cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 271084 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-02-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे
कस्तो निहुँ खोजेको हँ मसँग
ठीक नपारी भएन सबैलाई
 
Posted on 12-02-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज २००८ साल डिसेम्बर महिनको २ तारिक मंगलवार
माइली बजैकै अनुरोधमा यो सुचना प्रकाशित गारिएको छ

बिषय: माइली बजैकी बुढा पात्या बारे

बिगत केही महिना देखी हाम्री माइली बुढी मालाकार कि बुढा  मातेको पातेको बिग्रेको कुरा स्वर्वबिधितै नभएपनी माइली बुढी बिधितै छ। माइली बुढी का अनुसार केही महिना देखी उहाँको बुढो को चाल चलन मा केही नराम्रो परिवर्तन आएको जस्तै तरुनी हरु हेर्नु पर्ने, हेरी राख्न मन लाग्ने अनी हेरिरहने, अनी माइली बुढी लाई वास्ता नगरने। बिगत दुई महिना मा माइली बुढीलाई २ पटक पनि आइ लोप यु बुढी भनेर नभएको पनि उहाँनै भन्नु हुन्छ।  सो ब्यहार बाट माइली बुढी निक्कै दुखी भएको पनि उहाँ स्वयम बताउनु हुन्छ। बुढा लाई तह लगाउन धेरै कोशीश गरेता पनि सफल नभएको ले सबै गाउलेहरुलाई बुढा लाई तह लगाउने उपाय केही छ भने बाताइदिनुहुन उहाँ एस सुचना मार्फत सबैलाई अफिल गर्न चाहन्छ। धन्यबाद।

पीडित
माइली बुढी मालाकार
चौतारी गाउ 
साझा


 


 
Posted on 12-02-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
लहरे जिस्काउ दिवस मा कोइ नपाएर माइली बजै लाई जिस्काउन पुगेछ बौचा नि ।

 


 
Posted on 12-02-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुले आँफैलाई जिस्काउन मिलेन ठुल्दाइ
अरु जिस्काउन लाएक पनि कोही छैन - अनी के गर्ने त
 
Posted on 12-02-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पनि हो, लहरेलाई अपठेरो नै भाको रहेछ। आज महिला दिवस त होइन क्या रे। ठुली बाहेक कोइ नि देखिदैन नि ?

आज को प्रश्न -

लहरे जिस्काउ दिवस आजै पर्नु वा हुनु को कारण के हो ?


 
Posted on 12-02-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछाडिको नमस्कार जम्मै गाम्ले हरु लाई , के छ नयाँ नौलो?
 
Posted on 12-02-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हौ हाम्रो कहरे त कुक पो रछ ?? उत आर्को गाउमा राम्रीकेटी लाई पुरा पकाउन सिकाउन्दै छ त !!!
BTW, मैले नि अस्ती मासुको aauta परिकार बना'थिए, छोएला रइछ भन्ने चै आजै थाहा पाये  !!!

P.S: mero nepali hijje yetti kaam nalagne chhina, thikai chha, yo sab tyo converter le garya ho, kripaya milayera padhidinuhola !!!

 
Posted on 12-02-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्री केटी परेर पो त सिकाउन गाको - नराम्रो केटी परेको भए त बाल साल नै दिदैनथ्यो होला ल कसम अनी कोल्ला कहरे भन्या -

चिली को नाम परिवर्तन गर्ने भनेको हो - गरिदिउँ -


 
Posted on 12-02-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम राम्री केटी हुंदै मा राम्री नै हुनु पर्छ भन्ने के छ लहरे?

जस्तो
छ्याके को नाम सुन्दर कुमार,
कानो को नाम नेत्र प्रशाद
मगन्ते को नाम कुबेर नाथ
धनवान को नाम गरीबनाथ
काली न काली को नाम गोरी कुमारी
अनुहार न दनुवार को नाम सुन्दरी देबी


 
Posted on 12-02-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिलेन जहाँ पनि हुन्छ भनेको ठीक रहेछ - एसो प्रोत्सान गर्नु त कहाँ हो कहाँ - अझ के के रे,
 
Posted on 12-02-08 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन चक्र


कथा श्रिंखला सुरु भयो।

आजै पढ्नुहोस्, ताजै पढ्नुहोस्।


 
Posted on 12-03-08 5:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-03-08 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning !


 
Posted on 12-03-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त सब सुतिरा जस्तो छ !

म फस याहू !


 
Posted on 12-03-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DARSAN & Good Morning !

 
Posted on 12-03-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन सुत्ने बेलाँ के को गुस मर्निङ हो गालबको !

अनी हाम्री ठुलि त एक ब्यान अड्डा जादी रछिन ! कस्ती ज्ञानी बाइ ! सेप्टेम्बर सक्के पछी नि किन ब्यान ब्यान अड्डा मा ग'र ढड्डा पल्टाउनु त ठुलि?


 
Posted on 12-03-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हुहु हिही
तारेमाम् ठुलि, गालब गुरु अनी पट्ठो रिट्ठे
 
Posted on 12-03-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-03-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नमस्ते ल
अब जाने चिया पकाएर ल्याउने
 
Posted on 12-03-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 jhan chiya banamlaa bhaneko aba nabanaune ma ... banae pani ekjanalai nadine..........
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters