Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 421557 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 03-02-15 5:56 PM     [Snapshot: 41309]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

योहो नाजब्रो हजुर नीताजी संग आकर्षित भेएको मा म एकदम खुसि छु !!!
अब येही धागो बाट हजुर को नीता जी र मेरो मन को रानी सिर्फ प्रियाँकजी हो भनेर म प्रियाँकजी को खाते पागल प्रेमी घोसना गर्दछु !!!




Last edited: 02-Mar-15 05:58 PM

 
Posted on 03-02-15 6:40 PM     [Snapshot: 41340]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

आकर्षित मात्र भएको हो के पुन्तर ब्रो, लभ कहा परेको छ र ! राम्री सेक्सी केटिहरु देखे पछि अलिक आकर्षित भै हाल्छु म  तर लब त् मेरो दरो संग मेरी प्यारी प्रियाँकाजीसंग मात्र परेको छ !

निताजी भन्दा त् मेरी प्यारी प्रियाँकाजी सार्है सेक्सी हुनुहुन्छ ! बु बु सानो सानो भए पनि मन पर्छ मलाई त् उहाको बुबु !



 
Posted on 03-03-15 10:19 AM     [Snapshot: 41535]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Last edited: 03-Mar-15 10:19 AM

 
Posted on 03-03-15 10:23 AM     [Snapshot: 41537]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

yo maatokne thread ko email notifications aako aai bhayera hairaan bhayo...kasri "get notification when someone replies" maa check huna pugyo, tyo ni thaa chhaina...

I unchecked that box several times, it still doesn't work. Tried submitting a comment with the box unchecked, still doesn't work. SAN chaaaaaaaaaaaaaaaaa...please help!
 
Posted on 03-03-15 11:41 AM     [Snapshot: 41577]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

zzz useless thread !!
 
Posted on 03-03-15 2:10 PM     [Snapshot: 41643]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मलाई पनि मेरो प्यारी को सानो सानो बुबु मन पर्यो नाज ब्रो , आखिर रानी कास्की पुन्टर कि
 
Posted on 03-03-15 6:56 PM     [Snapshot: 41745]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा प्यारो पुन्टे ब्रो ! सरि फर द इनकन्भिनियेंस !

हे प्रभु !! म त् मरी जान्छु ल उहाको मुस्कान हेर्ने बितिकै !





 
Posted on 03-03-15 8:20 PM     [Snapshot: 41769]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 
<>(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/all.js#xfbml=1"; fjs.parentNode.insertBefore(js, fjs);}(document, '', 'facebook-jssdk'));
 

 
Posted on 03-05-15 12:22 AM     [Snapshot: 42063]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Enjoy Nas Bro!!

https://www.youtube.com/watch?v=NGF0hPkVzBM#t=46
 
Posted on 03-05-15 9:06 AM     [Snapshot: 42152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

NAS bro ra punter bro lai baal dera maile bihe garchhu priyankalai ani timiharuko ma honeymoon...ki kaso bro room khali chha ni haina
 
Posted on 03-05-15 10:31 AM     [Snapshot: 42192]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Bhustigrekodai bro,,,, एस्तो त भंयेना नि सोम , मेरो प्यारी मन कि रानी को बारेमा एस्तो कुरा न गर्न म खाते प्रेमी तुइ हठ जोडी बिनार्मा कोसाथ अनुरोध गर्दछु
 
Posted on 03-05-15 11:04 AM     [Snapshot: 42213]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एउटा कुरो आयो , नास लाइ थाहा होला.

कतै यो पुन्टर तिम्रो जुडवा भाई त होइन ? आइ मिन 'योतभएननि सोम '. मलाई त तेस्तै लाग्दै छ \
 
Posted on 03-05-15 12:25 PM     [Snapshot: 42265]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नास र पुन्टर ब्रो हरु प्रियेंका को फोटो हेर्दै छोलेर बस्चन ! लोल लोल लोल लोल
 
Posted on 03-05-15 3:53 PM     [Snapshot: 42333]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

होइन नेपालीलाउरे ब्रो !  मेरो साथि सोम होइन पुन्तर ब्रो ! किन भने सोम र मेरो नेचर येउतै छ ! सोम र मलाइ साझाबाट ब्यान गरिंदा हामि अर्को नेममा आउनु सक्थ्यो साझा तर हामी आयेनेउ ! तेसैले सोमेले अर्को नेम कहिले पनि इउज गर्दैन ! मेरो नेम चै आफै अँन ब्यान भएछ तिन बर्ष पछि ! अनि मैले सोमलाइ पनि अँन ब्यान गरि पाउ भनेर सोमे फेरी आको थियो साझा मा ! अचेल खोइ मेरो भतुवा सोमलाइ कतै नि देखेको छुइन !

भुसतिघ्रेकोदाइ ब्रो ! तेसरी मेरो भावानालाइ बलातकार नगरिदिन हुन् बिनम्र अनुरोध गर्दछु ! मेरी प्रियंकाजी अरु कसैको भएको म हेर्ने सक्दिन ब्रो ! प्लिज मेरो फीलिंगस लाइ बुझिदिनुस न !

दि.के.हनाल ब्रो, कसम मैले अहिले सम्म मेरी प्रियंका कार्कीजीको नाममा मुठ्ठा मारेको छुइन ! तर कहिले काही बिहान बिहान ढुक्कुर चै ठंकिन्छ !

मेरी प्यारीले होलि खेल्न भाको देखेर मलाई त नेपालमा नै फर्किन मनलाग्यो ! एस्तो खाते अमेरिकामा के के न पाइन्छ भनेर आको ! आज को दिन मा हिउ परेर कस्तो सारो भो एता ! होलि पनि खेल्न पाएँन ! अब केहि बर्ष घण्टा हानेर नेपाल मै जान पर्छ !










 
Posted on 03-05-15 5:18 PM     [Snapshot: 42376]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरो प्यारी प्रियाँकजी ले होलि खेलेको तस्बिर रक्देको मा नाज ब्रो लै मेरो हिर्दय देखा दन्यबाद !!!
यहाँ कति राम्री देखेकी मेरो प्यारी प्रियंकाजी म त मर्छु कि के हो ?

""नास र पुन्टर ब्रो हरु प्रियेंका को फोटो हेर्दै छोलेर बस्चन ! लोल लोल लोल ""
द्खानल ब्रो खोइ हाम्रो नाज ब्रो के गर्छन त्यो त मलाई तह छैन तर म मेरो प्यारी मन को रानी लै पुजा गर्छु ब्रो , इज्जत गर्छु ब्रो , नारी को इज्जत गर्नु पार्छ ब्रो , तेस्तो असुब कुरा त म सोच्न पनि सक्दिन


आ छु जाडो भयो मायालु तेसो नगर न , तिमि पनि अति गर्छु के , इ लोव यु देअर प्रियंका
Last edited: 05-Mar-15 05:20 PM

 
Posted on 03-05-15 6:11 PM     [Snapshot: 42394]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरी प्यारी प्रियंकाजीको हातमा भएको पिचकारी त् गेडा निचारेर गुलो समातेको जस्तै पो देखेको छ त हौ  ! त्यो पिचकारीको टुप्पो हेर्नु न !! के खालि पिचकारी हो एस्तो ?



 
Posted on 03-07-15 6:09 PM     [Snapshot: 42669]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाज ब्रो,
यो पिचकारी को टुप्पो त मेरो धूकुर को टुप्पो जस्तो छ !!!

यो सले शाहरुख खान ले कुन जुनी मा धर्म गरेको रहेछ सले रन्डी को चक ले मेरो प्रण प्यारी संग नाच्न पौने भयो!!!


Last edited: 07-Mar-15 06:09 PM

 
Posted on 03-08-15 10:02 PM     [Snapshot: 43027]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ये यो खाते शारुख मियाँ काठमाडौँ आउंदै पो छन् त् है ! अनि प्रियंकाजीसंग डान्स गर्छ हो यो मियाँ ? मलाई त् झरना बज्रचार्यजीको पो याद आयो हो ! मैले कता हो पढेको थिए ! त्यो एक जना धोति डिरेक्टर काठमाडौँ आको बेला एक रात झरनाजी भेट्न गाकी थियिन रे तेस्लाई ! नभन्दै झरनाजीले बलिवुडको "लभ इन नेपाल" भन्ने खाते सी ग्रेडको मुभीमा ब्रेक पाईन रे !

मलाई त् त्यो मियाँले मेरी प्रियंकाजीको मदहोश जवानीमा आँखा लगाउला भनेर अहिले देखि नै धेरै पिर परिराको छ पुन्तर ब्रो ! तेस्ले त् पक्कै आँखा लगाउँछ ल म बाजी ठोकी भन्छु ! सालेको त्यो सर्कमसाइज गरेको गुलो ठंकेर कति दुख्ने होला !  एसलेनि मेरी प्यारीलाइ "बलिवुडमा ब्रेक दिन्छु, तिम्रो नि सेक दिन्छु," भन्नला भनेर मुटु नै थर थर कांपी राको छ ब्रो !

तर मलाई सोर्है आना बिस्वाश छ मेरी प्रियाँकाजी प्रति ! उहाले कहिले पनि आफ्नो अश्मितालाइ बेचेर सफलताको खुड्किलो चडन हुँदैन भनेर ! तर येदि केहि महिना पछि उहाको बलिवुडमा फिल्मको अफर आको छ भन्ने खबर सुन्नु पर्यो भने म त् कसम मरे तुल्य हुनेछु !

या अल्लाह,प्लिज मेरी प्यारी प्रियाँकाजीको इस मियाँके बुरी नजर से बचा दिजिए ! 



 
Posted on 03-09-15 5:05 PM     [Snapshot: 43155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आहा कति राम्रो ताअतु हानि छिन् मेरी प्यारी ले .
कति धेरै दुखो होला बिचारी मेरो प्रण प्यारी एस्तो धेरै ताअतु हान्ने काम न गर न प्रिये तिम्लाई दुख के
तिम्रो पिडा मा कसरि साहु भन त ?
तिमि पिडा हुदा मलाई दुखछ !!
अस्ति पनि बुबु को मुनि तातु हन्योउ कति दुक्यो होला म त कल्पना पनि गर्न सक्दिन प्रिये मेरो प्रिये !!!


""बलिवुडमा फिल्मको अफर आको छ भन्ने खबर सुन्नु पर्यो भने म त् कसम मरे तुल्य हुनेछु !""

मरे तुल्ये हुने होइन ब्रो, म त मेरो प्यारी bollywood मा जानु भयो भने त मा खुसि ले पागल हुन् थिए
मेरो नाक ठुलो भएर भुइँ मा चुन छ ब्रो मेरो प्यारी महारानी ले ब्रेअक पाई भने !!!

मेरो प्रियंका को तातु को कसम यो साले धोति ले मेरो रानी लै चिक्ने कुरा गर्यो भने एसको गुलाको गेडा नर्क मा पठाई दिन्छु !!!





Refer to 2:34 ko video
"हल्लिदा हल्दिया आए पुगेको हो "............मेरो प्यारी प्रियंकाजुइ
हजुर हाललिदै haalलिदै आउने भयो फिल्ममा भने मैलै पनि हअल लाउदै हाललाउदै हजुर लै माया गरेको हो !!!
हाल लाउडा लाउडा ९ वर्ष बिति सकेछ हजुर को माया मा अनि ढुकुर पनि तड्पी तड्पी मर्न लै सक्यो मेरो प्यारी
कहिले बूचौ तिम्ले मेरो माया???
 
Last edited: 09-Mar-15 05:12 PM

 
Posted on 03-11-15 5:30 PM     [Snapshot: 43420]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओह हो त्यो माथिको पिक्चर त् मेरी प्यारी प्रियंकाजीले शारुख मियाँ आउँदा उहाको छेउमा प्रस्तुत हुन्को लागि गरेको गेट अप रहेछ ! हेर्नुस न कस्तो राम्री हिस्सी देखेकी मेरी प्रियाँकाजी ! तलको फोटो चै उहा रेडी हुन् लागेको बेलाको रहेछ !

मलाई त् सार्है आरिस लाग्यो नि हौ ! हेर्नुस न कस्तो खिसिक्क हास्न भाको ! उहाकै दुलहा राजा सवारी हुन् आटेको जस्तो ! त्यो कोइ न कोइ मान्छेको लागि किन येति धेरै खुसि हुन् परेकी होलिन उहा ! मलाई त् पिर नै लाग्छ ! म जस्तो एरो गेरो खातेलाइ त् उहाले देख्न बित्तिकै "थुक्क मुर्दा, कस्तो लोदर लगाइस, अगाडी परेर" भन्नु हुँदो हो ! त्यो शारुख बाबा संसारकै दोस्रो धनि एक्टर ! म मुजी खातेको न त् धन छ न त् रुप नै छ ! के गर्नी कसरि उहाको प्रेमको भुमरीमा फसेछु ! अब त् निस्किन पनि सक्किन्न !



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
भाउजु आउनु भाकी छिन रे नि !
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Tired of nepali attitude
👭 👭 👭 👭 देसी भाभी 👭 👭 👭 👭
Indian Worker Attitude
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
Learning computer programming
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
प्रियंका .का. लै चिठी भाग १
सेतो इन्द्रणी
"टी पी एस" अत्यन्त जरुरी
Nepal TPS action committee
Anyone questioning vaccines are getting banned
Why you can't trust the vaccines 100%
DV banda hos ani student ley paos
Moving back to Nepal is a hard choice, and a very personal one
❤ नारी दर्पण ❤
Do nepalese really need TPS?
Don't apply Canada Immigration through COLIN R. SINGER
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters