ! साझामा पनि उसले प्रियाँकाजी र डाइरेक्टरजी को कथा हामीलाइ भनेको थियो नि ब्रो  !

प्रियंकाजी को खोइ किन डिभोर्स भाको मलाइ १००% चै थाहा छैन ! तर मेरो बिचारमा यो कुरोले नि निक्कै भूमिका खेलेको हुन् पर्छ ! बिचरा हाम्रो त्यो ब्रो त् मलाई निक्कै सोझो लाग्यो ! त्यो प्रियाँकाजी र उहाको नेपालको हिमालयन टि.भीको इन्तर्भिउ हेरेको थिए !

अनि ब्रो, यो भिडियो हेरेको मैले, तेस्मा हाम्री प्रियंकाजीले कुन चै कलरको पेन्टी लाउन भाको हो, छुट्याउनै गारो भो ! कुन कलर हो ब्रो ?





 
Posted on 06-06-14 6:38 PM     [Snapshot: 15436]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो रोचक के धेरै पाचक हानेक हुनु पर्चा...येस्तिको मन कसरि तेस्तो गोबर गणेश जस्तो माथि आयो कुरो बुझिएन यहाँ...गाथिस्ट हुनु पर्छ त्यो मुलाको साग

ल हेर त !!!

http://xnepali.net/movies/priyanka-karki-divorced-a-year-ago/

यो तोरी लुरे त प्रियंका को टुप्पो मा राख्न नि सुहौदैना जस्तो छ है...


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS FEDERAL NOTICE
~चौतारी १९९~
TPS to change of status denied ..Need help
TPS to GC (PERM-I140-I485) TimeLine
TPS EAD rejected: Help
नफर्किने गरि नेपाल जाने सोच
हामीहरुले २० जना केटिहरुसंग सेक्स गर्नै पर्छ रे नी !
Mnang, Mustang Treking and Our Engagement
Salary offer aako cha
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
Is QA/BA worth considering a career ??
थुक्क प्रियंका कार्कीजी …
Greencard ko bare
When does 90 day period start after 60 day grace period: OPT
चीन र जापानमा भन्दा पहिले नेपालमा बिजुली बलेकाे थियो | 2nd hydropower project of Asia
♪♪♪ हामी सबै क्लबमा ♪♪♪
लामिछानेको येस्पलीको दसैँ मामाघरमा
Thing to do for Parents after coming to USA.
अमेरिकामा एक नेपाली युवक आफ्नै ओछ्यानमा मृत भेटिए
Control Structures in programming
~चौतारी १९९~
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters