[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 169238 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-13-07 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मन्तयक ला ?
के हो आज नि सुन सान ? वीकेण्ड त होइन नि ।
चतुरे के हो त्यो घर तताउने पार्टी भनेको ? घर तताउने, हिटर बालेर ? घरै खरानी होला फेरी ।
 
Posted on 03-13-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरे है त सप्पैलै
चतुरेजी ,
जानुस हात हल्लाउदै । के भै'जाला त 'ए तैले केहिनि नल्याएर खाली हात अ'होस, खान पाउदिनस ' भन्लान त ??
यो खालीहात- कोशेली जस्ता कुरा हरु मात्र मान्छेको आडम्वरीपन हो के ।
कसैले पनि पाहुनाले कोशिली ल्यादेला अनीखेरि नयाँघर भरिएला भनेर निमन्त्रणा त पक्कै गर्दैन होला ।

हेहेहे ... भागै है कसैलै चित्त नबुझ्न सक्छ मेरो कुरो
:)
 
Posted on 03-13-07 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, अँssss निउँता आउँछ नि कहिलेकाहि, तताउन आओ भन्दै । रमाएर गइन्छ, घर तात्छ कि तात्दोन तो ता था' भएन, तर जिउ चै तात्छ हौ सोमरसले ।

हे हे मिस, म ता बेला बेला खालि हातै गइदिन्छु, आssss हो त नि यो ओशेलि लाने चलन साह्रै नराउँरो भन्या हगि । आफुले ले'र गा'को चीज के अर्छन त्यो त था' छैन, तर आफुकाँ ल्याइदिया चीज भने सारो घाँडो हुन्छ हौ, राख्ने ठाउँ नि नहुनि, फाल्न नि कसो कसो लाउनि ।

उता पुर्व एक नम्बराँ बरु राउँरो चलन लाओ मलाइ ता । ओशेलि लाने भनेको खानेकुरो, मिठाइ यस्तै हुन्छ, त्यहि बाँडिचुँडि खायो, रमाइलो ।

ठुल्दाइको पंखा पाके मोरो त हारेछ नि हगि !!! च्व च्व च्व च्व । नमज्जै पाराले हराइदेछ नि ।
 
Posted on 03-13-07 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् सबैलाई।

ani
GOOD NIGHT!!!!!!!!!!!!
 
Posted on 03-14-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरे है त सप्पैलै
 
Posted on 03-14-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, मन्तयक ला ?
चौतारीको बाटोमा पैरो गएको रहेछ, ढिलो भयो ।
 
Posted on 03-14-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली नमस्ते, ठुल्दाइ तारेमाम, के छ त?

चौतारीको बाटोमा पैरो गएको रहेछ, ढिलो भयो ।

पछी आउने सप्पैलाइ नमस्ते
 
Posted on 03-14-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठूली, हरी, राहुलदाइ के छ हालखबर?

वेदर अपडेट: राम्रो घाम लाइरा'छ आज। :)
 
Posted on 03-14-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ जदौ गरे है, ठूली, हरी, चतुरे, नेप्चि, मास्टर्नि नानि,चित्रे, भिभे, राते, dilute--- चौतारिमा रमाइलो रछ,

येसो छिर्यो, एउटा गित गायो हिड्यो त्यहि त हो नि,

"कांचो ओखर
कठै भन्ने यो ठांउमा मेरो को छ र?"

----------
Hallo राहुलदाइ, Wie geht's?Bit -te HILFE.
 
Posted on 03-14-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए झिल्के दाइ, के छ खबर? चिन्ता मान्नु पर्दैन, तिम्रो कथा थाहा पाएँ, नरमाइलो लाग्यो। के गर्नु, समयले मानिसलाइ कहाँ कहाँ पुर्याउँछ, कहिले हँसाउछ, कहिले रूवाउँछ, आँसु र हाँसोको मिलन पनि गराउँछ......त्यसैले चिन्ता गर्न छोड, अनि अगाडि के गर्नु छ त्यो सोच। हुन त सल्लाह दिन चैं सजिलो छ, त्यसैले दिइहालें मैले त। जिन्दगी भन्या यस्तै हो।
 
Posted on 03-14-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेस्तेते है सबैलाइ ( मेरो छोरो ले नमस्ते लाइ मेस्तेते भन्छ)।

क्या रमाइलो भै रहेछ यता त। यसो चौतरिमा बिसाउन् बसेको त सबैको रमाइलो गफ् सुन्दै समय् बितेछ।
 
Posted on 03-14-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुईईईईईईय ............. एकदमै थकाई लायो!
सबैलाइ नमस्कार है!

अनि Hallo झिल्के Brudder, was ist passiert, warum brauchst du den Hilfe von ठुल्दाइ ?
 
Posted on 03-14-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुईईईईईईय ............. एकदमै थकाई लायो!
सबैलाइ नमस्कार है !

के छ हो ग्वाँचे ब्रो?
वेदर अपडेट : हाम्रोमा त पानी परिरा छ ।
 
Posted on 03-14-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ले ठिकै कुरा गर्यो। झिल्के भतिजो लाइ आज्-भोलि नपर्नु दुख परेको छ। झिल्के एक्छिन् चौतरिमा आएर मन् खुकुलो पार है। जिन्दगिइ यस्तै हो, के गर्ने??
 
Posted on 03-14-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बुरो, मर्न बरु गार्हो हुन्न तर यो मायापिरेम् भन्ने चिज बेकार रहेछ

On that note, let me sing one more song

"पानि धाराको
लाउ लाउ माया आफ्नै गांउघरको
नलाउ टाढाको"
 
Posted on 03-14-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए झिल्के कता हो पल्लो गाम तिर कुन्नि के जाती भन्ने सुन्या थे । यता चौतारीमा फेरि लाउ माया आफ्नै गाउँ घरको भन्दै छौ ।

पहिलेकै ठाउ तिर फर्किसकेको हो??
 
Posted on 03-14-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लि आन्टि, यामे, चित्रे सबैलाइ जदौ----

Arko git hai ta

तिमि नभय जिन्दगानि कांडा सरि छ
फेरि पनि मेरो केहि गुनासो छैन
--------------
ग्वाचे बुरो wie geht's, wieviel Uhr ist es?
 
Posted on 03-14-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, हरी, चतुरे, नेप्चि, मास्टर्नि नानि,चित्रे, भिभे, राते, dilute---यामु, ग्वचे के च हो ताआआआआआ

झिल्के के च हो तिम्रो खबर्। धरि दिन् मा देखा परो नि।
 
Posted on 03-14-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई ठीक छ यामे, तिम्रो के छ नि नयाँ हालखबर, कुन्नी के जाती पुराण लेखी सिद्द्या हो ?

हाहाहा झिल्के ब्रो, सोध्न खोजेको चाइ बुझियो, सोधेको चाइ अलि मिलेन, औरेजी को लिटरल ट्रान्स्लेसन भो! Bei mir ist jetzt, viertel vor achtzehn!
 
Posted on 03-14-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के तिमी ले ठीक भन्यो लाउ लाउ माया आफ्नै गांउघरको
नलाउ टाढाको"
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters