sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 164313 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 02-26-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ? ठूली म यहाँ छु। तिमी बोलाउँदा त म सुनिहाल्छु। :) के छ तिम्रो हालखबर?

पून्टेदाई, यामे, हरी, चने, निशे, राहुलदाइ, राते, नेप्ची, जिम्माल बा, भिन्डी, नानु जी, सान्नानी सबैमा यो चित्रेको जदौ!
 
Posted on 02-26-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे,हरि,ठूली,यामे,राहुलदाइ,भिन्डि लाइ मेरो सादा नमस्कार अनि निश ब्रोलाइ चाहिँ आन्द्रैदेखि नमस्ते है।कता खोक्स दिन गैसक्या होला।अरु सबै मित्रलाइ पनि मेरो दिवा नमस्कार है।
 
Posted on 02-26-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, ठूली, भिन्डी (हो कि भेंडे हो?), नानु दाइ मैले नि नमस्कार ठोकें है! आजको दिन त नमस्ते ठोक्दैमा जानेभो जस्तो छ। मामा बुडा पनि कता लाएचन कुन्नी!
 
Posted on 02-26-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोला पारी दुईजना तरुनी, माया लाग्छ म कसो गरुँनि -ल हरिजिले मिठो गीत् राख्दिनु भो रेडियोमा,अब घर पुगेर सुन्नु पर्ला।अनि हरिजिको हाल खबर सुनाउनुस कति नमस्ते मात्रै ठोक्ने है।
 
Posted on 02-26-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा नानु दाइ, क्यारुम क्यारुम भो। अनि यसो गीतहरु खोज्दै गा को, तेई भेट्टाएँ। अनि घन्काईदेको। साहुले था पाए मार्छ, जोत्न छोडेर के को क्यास्केट घन्कार बस्या भनेर। सोमबारको दिन जोत्न पटक्कै मन ला हैन, के गर्ने के गर्ने। तपाईंको के छ सुनाउनुस।
 
Posted on 02-26-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेहि त भन्या सोमवारको दिन त ज्यादा अल्छि पो भै छ है।काम पनि तेति छैन,तर गीत सुन्न चाहि घरनै जानु पर्छ,त्यसैले म चाहिँ अब लागे है हरि जि।मोज गर्नुस।
 
Posted on 02-26-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबैलाई, मन्तयक ला?

के हुनु ठुली यो बुढाको हाल्, सधैं झै बेहाल ।
चिसो चुल्हो, रित्तो भकारि रित्तै छ थाल।

रुन मन लाग्छ, न रोउ भन्छु, मन अहं मान्दैन
देशको हाल म जस्तै भो कहाँ हो अन्त्य थाह छैन।
 
Posted on 02-26-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, मार्मिक कविता लेख्नुभो।

आज मलाइ कस्तो निद्रा लागिरा'छ, गाम्लेहरू नि धेरै देख्दिन त आज, सबै व्यस्त हो कि क्या हो?
 
Posted on 02-26-07 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु है सबै जना आदर्णीय दाजु भाई, दीदी, बुहिनि, काका, काकी, ठुलोबा, आमा, अरु सबैलाइ मेरो नमस्कार छ येसो पल्लो गाऊ पस्न लगेको थाकेर एक्छिन् चोउतारीमा बस्न मुन् लाग्यो के। कति मीठो बतास चलेको नि येहा त। अलि कुरा गर्न जान्दिन म। कतै गल्ति भये माफ् पाउ है गाम्ले साथि हो।
 
Posted on 02-26-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत छ है, urfrenrites जी । तारेमाम्, मन्तयक ला ? नाम नै अप्ठेरो खाल को रहेछ, हाम्रा, जिम्माल बा र गोतामे गुरु ले न्वारन गरी दिनु हुने नै छ ।
 
Posted on 02-26-07 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद राहुल जी,
मेरो न्वारान मा सबैलाइ निमन्त्रना छ है, गाम्ले साथि भाइ हो।
 
Posted on 02-26-07 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ !!
तारेमाम
Dhhanyabad rahul jee
 
Posted on 02-26-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भट्टे, तारेमाम । के को धन्यवाद हो बुझ्न अलि कठिन भो । तै पनि खुशी मन ले स्वीकारें ।
नेपाल को इन्जिनियर त परें, फोकट मा पाए, अलकत्रा नि चपाउने । धन्यवाद किन न पच्ने हुन्छ होइन त ?्
 
Posted on 02-26-07 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chilim ko Newari Anubad
 
Posted on 02-26-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरु,
चौतरी त कान्ला मुनी पुगि सकेछ। माथि तिर तानी दिनु परो। हन जम्मै गाम्ले हरु कता लागेछन? एउटो टुक्रो फुरेको थ्यो। टासी दिनु परो।

भन्छन कि प्रेममा परे पछि
दिउसै खुला आखाले सपना देख्न थाल्छ।
अनि रात को निन्द्रा सबै भाग्छ।
मलाइ पनि कसैले प्रेम गरे हुन्थ्यो नि
मलाइ त एकदमै निन्द्रा लाग्छ ।।

:-)
 
Posted on 02-26-07 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई!

हसाउँछ यो बज्जे नेप्चे पनि!

urfrenritesजीलाई मेरो तर्फबाट पनि चौतारीमा स्वागत छ।

माथि राहू बूडाले urfrenritesको नाम के राख्ने भन्या र'छन्। यीनका कुण्डली हेरेर यो काँचो दिमाख धेरै बेर छडका'सी यीनको नाम निक्ल्यो। हुनत, अहिले जिम्माल ढुन्मुनिदै आ'र के भन्नी हुन् तर मेरो विचारमा चैं यी urfrenrites बाबु भए यीनको नाम 'फ्याण्टे' भयो, नानी भए 'फ्याण्टी' भयो।
 
Posted on 02-26-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-26-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वारि भित्तो पारि भित्तो
बगलि छामो चाइन्जो बगलि रित्तो!!

जदौ! यो बिर्खे माईलाको!

हेरि हाउँरो चौतारिआँ नयाँ नयाँ मुन्छे आम्न थाल्याछन अचेल, न्वारनको जिम्मा यो बुडोलाई दे'र सपै पन्छिन खोज्छन क्यार्नु! तै पनि गोताएँ बुडाले भनेओ नाउँ मजाओ लाओ मुलाई नि!
लु फ्यान्टि भए फ्यान्टि नै भओ के रे नि गोताएँ ले भनेसि!

हन के को बाबु कि नानी भन्छौ ए गोताएँ, नानी हुन नि गाँठे! मेरा आँखा धमिलिए भनेओ त तिम्रा त झन काँक्रोको चाना जस्ता मोटा मोटा चस्मा लाम्नु पर्ने गरि बिउरेछन आँखा!
 
Posted on 02-26-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो नामले मानेन भुने फुन्टिन राख्दिम् न.
 
Posted on 02-26-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कुरो अर्सा अर्दै डाउडरनि नानी नि आइछिन्!
सन्चै होलाउ के रे नि? म बुडोलाई के जाति ठिटो हुने ओखति खुवा'र संगै रोदिमा नाच्ने भन्तेउ के रे, ओखति खाने आस अर्दा अर्दा घाट लाने बेला हुना लाइसको नारन मेरो त!

हाsssssssss अहिले पो बुडो भओ रे
हे सोह्र बर्षे उमेरै मा
मै पनि झिल्के हुँदो हो
अहिले पो बुडो भओ रे....
होsssss सई सई.....

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters