[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी १६३-

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 180278 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-03-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६३~



कलिजुगको बेलैमा  

जोशमा हुन्न होश
 
उनकै छोरी तरुनी
 
हामिलाई केको दोस!
 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 163 editions.
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:39 PM

 
Posted on 11-06-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बिस्टे काजी के भन्छ, मैले देखिन रे अघी को, म नि त्याहीं त थिएं नि, ठुल्दाइको गुरु सँग कुरा हुन बाँकी छ रे, अघी कुरो भा थ्यो।

 
Posted on 11-06-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक चोटि के --  घरमा शनिबार बिहान् काम लगाए---यो गर् र  त्यो गर् भन्दै --- मेरो  पालो--"ह्या म भ्याउदिन--पस्पती जानु छ मेरो--अब साथीहरु आउने बेला भैसक्यो भन्दें -- --"


अनि मलाई "तँ सधैं शनिबार किन जान्छस पस्पती" रे?


"अरु दिन स्कुल जानु पर्छ अनि कैले जाने त?" भन्दिएँ मैले पनि---ठीक गरीन त?


"पस्पतिमा के गर्न जान्छस? तँ आउछस कि आउँदैनस भनेर पस्पती हाजिर् कापी लिएर बस्या छन र तलाई एक दिन गयल परिएला भन्ने डर?" भने--


मैले झट्ट सम्झें --गयल त आँफै भैन्थ्यो नी पस्पती नगएर--आफ्नै मन्को हाजिर् कापिमा--आफु गैएन भने साथीहरु ले फर्किने बित्तिकै--"यार आज त तैले खत्तम गरिस नी--भाग्गेमा नभए पछी तेरै जस्तो परेर आउने--अस्ती देखी हेरिरा केटी थियिन?-- आज थप साथीहरु सँग आएकी थियि--उसैले आएर चन्दन दियी नी आज" .. भन्थे---होइन जस्तो लागे नि--थुक्क भन्या जस्तो त भैहल्थ्यो नी--तेसैले घरमा अलि ठुलो स्वरमा भनें--मलाई अरु कुरा थाहा छैन --पस्पति नगै त हुन्न--


*******


अब भोली नी शनिबार त आयो नी --साथीहरु कता पुगे -- पस्पति उतै छुटे ---चन्दन दिनेले छोराको बर्तमान गरी होला -- अब के गर्नु लौ? बिजोग भो, जवानी मै। 


 
Posted on 11-06-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडो मार्मिक ब्यथा सुनाउनु भो दीप ब्रो ले ! कठै ति पस्पती धाउने दिन !


बिस्टे, पुरे क्यार्दै हो? चिप्ले ले आज नि फोटो टास्छ होला ठ्याक्कै हसुर्ने बेलाँ !


त्यो लहरे त्यस्तै छ, काम गर्ने बेला आउँदैन, हसुर्ने नाम लिएसी दौडेर आउछ !


ठुल्दाइ नि आउनु हुन्छ कि त ! 


 


 
Posted on 11-06-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमला चमेली फूल फुल्यो डालीमा
लान्छु तिमीलाई चमेली लौ एसै पालीमा


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।


दीप पर्भो, पस्पती त अलि परै परो ह्याँटी बरु आईतवार यसो चर्चतिर पो लाग्ने हो कि?  
बिष्टे, ठुल्दाइसँग हिंजो कुरा भएको थियो, टिकेट खोज्दै हुनुहुन्थ्यो। गफ गर्दा गर्दै प्राण गएको रहेछ।
जिम्मालबा, के हो, बिहानै देखि चौतारीलाई तीनपाने खान्दिने भन्या?
पूरे, बैरे, मास्टर्नी अनि रिट्ठेलाई जदौ।


बिष्टे, लौ आँखा शीतल पार्ने हो कि र्याल चुहाउने हो, जे गर्ने हो गर।  



 
Posted on 11-06-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, तिम्रोतिर त हसुर्ने बेलै पनि भयो। 

 
Posted on 11-06-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिदेशी नै खाने मन हो कि? 

 
Posted on 11-06-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोडा मिलाऊनुहोस-


 


रिट्ठे---------------------बिहे


बिर्खे---------------------चिलिम


हर्के----------------------तिनपाने


पुन्टे---------------------


दीप----------------------बङ्गुर


चिप्ले--------------------तरुनी


पुरे-----------------------पेटिकोट


लहरे----------------लोकगित


 


सबै उत्तर मिलाऊनेलाई उचित पुरस्कारको व्यवस्था छ!


 
Posted on 11-06-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभो मर्म त मैले नी बुझेको छु , कहीले काही त चन्दन नपाइदा पनि त्यहि बसाह को मुनी कुर्दै बस्थे कुनी तरुनी आइ हाल्छ की चन्दन दिन ,


अरु दिन भाग्य चम्कदा चन्दन को धनी आफु नै भइन्थ्यो त्यही पनि कुह्री बस्थे कसैले माग्न आइ हाल्छ की भनेर ।


गए ती दिन हरु



 
Posted on 11-06-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे---------------------बिहे


बिर्खे---------------------तिनपाने



हर्के---------------------- बङ्गुर


 


पुन्टे---------------------


 


चिप्ले-------------------- लोकगित


 


पुरे-----------------------पेटिकोट


 


लहरे---------------- तरुनी


 


 
Posted on 11-06-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि बर्गर खाने हो? 

 
Posted on 11-06-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गामले हरु

आज छुट्टी परेको ले उठ्न नी ढिला भयो अनी आउन नी ढिला भयो

अब म नहुदा जे काम नी बिग्रने के - म भा भे एस्तो हुदैन थ्यो होला

अनी के भैराछ त सबै को -

ल एक छिन् मा आउँला

 
Posted on 11-06-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे---------------------चिलिम



बिर्खे---------------------तिनपाने


हर्के----------------------बङ्गुर



पुन्टे---------------------पेटिकोट



दीप----------------------तरुनी



चिप्ले--------------------लोकगित



पुरे-----------------------


लहरे----------------बिहे


 
Posted on 11-06-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिपले ब्रो को पो मिल्या जस्तो लाग्यो
 
Posted on 11-06-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्ये बैरे, तथा-नाम जथा-भावी पो लेख्दो रेछ एह, नाखाँ समातेर टुँटमा हान्न नपुग्या

ल चिप्लेकोमा मेरो नि एक वोट, गो चिप्ले गो

रिट्ठे---------------------चिलिम



 
Posted on 11-06-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे मुला साग, आज बिदा रेछ, भोली यता आउ भनेको चाँही टेरेन फेरी, झन उसैको फाईदाको लागि भनेको त बा'ल देन

आज चाँही के खाएर छुट्टी नि?

 
Posted on 11-06-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कपेर पेस्ट गर्दा मिलेन क्या
 
Posted on 11-06-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या मुला पुरे - आज बिदा भनेर के था त मलाई हिजो मात्र थाहा भयो -

अर्को हप्ता लिना मिल्दैन टेस्टिङ छ लिने भए भोली लिउ भन्यो अनी लेको

बेकारमा बढी किन काम गर्ने भनेर लेको  

इच्छा दिवस के पुरे -


अनी फेरी मैले त्यो पाए पनि लिन मिल्दैन के पूरे

अवस्था एस्तो छ मेरो -

त्यो पाएर लिएको खन्ड मा अहिले सम्म सकेको काम सबै धुस हुन्छ -

पछी सम्झाउला डिटेल मा - भरे कोन्फरेस मा

त्यसै रिसाउने बा -

फेरी मेरो टिम लिड को केही भरोसा छैन के - उसको कोडिङ सबै आफुले नै गर्दिनु पर्ने - कुरा चाँही ठुल्ठुलो गर्ने - गर्न केही नआउने

अनी कहिले मेरो भाग मा उसको काम आउछ ठेगान नै नहुने -


अनी त्यही भएर वीकेन्ड मा खाली हुन्छ हुँदैन थाहा नहुने के मेरो

अनी मैले आज छुट्टी लिएर मैले गर्नु पर्ने डकुमेन्टेसन ला गर भनेर

उसलाई छोडेर आको छु - गरे मलाई फाईदा नगेर बालै हो - कि मखुला
 
Posted on 11-06-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे पाट, झन्नै अपगाल लगाको

लहरेको त के भन्नु, कुरो बुझेर बुझी नसक्नु छ। मेरा पनि घर गएर भोलीको लागि अलिकता सेटअपहरु गर्न छ, भ्याइ-नभ्याइ हुनी भो, फेरी भोली ब्यानै देखी जानु छ, भरे कोन्फेरेन्समा नि धेरै बेर बस्न मिल्दैन क्यार्नु!

अनी अँ बैरे, खै कथा? प्याक्-प्याक पारी सक्याउ यार, टाइममा कथा हाल भनेर कती चोटि भन्न पर्नी हो तिम्लाई? तिम्रा घैटोमा घाम लाग्न किन यती सार्हो गार्हो भा हँ भन त पाट 

 
Posted on 11-06-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो हुनु पर्ने जस्तो लाग्यो मलाई त !

 
Posted on 11-06-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रो नि आइसक्या रइछ ! फोटो नि टासी सक्या रइछ !


त्यो २ नम्बर को फोटोमा केश मात्र देखियो मान्छे को पुरै फोटो नि खिचेको हो?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters