[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 345]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 129381 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-27-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




*  चौतारी १८९ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप






२५५४ औ बुद्ध जयन्ती को उपलक्ष मा समस्त चौतारी परिवार लाई हार्दिक मंगलमय शुभकामना





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 189 editions.



 
Posted on 06-02-10 9:40 AM     [Snapshot: 1296]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau.. k special day ho ra aaja mero ??

j bhaye ni dhanyabad!!

 
Posted on 06-02-10 9:44 AM     [Snapshot: 1305]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

चेली......





धेरै धेरै शुभकामना !





It's your Special Day !


 


बैरे


 


aaru sabai lai namaskaar hai


 
Posted on 06-02-10 9:46 AM     [Snapshot: 1309]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile sab check gare.. mero facebook ma bhako b'day ni hoina aaja.. sajha join gareko ni hoina.. haina mero kun special din rachha aaja ?
 
Posted on 06-02-10 9:48 AM     [Snapshot: 1311]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि त्यही सोच्दैछु


चेली को के को स्पेसल् डे आज


 
Posted on 06-02-10 10:03 AM     [Snapshot: 1321]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DV ko list ni check gare.. DV parya ni hoina rachha malai!! jaach ni kei deko chhaina 1st huna lai..

K ko shubhakamana ho.. launa thuldai.. kuro clear gardina paro!!
 
Posted on 06-02-10 10:04 AM     [Snapshot: 1322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli khai facebook ko address deu ta ma verify garideula
 
Posted on 06-02-10 10:18 AM     [Snapshot: 1338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ बैरे हाम्ले चेक गरिसक्यौ - तिमी ले गर्नु पर्दैन अब

 
Posted on 06-02-10 10:33 AM     [Snapshot: 1349]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती धेरै हल्ला गरिसकेका औतारी हरुले ..... औतार्नी पनि रहिछ .....

ल सब्बैलाई झ्याम्मै लाएर प्रणाम है .....


ठुल्दाइ ..... ब्यानै जागेको हो जाग्न त ...... अद्दा आएको ...... कामको डङुरले  कम्प्युटर नै छेकिएको रहेछ ..... त्यो हटाउन्दा हटाउन्दै एती बज्यो ........


लहरे लाई बधाही छ .. जन्ते बाख्रो त मिसै जान्दैन नि अब .. रिठ्ठे लाई धन्यवाद है ..... नत्र त जन्ते बाख्रो छुट्थ्यो होला ....


चेली......



धेरै धेरै शुभकामना !



It's your Special Day !

-नेपाल

बैरे बाठो बन्न खोजेको होला ........... तिमी भन्दा बाठा धेरै छन यहाँ ........ नमुनाको लागि लहरे लाई नै हेर ......
 
Posted on 06-02-10 10:54 AM     [Snapshot: 1363]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे भर्खर उठेर आको होला


काम को डुङुर भन्दिने यार


निन्द्रा लाग्यो त लाग्यो - लजाउनु पर्ने कारण के छ यसमा


 
Posted on 06-02-10 10:59 AM     [Snapshot: 1368]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपाल को यात्रा भाग ११ आयो है गाम्लेहरु ।


 



 
Posted on 06-02-10 10:59 AM     [Snapshot: 1368]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन लहरे .......
निन्द्रा त अहिले लागिरहेको छु .... मीटिङ मा पनि झुलेकै हो क्यारे ...... किन लजाउनु नि ..........
 
Posted on 06-02-10 12:51 PM     [Snapshot: 1389]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानै हुरीमा बैंसको सपना सिमलको फूल झैं उडी गयो
तिमी के गयौ खुशीले पनि मलाई आँखा तरिदियो


धेरै हाँसे साँच्ची नै रुनु पर्दो रहेछ
आँशुले नै हाँसोलाई धुनु पर्दो रहेछ
बिर्स भन्ने निष्ठुरीलाई बिर्सूँ म कसरी
सार्है नै गार्हो गार्हो भैसक्यो अब त


बुधवारे rat-tat-tat अनि भटटट्ट नवौं बार्षिकीमय जदौ। जेठ् १९ को कालो रात बितेको पनि ९ बर्ष भैसकेछ।


 


चेली......



धेरै धेरै शुभकामना !



It's your Special Day !


रिट्ठे सर, यसो लन्चको पनि प्रबन्ध छ कि? कफी र बेगल ल्याएको थाहा पाएको भए बिहानै आइपुग्थें नि। अनि भनेसी सरको पनि प्रेम जीवन फेसबूकबाटै शुरु भएको मानिछु।
बाउचालाई बधाई छ लहरी पाएकोमा। अनि भोज कहिले त? संबैधानिक घरमूली सक्दो चाँडो भएस्।
ठुल्दाइ, आज काजुभात कि घरभात?
पूरे चाँही कता हो, अझै घुम्दै पानीको बीचमा गोबर्धन पहाड बनाउँदै होला।
रामे र बैरेलाई तारेमाम्।
          


 


 
Posted on 06-02-10 1:07 PM     [Snapshot: 1397]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले मार्ट्साब - सञ्चो बिसञ्चो आरामै होला के रे


आफु त हसुरेर आइयो -


सबैको हसुराइ भो कि नाइ


आज चेली को स्पेसल् दिन मा केही खुवाउनु पर्‍यो चेली ल - स्पेसल् डे मा केही नखाई भो र


 
Posted on 06-02-10 1:11 PM     [Snapshot: 1401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे , चिप्ले ।
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


सेमिनार थियो चार मिनार भन्दा लामो । लम्च खाएको यसपाली भात हैन चिप्ले सर । 
 


 


 
Posted on 06-02-10 1:22 PM     [Snapshot: 1406]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाईलमा दोश्रो राउन्ड को जदौ तथा ठुल्दाइ ब्रान्डेड तारेमाम !


चिप्ले सर होइन नि कहाँ हुनु? हाम्रा पालामा त फेस्बुक काँटी पाउनु? आइ सि किउ च्याट मात्र थ्यो नि ! त्यो पनि डाइल अप ईन्टरनेटमा "भोली सेनिमा हेर्न जानी हो?" भनेर लेखेपछी त्यो सेनिमा हेरेर आइसकेपछी मात्र लेखेको पुग्थ्यो !


हैन आज चेली को जन्मदिन भनेर भन्थ्यो त फेस बुक ले ! होइन रइछ? सरि है चेली !


ठुल्दाइ, लहरे, रामे, चिप्ले खान्-पिन भो? के के भो?


म त भर्खर हसुर्न थाल्दैछु ! भन्दा भन्दै सक्क्यो पनि ! कती चाडो सक्किन्छ भने यो हसुराइ पनि !  


 
Posted on 06-02-10 1:27 PM     [Snapshot: 1409]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero kei special din ta hoina aaja.. tyahi pani la lunch chhin maile khuwauna lage ( aru sab alche ko bhar pariyo bhane haat mukh joridaina feri)




la jallai jallai j j mitho lagchha tyahi tyahi khanu!!

 
Posted on 06-02-10 1:28 PM     [Snapshot: 1416]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्दा भन्दै सकिने के चिज हसुरेको हो रिट्ठे ले । वाटर आइस हो ?
तरुनिले जस्तो त्यस्तोले नि पेट भर्ने हो ? सिलिम हुने रहरमा चिलिम हुन बेर लाग्दैन ।

 
Posted on 06-02-10 1:31 PM     [Snapshot: 1420]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la yo chhin dessert





 
Posted on 06-02-10 1:35 PM     [Snapshot: 1424]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाईलमा दोश्रो राउन्ड को जदौका साथ ठुल्दाइ ब्रान्डेड तारेमाम !

तारेमाम चिप्ले ..... अर्को पटक देखी सोध्न नपर्ने गरी जबाफ पाम न गुरु ....... सधैं यो मध्य दिन कटे पछी मात्र चौतारीमा आउने किन हो ?

ठुल्दाइ ले त लन्च खानु भएछ आज ..... आफुले त भातै खाइयो ........

ल हेर हेर्दा हेर्दै मोरो रिठ्ठे ले त्येत्रो डङुर् हसुरिसकेछ ........


हुन त भर्खर खाएको हो ....... तैपनी चेली ले लेराएर दिये पछी के नायी भनौ ..... ल म त मासु तिरै हाथ बदाउन्छु .. ल लालमोन पनि खानु पर्‍यो ....



"Happy Birthday Cheli"










एक गधा : यार मेरा मालिक मुझे बहुत मार्ता है ......

दुसरा गधा : तो तु किउँ नही छोड् देता ओ काम

पहेला गधा : भाग तो जाता ...... पर यहाँ फ्युचर बडा ब्राइट है ..... मालिक कि खूबसुरत बेटी जब शरारत कर्ती है तो मालिक कह्ता है ........ " तेरी शादी गधे से कर दुंगा .........!"

बस इसी उम्मीद पे बैठा हूँ .........








Last edited: 02-Jun-10 01:37 PM

 
Posted on 06-02-10 1:47 PM     [Snapshot: 1437]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली अरु कुरा तेस्तै हो त्यो चिकेन चिल्लि त हेर्दै मिठो जस्तो छ नि ! २ टा नान नि पाईन्छ कि त? अनी त्यो मोहनलाल नि दुई पिस है त?


ठुल्दाइ, लन्च नै खाको हो तर यस्तो भोक लागेको थ्यो कि ! चपाउनलाई ट्याम नै भएन तेइ भएर चाडो सक्क्या हो !


रामे, त्याँ मैले खाको आँखा लाउनी होइन है ! त्यो ग्वाटेमाला को सिन्कहोल भित्र धकेल्दिम्ला नि !


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters