ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 175719 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-13-10 11:16 AM     [Snapshot: 1661]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सोझो रिठ्ठे को सलाम मैले सुइकारेँ ...

ओ गफाडी पुरे ...... १० बजे नि भर्खर ब्यान हुन्छ? ब्यानै उठेको प्रमाण चाहियो ?..... आज त छैन .... भोली देखी उठ्न साथ फोन गरौला .. ब्यानको ५ बजे फोन उठाउन तयार हुनु (त्याहाको ४ बजे होला ) अनी बेलुका १-२ बजे तिर गूड्नाइट नि भनम्ला ..... तयार भएर बस्नु ....

ठुल्दाइ ....... त्यही त खियिन्दा खियिन्दा मोरा पुरे जस्तो भइएला भन्ने दर भइसक्यो .

ओहो ठुल्दाइ ले सम्झाएपछी रिया याद आयो ........ हैन बैरे रिया नानी कता चाइना अजेल? सञ्चै छीन ?

बिस्टे को पनि सवारी भइसकेछ त ....... कुन माते ले हो हाम्रो कल्यान गर्ने ? अनुहार हेर्न पाये हुन्थ्यो .........

थुतुनो किताबको फोटो हेर्दाइ लागेको थियो, चिप्ले गुरुको हेराइ त्यही जवानी मै हो भनेर ........

ल ठुल्दाइको ३ भाग पनि पढियो ......

लहरेको चिया लाई धन्यवाद ....

ब्यान चान्डै उठेर ब्रेकफास्ट नि नखाएको ...... ऐले चान्डै भोग लाग्यो ....... ल म एसो वाइ-वाइ चाउचाउ छ त्यो उमालेर खान्छु ...

अनी New Year  मनाइरहेका कोइ कोइ लाई "Happy New Year" है ...........
 


 
Posted on 05-13-10 11:27 AM     [Snapshot: 1664]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै क्रीकेट हेर्दै मस्त होला - 


इन्ल्यान्ड जित्छ कस्तो छ है अहिले सम्म त - तर खेल हो पछी के हुन्छ थाहा छैन - कुच भी हो सक्ता है


खाने बेला भो अरु को - मेरो त अझै आधा घण्टा बाँकी छ


 


 
Posted on 05-13-10 11:30 AM     [Snapshot: 1669]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Last edited: 13-May-10 11:33 AM

 
Posted on 05-13-10 12:58 PM     [Snapshot: 1692]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै हसुर्दै हुन् कि रिट्ठेको कार्टुन देखेर ट्वाँ पर्या हुन्? रिट्ठे चाँही अझै दम दिंदै हो कि इस्टोभाँ? के गर्ने, मट्टितेलमा मिसावट बेस्सरी हुन्छ।
रामे र पूरेको के हो यस्तो? बिहान उठ्नसाथ पनि अनि सुत्ने बेलामा पनि हरेक दिन फोन हान्ने कुरो चलिरहेकोछ।
अनि सरले थुतुने किताबको कुन चाँही फोटोको कुरा गर्नु भएको? सरलाई चित्त बुझ्ने खालका दुई चार फोटो त सरले प्रतिकृया लेखेकै अल्बममा पनि त रहेछन् नि
अनि रिया त कहाँ चाइनामा हुनु नि, नयाँ खर्कतिर भने जस्तो लाग्या थियो। 
 
Posted on 05-13-10 1:05 PM     [Snapshot: 1701]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले मार्ट्साब - त्यो नयाँ खर्क मा भाको रिया चाँही अर्कै रिया हो


यो रिया चाँही तराइ मा भाको रिया के -


खै कुर बुझ्या


 
Posted on 05-13-10 1:10 PM     [Snapshot: 1702]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दोस्रो राउण्डको ।
तारेमाम चिप्ले सर, बिस्टेकाजी , बैरे ब्रो।


क्रिकेट हेर्दाइ बस्या। लंकाको पंखा चेट ।



सप्पै को हसुर्‍याइ कार्जेक्रम सकेको मानेकोछु । धेरै न खानु, मोटायो भने दुब्लाउन नेपाल जानु पर्ला है । 


 
Posted on 05-13-10 1:17 PM     [Snapshot: 1710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु लाई उता द्खेर छिर्या त कुन सड्को एता आईसकेछौ। उता के ठुल्दाइ को टोलतिर।
पुरे त्यस्तो स्ट्यान्ड्बाइ मा हुने केटो अचेल के भो हँ,कस्ले मोहनी लायो हाम्रो पुरे लाई।
रिट्ठे लाई चाइ आउने हो है गफ गर्न, मट्टितेल सकेर,भट्टितेल ले पकाउन ला त हैन खाना?
रामे: अगिन ब्यान त माते को थानाँ लाइनाँ देख्या थे त, कि किरेजी माते को कुरा गर्या हो तिउले


लहरे: आ..कत्ती गालाँ हात राखेर बसिरा। निकाल त्यो हात,
रिट्ठे को नि कम्प्युटर डाउन भर सप्पै म्यानुअल गर्दै हो।
ठुल्दाइ कता हराए?भन्या त आईसकेछन,जाम दाई एस्पाली त आछ होला नि टन्नै,


 


 
Posted on 05-13-10 1:24 PM     [Snapshot: 1720]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सोचिराछु के बिस्टे सर - अब सुपर ग्लु ले चिप्काको भन्न मिलेन के गर्ने
 
Posted on 05-13-10 1:25 PM     [Snapshot: 1715]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त बिस्टे कम्प्युटर डाउन भएर त्यो फ्री-सेल नि म्यानुअली खेल्नु पर्या छ मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ !


इङ्ल्यान्ड जिते जित्छ त ए असत्ती बौचा तिम्लाई के को टन्टन? साँडे लाई डामे जस्तो डाम्न नपुग्या बज्जे लाई !


ठुल्दाई टरक को काजु भात फरक लाकी सङै बसेर खाको हो आज?


हन यो रामे लाई इन्सोम्निया नै भा हो त चिप्ले सर?


 
Posted on 05-13-10 1:30 PM     [Snapshot: 1724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला गोज्याङ्रो रिट्ठे - तिम्लाई त तिम्रो जुल्फी समातेर फन फनि घुमाउने हो -


क्या निहुँ खोज्ने भाको यो बर्गन्डी त -


 
Posted on 05-13-10 1:32 PM     [Snapshot: 1723]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपालीको विश्वकप फुट्बल फाईनल सबै औतारीहरु (मिल्ने जती) एकै ठाउमा भेला भएर प्रोजेक्टअर ला'र अगाडि म:म, सुकुटी, छोइला र तिनपाने राखेर हेर्नु पर्छ ! रातभरी हो हल्ला गर्नु पर्छ भोली पल्ट सबैले सिक कल हान्नु पर्छ !


बरिस्ठ औतारी श्री राहुलभाइ रायमाझी समक्ष यो प्रस्ताव पेस गरेको छु !


जय चौतारी !


अरे हो औतारी !


 
Posted on 05-13-10 1:34 PM     [Snapshot: 1724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेल खत्तम पैसा हजम। जित्नु पर्ने ले जित्यो । हाम्रो देशाँ भे पो नजित्नु पर्नेले जित्नै पर्ने ।


 
फरक वालिको टरक को भात त हफ्ता एकताल खाने हो, अरु बेलाँ त घ-भा हो ।


आफ्नीले पकाको जस्तो नक्कलीले पकाको कहाँ हुन्छ र रिट्ठे सर


मन पराउने हजार भेटिन्छन् , जूनी काट्ने एउटै हुन्छ,
जती रुवाओस, धरधरि रुवाओस, आफ्नो मान्छे आफ्नै हुन्छ ।.......................


चि-चु ब्रेक मा जाम बिस्टे सर । माकुने मर्का चुरोस  छ ।


 
Posted on 05-13-10 2:07 PM     [Snapshot: 1745]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे त्यो इन्सोम्निया  भएको भये त जाती हुन्थ्यो नि ....... सुत्न नपाउने बेलामा राम्रो हुन्थ्यो ...... आफुलाई जती बेला नि निन्द्रा लागेर हैरान हुन्छ .......

चिप्ले सर, त्यो साथी नबनिसकेका तरुनीले पनि हेर्न मिलोस भनेर प्रोफाइलमै राखेको फोटो को कुरा गरेको मैले  .....

बिस्ते काजी ....... ब्यान ब्यानै माता को दर्शन गर्न पाये त धन्य हुन्थे नि ....... त्यही मोरा खैरे को अनुहार हेर्नु परेको छ के गर्नु .......

रिठ्ठे को प्रस्ताब मैले आँखा चिम्लेर स्विकारेको छु है ....... भन्देको छु अहिले ...... त्यो मार्च मा भेट्ने जस्तो नहोश यो .......

ठुल्दाइ त्यो माकुने मार्का हाम्लाई नि पठाये हुन्थ्यो क्यारे ........ लहरे ले पठाएको थियो ..... अझै धन्यवाद दिन मन लागिरहेको छ ..
 
Posted on 05-13-10 2:30 PM     [Snapshot: 1760]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो साथी नबनेपनी हेर्न मिल्ने फोटो कस्को


च्वाँक तरुनी को हो भने लिन्क पाम त


हाम पनि हेर्दिहालम - एसो भ्यू बढाइदिम न - 


 
Posted on 05-13-10 2:35 PM     [Snapshot: 1766]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे अलिकती मिस्टेक ले गल्ती हुन गयो ....... त्यो तरुनी को फोटो हैन ........ चिप्ले गुरुको हो ...... साथी नबनेका तरुनी हरुले प्रोफाइल झुक्किएर क्लिक गरे भने देखुन भनेर फोटो राखेका छन चिप्ले गुरु ले ...... त्यही फोटो को कुरा गरेको हो .... तरुनी को भये त एसरी कहाँ हल्ला हुन्थ्यो र ..... सुटुक्क आफु मात्रा हेरिन्छ नि ......

 
Posted on 05-13-10 2:39 PM     [Snapshot: 1769]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या अब के हेराई भो र -


चिप्ले मार्ट्साब मान्छे त चलाक नै हो के - धोँचा भन्छ क्यारे नेवारी मा


 


 
Posted on 05-13-10 4:17 PM     [Snapshot: 1801]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-13-10 4:20 PM     [Snapshot: 1803]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-13-10 5:13 PM     [Snapshot: 1818]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे को अनुहार त क्या मिलेको बाइ


 


 


 
Posted on 05-14-10 1:23 AM     [Snapshot: 1869]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह पुरे सुतिसकेको हो?

म त छैन है ।

प्रमाण चाहिये फोन गर्छु क्यारे ......
Last edited: 14-May-10 01:23 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters