[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 156005 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-14-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बोले छोरी बिउझेर रोली भनेर नि सान्नानी। चित्त नदुखाउ न।
 
Posted on 08-14-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी म त बेसै छु क्यारे। तिमी पनि सञ्चै रेछौ हगी ।

ठुल्दाइ भुतेशोर को कथा राती जाओस अब चाँही। दिउसो त स्टोरी मा charm नै आएन।

ठुलि तिमी घर पुगेको हो? कती चाडओ? तरकारी सपार्दै हो कि क्या हो अहिले?
 
Posted on 08-14-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu hamro sananilai helaa garne hoina la feri tiru ra ma milera flying kick hannu naparlaa ni.(kidding)

sanani hamro aarna chori kasti che.
 
Posted on 08-14-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe ma tv herdai alu parathaa khadai basiraa :D
 
Posted on 08-14-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाइ धन्यबाद यति इन्तरेस्तिङ कथा राख्नु भकोमा
होइन यो बेसुरेले के भाषा बोलेको ट ट र म म गर्छ बा

जापुनिज खारे राइसु बनाउने तरिका निकै सजिलो छ सान्नानि

अलिकता तेल राख्ने प्यानमा। अनि काटेको प्याज फुराइ गर्ने । तेसपछि काटेर ठिक्क पारेको आलु, गाँजर पनि राख्ने एक छिन भुट्ने । तेसपछि काटेर ठिक्क पारेको कुखुराको मासु( जापुनिजहरुले चै गाइको मासु राख्छन) राख्ने। अनि मज्जाले पकाम्ने। अलि पाके पछि खारेको मसला राख्ने र मज्जाले चलाउने। चलाउदै पकाउदै चलाउदै पकाउदै गरेर तेस्तै १५ मिनेट जति पकाए पछि तयार हुन्छ्। अनि तातो तातो भात माथि राखेर स्वाद लि लि खाने।
त्यो मसला चै कि कोरियन स्टोर मा कि चाइनिज स्टोरमा पाइन्छ। हामिकोमा पाइने मसला चै Vermont curry हो। सायद अरु पनि कम्पनिको पाइन्छ होला।

मसालाको मात्रा कति भनेर चै जसले बनाउन मन गर्छ उसैलाइ मात्र भन्छु


 
Posted on 08-14-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे भाउजु, दुर्गे भाउजु मसलाको मात्रा कति???

दुर्गे भाउजु, दुर्गे भाउजु किन खारेको मसला भनेको???

दुर्गे भाउजु, दुर्गे भाउजु भात माथि तरकारि राखेको जसरि राख्ने हो????

दुर्गे भाउजु, दुर्गे भाउजु हाम्रो मसला हालेको भन्दा मिठो हुन्छ हो???

 
Posted on 08-14-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आलु पराठा व्व्व्व्व्व्वाअाअाअाअा
 
Posted on 08-14-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu :)
thuli chhori thik chha
durgi bhauju khare bhaneko ke ho ta? ani masalako matra kati, tyo masala payo bhane sachchai banauchhu ke ma.
jimmal ba!!!
 
Posted on 08-14-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

alu paratha yummy, thuli malai ni deu na.
 
Posted on 08-14-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजूssर सान्नानि!

के छ बा हालखबर? सन्चै छौ? आज अबेला आयौ नि त? नातिनीको पास्नि कहिले? म बुडोलाई बोलाउँछौ? एउडो भोटो सिला'र ल्याइदिम्ला, बाला बना'र ल्याइदिम्ला! तो के जाति खारेओ भात पकायौ भने हलि गलाउनु ल? मलाई नि चाख्न मुन लाओ के!
 
Posted on 08-14-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा स्वाद चै हामिहरुको भन्दा निकै फरक हुन्छ ! पहिलो चोटि खाँदा अलि कस्तो कस्तो लाग्न सक्छ कसै कसैलाइ तर खाँदै गरेपछि एकदम मिठो लाग्दै आउछ।
हाम्रो जस्तै भात माथि राखैर खाने हो।
जापुनिजहरुले 'करि' लाइ खारे भन्छन के तेसैले खारे मसाला भनेको
एउटा प्याकेटमा आयाताकारको १२ वोटा पिस हुन्छ मसालाको
तेस्तै चार जनाको लागि बनाउदा ८ पिस जति राख्नु पर्छ
 
Posted on 08-14-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanani huncha aauna timi rajdhani ghumna aauna. malai chori kya herna man lagiraacha. sanani bhinaju sanga yeso kura garana.
 
Posted on 08-14-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thik chha jimmal ba, hunchha aaunu na pasnima ani bala ra jama chahi ahile pathaide ni hunchha ni ta hunna ra, baru chadiko kachaura, chamcha, gilas ni chahiya thyo? kati khusi hunthi natini
 
Posted on 08-14-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-14-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, कथा रमाइलो लाग्यो प्रताप मल्ल र सिद्दिनरसिङ मल्लको। त्यो जति खाए नि नअघाउने पार्ट चैं मेरो मम्मीले सुनाउनुभएको थियो बच्चाबेलामा, अलि अलि सम्झ्याछु।धन्यवाद कथाको लागि।

सान्नानी, भान्जीलाइ मेरो माया सुनाइदिनुस् है!

नेउचे बाँदर, मेरो फोटू कहाँ लुकेर खिच्यौ तिमीले?

ठूली, आलु पराठा मलाइ फेडेक्स गरेर पठाइदेउ न, भोक लाग्योऽऽ!
 
Posted on 08-14-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, म यटै भएर ल्याएको ठिएं। एक्छिन् काम् पनि गर्नु पर्यो भनेर ट्यो लिनुक्स् (Linux) भन्ने चलाउने सिस्टम् मा बसेर ल्याएको ट चौतारी मा छिर्नु नर्छिर्नु एउटै बनि ल्यायो। युनिकोड ट हरायेर ल्याउने रहेछ, लिनुक्स्मा।

मिस्, अब म नि घर गएर खिचडी बनाएर लिएर आइ पठाम्ला। टेटिन्जेल्मा घास काटेर आइसकेर ल्याउनु नि ट। बाख्रा सबै म्या म्या र मु मु गरेर ल्याएर पठाइराछन्।

अनि अस्टी त भुलेर ल्याएर पठएको रहेछु, ट्यो कबिटा पढेर ल्याउन, गज्जब राम्रो लेखेर ल्याएको रहेछ।

सबै लाइ अड्डा छुट्ने बेलाको टारेमाम् टक्राएर पठाए है ट।
 
Posted on 08-14-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त गाम्लेहरु,
साँझ ढल्यो, रात पल्क्यो। तारेमाम्।
टिरेनको टायम भो, फेरि भेटौला। तारेमाम्।
 
Posted on 08-14-07 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा सुन्टलेले क्या कुर् गरेर ल्यायो बा।

हेर् होइ सुन्टले होश गर्। टिम्ले टेस्टो कसैले नबुझ्ने कुर् गर्न पाँउडैन होइ चौटारिमा। अब डेखि राम्रो कुर् गरेर ल्याउ नट्र निशेले डेख्यो भने हेर् टिम्ले नराम्रो कुटाई खाएर ल्याउँछ।

फेरि चौटारीमा कुटेर ल्यायो भन्ला टिम्ले। टिमी नयाँ छ भनेर भन्डेको मैले। फेरि मैले भनेन भनेर नल्याउ नि।
 
Posted on 08-14-07 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आफ्नो त आउना बेर न जाना बेर हुन्छ। बिट मारम्। भोलि भेटम्ला।
 
Posted on 08-14-07 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul da hamlai holdani nabolne ke. ke ma hajur ko sauteni bahini ho:
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
emergency donation needed
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters