world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 245163 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-27-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

antare daa weekendmaa ni kohi tarkaari bechna jaanchan ta. yo antare dai ke malaai tarkaari bechna jaau bhannu bhaako ho ki kyaa ho.
 
Posted on 01-27-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'थुल्ननीले बोल्या बल्ल अलि अलि बुझ्न थालिया बेलाँ अब यो हर्के शुरु भो फेरि घ्वाँक घ्वाँक गर्न।'

 मलाई पनि यै कुरो भन्न मन लाग्याथ्यो फेरि हर्कबादुर दाई नयाँ मुन्छे अस्तो ला'र चुपचाप बसेकिम :)

अन्तरेजी बिरेकफासमा हउरले नि बंगुर खान ला हो (हत्तेरिका मा भागुम क्यारे गालि खान्छु अस्तो लाओ )


 
Posted on 01-27-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली मलै तिते करेला र मेथिको साग ल्याइदिनु है  तरकारी बजाराँ'ट
 
Posted on 01-27-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहीले लन्च कहीले के कहीले बङुर के के हो के के
यो गाउँको मान्छे कती खान सक्छन हाँ।
सबैलाई तारेमाम्
मीस दीदी के हो आज त बीहान देखी चौतारीमा देख्छुनी
बुढी मान्छे घरमा बसेर मक्कल तापी नबसीकन
ठुली के छ, आज कहाँ बाट बाटो बीरायो,
ठुली नै हो र भन्या,
अन्तरे दाई के छ, ब्रेक फास्ट कीन गर्नु सीधै दीन्नेर गर्ने
रीत्थे सान के छ


 
Posted on 01-27-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुब्मकर्ने कती सुत्न सकेको कती हाईीईी गरेको सबैलाई सुतौछ एल्ले। लु उथ अब तरकारी किन्न जानु पर्छ। यो अन्तरेको ध्होकाको चुकुल फुस्कयिदिनु पर्‍यो हम्मेरले हनेर, अनी यल्लाई उथाउन सजिलो हुन्छ भोली देखी,
यो मिस नानी त्यो गाली गरेको हैन क्या, यो अल्छि lampaat अन्तरेलाई उथाको। यस्तो लाई गाली गरेको भन्यो भने सचिक्कै गाली गरेकोलाई के भन्ने हो कुन्नि।।

 
Posted on 01-27-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बूगूर खान छोडियो हिजो देखी, अब साघ भात् खायिन्छ। लु म चै गये बनेश्वोर च्वोक तिर पुरी तरकारी जिलेबी खान, कोइ जानेहो म सँग?
 
Posted on 01-27-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाई
मिस दिदी हसाउने ले हसाये पछी लडी बुडी गर्दिन भन्नै न पाइने रछ त
अन्तरे दाई, भर्खर बिरेक फास हसुर्न ला' हो?
ठुलि , हाम्लाई नदेख्या हो? ल ल ठिकै छ
कसै कसै ले चाँही दिउसै म:म बना'र खान लाये
हामी खान आउछौ भनेर भन्दा नि भन्दैनन
लहरे बौचा के छ सोम? के गर्दै हो आज?
 
Posted on 01-27-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के लाई चाँही सोध्नै बिर्सिरा' , के छ हर्के पाट? आज त जाड पाटी छैन होला नि
 
Posted on 01-27-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे राsssssssssमsssssssssss....., यो हर्केले आए देखि खानेकुराकै कुरा गर्छ भन्या, नलाग्या भोक नि लाएर आउनि। क्यार्नि होला खै यो हर्केलाई? अब सागभात खानि रे। ककटेल होला है, पेट नि जिल्ल पर्ला, यो हर्केले क्यर्न लायो, बित्याँस पर्नि भो अब जाँडको ठाउँमा साग कसरी पचाउनि भनेर।

हैन के ठुली, भउतेले सोमबार भन्या भ'र बिर्सेचु के।


 
Posted on 01-27-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अो हो रिथ्हे कहिले झरेको बजार तिर, तिमी त हिजो पहाड जान्छु भनेर हिंडेको हैन। लु फर्किदआ चै मासु नै मासु भएको भुइशिको मासु र डाँडा पाउने रायोको साग लेर आएए देउ है मलाई खुब मिठो लाग्छ क्य तिम्रो पहाडमा पाउने साग।


 
Posted on 01-27-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अन्तरे केही खाँदैनकी कि के हो तेही भएर जिउ यस्तो भएको रइछ। ओ रिथ्हे कालिज पाउछ हैन तिम्रो पहाडमा, यस्हो एउटा कखिमा च्यपेर लेर आयिदेउन मलाई यस्ह्पाली हुन्छ।


 
Posted on 01-27-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचा!! 

 हउरचै चौतारीमा किन नि ? :)

बडो मलै के के जाति भन्ने -- मकल त तापुम्ला नि अब पञ्चाग्नि नै तापु्म्ला केरे धेर जाडो भ'च भने--हउरलै के मतलब  ।  पर्बतले निम्ता दे'कोले बिहानै आकिम के रे नि , बरु पर्वत नै कता पो बेपत्ता हो कुन्नि ? !!

 

रिठ्ठेभाई  मुसुक्क हास्ने के म हाँसे अस्तै

'सचिक्कै गाली गरेकोलाई के भन्ने हो कुन्नि।'

हर्कबादुर दाई साच्चिकै गालि गर्यो भने रोइदिन्छु अनखेरि कट्टि पनि अर्छु


 
Posted on 01-27-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हर्के लाई खान र जाँड बाहेक, अरु चाहीदैन की क्या हो।
 
Posted on 01-27-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! यो हर्के त साच्चिकै खन्चुवा बन को रइछ यार, जैले नि खाने कुरा मात्र गर्छ
ल ल हर्के, म कालिज र नालिज दुइटै ल्याइदिन्छु है त
 
Posted on 01-27-08 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन बुढी मान्छे एस्तो जाडो मा यता उता हीदीराखेको
मुया लागेर सम्झाएको त, उल्तै रीसाउछ बा।
ल ल जे गर्न मनलाग्छ तेही गर्नुस्,
अनी खेरी मीस दीदी मुसुक्क हाँस्दा, हजुर को मुख मा दात देखीएन नी
के हो, नक्कली दात भएपनी राख्नुपर्‍यो


 
Posted on 01-27-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म तिमीलाई नसोधी गाली गर्दिननी हुन्नत मिस मी। हर्केले पकाको मासु भनेर यो गाउमा खुब फमोउस छ। जहाँ गएनी हर्केले मासु पकाउछ भन्छन। क् गर्ने मासु चै मिठो पकयिन्छ आरु भनेको तेस्ताइ हो।
 
Posted on 01-27-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म तिमीलाई नसोधी गाली गर्दिननी हुन्नत मिस मी। हर्केले पकाको मासु भनेर यो गाउमा खुब फमोउस छ। जहाँ गएनी हर्केले मासु पकाउछ भन्छन। क् गर्ने मासु चै मिठो पकयिन्छ आरु भनेको तेस्ताइ हो।
 
Posted on 01-27-08 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लहरे बौचा, रिसाम्दा कस्तो हुदो  रे'छ जस्तो लाएर रिसा अस्तो मात्रै  अरेकिम के  :)

 यो 'बौचा' भुनेओ के हो  बाबु--नेप्चि सिसले भूनेओ देखेर भनेकिम मैले

उसो त मैले नक्कलि दाँत त हालेकिम के रे पोहरसाल तर अइले हाताँ  निकालेर साबुनपानीले  धोइराकिम के रे त्यै बेला  मुसुक्क हास्दा नदेखिएको होला  थक्क त्यबेला लहरेबौचाले  देख्नु भ'छ

 

 

Last edited: 27-Jan-08 05:10 PM

 
Posted on 01-27-08 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाली पनि सोधेर अर्ने रे ?लाहुर  तिर त्यसै अर्चन हो ?  उसोभा मलै नसोधि मलै मात्र हैन चौतारीआँ  अरुलै नि गाली अर्न नपाई

देवरजीको मर्निङ्वाक सकिएन अस्तो छ अझै पनि

Last edited: 27-Jan-08 05:13 PM

 
Posted on 01-27-08 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो 'बौचा' भुनेओ के हो  बाबु--नेप्चि सिसले भूनेओ देखेर भनेकिम मैले

बौचा भनेको बाबु नै हो।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters