[Show all top banners]

jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८२

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 132542 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-22-10 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८२ ~








हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर  रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता  हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत  रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"







कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||






भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!




 



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!








ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।





Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)




Running since 7 Sept 2005 in a total of 179 edition





Last edited: 22-Mar-10 10:25 PM

 
Posted on 03-26-10 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि उठें!! प्रणाम!!!

हाSSSSSSSSSSSSइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइ

 
Posted on 03-26-10 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम औतारी लोग ।
शुक्रबारे झम्झमे जदौ।
सिरक उघार्नै मन थेन,अड्डा आईपुइयो,हाय जिन्दगी।

 
Posted on 03-26-10 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।
शुक्रबारे झरिमय जदौ ।


तारेमाम नमे, पुरे , बिस्टे काजी ।


हैन यो पुरे अनिदोका रोगी बुढाहरु जस्तै किन भाको ? के पीर ले निद्रा लागेन ? हुन्छ बा हुन्छ, यसै साल झ्याइ हुन्छ ।


 


 
Posted on 03-26-10 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु दाई, हाSSSSSSSयी गर्दै भे पनि अड्डा आइपुगियो। कस्तो निन्द्राइ पुग्या थेन। संचारबार जस्तो लाएर झन्नै बेसी सुत्या। पछी पो झ्यालयास्स याद आइरा नि, संचरबार त अलार्म बज्थेन भनेर, अनी बल्ल बल्ल यो झन्नै सय किलो को ज्यान तान्-तुन गरेर उठाइयो, पखाल्-पुखुल् गरियो, लुगा-सुगा हालियो, अनी घिसार्दै याँ सम्म चाइँ पुगियो तर अब यो ८ घण्टा चाइँ कसरी काट्ने केइ थाहा भेन  

प्रणाम करेछु नमे दाई, बिस्टे काजी, ठुल्दाइ!!

बिस्टे काजी, व्हाद्दप??
 
Posted on 03-26-10 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु भाई, एउटा जिन्दगी जिउन दिए छ भगवानले, रौसी जस्तो गिलासका गिलास पिउन दिया भए मैले नि जाने थिएं ।


यो हाइ SSSSSSSSSSSS  भन्नु पर्ने जिन्दगी लाई उहिलेइ बाइ SSSSSSSSSSSS भन्दिन्थें ।


 
Posted on 03-26-10 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, पुरे
किन गन गन गर्छ पुरे ब्यान देखिन, ठुल्दाइ को किन्मेल सुरु भयो त कि सकी सक्यो?
लौ चिसो चिसो छ् हाम धुर्ब्या पसला,एसो आगो ताप्त्दै चिया पिउन।

 
Posted on 03-26-10 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"झन्नै सय किलो को ज्यान"

kina jhaskya bhane photo herda ta 2 se kilo jasto dekhya thyo ta

darshan gare sabailai.
 
Posted on 03-26-10 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन खुशीचा तिम्ले मलाई भनेर कल्लाई हेर्यौ हँ?

बिस्टे काजी, क्या झन कुरो गरम्ला भनेर आको, गन गन गर्‍यो रे, लु भो, तिमी बस्दै गर तेसो भे, म निस्किन्छु नि त। हाम्ले बोल्यो कि गन गन गर्या लाग्नी रेछ।
 
Posted on 03-26-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ बिस्टे नेम पुरे खुशी

के छ त हौ -

भर्खर चिया खाइवरि सकेको आफ्नु त

क्या सँग जाडो पढ्यो भने त ३३ डिग्री रे ल अब भयो त

अनी के छ त आज शुक्रबारे प्लान

 
Posted on 03-26-10 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी, लहरे ।
ब्यानै अड्डा आइयो। चिया खाइयो। पानी ले हानी गर्‍या छ ।
 
Posted on 03-26-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, पुरे, बिस्टे, ठुल्दाइ, लहरे प्रणाम ।

खुशी Hi

ओहो ...... आज त शुक्रबार है ..... आजको रात त ........




 
Posted on 03-26-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे लाई के निहु पाउ कनिका चपाउ भा हो,साउट बक्स मा दौडिन हतार भाछ अनी कुरो गर्छ।
लहरे कुन कुना मा छौ अचेल पूर्व पश्चिम उत्तर दक्षिण ??
खुशी मैया के छ् खबर
ठुल्दाइ अड्डा मा ढड्डा पल्टाउनला हो।
चिप्ले कता गएछ?
 
Posted on 03-26-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे के गर्ने आज को रात

बिस्टे काजी म अहिले मध्यमाञ्चल मा छु

अनी अरु खै त -

 
Posted on 03-26-10 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे लाई के निहु पाउ कनिका चपाउ भा हो,साउट बक्स मा
दौडिन हतार भाछ अनी कुरो गर्छ।>>>



म त्यो लहरे जस्तो बेरोज्गार हो र? ब्यान देखिन् साउट बाकसाँ जान। हाउँरा त काम हुन्छन केरे, नगरे साउले लात हानेर निकाली हाल्छन। के खान जानु त्यो चिच्याउने बाकसाँ, त्यो नि एत्खेरदेखुन् 
 
Posted on 03-26-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त पुरे को त काम हुन्छ अनी कहाँ आउन भ्याउनु त चौतारी - थुतुनो किताब चियाउदै फुर्सद छैन

अब उता गएपछी दुई चार कमेन्ट हान्नै पर्‍यो अनी दुई चार १० जना लाई हेर्नै पर्‍यो कि कसो

फेरी काम भनेपछी त दह्रै गर्ने के यो पुरे - कस्तो डेडिकेटेड मान्छे बा
 
Posted on 03-26-10 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे आजको रात एसो जिन्दगी जिउन खोज्ने ।

बिस्टे, पुरे त्येति जांदैन चिच्याउने बाकसमा ... ऊ त थुतुनो किताब मा हो ब्येस्त ।

 
Posted on 03-26-10 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे ।



करोड डलर को कुरा गर्‍यो रामे ले पहिलो पल्ट ।


"आजको रात एसो जिन्दगी जिउन खोज्ने "


५ दिन मर्ने , २ दिन जिउने अर्थात होस हराउने गरी पिउने , मखुला ??


 
Posted on 03-26-10 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२ दिन पनि होइन दाई, आजको रात मात्र हो ........

भोली बाट फेरी पर्सिको टेन्सन सुरु भई हाल्यो नि

आँफैलाई भुली हेर भन्ने गीत सम्झन्दै आँफैलाई भुल्न चाहन्छु दाई ........

नशा नै सहि, केही साथ पाएर जिन्दगी केलाउन खोज्छु दाई ........

जिउनु त बाहना मात्र त रहेछ ....
 
Posted on 03-26-10 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिउनु बहाना मात्र हो,
पिउनु बहाना मात्र हो।



कल्ल्ले देखेको छ ?
पटक पटक, धेरै पटक
पलपल मरेको,
हरपल मरेको ।


आशु रित्तिएको,
धडकन रोकिएको ।



बाक्लो वस्त्रमा नाङ्गिएर
अभाव र चाह मा झाङ्गिएर
बाच्नु पनि के बाच्नु ?



एकोहोरो शंखनादको धूनमा
नाच्नु पनि के नाच्नु ?


दशा एक्लो भएको बेला
नशा साथ खोजेको छु,
धुजा धुजा दिन बालेर
यही एक रात रोजेको छु ।


नोट: रामे प्रती समर्पित ।  


 
Posted on 03-26-10 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह ठुल्दाइ, बबाल आँसुकवी भै दिए, तु-का-तु लेख्दिन सक्नी भन्या, वाह।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters