ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी ७७-

[Please view other pages to see the rest of the postings. Total posts: 615]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 149402 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-22-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना




 
Posted on 09-25-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suntale milyo hola mero answer khai ta mero upahaar?
 
Posted on 09-25-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NAMASKAR, TAREMAAM, JWAJWALAPAA,

maile ta aba prashanta le jitedekhi sochi sake.
chora paae "prashaanta" chori paae "prashanti". namle pani graha khatara baliyo hune raicha. yeso gare kaso hola?

timmuralaai englishima ma ke bhancha gamle ho?
 
Posted on 09-25-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prashanti ta atti bho hehe.
Schezuan Pepper bhanera chinese ma paune ta timmur jastai hunchha ufri.
 
Posted on 09-25-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mail हेर न सान्नानी, मिल्यो कि मिलेन अनि उपहरको सबै कुर लेखेको छु।
 
Posted on 09-25-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिवाकालिन जदौ सम्पुर्ण चौतारीबासीहरुलाई!

रुद्रमणिजीको कथा पढेर राम्रो भनिदिनुभएकोमा रुद्रमणिजी धेरै धेरै आभारी हुनुहुन्छ रे। उहाँले धन्यवाद भनिदिनु है भन्नु भा'छ। :D

राहुलदाई: तपाईँले भन्नुभएका कुराहरु सोह्रै आना ठिक छ। के गर्ने यस्तै छ।

सुन्तले जी: हे हे हे! काठ्मान्डौको बसाई त्यस्तै हो! कसै कसैले राम्रोपनि भेट्छन्। :-)

सान्नानी: ढाकाको टोपी त म लगाइरहन्छु नि घरमा। सबैले निकै सुहाउछ भनेर फुर्क्याउछन् म नि मख्ख पर्दै लगाउँछु। कुनै दिन फोटो देखाउँला तिमीलाई। :-)

चित्रे: के छ यार? त्यहि त! कुनै बेला त कस्तो लाग्छ भने, उहिले नेपाललाई ब्रिटिशले लिएको भए हामी अहिलेको भन्दा निकै देशभक्त हुन्थ्यौँ कि। खोइ यार! :(

रिट्ठे ब्रो: यो रुद्रमनि जीको सत्यघटनामा आधारित कथा हो। प्रशान्त, सोनी टिभी, अनु मलिक आदि सत्य पात्रहरु हुन्। :P

उफ्रि नानी: सन्चै हो? :-)

फेरि पनि सबैजनालाई जदौ यो सोझो कुम्लेको!

:-)
 
Posted on 09-25-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks sannani,

jimbulai english ma ke bhancha, sannani?

kumspaat ko kathale chaubandi launa man lagyo malai chahi.

Suntale, gharbeti ko beti sanga ilu ilu garyau ki ke ho? tesai ta sabai dusta nahunu parne. he he.

Rahul da, dhaka topi paunu bho?

Ritthe malai sodhai kaha marecha?
 
Posted on 09-25-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe malai sodhai kaha marecha?

के भनेको उफ्री? नेपाली नै बोलेको त हो?

 
Posted on 09-25-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मर्या रैनछ, एहि मुन्टिएछ।

कुन भासा होला यो, रिट्ठे? तर्कारी के खायौ रिट्ठे?
जिम्बुलाइ अङ्रेजीमा के भन्छ? तिमीलाइ थाहा छ?
 
Posted on 09-25-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरकारी अस्ती ठुलि ले ल्याइदेको रायो को साग खाको
जिम्बु लाई के भन्छ थाहा छैन तर जिम्मु लाई के भन्छ त्यो चाँही थाहा छ उफ्री
 
Posted on 09-25-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,

तेहि भनेको मैले? त्यो दाल झान्ने कुरा क्या!

ल भन न तेसलाइ के भन्छ अङ्रेजीमा?

रायोको साग जिम्माल बाको घरनिरको कान्लामन्तिरको त हैन? नरिसाउ है,सरी।
 
Posted on 09-25-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मुको त था छैन त english नाम मलाई उफ्रि, किन चाइएको नि?
"Suntale, gharbeti ko beti sanga ilu ilu garyau ki ke ho? tesai ta sabai dusta nahunu parne. he he."
exactly तेही हो जस्तो छ। भन्दिम् सुन्तले?? हेहे

ल ल कुम्ले ढाका टोपी ढल्कार फोटो खिच अनि देखाउ है त।
 
Posted on 09-25-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे सुत्ने बेला भयो ? गुट नोइट ----

कुम्स पाट, रुद्रमणिको कथा घच्चि गयो नि । बेला बेला आफुले फाइनल एपिसोड हेर्दाताका मन भारी भ'को मोमेन्ट याद दिलायो । साँच्चि म नि एउटा ढाका टोपि खोज्दैछु हौ, खैरेहरुलाइ देखाउन मन लाग्या छ ।

ठुल्दाइ, खै अनुराधा कहिले आउने हो ?

लौ लौ सान्नानी हिरो हरुको बखान शुरु गरम न हौ, सल्लुको यादले सताउन्न भन्या ? हुन त आर्नाले फुर्सद दिन्न होला कि ?

भउते, क्यार्दै हो ?

आज खै खेत जोत्न मन ला' भे मरिजाम । ह्याङओभर भन्या यस्तै हो कि ?
 
Posted on 09-25-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानान्नी,

सल्लु जेलबाट निस्क्यो कि निस्केन? केहि थाहा छ तिमिलाइ?

चना दाइको पनि बेस्ट हो "सल्लु"?
 
Posted on 09-25-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोन इब्राहिम पनि अस्ति त्यो इन्डिअन आइडलमा खतरा ह्यान्सि भएर आकोथ्यो नि है, सानान्नि?

तेसको र बिपासाको लव छ कि त्र्याजिडि भैसक्यो?
 
Posted on 09-25-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे चना दाई पनि

उफ्रि मलाई के था साथी।
 
Posted on 09-25-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रि, साँच्चि सल्लु भन्या को हँ ? जेल नि परेछ ? थाहा भ'न है मुलाइ त । सल्लु हाउँरो सान्नानिको बेस्ट अरे भन्ने सुन्या भ'र के, सुनम न यस्स कहानि भनेको नि ।
 
Posted on 09-25-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सल्लु भन्या सलमान खान के चना दाइ। जेल त उ ससुरालि गाको जस्तै गैरहन्छ अनि बाहिर पनि आएर फिलिम खेल्छ।
 
Posted on 09-25-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाह्
चना दाइ को फुर्सद बल्ल आयो। आफ्नो बेफुर्सद बल्ल सुरु भयो।
जिन्दगी कहिले घाम् कहिले छायाँ भन्थे, हो रैछ
दिमाग खराब छ, जहिले पनि बोक्सि किचकन्ने ले सताउने। यसपाली त झन चाइनिज किच्क्कन्ने परे छ। सुकेर मर्ने भयो। ओह् चना दाई अलिकति जग्गा खोजि दिनुस्, अर्को रानी पोखरी बनाउनु पर्ने हो कि?
 
Posted on 09-25-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री त्यो जिम्मु को अङ्रेजी मा शब्द छैन है
त्यो मसेउरा जस्तै अङ्रेजी शब्द न भको पर्‍यो
सरि है त
जोन इब्राहिम ह्यन्सी अरे ! ल बाबै....
मलाई देखे झन के भन्ने होला.....


 
Posted on 09-25-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! रिट्ठेलाई नदेख्दा त जोन इब्राहमलाई ह्यान्सी भन्ने हाम्री उफ्रीले रिट्ठेलाई देखेपछि त झन जोन इब्राहमलाई कत्ति ह्यान्सी भन्ने होलिन्। :P

चना दाई: धन्यवाद है कथा मनपराइ दिनुभएकोमा।

ग्वाँचे ब्रो: थ्याक्स फर द कमेन्ट इन माई ब्लग!

अरु सबैलाई फेरिपनि जदौ! :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters