[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०९ ---

[Please view other pages to see the rest of the postings. Total posts: 690]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 219954 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 03-31-08 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०९ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 109 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे   
  • घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
  • धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले  जित्छिन
  • तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
  • माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
  • ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
  • खाना को नाम लियो ,हर्केको उत्पत्ती
  • बेला न कुबेला लहरेको सायरी रेला
  • उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
  • पून्टे दाईलाई स्याम्पु उपहार

चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg

Last edited: 01-Apr-08 09:13 PM

 
Posted on 04-03-08 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअ?

बिहीवारे बंगलामुखिय जदौ!

ठुली चिया खायौ?
ग्वाँचे , ओछ्यान छोड्यौ?
टंके कफी भयो?


 
Posted on 04-03-08 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिताकबिता
भाग ६

भर्खरै प्रेस बाट फ्रेश निस्केको छ। ताजै पढ्नुहोस्,  आजै पढ्नुहोस्। तारेमाम।



 
Posted on 04-03-08 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कफी खाँदै रफी को गीत सुन्दै छु । आजकल गाम्ले हरु यता उता बरालिन थाले - चौतारीमा चियाउनै छाडे।
 
Posted on 04-03-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कफी खाँदै रफी को गीत सुन्दै छु । आजकल गाम्ले हरु यता उता बरालिन थाले - चौतारीमा चियाउनै छाडे।
 
Posted on 04-03-08 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कफी खाँदै रफी को गीत सुन्दै छु । आजकल गाम्ले हरु यता उता बरालिन थाले - चौतारीमा चियाउनै छाडे।
 
Posted on 04-03-08 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepali ke garne aba dekhi 6:30am maa kaam ma pugnu parcha. pahile po jahile gaeni kehi farak pardaina thiyo. thanks ani hajurko din ni ramro hos.

rahul dai maile chiya pie. hajurle ni

aru sabai gaamleharu kata marechan :P


 
Posted on 04-03-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ चौतारी !
ठुलि आज पनि ब्यानै आ'र चौतारीको ढोका खोलिछिन - जे होस् आफ्नो काम कर्तब्य भुलेको छैन रछिन ! धन्यवाद ठुलि ! ल राम्रो होस् तिम्रो !
ठुल्दाइ, तारेमाम - 'सबिता र कबिता' नपढी त कहाँ बस्न सकिन्छ र? ठुल्दाइको हातले लेख्या 'गाली' नि नपढी बस्न मन लाग्दैन !
टंके, जदौ ! आराम? म पनि साझा हेर्दै खाजा खाँदैछु, तारेमाम् !
ग्वाँचु पाट के छ हौ? अचेल त गुप्त बास नै भईओ?
अरु पछी आउनेलाई पनि जदौ नमस्ते तारेमाम्-सलाम है
लागे पागे बुढीया को दोश !

 
Posted on 04-03-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी !

सबैलाई नमस्ते ! यहाँहरुको दिन सुखमय बितोस्।

जय नेपाल !

भवदीय,

-भउते


 
Posted on 04-03-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भउते दाई गूड् मर्निङ ! अनी हजुर सञ्चै हो त? यहाँको दिन सुखमय बितोस्।

 
Posted on 04-03-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे भाइ, तिमीलाई सहिसलामत देखेर खुशि लाग्यो। हिजोको ताल देख्दा त मलाई अलिक शंकै लागेकोको थ्यो क्या ! म सञ्चै छु, ज्यानलाई नि सन्चै होला के रे।
 
Posted on 04-03-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, भउते तारेमाम।


जिम्माले ले झ्याइं गर्नु र भउते हराउनु को रहस्य के छ ?


 
Posted on 04-03-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, रिठ्ठे, भउते, टंके, ठुलि अनी पछी आउनी लाई पनि मेरो सलाम है
फुर्सत त थिएन हाम्रो  भउते भाई लाई 'दाइ' भनेको सुनेर आएको नि, के हो रिठ्ठे भर्खर का केटाहरुलाई 'दाइ' भनेपछी उमेर घट्छ भनेको हो कि क्या हो? अब कुन दिन देखी जिम्माल बा ले समेत् 'भउते दाई' भन्नि हुन
 
Posted on 04-03-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सप्पै लाई बिहीवारे ब्यापक सलाम।
 
Posted on 04-03-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, रिठ्ठे, भउते, टंके, ठुलि,पर्बते अनी पछी आउने सप्पै लाई बिहीवारे जदौ यो बिस्टे को।
हर्के को रोग रिट्ठे लाई सर्या जस्तो छ आजकल जत्ती बेला नि खाने कुरा मात्र गर्छ, बिहानै खाजा खान ला रे अब एक्चिन मा त्यो डल्ला र नुडलस खान सुरु हुन्छ।
 
Posted on 04-03-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नि सुस्त छ के भाको? चौतारीको रौनक घटेको हो कि?
सबै जना चुनावमा लागेको हो?
बिस्टे, नेत्रे तारेमाम।

 
Posted on 04-03-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फेरी एक पल्ट ठुलो जदौ सबैलाई !

हिजोको ताल देखेर रे भउते? जम्मा तेत्ती देखेरै हो त? अरु नि धेरै कुरा देख्नै बाकि'रछ तेसोभये तिमीले हा हा हा !
खास कुरो के भने हिजो त मैले जोकै जोकमा मजाक अरेकुम क्या !
हो नि पर्बते, आफु भन्दा सानाहरुलाई 'दाई' भन्ने बानी मैले ठुल्दाइ को सिकेको - अस्ती सान ब्रो लाई दाई भन्या देख्या थे' ठुल्दाइले !
अनी हिजो त गायब नि सोम- झन क्या बबाल चल्यो हाम्रो हिजो !
तेइ त भन्या ठुल्दाइ आखिर जिम्मालेले झ्याइं गर्नु र भउते हराउनु को रहस्य के छ ? रिसोच गर्नै पर्ने भा' छ है
बिस्टे पाट - क्यार्दै हो? दुई दिनको जिन्दगी नखा'र नि के गर्नु छ र भन्या ! एउटाले भन्थ्यो रे आखिर यो भुँडी थोडै इजार बान्न मात्र बना' हो र भनेर ! हो जस्तो लाग्छ कैले काही त !
नेत्रे सर - नमस्ते ! अनी धेरै दिन पछी चौतारी तिर उक्लिनु भयो नि ! गाथमा आरामै छ त?

 
Posted on 04-03-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आखिर यो भुँडी थोडै इजार बान्न मात्र बना' हो र

लोल रिठ्ठे
हैन हिजो बबालै भयो कि क्या हो?

बिस्टे अनी नेत्रे लाई पनि सलाम


 
Posted on 04-03-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-03-08 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहुर!

के हुँदैछ? दीवाकालीन जदौ सबैलाइ!

ठूली नयाँ ठाममा काम कस्तो हुँदैछ?
 
Posted on 04-03-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम फ्री।

हसुर्ने ट्याम, मज्जाले हसर्नु होला।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters