[Show all top banners]

दौतरी
Replies to this thread:

More by दौतरी
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 338]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 140537 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-14-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition





 
Posted on 03-18-10 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bachaoooooooooooooooooooooooooooooooooooooooooooooo yo media player sunna ramailoo.. tara moro jastai banaayera bajaauna ta taaraa niskela jasto bho... dhuwaa niskina laayo lau na

sappai lai praNaam bhanam bhanera aako.. aaja ta bayo-briddha budhaa ni aa rechhan.. jimmaal baa dhaad sanchai?

lu jammai lai jhyappa laa'ra praNaam garen hai

Khusichaa.. timi ta bolnai chaadyaau khai kina ho.. heroni bhe dekhun ta khutto bhui mai chaina bhanyaa.. lala.. moj gara.. tiuraai cha din bhanera bhanna bhayena kyaare..
 
Posted on 03-18-10 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुरे त दुई तीन दिन के शहर गा थ्यो औरेजी फररर बोल्ने भएर आएछ बाबै !


मिडिया प्लेयर बनाउन लागेउ रे? मेरो नि एउटा पुरानो पानासोनिक को रेडियो बिग्र्या छ, बनाइदेउ त बाओ !


खुशी, मदनवा त धनीया सँग घुम्दै गरेको देखेको मैले अस्ती संचरबार ! रिट्टे दाजु पानी खिलाउछु खुशीया सुन्द्री को कोनो बात नबताइदिनुस् भन्न थालयो मोरो ! अब पान को साँचो गर्नै पर्‍यो !


जिम्मी सुड्ढो त लास्टै सेन्टी भर आएछ खित खित खित


लहरे के छ बाओ? सुकुटी सक्क्यो? अनी अब के को पालो आयो?


 
Posted on 03-18-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहाइइइइइइइइइइ ..............

बल्ल उठियो .......

हल्ला गरेर सुत्न देका हुन र ....

ल सब्बैलाई मेरो प्रणाम ।
को को आएको ..... आँखा मिच्दै हेरेको बुझिन ... चिया खान्दै हेर्न पर्ला .....
 
Posted on 03-18-10 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जदौ!


खै खुसी नानी हाम्लाई मिस नगरे नि कार्टुन मिस गरिछौ, तेइ भ'र यो कार्टुन टाँस्या!



 
Posted on 03-18-10 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! पुरे र राम्पुरे!
 
Posted on 03-18-10 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल

भनेपछी अब फुर्सद भयो हैन त .......



 
Posted on 03-18-10 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भए पनि ठीकै छ नभए पनि ठीकै
केलाई टाउको दुखाउनु यो दुई दिने जिन्दगीमा
कोही साथी हवल्दार् छन् कोही साथी खरदार
कोही साथी डाक्टर भए कोही साथी बैदार
सबै जना मिली सोध्छन् अचेल तँ के गर्छस्
दिन भरि झिंगा मार्छु राती उडुस मच्छड हत्तेरिका!!!!


बिहिबारे जदौ सबै गाम्लेहरुलाई।
लौ आज त बिर्खे बुढा पनि लौरो टेक्दै आएछन्। अत्तो पत्तो थिएन यत्तिका दिन, के छन् त हालखबर? नली खुट्टो कस्तो छ अहिले? चिडियाँखानतिर साथी भेट्न गा भन्ने सुनेथें अस्ती, कस्ता साथी हुन् भन्या?
रामे के हो दिउँसोसम्म सुत्नलाई?
रिट्ठे सर, भोलि होइन त प्रस्थान? फिर्ती सवारी कहिले नि? शुभयात्रा, फर्किंदा टन्न कोशेली आओस् खाने, पिउने, हेर्ने, सुन्ने, सल्काउने आदी आदी।
अनी खुशीको बिहे भो रे? बधाई छ हौ बेस्कन। अनि अहिले कोसँग कहाँ ब्या भा नि?
पूरेले के लेख्या हो औंरेजीमा, बुझ्या भए मरिजाम्।
बाउचा, कस्तो भो त बगलमुखीको यात्रा?
 
                   


 
Posted on 03-18-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल चिडियाखना मा चिप्ले साथी भेट्न गा होइन र

बगलामुखी यात्रा त झक्कास भो नि - के साह्रो हो है - म त हेर्या हेर्यै - आँखा झिम्मिक्क नि गर्न मन लागेन

अरु त सेन्सर हुन्छ होला के भनाइ भो र
 
Posted on 03-18-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

purecha k bhanchha? kun bhasha bolya? kei bujhe ryai ryai kapal tannu tei baireko

ramtoriya HI.

birkhe ba I missed you too aushadhi time mai khairanubhachha hoina? haha ritthe dai kya hancy dekhya tyo cartoon ma

huh?!? chiple dai ke bhanya? kasle bhanya?
 
Posted on 03-18-10 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कार्टून मा त रिट्ठे त  पुन्टे दाई जस्तो पो देखिन्छ त - त्यो जुंगा नभा भे त छुट्ट्याउन नै गाह्रो हुने

बैरे लाई त डिस्ट्यान्ट थर्ड मा पो धकेल्द्यो रिट्ठे ले
 
Posted on 03-18-10 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम रामे, चिप्ले, खुशी , पुरे लहरे


बल्ल आज चौतारी को रौनक देखियो । सधैं यस्तै चौतारी देख्न पाए, हरिद्वार किन कानु पर्थ्यो र , मखुला बिर्खेबा ??
 


 
Posted on 03-18-10 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी, हामीले हल्ला त त्यस्तै सुनेको। मदनवा बिचरा त्यही पीरले स्वास्थ्य चौकी खोल्नै छोड्यो रे।  
 
Posted on 03-18-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


सला इमरजैन्सीके कारन से हमि ताबडतौड देहात जानेको पडे थियो, आइज सवेरे तडके हि वापस आयेछुँ। सला पुरे दु सौ टकाके टिकट हमि काटेथिएँ पर सिट जो छ ऊ पुरे भरेथियो, रातभर सुसरा बानाँटपे बैठके आएछु। पुरे बदनियाके जो छ बोटि बोटि दुखेछ। कथि करने।


 
Posted on 03-18-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई   बौचा धेरै कराउछौ ठुल्मान्छे बोल्या ठाउँ मा ?



हा हा जिम्माल को कार्टुन खतरा छ !


खुशी र खुशी को मम्मी को नाक सेम उस्तै ठ्याक्कै आमा छोरी जस्तै


चिप्ले सर हो हजुर भोली नै हो प्रस्थान ! अब ३ हप्ता को लागि साझा बाट नि बिलाउछु होला ! अनी आउँदा खोसेली टन्न लिएर आउछु !


बिस्टे र ठुल्दाइ खोइ !


रामे आज अड्डा थिएन र ढिलो उठेको? कि हिजो को शान्ता पाट्रे दिवस को कमाल हो?  


 


 
Posted on 03-18-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे, चसमा को पावर पुगेन कि हिजो राती डावर खाएनौ ?


 


तारेमाम मदनवा,
चिप्ले ब्रो ले भनेको बात सहि हो ? खासखुस सुनिन्छ नि, खुशी सुन्द्री को......................


 
Posted on 03-18-10 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi खुशी ।
मदनवा धनीया को हालखबर कि छे ?

अड्डा त कहिले थिएन र कहिले हुनेछैन र .... तै पनि गोली मारो भनेर सुतिदिएको नि ..... हिजोको असर त छँदै थियो ....

ए भने पछी भोली नै हिंड्ने रिठ्ठे ?

ल आउन्दा कोसेली लेराउनु भनेर भन्न पर्दैन होला ....... जान्ने बुझ्ने भये लहरे ले के गरेको थियो थाहा छँदै छ होला .... है त ....

अनी ३ हप्ता साझा बाट गाएब हुन्छु रे .......... लहरे उता गएर पनि हाजिर जनाउथ्यो क्यारे ..... हैन उदाहरण दिँदा त्यही मोरो लहरेकै उदाहरण अाइरहेको छ त ...


ल सबैलाई बिहीवार को प्रणाम है .....
 
Posted on 03-18-10 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त बिर्सेंको रामे, रिट्ठे बज्या भोली नै नेपाल हुइकिने।



छत् मा न चढेस, सङै बस्नेले दिएको खाने कुरा न खाएस।


शुभ यात्रा रिट्ठे ।


बगल को सीटमा श्री देबी भेटियोस ।


 
Posted on 03-18-10 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि राहुल भैया और रामपुरैया दाजु।


कथि बात बतियावनुहुन्छ राहुल भैया? कथि भयो खुसिया सुन्द्रीको?


हमि सुसरा आवनेको पाएछेन हमरो कान्टरोवरसियल बाइत आवन थालेछ।


 
Posted on 03-18-10 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो मदनवा वापस आउनु भो देहातसे? खुसीया सुन्द्रीके त सादी होइगयो ना। बोनटपे कथि सुन्द्री थिएन आज? काउलीको फूल खानु भो कि डाँठ रामनगरको होटेलमा? भमिट कती चोटि भैदिनुभो?
 
Posted on 03-18-10 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे, झन आजै कत्ती धेरै पोस्टिङ् भा रेछ, सप्पै खर्‍र मात्र हेर्न पाएं, सप्पै आ रेछन। आजै मेरो नमिलेको थुक्क, कुन चाइँ पापिले सराप्या होला त। मदन्वा छु दु? सब थिक्-थाक ला?

जम्मै अघी छुट्या जत्ती अवतारीलाई प्रणाम, भन्दै म चाइँ आलु भात् खान बसें है त 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters