Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 421818 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 02-25-15 5:49 PM     [Snapshot: 39024]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपाली लाउरे ..हाम्रो पृथ्वी अरु ग्रह (प्लानेट) को तुलनामा young भन्ने कुरा चाहि लास्टै हावादारी हो ... अब हामी रहेको सुर्यमण्डल भन्दा बाहिरको ग्रहसंग तुलना गरेको भए त मलाई थाहा भएन नत्र यो सुर्यमण्डलका सबै ग्रहको उमेर लगभग एउटै हो .. अब यसले केकी र काकुको उमेरसंग कस्तो सम्बन्ध राख्छ त्यो मलाई थाहा भएन ..

अनि चुरे बढ्दै गएर पहाड बन्छ भन्ने अर्को हावादारी कुरा हो .. हुनत चुरेको उचाइ अरु पर्वत श्रिङ्खलाको तुलनामा कम नै छ तर चुरेलाई चुरे भनेको त्यसको उचाइको आधारमा नभएर त्यो कुन चट्टानहरुले बनेको छ (Composition) भन्ने आधारमा  हो.. चुरे बिस्तारै उत्तरतिर ठेलिदै छ तर यसको मतलब चुरे उठेर महाभारत बन्छ भन्ने कुरा साचो होइन ...ठेले जति सबैकुरा उठ्नै पर्छ भन्ने पनि त छैन ..कति माथि उठ्छन कति भित्र छिर्छन.. यो सब थर्मोडाइनामिक्सको खेल हो भाइ ..

Last edited: 25-Feb-15 06:42 PM

 
Posted on 02-25-15 5:55 PM     [Snapshot: 39040]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हहहाहा...बाघ ब्रो ले पनि हसाउनु भो...
 
Posted on 02-25-15 6:18 PM     [Snapshot: 39072]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

kuchu kuchu hota hai bhako jasto cha nas sarkarlai
 
Posted on 02-25-15 7:15 PM     [Snapshot: 39114]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नमस्ते, 
हजुर हरु ले Blue Poppy Films द्वरा निर्मित हाम्रो नया चलचित्र 'सुन्तली' हेरेर मन पराइ दिनु हुन्छ भन्ने पनि आशा छ. 
BTW, thank you for all your appreciation. See you soon! 

 
Posted on 02-25-15 7:21 PM     [Snapshot: 39124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अ रे प्रियंकाजी हजुर यता , म त मर्छु कि क्या हो lamopuri bro हास्नु पर्ने कुरा केहि चाइना सत्य तितो हुन्छ र सत्यतेही हो जुन मैले बोले
 
Posted on 02-25-15 7:47 PM     [Snapshot: 39142]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्टर मित्र, म भुगर्भ बाघ को कुरा सुनेर हासेंको, तिम्रो कुरा सुनेर होइन .
 
Posted on 02-25-15 7:50 PM     [Snapshot: 39149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Lamopuri bro माफी छहँछु
 
Posted on 02-25-15 10:25 PM     [Snapshot: 39225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"भूगर्भ बाघ " रे !! लोल का लोल
 
Posted on 02-26-15 1:13 PM     [Snapshot: 39430]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बाघे ब्रो को कुरा के रहेछ भनेर घोत्लेर पढे : चुरेको  कुरा हो र यो त शृंगार रसमा मानब अंगको बर्णन है न र ?
Last edited: 26-Feb-15 04:39 PM

 
Posted on 02-26-15 7:12 PM     [Snapshot: 39588]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

" केकी जी लाई त पाहाड-तराई सबै सम्मै छ |"

मैले कुरो नबुझेको हो कि ज्यादा बुझेको हो ? भन्न खोज्न भाको चै हाम्री केकीजीलाइ केटा केटि दुवै मन पर्छ हो ? पाहाड भन्नाले ढुक्कुर अनि तराई भन्नाले धुक्कुरनी हो ब्रो ?

मैले मेरी प्यारी प्रियंकाजीलाइ काठमाडौँको एक जना लेस्बियन केटि तर हेर्दा खेरि चै केटा जस्तो देख्ने केटिले मन पराउनु हुन्छ भन्ने हल्ला सुनेको थिए ! मेरो बिचारमा प्रियाँकाजीले खोइ उहा लेस्बियनसाथिसंग ट्राइ हान्न भैसक्नु भयो कि भएँन त्यो चै चाल पाको छुइन !

तर मलाइ मेरी प्रियंकाजीले हाम्री केकिजीलाइ ट्राइ मार्नु भयो भने पनि केहि गुनासो छैन ! म त् झन् खुसि नै हुन्थे नि ! दुवैजनाले रमाइलो पनि गर्न सक्न हुने अनि एकको दुइ अफर पनि हुने सम्भावना ! हि हि !



 
Posted on 02-26-15 7:27 PM     [Snapshot: 39600]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 02-26-15 7:31 PM     [Snapshot: 39612]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आहा कति राम्रो माथिको तस्बिर म त हेर्दा हेर्दै पागल भै सके !!!
हजुर ले मलाई कति तद्पको मेरो प्यारी प्रियाँकजी ???



"""तर मलाइ मेरी प्रियंकाजीले हाम्री केकिजीलाइ ट्राइ मार्नु भयो भने पनि केहि गुनासो छैन ! म त् झन् खुसि नै हुन्थे नि ! दुवैजनाले रमाइलो पनि गर्न सक्न हुने अनि एकको दुइ अफर पनि हुने सम्भावना ! हि हि !""""

कस्तो कुरा गरेको नाज ब्रो एस्तो कुरा त म मेरो प्रियाँकजी लै सपनामा पनि सोच्न सक्दिन



Last edited: 26-Feb-15 07:43 PM

 
Posted on 02-26-15 7:45 PM     [Snapshot: 39620]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओह हो ! कस्तो दामी पिक्चर पोस्ट गर्न भाको मेरी प्यारी प्रियाँकाजीको ! पुन्तर ब्रो हजुरलाई धेरै धेरै धन्यबाद मेरो हृदय बाट नै ! कस्तो फ्ललेस हुनुहुन्छ मेरी हृदयकि राजकुमारी ! म त् उहाको छेउमा लुतु लागेको भतुवा कुक्कुर सरह हो ! म जस्तो खातेले उहाको प्रेम कसरि पाउने होला !

अनि पुन्तर ब्रो, मलाइ लेस्बियन केटिहरु धेरै नै मनपर्छ ब्रो ! तेसैले मलाइ मेरी प्रियंकाजीले लेस्बियन सम्बन्ध गास्नु भो भने नि केहि आपत्ति छैन ! तर उहालाई अरु मान्छेहरुले आँखा लगायो भने चै मलाई सार्है चित्त दुख्छ ब्रो ! हेर्नु न यो फोटो ! सबै बोके बोकाहरुले र्याल चुहान्दै मेरी प्रियाँकाजीको यौनिक जवानीमा गिद्धे आँखा गाड्धा मेरो मन कति छत्पताएको छ ब्रो !

तेसैले पुन्तर ब्रोले मेरी प्यारी प्रियंकालाइ गिद्धे नजरले न्हेरिदीन बिनम्र अनुरोध गर्दछ हजुर को नाज ब्रो ले !



 
Posted on 02-26-15 7:51 PM     [Snapshot: 39633]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

""तेसैले पुन्तर ब्रोले मेरी प्यारी प्रियंकालाइ गिद्धे नजरले न्हेरिदीन बिनम्र अनुरोध गर्दछ हजुर को नाज ब्रो ले !'

हाहा हसाउनु भयो तपाई ले नाज ब्रो , प्रियाँकजी त मेरी हो सिर्फ मेरी हो बरु तपाई ले गिद्धे नजर ले मेरो प्रण प्यारी लै हेर्न छोड्नु भयो भने म संसारको सबै भन्दा भाग्य साली थान थिए आफु लै !!!!

तर मेरो भगवान संग एउतै प्रस्न छ त्यो क हो भने म जस्तो खाते भतुवा लै किन मुटु देको होला ?? दिए त ठिकै छ तर यो मुटु किन प्रियाँकजी माथि नै धाद किन्छ ?







Last edited: 26-Feb-15 07:55 PM

 
collegefootballrocks
Posted on 02-27-15 7:19 AM     [Snapshot: 39807]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Huna ta Nas Bro lai thaha nai holaa, hamile bhani rakhnu parne kurai haina, but still, aaja Tapaiki Priyanka Jee ko Birthday ho re ni ta...la hai Wish garihalnus....Jasle j bhane pani sajha ma Priyanka chai Nas kai ho jasto lagchha...ramri chhe mori but Nas ko maal lai k aakha laaune bhanera aafule aakha pani laaina...

http://www.onlinekhabar.com/2015/02/246220/


 
Posted on 02-27-15 9:51 AM     [Snapshot: 39870]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

HAAPY BIRTHDAY TO THE LOVE OF MY LIFE
 
collegefootballrocks
Posted on 02-27-15 10:26 AM     [Snapshot: 39893]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Punter Bro, I hope you don't mind but Priyanka chai Nas lai nai suhaauchha!!!! mero byaktigat abhibyakti...lol
 
Posted on 02-27-15 10:31 AM     [Snapshot: 39896]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Collegefootballrocks bro, jab ta ladki kunwari na mero na teri,,, pheri yo kura Ko decision garne power sirf mero pyari lai cha
 
collegefootballrocks
Posted on 02-27-15 11:44 AM     [Snapshot: 39968]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Agree Punter Bro..nothing against you...
 
Posted on 02-27-15 6:20 PM     [Snapshot: 40066]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कलेज फुटबल रक्स ब्रोलाइ मुरी मुरी हृदय बातनै धन्यबाद ! मलाई आज मेरी हृदयकि राजकुमारी प्रियाँकाजीको शुव जन्मदिन भनेर थाहा नै थिएँन ! जन्मको तिथि मिति त्, म आफ्नो धरी भुल्दछु ! मेरी प्यारीको जन्मदिन आज हो भनेको खबर पढ्ने बित्तिकै मैले आज बियेर दुकानमा गइ वोरी एक बक्स बियेर किनेर डेरामा ल्याए ! आज उहाको जन्मदिन म एक्लै भए पनि मनाउनेछु ! आजको दिन एउटी साक्छ्यात स्वर्गकि परिले यो धर्तिमा जीवन लिनु भएर यो विश्वलाइनै कल्याण गर्न भएको अत्यन्तै महत्वपूर्ण दिन हो ! चाहाना त् मेरो आफ्नै परीको अँगालोमा बाँधेर उहाको जन्मदिन मनाउने रहर थियो तर मेरो खाते भाग्यमा कहा तेस्तो कुरा नसिब छ र ! तेसैले मेरो अन्तर हिर्दयमा भएको पिडा, आज येही बियेरको चुस्की संगै मेटाउने असफल प्रयास गर्दछु !

मेरी जीवनकी हुन् नसकेकी संगिनी, हजुरलाई मेरो हृदय देखिनै जन्मदिनको शुवकामना ! कलिवुदमा हजुरको हरेक पाइला सफलताले चुमुंन र कलिवुदबात बलिवुड अनि बलिवुड बात हलिवुडसम्म हजुरको यात्रा तुन्गीयुंन !




हजुरले अन्तर्वार्तामा अहिलेसम्म "योग्य वर" फेला पार्नु भएको छैन भन्नु भयो ! उहा तलको पिक्चरमा भएको भन्दा अरु कुनै योग्य व्यक्ति छैन भन्ने मलाई लागेको छ, मेरी प्यारी प्रियाँकाजी !

उही हजुरको अभागी,
नाज




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
भाउजु आउनु भाकी छिन रे नि !
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Don't apply Canada Immigration through COLIN R. SINGER
रक्शी खुवाई झ्याप पारेर रेप गरेको अभियोगमा न्यु योर्क बस्ने नेपाली पक्राउ
TPS FEDERAL NOTICE
गाडीमा आएर २५ रुपियाको मकै किन्ने औकात नभएका बुद्धिजीबीहरु
Paras Shah and Sonika Singh with Huge Money !
❤ नारी दर्पण ❤
Ameica Ko Marraige
Where and why in North Carolina vs Texas?
म्यास्याचुसेत्सका डाक्टर सुजन कायस्थ बाल यौन शोसनको अभियोगमा पक्राउ
TPS NOT ENDING BUT MY DRIVERS LICENSE IS !!!!
पुन्टर पिन्कु र नाज ब्रो
अमेरिकामा नेपालीको आय २५ हजार डलर मात्र
After UCICIS TPS alert Notice can we Apply for EAD and Advance Parole ?
सेतो इन्द्रणी
Build the Wall-MAGA
Canada visitor visa
Transfer 1.5 crore rupees to USA from Nepal
Don't apply Canada Immigration through COLIN R. SINGER
Build the Wall-MAGA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters