[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२१~

[Please view other pages to see the rest of the postings. Total posts: 976]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 249841 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 07-02-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी  १२१ ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 121 editions.
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला।
चौतारी चलचित्र मन्दिर
-साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM

 
Posted on 07-07-08 5:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sabai hissi pareko gaamleharulai darsan gare hai taaaaaaaaaaaaaaaaaaaaaa

 
Posted on 07-07-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गीतैले बोलाई दरौंदीलाई मर्स्याङ्दी मिसियो
म केले बोलाउँ मालतीलाई मुरली खोसियो

सोमबारे तारेमाम गाम्ले हो। अनि बाल्टिनमोड गएका गाम्लेहरुबाट सुनूँ न तेताका कुरा। जिम्मालबा कता हानिएका हुन्, भोली नभै कथा अघी नबढ्ने होला।      
 

 
Posted on 07-07-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअ?
सोमबारे अल्छिलाग्दो जदौ!

ठुली चिया भयो?

अरु कोइ चिया ल्याउने, ख्वाउने छ कि ?

 


 
Posted on 07-07-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning!!!

chhutti sakieko ho thuldai, chiple, thuli?


 
Posted on 07-07-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे महा आलस्यमय जदौ,
ठुल्दाइ,चिप्ले तारेमाम।
३ दिन मा एक पानो नि भर्या रईन्छ त।
अनी ठुल्दाइ कस्तो भो त बाल्टिमोड को भेला,को को आए,के के गरियो,सब बिस्तार लार भन्नु पर्‍यो यो चिया पिउँदै।

 
Posted on 07-07-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नातिनी के छ् बा तिउरो हालखबर, नदेखिरा तिमी लाई त ला आउ चिया बिसुट खान।
 
Posted on 07-07-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तो कप प्लेट ल्याको हजुरबा, शहराट ल्या हो? हो हो ठुल्दाइ सप्पै भन्नु मजाले सुन्छम् हामी।
 
Posted on 07-07-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि नातिनी शहराट ल्या,

खै काँ मरे अरु सप्पै गाउले हरु,एसो मुख देखाउन भे नि आउनु नि किन लुकी लुकी हेर्दै जादै गर्छौ ए पतकी हो।

Last edited: 07-Jul-08 09:28 AM

 
Posted on 07-07-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, सान्नानी अनी बिसेटे अंकल
सबैमा एकमुष्ठ जदौ तथा तारेमाम।

 

बाल्टिमोड को मेला त लरका लरकी को भेला मात्र भएकोले हामी जस्ता उमेर उम्लेका हरुको लागि रमाइलो चाँही भएन। तर महत्वपूर्ण भन्ने अबश्य थियो। पुराना साथी भाई भेटघाट को थलो थियो। धेरै ले धेरै भेटे। अहिलेका अल्लारे हरुले अल्लारी भेटे। मैले चाँही २५ बर्ष पछी एक जना साथीलाई भेटें। कपाल सपाल फुलेर नचिन्ने भै सकेका रैछन् साथी त। भेटघाट को त्यो अबसर चाँही अन्त मिल्न गाह्रै हुन्छ। यस माने मा ANA सफल भएको छ। बाँकी कार्यक्रम त झूर भन्दा नि झूरेस्ट थियो। अझै समय र अरु प्रबन्ध मा चुक्ने। राम्रो संग केही चिज को पनि समन्वय न भएको। सूचना प्रबाह नगरिएको।
समग्र मा भन्दा ANA को आयोजकिय पक्ष एक दम असफल र असक्षम। लरका लरकी र होटल को बार लाई मालामाल। धेरै पिउनाले हात हालाहल। हामी जस्ता बुढालाई मस्ती भन्दा दोस्तीले आनन्द दियो। अस्तु।
  


 
Posted on 07-07-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ANA रिपोर्ट पार्ट २

सो भेला मा चौतारीका महान हस्तिहरु, पूण्टे बुढा परिवार, पर्बते मार्साब, लहरे बौचा, रिट्ठे पट्ठो, अन्तरे दाई लगायतका उपस्थिती थिए। चौतारी बासी को गरिमामय उपस्थितिले गर्दा सदा झै हुने भीषण झगडा यसपाली धक्कामुक्की मै सीमित भै नेपाली भेलामा फाइट हुन्छ भन्ने हरु राइट भएन। चौतारीका मौन पाठक हरु पनि असंख्य भेला भएका थिए। ठुलदाइ भन्ने मान्छे चिन्ने अबसर नि पाए, कोइ होस् मा आए, कोइ बेहोस् भए।
 


 
Posted on 07-07-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कामचोरहरु सबैले कल-इन गरेका हुन् कि के हो? 

 
Posted on 07-07-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाउलेहरु !
सबै जाना आरामै हुनुन्छ होला !
 
Posted on 07-07-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दिक्क लाग्दो सोमबारे जधौ है मेरो पनि, के छ गाम्लेहो खबर।
ठुल्दाइको रिपोर्ट त खतरा छ नि हो, केटाले गाडी केटीले साडि देखाउने ठाउँ हो त्यो ए. एन. ए. भनेको, लौ झगडा नगरि सक्केको मा बधाई छ सबै आयोजक हरुलाई।
अनी ठुल्दाइ सारङाले कम्मर हल्लाको नहेरी फर्केको ? ?
 
Posted on 07-07-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
बल्ल घर पुगियो ल
आज पनि छुट्टी छ आफ्नु, निन्द्रा लागेर हैरान, तीन दिन देखी सुत्न पा छैन
खाएर एक निन्द्रा घुरान दिनुपर्छ।
बाँकी कुरा पछी गर्दै गरौला।
तारेमाम।
 
Posted on 07-07-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste sabailai mero ni!!

Thuldai ko ta thaha paiyo, aru ko kasto bhayo ni ANA experience ?

Artko saal kata ho ANA?


 
Posted on 07-07-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम। हर्के , रिट्ठे अनी लहरे।
लहरे नि घर पुगेछ, सकुशल, बधाई। एक्लै पुगियो कि दुक्लाई ?

रिट्ठे नि अड्डा पुगेछ, ढड्डा पल्टाउदै होला।
हर्के, सारङा ले कम्मर हल्लाएको हेरियो। कुमार बस्नेत को लोक गीत मा नाचियो। हिजोको सूर न ताल को कन्सर्ट मात्र नहेरी फर्केको।


 
Posted on 07-07-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम Cheli.

 


 
Posted on 07-07-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलौर गाउ होइन रे - क्या बोर
पश्चिम तिर हुने रे
तारेमाम चेली नानी, बहिनी, दिदी, -- जुन मन्लग्छ तेही छानेर लिये हुन्छ,
रिट्ठे पनि आएछ ल - आफुलाई रिट्ठे देखेपछी गाली गर्नु पर्ने, पहिला गाली गरु है
रिट्ठे मुर्दार के छ - भेट्दा गाली गर्न नपार क्या सक सक भाक्या आफुलाई
गर्दिउ जस्तो पनि लाग्या थ्यो - भाईगो भनी छोडिदिये
 
Posted on 07-07-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, हर्के तारेमाम
दुक्लाई आउने बिचार  थियो - के गर्ने
सोचे जस्तो हुन्न जीवन -
मैले भेटेका चौतारी हस्ती हरु को बर्णन गर्न बाँकी छ
अहिले निन्द्रा लागेर मात्रै -
भरे भोली गरु है


 
Posted on 07-07-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलौरे गाउ होइन रे - क्या बोर

पश्चिमतिर भन्नाले कता लहरे ?

 

ठूल्दाइ तारेमाम!!

 

अनि महाविर पुन नि आका थिए होइन त्यहाँ ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters