[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 118079 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-11-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्ची हुन्छ म तिमी लाई देम्ची भनि भोलादिन । अनि नेम्ची धरै नरा बदी नगर तिम्रो त हात भचिदियो रे लौ अब कसर टाईप गेर्ने होला लौन ।
 
Posted on 04-11-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



....लेकै बस्ने नारन कर्याङ कुरुङ,
लेकै बस्ने नारन कर्याङ कुरुङ,
बेशि तिर झ्रयो, बेशि तिर झर्यो
यति राम्रो लर्के जोवन ज्यान कै हात पर्यो कृष्ण बजाउ मुरली। .......

 
Posted on 04-11-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!
 
Posted on 04-11-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, मेरो हात भाचिएको हैन, त्यो त सानो कान्छा को पो त।
यो चौतारी मा के को डर र? जति नाराबाजी गरे पनि पुलिस आर्मी आउने हैन क्यारे यहा त।
मेरो पनि जदौ है सबै गाउलेहरु लाइ।
 
Posted on 04-12-06 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ अति नै मार्मिक लागेको फोटो

 
Posted on 04-12-06 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्ची आज काल त पोलिस् जता ततै घर घर म पसेर मानिषहरु लै कुत् पित् गर्चन् रे। तिमि हरु को के भर् फेरि चौतरिमा नि आये भेने के गर्नु। मलै त औधि दर् लागि राच। तेसै ले लौ म त नरि बाजि लौदिन।
 
Posted on 04-12-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाउन का केटीहरु समेत चौतारीमा आएर मुर्दावाद लाएपछि नआई सुख लोकतन्त्र? गणतन्त्रै आउन सक्छ।
पुलिस आएर गोली हाने, सबै सँगै मरौंला। कि कसो मित्र हो?

यस्तो दमन त कहिले पनि देखिएको थिएन। ०४६ सालको आन्दोलन देख्ने साथीहरुले केही प्रकाशमा पारिदिन सक्नु हुन्थ्यो कि? ०४६ साले आन्दोलन र यो आन्दोलनमा जनताको सहभागितामा के फरक छ? अथवा के समान छ? के गर्नू ०४६ सालमा त आफू १० वर्षे फुच्चे, त्यही माथि नि बोर्डिङ्को छात्रबासमा कैद। केही थाहा भएन।
 
Posted on 04-12-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उस्तै उस्तै हो नानु!

एउटा फरक के भने, अहिले आन्दोलनमा जानेहरु सबै सत्ता भोगी(माओबादी सहित), ०४६ मा आन्दोलन गर्ने सबै जोगी!

जाँदा जाँदै, हट्टियाकी नानीको तोते बोली नै मिठो।
 
Posted on 04-12-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार!!!

हट्टियाकी भनेको के हो दादा?
दादा अर्को चौतारी खोल्ने बेलामा म नै खोल्छु है यसपाली पनि? अब बिगार्दिन के। अनि त्यसपछि अरुलाइ पालो दिउँला नि।
 
Posted on 04-12-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो गाउँघरको सानोतिनो पुरानो "बजार"लाई हट्टिया भनिन्छ।
यो खास नेवारी भाषाबाट आगन्तुक नेपाली शब्द हो। नेवारहरुको बाक्लो बस्ति भएका सानातिना बजारहुरलाई हट्टिया भन्ने गरेको धेरै ठाउँमा देखेको छु।
 
Posted on 04-12-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>दादा अर्को चौतारी खोल्ने बेलामा म नै खोल्छु है यसपाली पनि? अब बिगार्दिन के। अनि त्यसपछि अरुलाइ पालो दिउँला नि।

तथास्तु!
अहिलेदेखि नै बनाएर देखाउनुस् न। बिर्खेले सम्पादन गरिदिन्छन् नि।
 
Posted on 04-12-06 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जरै देखि पढ्दै आउँदा यो चाइ रमाईलै लगो
आन्दोलन ता यता पनि चर्केछ
क्या हो लठि चार्ज हो ला है फेरि
याहा ता चौतारो पनि बनाउने हल्ला
गर्दै रचन् जे होस् गाउतिर हराउदै गएको
चौतारो येता तिर देख्न पाइयो

सबैलाई नमस्कार भन्नु परो अब
हाम्रा तिर ओ ठागु सबन मु वा भन्चन् क्यारे
 
Posted on 04-12-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, तिमी चिन्ता नै न गर पुलिश को।
पुलिश त के आर्मी नै आए पनि हामि ढुङाले हानेर खेदाउला नि हाम्रो चौतारी बाट।
तिमी किन डराको नि बेकारमा हामि छौ नि चौतरी मा।
हामी हुदा हुदै तिमीले डर मान्नु पर्दैन के, ठुल्नानी।
:-)
 
Posted on 04-12-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-06 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalko Rajdoot pani ustai ta hune bhayo tyai moro gyane le banaeko na ho... ustai kuro ardo rachha bajye le...

Khai ta ni chautari ma ta koi chhaina ta ni.... ke arna la chhan ta sabai hwa desha tetra manis aai sake bata bhari, parkher baseko ki kaso... mata lagchhu hai utai... pachhi ardai arumla Jadhau
 
Posted on 04-12-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Src: http://salokya.merosansar.info/?p=284#more-284

हैन उमेशले कता कताबाट यस्तो फोटो पाउछन् यार?

 
Posted on 04-12-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेSSSS अख्खम…….
डाँडा घरे काइँला बाउ कि पाँच वटी छोरी
जेठि देखि कान्छि सम्म सबै छुच्ची मोरी
कान्छि भने काली काली सारै नै दिलवाली

ओ कान्छी!!!!!!

एक एकै एघार, एक एकै एघार कान्छि नानी लाइदेऊ पियार
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

अछता पाती सिन्दूर देउराली भाकेको
बसौँला जोडी लौ परमेश्वरी तिमिलाई मागेको
(मागेको कान्छि है मागेको कान्छि)
खोलि देउ है ढोका त्यो मनको
विसाउन देऊ भारी यो जोवन को

दुई र पाँचे पच्चिस, दुई र पाँचे पच्चिस हाँस्दै खेल्दै माया बसेछ
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

कुखुरे बैँश यो कान्छिलाई कतिमा चढेको
तिमी सिता म हुँ राम कलियूग को
(कलीयूग को है कलीयूग को)
चोलियामा लौ माया बस्यो नि
फरियामा यो मन फस्यो नि

पाँच र दुइ ले बाउन्न, पाँच र दुइ ले बाउन्न यो गाउँ छोडि नजाऊ टाउन
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

नसन्काउ आँखा ए काली नानी दिल चोरि लगी दिउँला
न फुकाऊ धेरै रिसको पोको रोइरने पार्दिउँला
(रोइरने पार्दिउँला है रोइरने पार्दिउँला)
माया तिमि नरिसाऊ ठुसुक्क
दिलै खोली हाँसिदेऊ मुसुक्क

सात र दुईले बहत्तर, सात र दुईले बहत्तर तिम्लाइ लान मलाइ भो हतार
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

 
Posted on 04-12-06 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति आएको गित बिर्खेजीलाइ........
 
Posted on 04-12-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katto ramlo giit. Ny ko loktantrik rajako laya jasto cha ni?
 
Posted on 04-12-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आठ र एक ले एकासि आठ र एक ले एकासि
क्यार्नु माष्टरनी नानी गित गाउन पर्यासि
:)

नेपाली ७ , खै झ्याउरे लय भन्छन क्यारे यसलाई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters