serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-cool.gif
[VIEWED 132297 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 08-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५७ *~

 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 157 editions.


 

Last edited: 04-Sep-09 08:30 AM

 
Posted on 09-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम केली , बैरे ।


हिसाब गर्न नजान्ने ले हिसाब गरे पछी पाइण्ट मै निसाफ गर्छ रे नि ।



जोडेर घटाएर केही हुन्न, सत्य भनेको सत्य नै हो जस्तो पृथ्वी गोलो छ । चेप्टो भनेर टाउको भित्तामा ठोके नि केही हुन्न ।


 


भात पकाउनु, न पकाए फकाउनु को नि ब्यापक अर्थ छ । गडबड गरे अनर्थ छ केली ।


 केली आउनु , झेली ( लहरे) धाउनु को पनि त्यस्तै अर्थ छ। तर अनर्थ न निकाल्नु।


हिजो अस्ती चौतारी लाई बाल नदिइ उता चिच्याउनु बाकसमा सोनु, मोरी, नक्कली सँग जिस्केरै दिन काट्थ्यो भनेर भन्न मिलेन। त्यसै अर्थ लगाको होइन, कसरी भनुं केली ???


 
Posted on 09-01-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोनु, मोरी, नक्कली भन्या को हुन ठुल्दाइ


ठुल्दाइ लाई राहुल भन्ने हो तिनिहरु


मैले त चिनिन नि ठुल्दाइ


ठुल्दाओ हिसाब मिलेको नै हो -


लोल केली लोल


 
Posted on 09-01-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए होला होला  त्यो लहरे   लफङा  तेइ भेर राइछ अहिले पप लिना गा मान्छे त १घन्ता लगयो ल त्यो पनि बेगल मात्र छ  अनी मैले नै खय रेसोनु, मोरी, नक्कली सँग  गिस्किदाइ बस्या होल गुण्डा
 

 
Posted on 09-01-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को कुरा नि सुन्ने हो त -


हावा गफ = ठुल्दाइ गफ


भनेको सुनैकै छ होला केरे


नचाहिने हल्ला को पछाडि लागेर रिसाउनु हुन्न के एssss न्ह्यामरु - बुझ्या हो 


 
Posted on 09-01-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्छु के  रिसाउछु के
 पैला पैला बिस्ते दाई ले पनि भन्थ्यो त्यो लहरे लफङा हो भनेर नभय मलाई बेगल ल्याइदेको खोइ त  ??


 
Posted on 09-01-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को लिन जान अप्ठेरो भो के -


एउटा लिइसके मैले - अर्को लियो भने त नेखारा भन्छ मलाई


म भोली ल्याइदिउला हुन्न


अब निच्च हाँस त  पहेलो आच्या सेतो दाँत देखाएर

Last edited: 01-Sep-09 11:14 AM

 
Posted on 09-01-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्न मलाई त अहिले नै चाहिन्छ,  चाहिन्छ भने पछी चाहिन्छ  चाहिन्छ

अर्को लिना जान किन अप्थयरो नि  चोरेर ल्याको  हो कि क्या हो


 
Posted on 09-01-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोरेको होइन - सबैले ट्वाल ट्वाल हेरेर बस्छ के


फोकट मा पायो भने कती वोटा लिएको भनेर


नत्र त अहिले नै ल्याइदिन्थे


 
Posted on 09-01-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे  मलाई भोक लाग्यो तिम्ले केइ पनि ल्याइदेन ,
 क्रेजी र खुशी ले बोलाँउदाइ छ , त्यो लहरे सँग कुरा नगर भन्दैछ
 ल म गये क्रेजी र खुशी भा थाम मा


 
Posted on 09-01-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाउ जाउ जाने भे के सुनाइरा



रुक्जाना रुक्जाना रुक जा
रुक्जाना वो जान हम्से दो बाते
कर्के चलिजाना, मौसम हे दिवाना


भनेर गीत गाउदिन क्यारे


 


 
Posted on 09-01-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे   तिम्रो लागि


आज कुछ घबरये से लग्ते हो
थन्दा मी कप्कपये से लगते हो
निखर के आया हे सुरत आपकी
बहुत दिनो बाद नहये से लगते हो


 
Posted on 09-01-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही केली को लागि


 


आपकी मुस्कुराहत ने हमे बेहोश कर दिया,


आपकी मुस्कुराहत ने हमे बेहोश कर दिया,


हम होश मे आने हि वाले थे,


कि आप फिर से मुस्कुरा दिया, 


 
Posted on 09-01-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे परे पर्ला एक्छिन चाँही थचक्कै बस्नु पर्‍यो !


हैन क्यारि राछौ ए गाम्ले हो?


लहरे केली लहरे केली लहरे केली मात्र देखिन्छ त मास्तिर देखी मुन्तिर सम्म ! दुइजाना हिरो हिरौनी भा' ठाउमा डिस्टप गर्न के आइ रहनु भनेर परै बसे होलान क्यारे अरु चाँही !


अनी हसुराइ के के गरेउ त ए गाम्ले हो तिमार्ले?


 
Posted on 09-01-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कता लागे सबै


 


 
Posted on 09-01-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाईल मा दोस्रो राउन्ड को तारे
 
Posted on 09-01-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


त्यही भन्या रिट्ठे, चौतारी जन्मोत्सब कार्यक्रम धेरै दिन छैन। काम कुरो सिन्को भा हैन। चौतारीका अवतारिहरु सांच्चै काम चोर् नै हुन कि क्या हो?


 
Posted on 09-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम सब कामचोरहरुलाई! आउँदै होलान केरे भन्ने मान्या छु

 
Posted on 09-02-09 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम सब कामचोरहरुलाई! आउँदै होलान केरे भन्ने मान्या छु
 
Posted on 09-02-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जडौ ।


तारेमाम पुरे, ब्यान ब्यानै ?


 


चौतारीका मित्रहरुमा अनुरोध


 


यस चौतारीमा कुनै बखत आउने गाम्ले मित्र पवन चा ( पवनेश्वर श्रेष्ठ ) अहिले मृत्‍यु शैय्यामा छन। फोक्सोको क्यान्सर हाल काल बनेर छेउ मै साउती गर्दै छन । संभवत त केही घण्टा मात्र छ जिन्दगी । आ-आफ्नो हैसियत अनुसारको सक्दो सहयोग गर्नु भै टुहुरी हुन लागेकी ८ बर्षे छोरीको शिरमा आशिरबादहो हात राखी दिउं ।

http://newah.org/index.php?option=com_content&task=view&id=80&Itemid=1

Last edited: 02-Sep-09 08:42 AM

 
Posted on 09-02-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



प्रणाम केली

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters