[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sanjuko Yaad Aayo

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 111598 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-26-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्जुको याद आयो

सन्जु काव्य
चतुर्थ भाग

"ओ हो! कस्तो जाडो यार! पुतली बजारमा त!" खलाँसी पनि लुग लुग काँप्दै थियो र भन्यो "ल! प्रगती नगर! प्रगति नगर!"
हामी गाडिबाट झरेम् र यसो कोठा खोज्नतिर लागेम्। पहिला पुग्ने ठाउँ भन्या उही त हो नि लोकराज काकाको डेरामा पुगियो।
बाग्लुगंबाट कुष्मा, पोखरा हुँदै काका फेरि पुतली बजार हुनुहुन्थ्यो, "घुम्दै फिर्दै रुम्जाटार" भन्या जस्तो।
सन्जु पनि काकाको पुच्छर त हो नि बरा अहिले पुतली बजारै थिई।
"कहाँ बस्ने, कहाँ ट्युसन पढ्ने सबै कुरा काकालाई सोध्नु! तेइ लोकेले ठेगान लगाम्छ!"" भनेर बुवाले पनि सल्लाह दिनू भाऽ हुनाले पहिला
हामी काकाको कोठाँ पुगियो।

*** *** ***

पुग्दाखेरि सन्जुले यसो गेस पेपर सेस पेपर हेर्दै थिई। हामेरुलाई देखी। हामेरु भन्नाले म र आत्माराम नि अब अरु को नै हुन्थयो र?
अनि सन्जुले यसो चिया सिया बनाई दुधै नहालेको कालो चिया टक्र्याई हामेरुलाई।
आत्मारामले भनिहाल्यो, "ह्या यस्तो कालो चिया दिन्छे।"
"अब म ह्याँ पुतली बजारमा गाई पालेर बस्दै छु कि क्या हो, खाऊ खुरुक्क कालो चिया।"
मलाई नि कालो चिया त मनै नपर्ने नि फेरि, तैपनि नकाराइकन एक सुर्पी तानेँ। मनै परेन, तीतो लाग्यो। छातीमा हात राखेर नढाँटी भन्दिम् भने मिठै थिएन के।

*** *** ***

हाम्ले स्कुले जिवनका गफगाफ गर्दै थिएम्, यत्तिकैमा काका नि आइपुग्नु भो।
काकालाई ढोग्न त परिहाल्यो त्यसैमाथि यसपाली त SLC परिक्षा नसकिने बेलासम्म के के आइलाग्ने हो काकासित धेरै सहयोग
पनि लिनु छ, ढोगेम् २टैले गोडाँ। काकाले ब्यगं हान्नु भो, "हैन, आज कताबाट भगवान आए?" ।

"काका अब हाम्रो ठेगान लागाइदिन पर्यो, कोठा सोठा नि खोज्दिनुस् अब हाम्लाई थाऽ छैन।" आत्मारामले गुनासो पोख्यो।
"ए! तेसको फिक्री नलेऊ तिमेरु, मैले ऊ पल्लो घरको गुरुकहाँ कुरा गरिसक्या छु। २टा केटा आउँछन् , तिनलाई तपाईँकहाँ राख्नी हो" भनीसक्या
छु। "पोहोर जिवन र खेमु बस्या कोठा हो। तिमेरु त्यहाँ भएसी यो सन्जुलाई नि सजिलो हुन्छ सँगै पढ्न नजान्या कुरा आदान प्रदान गर्न नि हुनी।"

हाम्लाई त के खोज्छस् काना आँखा भन्या जस्तो भो। २टै अर्थमा।

 
Posted on 04-14-05 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


clt /fd\f syf dg cfgGb ef] awfo bfbflu/L , ca d ;Gh' @ n]V5' Z'? Ug}{ rfxL+ oxf+ af6
cfwf 306f kl5
;+o]Fuj; e"t] /xdf sfOnf cfOk'Uof] . p;n] /xsf] 5]pdf s]lx t}l /x]sf] b]Vof] . p;nfO Tof] a:t' s]lx rn] em}+ nfUo]f . p km'Q /xdf kmfn xfNo]f . Pp6L s]6L t}l/ /x]sL kfpbf p crDeLt eof] / xtf/ xtf/ kfvfdf Nofof] . To]f hLpm nfo pN6f] kfl? k]6 lyRof] ;~h' g/fd|/L vf]Sg yfLn

8\ofg6G6/fg gof syf ;'? x'G5



kahan sanju lai yettikai marchu ra ma , tara nepali aakchyar haaru khojda khojda ghanti dukhisakyo hehehe banki chain pheri dadagiri lai nai ;-)
 
Posted on 04-14-05 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हाम्रो दादागीरी त भूत पो रेछ...सन्जु लाइ नि मार्नि भनेसि त ड्राकुला नै पो हो कि त!!
हुन त भान्डारा छिरेर नि क्यै गर्न नसक्ने दात नभा ड्राकुलाले के नै गर्न सक्छ र!

लौ लौ...कथा चै लेखि राखम है...

उत्तम छ सारै....।
 
Posted on 04-14-05 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद साथिहरु!
रुइनु, अब आँशु पुछ्नलाई तिमीसितै छ नि कुसुमे रुमाल!
सञ्जु कहाँ छ, भन्दा उँदी मेरो मनमा छे, कैली जान्नु सान्नु छैन। हो कि नै? ल बरु प्रसाद बँड्दै गर।

दिप ब्रो!
अब अँगालोमा बाँधिएसी अनि क्यार्नु पौडी खेल्न आएनी नआए सरी भो नि त। त्यो अँगालो कति कसिलो थियो, कि मलाई थाऽ छ कि तेइ सञ्जु छँडुलीलाई थाऽ छ। प्रसाद खानी बेलासम्म पलेँटी कस्देकोमा आभारी छ यो दादा गिरी।

हैन रुइना र ईण्डी बाबाको कहाँसम्म पुग्या हुन् कुरो? भुते रहमै? लौ लौ अब हाम्फालम्।

पुन्टुरे ब्रो कुरा के भन्दा नि त्यो यता बाभिया डाँडा भयो अनि नाम्चे भयो बाँहाकोट भयो पुग्या छु। राइपुर सुन्या छु। अनि अझ दक्षिण पो पर्यो क्यार है। किचन्नासतिर नि पुग्या छु। हाम्र्रो सरु भउत मा उतै उतैको गन्ध पनि आउँछ जिम्मु को जस्तो। जाम्ला मौका मिल्दा खेरि पुन्तुरे ब्रोकोतिर नि।

>Ending ta saro senti bho ni dada bro. Nice ending man.
मैले भन्दै थिएँ नि हर्कु। लास्टाँ के के हुन्छ भनेर, रे क्या!

>मेरो छुस्कयाईँलाई यत्रो सम्मान ??!!! एउटा सिँगै अध्याय मेरो नाम मा ?
-सरु, अब मैले नि अर्काले पारेको फुललाई कसरी आफ्नो भनम् त नि?
"गुँड मेरै हो, फुल सरुको, तर पनि तिम्ले मेरी बुढीलाई किन हेर्छौ? ? भन्दै हिँड्नु पर्ला कि भन्ने डरले बेलैमा भनिहालुम् कि भुनेर नि।

पण्डित ! नामै पण्डित छ २,४ वटा कथा/कविता हालम् न।

जिरा जी!
जसो तसो सकियो कनिकुथि, तर मनाँ लाऽ काम गरेरै छोडेँ। भण्डार कोठाँ हुँदा त मनले ठामै छोड्यो। मनको यो गाँठो फुकाम्न खोज्दा त्सुनामी आयो के भन्नी अब। लहरो तान्दा पहरो थर्किनी भन्या यही हो।
 
Posted on 04-14-05 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पुन्टुरे ब्रोकोतिर" हुनुपर्नेमा अन्यथा हुन पुगेछ। मिलाएर बुझम् है।
 
Posted on 04-15-05 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poonte da parsad linuhosh :)

harkey dai:--maile hajur lai bajaunu parla feri...paudi khelnu ta auncha?:P
ma ta aunee bhayera hamfalkeko ni ;)

 
Posted on 04-15-05 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bajaunu >>>>bachaunu
 
Posted on 04-15-05 2:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha dada!
kaha dekhnu bhayo hajur le selroti tyaha?!
laa maile aja pitho lyayeko chu
beluka story sunundaa parsad banaunchu la:)

p.s arko thread ma bhanu bhanee dar lagyo mero guff dherai huncha bhanera :P
soo hajur kai thread ma lekheko)
aiight ma gaye aba padhnu ....arko story kahile padhne bhannu ani ma aunchu :)
 
Posted on 04-15-05 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल रुइनू, बिस्तारै जाऊ फेरि बाटो चिप्लो छ।
अर्को कथा सुनाउनी बेलामा खबर गर्छु नि।
 
Posted on 04-15-05 3:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

> तरपनि मैले न त सञ्जुसित मनको कुरा राख्न सकेँ न त केही गर्न नै सकेँ।
हत्तेरी ब्रो नि उस्तै भएछ, मेरो कहानि जस्तै...हाहाहाहाहाहाहाहा

>>तर त्यस दिनदेखि मेरो र सञ्जुको भेट हुन सकेन।
मैले सञ्जुलाई भुते रहमा पर्खिन छोडिन।
बोलाउन नि त्यस्तो ठाममा बोलाउने त.....नआउनु स्वभाबिकै हो नि...बिचरीको अस्ति नै सातो गएको थ्यो।

>>>अर्को जन्ममा परेवाको जोडी भएर जन्मिने प्रार्थना गर्दै हामी अगांलोमा बाँधिएरै भुते रहमा हाम्फालेम्।
बल्ल कुरा बझियो हो....आफु चै पौडेर निस्कने अनि बिचरी सन्जु चाहि डुब्ने.....जे भए नि त्यस्तो गर्न नहुने हो दादाजी...माया गरेर धोका....हाहाहाहाहाहा

जे भएनि कथा राम्रो लाग्यो....बिच बिच तिरको लिङ्क नि स्वादका थे....अरु नि पढ्न पाम मेरो शुभकामना,
निर्माण
 
Posted on 04-15-05 5:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dadagiri brole hatar ma bhute raha ma haam falne niryana garnu bhayo. Sanju hid jaam aba daada katera, sukh paye sukhai sahi dukha paye dukhai sahi hamro jindagi maya satera bitaam bhannu pardaina? Naamarda kahinko. (Re Kya)
Testo salala bageko katha lai ekkasi bhute raha ma lagera itishri gardini? K bhannu Japani yen poko pardaima fursad chhaina hola. Jaile phone garda pani uthdaina gathe tapaiko vodafone ta.
 
Posted on 04-15-05 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ruina ;), aba timilai ni paudinu aune ani malai pani aune.
Yehi kura lai madhye nazar rakhera ma yo niskarsha ma pugeko.

Timi hamfalda tala basera samaune:p hehe

Ala prahalaad lai bishnu bhagwaan le samteko jastai. ( Kahani cha ni Prahalaad ko ) tyasma chai dui bich bhagwaan ra bhakta ko nata. Tara je hoss, lop pani bhakti nai ho ho ni. Ki kaso ;). Timi hamfaldai gara ma samatdai garchu.

Poonte dai, intl relation kasari chalcha bhanne kalass linu parne bhako cha hajursanga. Aba aru ta sabai hutti hara dekhe maile:)

Meri putali uddai auu yeta ;)

Indisguise:)

P.S: Harke bro bich ma chadke handine. LOL.


 
Posted on 04-15-05 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्माणजी, धन्यबाद!

न्युयुजर ब्रो!
म फोन लिएरै सुत्छु लिएरै उठ्छु।
नभे मै हान्दिम्ला। कति हो तिम्रो?



 
Posted on 04-15-05 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ruIna jeeee, chinta linu pardaina hau, ma ta sarai raamro paudi khelchu. Don't worry, I can save u. Khaali bhannu matra paryo kya. hehehehehehe
bhana na, i will do it.

Indi bro, bicha ma chadke haaneko hoina ni yaar. Ma ta agadi nai chu ni. timi le po nadekheko ta, timi chai lagaam laako ghooda jasto agaadi matra herne yaar, ani kasari huncha ta, testo ta bhayena ni yaar. Ki kaso

heheheheeheheheheeheh

Cool down buddy. Calm down.


 
Posted on 04-15-05 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा विद्यालय
प्रथम त्रैमाशिक परीक्षा
विषय : नेपाली (सञ्जुकाव्य)
समय : सकेसम्म चाँडो
पूर्णांक: १००

तलका प्रश्नहरुमध्येबाट कुनै १को हल गर्नुहोस् ।

१) तपसिलका दृष्टिकोणबाट सञ्जुकाव्यको भाषिक समालोचना गर्नुहोस्।
क) स्थानीयता (स्याङ्जाली रैथाने भाषालाई कत्तिको टिपिइको छ?)
ख) पारिवारिकता (के कथाका पात्रहरु आ-आफ्ना नातेदार वा पारिवारसँग बोल्ने भाषालाई सजीवताका साथ प्रस्तुत गरिएको छ?)
ग) स्ल्याङ् (विशेष गरी युवाहरुबीच प्रयोग गरिने अनौपचारिक शब्दहरुको कत्तिको समिश्रण गरी कथालाई सहज र रोमाञ्चक बनाइएको छ?)

२) कुनै १ को सप्रसंग व्याख्या गर्नुहोस्।
क) म सुटुक्क यता पट्टिको औषधि पसलतिर हेर्दै थिएँ, बुढा बुढि नै छन् बा। बुढि भित्र पसेसी म एक्लै सुटुक्क गएँ र किनिहालेँ।
ख) "नेपाल गयो कपाल सँगै, ब्रम्हा गयो कर्म सँगै!" भन्या जस्तो ‍‍‍***** के गर्नु ! कर्ममा नलेखेसी ढडियामा परिसक्या माछा नि फुत्किँदो रैछ।
ग) "केइ नि हुन्न सञ्जु! पाती निचोरेर त्यसको रस लगाऽसी सञ्चो हुन्छ। यस्ता घुँडा त हाम्रा कति ठोक्किए कति पौडिँदाखेरि।"

३) तलका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) काव्यमा यो गीतको प्रयोग किन अस्वभाविक छ?
जोमसोगैँ बजारमा, १२ बजे हावा सररर,
होऽऽ हजुर घर हाम्रो पोऽऽखरा, अझसम्म भाऽ छैन घरबार ...
ख) दादागिरीको सञ्जुप्रतिको आकर्षणमा कुन बढी छ, आत्मीय प्रेम वा शारीरिक चाहना? काव्यकारको यौनचाहना र वीपी कोइरालाको 'सिपाही' कथाको प्रमुखपात्रमा भएको यौनकुण्ठाको तुलनात्मक विवेचना गर्नुहोस्।
ग) काव्यमा आत्मारामले सह-नायक वा खलनायक, कुन पात्रको भूमिका खेलेको छ? र किन तपाईंलाई त्यस्तो लाग्छ?
 
Posted on 04-16-05 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)क) स्थानीयता (स्याङ्जाली रैथाने भाषालाई कत्तिको टिपिइको छ?)
--एकदम...स्थानिय भाषाको उचित प्रयोगले नै कथा यति सरल र मिठो भएको छ।

१)ख)परिवारिकता (के कथाका पात्रहरु आ-आफ्ना नातेदार वा पारिवारसँग बोल्ने भाषालाई सजीवताका साथ प्रस्तुत गरिएको छ?)
--खोइ परिवारसंग कथामा त्यति बोलिएको जस्तो लागेन। साथीभाइसमगको भाषा एकदम उचित छन्। अब लोकराज काका परिवार हुन् भने चाहि बोलेको ठिकै जस्तो लाग्छ।

१)ग) स्ल्याङ् (विशेष गरी युवाहरुबीच प्रयोग गरिने अनौपचारिक शब्दहरुको कत्तिको समिश्रण गरी कथालाई सहज र रोमाञ्चक बनाइएको छ?)
--कृपया (क) र (ख) को उत्तर हेर्नुहोला।

२)क) म सुटुक्क यता पट्टिको औषधि पसलतिर हेर्दै थिएँ, बुढा बुढि नै छन् बा। बुढि भित्र पसेसी म एक्लै सुटुक्क गएँ र किनिहालेँ।
--दादाको मनमा कालो भावना जाग्रित भएर त्यो भावनालाई शान्त बनाउने ध्याउन्नामा त्यो घटना भएको हो। तर यस घटनाले दादामा त्यो उमेरमा नि राम्रो ज्ञान रहेछ भन्ने देखाउंछ जुन धेरै हदसम्म राम्रो हो भन्ने म थान्छु।

३)क) काव्यमा यो गीतको प्रयोग किन अस्वभाविक छ?
जोमसोगैँ बजारमा, १२ बजे हावा सररर,
होऽऽ हजुर घर हाम्रो पोऽऽखरा, अझसम्म भाऽ छैन घरबार ...
--अब त्यो चाहि हाम्रो इतिहासको विद्यार्थी चिप्लेढङ्गासंग सोध्नुहोला।

३)ख) दादागिरीको सञ्जुप्रतिको आकर्षणमा कुन बढी छ, आत्मीय प्रेम वा शारीरिक चाहना? काव्यकारको यौनचाहना र वीपी कोइरालाको 'सिपाही' कथाको प्रमुखपात्रमा भएको यौनकुण्ठाको तुलनात्मक विवेचना गर्नुहोस्।
--सिपाहि एक रातको कथा भो यो चाहि धेरै दिनका कथा भए। त्यसमा यौनको भावना बढि छ...यसमा यौनमा शुरु भएर प्रेममा गएर टुङ्गेको छ। अब प्रेम शुरु हुनुभन्दा पहिले त शरिरप्रति आकर्षण त स्वभाविकै हो नि त्यो नि त्यस्तो उरन्ठेउलो उमेरमा।

३)ग) काव्यमा आत्मारामले सह-नायक वा खलनायक, कुन पात्रको भूमिका खेलेको छ? र किन तपाईंलाई त्यस्तो लाग्छ?
--बिचरा आत्माराम त सहयात्रि हुन कथाको...अब यसै भन्नुपर्दा सन्जु र दादा जोड्ने पुल भन्दा उचित होला भन्ने ठान्छु।

 
Posted on 04-16-05 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो रिजल्ट चाँडै पाम है।म नि बिदेश जानु पर्नेछ दादा जस्तै अनि यस्तै कथा लेख्नु छ उता गएर।।।;-) ....हाहाहाहाहाहाहाहाहाहा
निर्माण
 
Posted on 04-16-05 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaalab ji
your questions for Nepali paper are excellent that reminds almost nepali SLC exam. It is really interestings.
 
Posted on 04-17-05 4:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब बुरो,
कस्तो प्रश्न निकाल्न सक्या हो? Great !

अनि निर्माणजीको उत्तर पनि उत्कृस्ट लाग्यो।
प्रेम चाहीँ वाल्य प्रेमबाट सुरु हुन्छ, अझ पछाडि फर्केर भन्नुपर्दा।
 
Posted on 04-17-05 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरमानजी, १ वटा प्रश्नको उत्तर दिएमा पुग्नेमा, तपाईंले त ३ वटै प्रश्नको उत्तर दिनुभएछ। जे होस् , मौलिकता भएको उत्तर पाइयो। तर, १ ग) को जस्तो उत्तर त गाइडमा मात्रै पो पाइन्छ त !

जे होस्, तपाईं पास्। अव, तपाईं पनि काव्य लेख्न थाल्नुहोस् - उदाहरणको लागि रञ्जुकाव्य।
 
Posted on 04-17-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ranju Kabya bhanda malai ma sangai schhol ma padne Ranju ko yaad aayo..9/10 class tira ko .......Dharo dharma, hamro ni chalya thiyo silent love, 13/14 barshe kurkure jawani ma.........aru aru le jiskai dinthe tara hami 2 bich ko kuro chai mann mann mai rahyo, Na maile woonlai kehi bhanna sake, na Ranju le malai bhanna sakin......thats why i am saying it a "SILENT LOVE"...



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters