[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 200500 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-12-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे भो घर बाट के ल्याको भन्नु पर्दैन फेरी चोखे जाला नि।

 
Posted on 10-12-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली मलाई हजुरामाले फुल अनि दुबो टिपेर लेरा भन्नुभो अनि टिका पनि लगाइदिन् थाल्नुउभो तेइ भर ढीलो भो हेरन पिङ्ग् खेल्न आउनलाई, ल जाम अब। अनि मसँ एक् रुपिया छ हजुरामाहरुले टिका लार दक्षिणा दिएको, हामी तितौरा किनेर खाने है? रिठ्ठे तिम्ले जमरा हालेउ त? हाम्लाई नि देउ है। अनि के के हसुरेको भन भन।
चित्रे जदौ, ठुल्दाई तारेमाम्।
 
Posted on 10-12-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई हसुर्याइ तारेमाम् (अब हसुर्न लाग्या भएर)
उफ्री आकै छैन, रिट्ठे कसरी चम्क्योस त
उफ्री अब आउन लागि ठुल्दाइ
३० मिनेट जती बाँकी छ

 
Posted on 10-12-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सानानी हेरुम एक रुपैया। जाम त्यो तल्लो गामा गर आपको तितौरा किनेर खाम। 

 
Posted on 10-12-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले अघि लेखेपछि आफुहरुले के के लेख्नुभयो होला, मैले पढ्नै भ्याइन। सबैलाइ फेरि नमस्ते गर्चु, हुन्छ?
रित्थे दाई कत्ति धेरै हेहेहे गर्नुपर्ने होला छि:। केटा मान्छेलाई धेरै हेहेहे गरेको सुहाउन्न। धेरै सिकाउदिन भो। फेरि झम्टिने होला उल्टो कि न।

हाप्पी दशै-ह्याप्पी दशै -ह्याप्पी दशै। वूऊूहूऊूऊ!!

Madness, one shayari plzzz. :)


 
Posted on 10-12-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा म्याड भैँया, बहुते हँसाइलियो,

" ऐला ब्यु" हमि सुसरा सुन्यो कि " आई लभ यु" त हम्तो तबियत बाग बाग भै लियो। हमि भि भन्यो कि "आई लभ यु टु" ।

 

नेवार्नी पट्टाउन चौतारीआँ स्पेशल नेवारी किलास चल्या र'छ, बल्ल कुरो वुझ्दै छु के रे ।

हन केटाहरु किन अचेल नेवार्नीको पछि लाग्छन ? दु:ख पाउला है होस गरेस । पहिले पहिले मात्रै हो नेवार्नीले मिठो मिठो पकाएर ख्वाउनी, अचेल का नेवार्नीहरुलाइ म:म:  पकाउन त आउन्न,  अनि जति नेवारी सिके नि मीठो म:म: खान नपाउनि भेसिन क्यार्छौ ठिटा हौ ! बेलैमा बुद्धि पुराउनु के रे,  

 


 
Posted on 10-12-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले पहिले मात्रै हो नेवार्नीले मिठो मिठो पकाएर ख्वाउनी, अचेल का नेवार्नीहरुलाइ म:म:  पकाउन त आउन्न, 
अनि जति नेवारी सिके नि मीठो म:म: खान नपाउनि भेसिन क्यार्छौ ठिटा हौ . लौ हेर यो चना दाले झुत्तो 
बोलेको अस्ती हजुर आउँदा म:म बनार खुवाको बिर्सिनु हो।

 
Posted on 10-12-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ पनि मो:मो: खान मन लाग्योऽऽऽऽऽ!!!
 
Posted on 10-12-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ काली माताको पनि दर्शन भयो आज नवरात्रीको पहिलो दिन
लौ प्रभु रक्षा गर !
रिट्ठे ले हेहेहे हेहेहे गर्‍यो रे ! भने पछी कालु त अघी देखी छेउमा बसेर सप्पै च्याएर हेरिराकी रइचिन
हेहेहे नगरेर क्यार्नु त बाबै अब खेँ खेँ खेँ गर्‍यो भने मदनवाको कपि क्याट भन्छिन ठुलिले
बडो मुस्किल भयो हौ गाठे
चना दाई, नमस्ते गरे है
अब चाइन्जो भाईहरुलाई त देख्नै छोडिहाल्नु भो के रे
अनी त्यो दशैको दिनमा यस्सो २१ पत्ती पनि टक्क सँगले सजाउने होला नि त हातमा(लु मलाई पनि आउन मन लाग्यो)
सान्नानी, मैले धेरै कुरा खाँदैछु, पछी भन्छु ठुलि गयिसकेपछी, बुझन क्या
बुझेउ हैन? हो तेइ भनेको, ठुलि को चोखे लाक्छ क्या त

 
Posted on 10-12-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई फेरी पनि तरेमाम्
नेवारी त गजब चलेको राइछ
ल म पनि हन्दीए सयरी त्यो पनि नेवारीमा, मखुला,

छुहै मचोगु तुयु भोंते छये चोसा जिउ, म्ए चोसा जिउ
बिहा मायापी मएजु पिन्त छ सोस जिउ जि सोसा जिउ


 
Posted on 10-12-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पिट्ठे, के छ बुरो? खाना भो? मेरो त भो!

लहरे, खतरा गयो ल नेवारीमा सायरी! वाह! वाह!
 
Posted on 10-12-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"२१ पत्ती पनि टक्क सँगले सजाउने होला नि त हातमा" रित्थे महेन्दी लगाउने भनेको हो। म नि लगाउने।

 
Posted on 10-12-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 12-Oct-07 12:52 PM

 
Posted on 10-12-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुलि, अस्ति खाएको म:म: स्वादीलो थियो, अव फेरि खानु पर्छ है ।

हाम्लाइ नि म:म: बनाउन आउँछ भन्ने अरु को को छन ? हात उठाम्त ।


 
Posted on 10-12-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई हाल्छ नि चना दा। लु भन्नुस कहिलेको प्रोग्राम बनाम। लु थिता हो देख्नु 
भो त आज कालको नेवारीहरुलाई नि म:म बनाउन आउछ।


 
Posted on 10-12-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनादाइ, मलाइ त मो:मो: खान मात्र आउँछ। खान नि राम्ररी आम्दैन, तपाइको 'म:म: खाने तरीका' पढी पढी खानुपर्ला!

ठूलीलाइ मो:मो: प्याक गर्न चैं साँच्चि आउने हो बाऽ! मलाइ नि सिकाइदेऊ है यसपाली?
 
Posted on 10-12-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रातै!  हुँदा हुँदा त म पनि नेवारी बुझ्न थालिसकेछु
लहरेको सायरी त ठ्याक्कै बुझे नि मैले
नेवारीबाट नेपालीमा अनुवाद गर्न अली गाह्रो हुन्छ, हिन्दी मै गर्छु है त:
हम तुम पे मरते है सनम
कुनी के जाती करते है सनम
अब इतना मत तड्पाओ हमको
हम यही पे इकरार करते है सनम
ठ्याक्कै मिल्यो क्यारे, के मिल्दैन थ्यो त 
Last edited: 12-Oct-07 12:56 PM

 
Posted on 10-12-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि। हम्रो बातमा हाँसिलिनुभएछ हुजुरहरु, त वैसन बात कर्नुहुन्छ त हमि संग कहानि छ पुरे बतिस। पुरे एक्टा महिना जान्छ हुजुर अगर हमि बतियावनेको अस्टारट कियो भने। त धिरे धिरे भनिहाल्छु।

कालि भन्यो कि सायरि सुनिलिने, अभि नयाँ कुछ सोचनेको पाए छेन सला लाँभ लैटरवाले फुरसद पाएन हमि। कहिले सला सुखा लाइके हम्रो खेत खलिहान बन्जर बस्छ, कहिले सला बरषात पे बरषात आईके हमि छाता खोलनेको टेम पावन्देन्। जिन्द्गी जो छ अजिब छ।

जे राम जि कि।


 
Posted on 10-12-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह लहरे को शायर लहरी त बहुते बढीयाँ छ । हमि पनि दोहोराएर भन्छ

छुं हे मच्व:गु तुयू भ्वँतय् छेँ च्वसां ज्यू, म्येँ च्वसां ज्यू  ।
ब्या: मया:पिं मय् जु पिन्त छं स्वसां ज्यू जिं स्वंसां ज्यू ॥

 

केहि पनि नलिखेको सफेद कागजमा घइर लिखे पनि हुन्छ गीत लिखे पनि हुन्छ ।
बिहे नकरेको लरकिलाइ तिमी देखलिए पनि हुन्छ हमि देखलिए पनि हुन्छ ॥


 
Posted on 10-12-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे, चना तकारी बुझाएछ हमिलाई बात बढियाँ अस्टाइलसे। हँ त सैरियल जो लिखेछ बढियाँ लिखेरहेछ। उ हम्रो देहाती लाइन जैसन -"लरकि जब तक कवाँरी, ना तुम्हारी ना हमारी"

बहुत बढियाँ!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Morning dharahara
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters