[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६८~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE

[VIEWED 198122 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६८


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६८ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइको ब्लग


हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै

 
Posted on 08-09-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहह्हाअ, जिम्माल बा, म त गोतामेको ब्लग नियमित रुपमा हेर्छु। बुढालाई पोलिटिक्स भित्रको राजनीतिमा पनि चाख रैछ।
अनि हिजो मामा भान्जा " मिलन" को पनि श्रब्यहरु हेरियो। बडा ह्यान्सी देखिदो रैछ। हरियालाई फलाम उचाल्न सुरु गर भन्ने सल्लाह दिएं।( आफुलाई कसैले दिएको छैन क्या रे)।
अनि तपाई सङ त्यो बिचमा जाने एकजना नेवार चिने चिने जस्तो लाग्यो।
 
Posted on 08-09-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा ठुल्दाई! त्यो मेरो पहिला नेपालमा कलेज पढ्दाखेरिको साथि हो!
अनि हरियालाई मात्तै दिने सल्लाह?? मामालाई केइ छैन???
कता लाए सपै अरु???
 
Posted on 08-09-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामालाई के सल्लाह दिउं अब, मेरो भूंडि र मामाको भँडिको आकार प्रकार त्यस्तै त्यस्तै। फलाम उचाल, जगिङ् गर भन्नलाई आफुले नि गर्नु परो। अल्छि शिरोमणिको तक्मा ( मेरो चिरप्रतिक्षित) पाउन बेर छैन।
हल्ला गर्ने मान्छेले के सल्ला दिन्छ? तारेमाम्।
 
Posted on 08-09-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहा ठुल्दाई!
अल्छि शिरोमणी त हामि पनि हो! जान्छु भन्यो बस्यो अर्को दिन जाउँला भन्यो बस्यो। हाहाहा जाने जाँगर चाहिँ कहिले आउने हो थाहा छैन!
 
Posted on 08-09-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा, बिर्खे ।
लौ अब हामी दुबै दाजु भाइ मिलेर यो अल्छि शिरोमणिको तक्मा बाँडेर लिनु पर्ला जस्तो छ। कति कुर्ने भन्या दशौं तक्माको लागि अल्छि लागेर आइसक्यो।
 
Posted on 08-09-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपै कता गएछन???
घरतिर हिडे कि के हो? ठुल्दाई नि टिरेन समात्न गए जस्तो छ!
 
Posted on 08-09-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल तक्मा कुर्दा नि अल्छि लागिसक्यो रे! हाहाहा
ल हुन्छ नि त दाइ दाजु भाइ बाँडेर लिम् बरु दिने महाअल्छि चाहिँ कसलाई बनाउने हो??

 
Posted on 08-09-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै जिउदै छु बिर्खे दादु।

समयले पर्खिदैन भन्छन्, तर म समयलाई पर्खि रहेछु।
अगाडि केहि देख्दिन,जिन्दगिलाई पछाडि फर्की हेरी रहेछु।
 
Posted on 08-09-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुको थाहा भएन। मेरो चहि सझा bus छुट्न लग्यो। फिर् मिलेङे।

जादा जादै मलाई त Badminton ले खुब् गरिराछ, फलाम् उचाल्नु परेको छैन अहिले सम्म।
 
Posted on 08-09-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त सुन्तले पछि कुरो अरम्ला फेरि!
म नि बातो तताम्न थालेँ अब।
टेम कुर्ने कति, आजलाई यति, तारेमाम्।
 
Posted on 08-09-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रात पर्‍यो म पनि बाटो तताउनु पर्‍यो अब जधौ
 
Posted on 08-09-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फलाम उचाल्ने भन्या त हो नि, फेरी पूण्टे बुडाको जस्तो फोटु चौतारीको टाउकाँ आयो भने क्यार्नु हो?

अब त जम्मै गैसक्या जस्ता छन, ठुल्दाईको ट्रेनले नि तारेमाम भन्ने बेला भो होला। मामा कति पुराईयो त पोस्टिङ आज। खोई सान्नानी पनि बेपत्ता जस्तो छ आज, कुम्ले त टाटा बस रँगाको थ्यो हिजो, आज टेस्ट ड्राईभमा हिड्यो क्या हो?
 
Posted on 08-09-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल फुर्सद मिल्यो भान्जोको चाइन्जो अब हिड्ने हिड्ने बेला भो। भन्नेबेला भाछैन अबेला भो। तारेमाम्।
 
Posted on 08-09-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो आज यस्तै रहेछ। आज मलामी गएर आईयो।

राहुलदाई, हुन त कलेज मै हुनु हुन्थ्यो होला, तर मैले २ पटक फोन गरेको थिएं। NJ को साथीको बारे कुरा भा'थ्यो अस्तिनै, उसको बुबा अचानक ब्रेन हेमोरेज...cremation मा पुगेर आ'को म त भरखरै।
 
Posted on 08-09-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण दाजु भाई तथा दिदी बहिनीहरुमा यो सोझो कुम्लेको धेरै धेरै माया तथा न्यानो अभिवादन!

हरितालिकेले बनाएछ नयाँ चौतारी, धेरै धेरै धन्यवाद छ तिमीलाई!

अरु सबैलाई फेरीपनि जदौ!

:-)
 
Posted on 08-09-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awwwww Poonte dai!
Sorry to hear about that!! RIP
 
Posted on 08-09-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते !

बिर्खेएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएए









.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.



.
.
.
.
.
.
.
.
.
.
.
.
लिस्टमा केटीहरुको नाम खै ?
 
Posted on 08-09-07 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनभरि कता थेउ भउते काजि, कि Prelim थियो?

लिस्टो मा त तिम्रै नाम अगाडि छ त, के हो कुरा कानि आखिर्, यो नयाँ गाम्ले लाई नि बताउ है।
 
Posted on 08-09-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूण्टे दाइ, मैले एकै छिन् अगाडि फोन गरेको थिएं, भ्वाइस मेल सुन्नु होला। क्रिपया त्यो दुखद घट्ना बारे बिस्तार् सङ बताइ दिनु होला।
तारेमाम्।
 
Posted on 08-09-07 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले, नमस्कार।
हजुरलाई चिने चिने जस्तो लाग्यो नि। म** हैन त ? M**** के।

यी हरफ कता कता परिचित लागे।

........Old Town" नामको Bangkok स्थित् एउटा Restaurant मा Europian Formula मा बनेको नाम नखुलेको पेय पदार्थको CO2 डकार्दै Thai युवतीको अङ्रेजि स्वरमा सुर् न ताल संग उफ्रिरहंदा बिहान गाउँमा भाले बासिसकेको हुंदो हो र मेरि आमा सकि नसकी दोइलो खोलेर आगो जोरिरहेकि हुंदिहुन।.......

एन्ड आएम स्योर ल।

लिस्टोको ब्यथा हजुरलाई नै बढी थाह छ होला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters