[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 252952 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-09-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को पहिलो त दोश्रो राउन्ड को जदौ, नमस्ते, तारेमाम्-सलाम


ठुल्दाइ, लहरे, बिस्टे, चेली, पुरे, सुर्जे, चिप्ले, सान्दाइ सप्पै लाई ह्रिस्ट पुस्ट एक मुस्ट जदौ !



हसुर्याइ सकेपछी म त अब पान खान लाइन मा बस्या ! ठुल्दाइ, बिस्टे नि चिलिम लिने हो कि?



 
Posted on 02-09-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो लहरे खैरो बुसट् र कालो प्यान्ट ला'र कता लमक् लमक् गर्दै हिड्या हो कसैलाई थाहा छ?

 
Posted on 02-09-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो  हर्के क्लाइन्टको पर्खाइमा
Last edited: 09-Feb-09 01:17 PM


 
Posted on 02-09-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तस्बिर चिनौ !


यो कुन ठाउँ को तस्बिर हो सहि जवाफ दिने लाई पुरस्कार !



 
Posted on 02-09-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रिट्ठे कता बेपता हो भन्थानेको त पान को दु-कान मा रहेछ। गफै दिएर फोकट को पान हाम गर्ने भए, बज्जे ले।


तारेमाम रिट्ठे ।


लहरे को आज भित्री द्रिश्य छ भने जस्तो लाग्यो। हो भने शुभकामना, हैन भने नि कामना मात्र? भित्रीद्रिश्य सफल होस्, काम मिलोस, काम चोर्न छिट्टै पाओस।
 


 
Posted on 02-09-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त काठमाडौं भन्दा बाहिर कतै गैया छैन, काठमाडौं बाट सिधै उम्रिका अैयो, यो त त्यो महाराजगन्ज चोक हैन र भन्या, हो जस्तो लाग्यो मलाई त, नहुन नि सक्छ। त्याँ  माथि पुलिस रिपोर्ट लिन गा जस्तो लाग्छ।

अनी दोस्रो तारेमाम है सबलाई, नयाँ मान्छे लाई साने ठीक्क छ, नामांकन गरेको। लौ मैले नि भक्खर हुसुरें क्यारे, आउंदै गरौंला
 
 
Posted on 02-09-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे हसुरे पछि बालियों भएर मलाई वार्निंग दियो...ठीकै छ!!..
पुरे तिमी वैयात माँ संका गर्चौ...संका ले लंका जलौछ, था है छ होला के रे?
ठुल्दाई  यो मुकुंडो होइना..साच्ची  अनुहार हो.. मुकुंडो भय भकुंदो हुन तैयार!!
नाम मै लिनु दिनु के छ र, सर्ब सम्मति ले दिएको नाम लिन म तैयार I  
मलाई पनी के थाहा सूर्जे कति बड़ा बा छन  कटी बड़ी माँ !! तेसैले गर्दा होला केलि रिसाएर बिछुट्टी . अनुहार हेर न ...अब देखि आदरार्थी non-sexist वर्ड यूज गर्ने छू i     


 


 
Posted on 02-09-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोस्रो राउन्ड को जदौ ठोके है मैले नि हर्क्या स्टाइलमा। हैन हर्के का गो आज? भन्या त पोज देर बसी रा रछ।
फुटा हरु त बडा मजा को हालेउ रिट्ठे मित्र,पहिलो तेस्रो र चौथो त काठमान्डौ बाहिर को जस्तो लाग्यो बिराट शहर तिरै को जस्तो छ्,दोस्रो चै
बुढानिलकण्ठ जाने बाटो हो कि जस्तो लाग्यो,हुन त अहिले एस्तो खुल्ल के देख्न पाइन्थ्यो र काठमान्डौ मा।
अनी त्यो चोक पनि खै काठमान्डौ त हैन पुरे,मराजगन्ज त्यस्तो खुल्ल र सफा भाईद्या भए त भईहाल्थ्यो नि।
ल ल म चै डबल मजा लिउ क्यार एक पुरिया।
लहरे लाई भित्री द्रिस्यमा एउटा रोल पाउने छौ भन्दै अग्रिम बधाई अनी शुभकामना

 
Posted on 02-09-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे पानको दुकानमा को को भेटियो त,,,हाम्रो गाममा त एकै ट्याममा  सबै गाम्लेहरु  चौतारीमा जस्तै भेला हुन्थे पान पसल अगाडि।।। अनी फोटोहरु त पूर्वको नै जस्तो छ के रे ,,इटहरीपो हो कि कसो हो ।। लहरेजीलाई सबै द्रिश्यको कामना,,,राहुलदाजु को आशिश चाडै लागोस,,काम छिट्टै चोर्न पायोस रे ,तेसो भये त आराम नै आराम हुन्थ्यो नि..
 
Posted on 02-09-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु ठुल्दाइ आफु ले त सधैं आर्कालाई नै ख्वाइयो होला पान आर्काको कताबाट खानु र !


ल सुर्जे ले पाउने भयो पुरस्कार ! त्यो अन्तिम लास्ट को फोटो इटहरी कै हो ! धरान तिर जादै गर्दा खिचेको हो !


बिस्टे, त्यो लहरे भको फोटो चाँही बुढानिलकण्ठ हैन दक्षिणकाली जाने बाटो को हो ! अनी त्यो अर्को फोटो मा महाराजगन्ज नभै इटहरी हो त्यो त माथि भनी हाले !


अरु के छ त नयाँ नौलो?


 
Posted on 02-09-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Malai ni ITAHARI ho jasto lagyo hai...


 
Posted on 02-09-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र चेली?


शान्ती छोरी बेहुली अन्तै न अन्मियोस


ल वेबक्याम कबिता प्रतियोगिता मा प्रथम स्थान हासिल गर्नु है !


 
Posted on 02-09-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hass .. Thanks for the vote.

Ani tyo Itahari ma kasko Swagat karyakram ho ni ? Dharan jaane bato bata.. biratnagar jaane bato ko photo khichnu bha?



 
Posted on 02-09-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पान पनि शान सँग खानु नि रिट्ठे। अर्का सम्पत्ति च्याम्पती बराबर न हो। पसिना को कमाइ ले असिना खानु पनि आनन्दमय हुन्छ कसो?

 
Posted on 02-09-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यो चाँही म अम्रिका बाट नेपाल गा' हुनाले मेरो स्वागत का लागि राखेका थिए स्वागत द्वारहरु !


खास चाँही त्यस बेला इटहरी मा भब्य पुराण भाईराथ्यो अनी तेस्कै लाग्यो स्वागत द्वार बनाका हुन !


अनी त्यो पुलिस दाई फर्क्या तिर चाँही बिराटनगर जाने बाटो हो अनी मोटरसाइकल आइ राखेको चाँही धरान जाने बाटो तिर हो !


त्यो सेटो सर्ट लाउने मान्छे फर्क्या तिर चाँही दमक, बिर्तामोड, भद्रपुर,  काकडभिट्टा, अर्थात पुर्वा तिर जाने हो भने अर्को परको पुलिस दाई फर्या तिर चाँही राजाधानी जाने तिर अर्थात पस्च्चिम हो !

Last edited: 09-Feb-09 02:49 PM

 
Posted on 02-09-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पश्चिम भन्या झुम्का, इनरुवा हो है !!
थाहा नहुने लाई भन्देको नि हाम्रो नेपालमा झुम्का भन्ने ठाउँ नि छ भनेर !!

 
Posted on 02-09-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो पस्च्चिम भनेको झुम्का, इनरुवा, कोशी ब्यारेज, लाहान तेस्तै तेस्तै ठाउँ हरु छन !


थाहा नहुने लाई भन्देको कि आफु पनि त्यता तिर गैयिन्थ्यो पैला पैला?


 
Posted on 02-09-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमोस्कार गाउँले हरु, आज म पनि एसो छिरेको, अली कहाँ बाट फुर्सद भएर आएको

द्रिस्य देखाएर सोध्ने प्रतियोगिता हुँदैछ हो

आफुलाई त केही थाहा भएन

 
Posted on 02-09-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे दाई के छ हजुर को हालखबर

एसो सुनाउनुस् न, हाम्रा गाउँले बन्धुहरु कता लागे

आफ्नो फुर्सद हुँदा कोही नि नहुने

 
Posted on 02-09-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकु तिम्रो इन्टरवार्ता कस्तो भयो?


गाउले सबै को हालखबर त निको छ तिम्रो सुनाउ बरु के छ? अनी कुमारीगाल तिर को के छ खबर?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters