[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 228845 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-11-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाईको गजल गज्जब रहेछ।

जिम्माल बा ले उता कुन Structure को कुरा गरेको हो कुन्नि?

अब Structureको कुरा गर्दा चाहि, यो लेख्नु भन्दा पहिले ब्रोलाई बबाल "Shear stress" परेजस्तो लाग्यो अनि त्यहि भएर तपाइँले गजलको Structure मा "Stirrups" हरु राम्ररी राख्नु भएछ। तेस्रो शेरको end चाँहि मलाई "Point of Contraflexure" जस्तो लाग्यो यो पुरै गजलको। किनभने सुरुका तिन शेरहरुको bending moment diagram र चौथो शेरको bending moment diagram अलि फरक परे जस्तो लाग्यो। ओभर अल हेर्दा चाँहि एकदम balanced छ simply supported beam जस्तै। पढिसक्दा कुनै किसिमको Torque फिल हुन्न। :P (jpt)

.Lol haritaalike ko email. he he he!!

सबैलाई फेरि जदौ!!

:-)
 
Posted on 06-11-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

anyway thanks tiru. ma ta fulera bhakundo jasto bhai sake. aba ta deiting nagari bhachaina.
 
Posted on 06-11-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuli timle hamlai nadekhaeni hami dekhihalchham ni.. .titaurilai chahi astinai dekhaki re la hera ta, ma chai sathi haina hai? :P:P

jimmal baa ma ni khane pustakari. :)

titauri aaena re ?!?
 
Posted on 06-11-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब Structureको कुरा गर्दा चाहि, यो लेख्नु भन्दा पहिले ब्रोलाई बबाल "Shear stress" परेजस्तो लाग्यो अनि त्यहि भएर तपाइँले गजलको Structure मा "Stirrups" हरु राम्ररी राख्नु भएछ। तेस्रो शेरको end चाँहि मलाई "Point of Contraflexure" जस्तो लाग्यो यो पुरै गजलको। किनभने सुरुका तिन शेरहरुको bending moment diagram र चौथो शेरको bending moment diagram अलि फरक परे जस्तो लाग्यो। ओभर अल हेर्दा चाँहि एकदम balanced छ simply supported beam जस्तै। पढिसक्दा कुनै किसिमको Torque फिल हुन्न।

o kumlwaa ji सरल् नेपालि मा उल्था गर :D
===========
ठुल्ननि रिसा' को soooweyyyyy la !!!(कान् समतेर )
 
Posted on 06-11-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanani la malai msn ma add gara. mero add tehi asti email garko add ho.

yahooooooooooooooooo mero ghar jane bela huna lagyoooooooooooooooooo.:D
 
Posted on 06-11-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru timle ma risako dekheko chau ta. ma ta kahile ni risaudina. dont worry
 
Posted on 06-11-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"प्रशान्त जी तपाईलै कस्तो लागिरहेछ आप्नो गाना?"

"राम्रो लागेको छ सर!"

"आपने बहुत अच्छा गाया है। जब आप्ने बिग्निङ मे गाना स्टार्ट किया वहाँ पर बहुत अच्छा स्टार्ट किया लेकिन अन्तरा मे सेकन्ड और थर लाइनमे आप थोडा सुर से कभि इधर कभि इधर गये। लेकिन बहुत अच्छा गाया। आइ विश यु अल दि वेस्ट"

:-)

.lol titauri, even I don't understand that. :P
 
Posted on 06-11-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnani tyaso bhae haasa na ta .

sanns आएन
 
Posted on 06-11-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle ko katha sakiyo. kumle lai tapaiko ra bhaujuko lop story ko katha lekhnus na bhane ko kasto bhaau khane ke. hamro ta kurai nasunne :(

tiru :D
 
Posted on 06-11-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कुम्ले! के के लेखिरा हो?? कइले अउँरेजि लेख्छ कइले हिन्दि!!
के भओ तिम्लाई? बुहारि सँअ ठाकठुक परो हो? चिन्ता नअर बाबु परालको आगो एस्तै हो एउछिना हराम्छ!:)

हरिशरणम्!

अझै हाँसो उठिराछ!
उता ठुल्नानिले 'आँखाको कसिङ्गर बनाउनुभयो' रे अनि 'कसिङ्गर भनेको क हो' रे! :)
 
Posted on 06-11-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhanus na birkhe dai kasinger bhaneko ke ho. asti mero mom le tehi bhandai karai ra thiyo.
 
Posted on 06-11-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol thulnani... timiharu yataa ghumna kahile aaune re? :-)
jimmal baa: he he he!! experience says all, haina? :-)
 
Posted on 06-11-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai kumle kahile aaune thaha chaina. kina sodheko. tapai aaunus na bhaujulaai lera. ani ma seto ghar ni ghumai dimla kyaa re
 
Posted on 06-11-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau ta sathuharu ho ma ghar tira lage. ramilo gardai garnus.
 
Posted on 06-11-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि चुपचाप, चुपचाप्?
कसैको सुनिंदैन पदचाप?
कोइ काम म ब्यस्त,
कोइ घर् मा मस्त।
कोइ अफ्नो बच्चा हेर्ने,
कोइ आफै बच्चा हुने।
सन्तान थरि थरिको
यहि छ शोभा चौतारिको।
 
Posted on 06-11-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसै ठुलिले बिदा मागिन्, उसै चौतारीमा सन्नाटा छायो। आज किन छिटो निस्किनु पर्या होला ठुलिलै?
 
निशान्त
Posted on 06-11-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु, च्वाँकहरु, ह्यान्सिहरु, सेउसिहरु, हंकहरु, जंकिहरु, गायकहरु, नायकहरु, गायिकाहरु, नायिकाहरु, कविहरु, कवियत्रिहरु, मोडर्नहरु, पाखेहरु, झ्यापुल्टेहरु, चिन्डेहरु, मुन्द्रेहरु, कुन्डलेहरु, मोटेहरु, सिलिमेहरु, चिलिमेहरु, डक्टरहरु, कन्डक्टरहरु, मास्टरहरु, बिध्यार्थिहरु सबलाई आन्द्रादेखि,भुँडिदेखि, मुटुदेखि, पैतालादेखि, चित्तदेखि, पित्तदेखि, नजर देखि अधरदेखि छानि छानि घगडानको नमस्ते ठोकेँ ल!!

सब सोमहरु हर्रामि हर्रामि पोइम ठोकिदिने कि चौतारिमा अन्त मोइले पनि एउटा पोएम हानिदिनु लागेकोन्तनि! :)

पोक्चो पोक्चो गालामा कि कालो एउटा कोठि
तोङ्बा भोर्दै मसक्क मस्क्यो होटलवाल्नि जेठि

मो त बबाल दङ्ग पोर्यो लास्टै दामि हाँस्यो
तोङ्बा प्लस साहुनि कम्बो, मो त नराम्रो फँस्यो

भुटान दिएर प्लेटमा हाल्यो धराने बुङ्गुरको मासु
पिरो मासु तातो तोङ्बा आँखामा आयो आँशु

साहुनि फिरि जिस्कि जिस्कि मोलाई साइड हान्ने
तोर्पे तोर्प झारपात फिरि मोलाई भिलेन ठान्ने (खित् खित् खित्)

पाँच राउन्ड तोङ्बा खायो बल्ल घाँटि तात्यो
तोङ्बाले छुँदै छोएन मो त साहुनि देखेर मात्यो

:):)
 
Posted on 06-11-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol Nish Paat. nice!
भुटान= भुटाsssन ??

:-)
 
Posted on 06-11-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आई यम् हियर...एन्ड आई यम् नाऊ गोन्! :D
 
Posted on 06-11-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहुर हौ, सप्पै मन्तयेक ला?

खै कोइ छैनन जस्तो छ, कस्तो बेलाँ आइएछ ।

हु हु इज हियर ? नोबोडि बोलिङ ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters