[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 122170 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
Posted on 12-08-09 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलाउ भने तिमीलाई बात लाग्ने डर

नबोलाउ भने तिम्रो प्रित को पाप लाग्ने डर


 
Posted on 12-08-09 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो जस्तो मुटु - नारायण गोपाल





 


 
Posted on 12-08-09 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बर घुमाउने चौतारी

बह पोख्ने ठाउँ छैन

मन बुझाउने गाउ छैन

बैरागी को मन बरि लाई


 
Posted on 12-08-09 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम है सबैलाई
नितिशा ले भनेझै

"तिम्रो जस्तो मन मेरो पनि "


 
Posted on 12-08-09 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एती चोकोहो एती मिठो दिउल तिमीलाई माया


 
Posted on 12-08-09 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विथ दिस लास्ट सङ, गूड् नाइट एवेरी वन। हाब अ ग्रेट डे टुमारो  ....





 
Posted on 12-08-09 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-09-09 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम! आज सब तिर के कस्तो छ वेडर? हाम्रा गममा त हुरी चलेर बेहाल छ भन्या। आफु त सिरक भित्र बसेर सप्पैलाई प्रणाम भन्न आको। सबको दिन झक्कास होस् भन्ने मान्या छु। जिम्मालबाले हिज के के गरे, ब्रितान्त पेश गर्नु पर्‍यो भन्छु म त
 
Posted on 12-09-09 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


बुधबारे झरिमय जदौ ।
तारेमाम पुरे,



सिरक भित्र बसेर शिलोक पढिरहेको हो कि ?



यता पनि झरी झरिरहेकै छ, मौसम बेइमान छ ।


 


 


 


 
Posted on 12-09-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौशम है आशिकाना
ए दिल कही से उनको
ऐसे मै ढुंड लाना ऐसे मै ढुंड लाना



आजको ओपनिङ ब्याट्स्म्यान पुरे, विकेट किपर ठुल्दाइ लगायत अरु आउँदै गरेका सबै  लेग स्पिनर, फास्ट बलर र मिड फिल्डरहरुलाई चौतारी पविलियनबाट यो रिट्ठेको न्यानो अभिवादन !


 
Posted on 12-09-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, तारेमाम ठुल्दाइ, तारेमाम रिट्ठे

मौसम बडा बेइमान भएको छ यता तिर पनि, झ्याल बाट बाहिर हेरेको, गाडी त पुरिएको छ । बब्बाल हुन्छ भनेको छ आज । आफु त इष्ट कोस्ट  को टुप्पोमा बसिन्छ । बिजोग हुन्छ भनेको छ वेदर डट कम ले ।     

 
Posted on 12-09-09 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ,


क्रिकेटमय जदौ ।


टी -२० हेरी राख्या कसरी था भो ??


छिमेकी राष्ट्रका हनुमानले लंका को दरबार जलाई सकेका थिए, फेरी लंका को डंका बज्न थालयो ।



हेर्ने भए तलको सम्बन्धन मा मुसो छुआनुस् ।


http://live.spvod.com/live/200912/spvod18305_1.htm


 
Posted on 12-09-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


चौतारीले सब गावँले लोगन को हमि परनाम करेछ।


हमरो गना कविता पायमके सिरशकवा छ-


गलफिरेन बनावने दिल करेछ:


आजकल लाग्छ हुजुर हम्लाइ जवानिके झट्का भरेछ
हमको भि सला एक्टा गलफिरेन बनावने दिल करेछ


बाजारपे हमि बहुते देखेँ माँडल वाँडल लरकिलोग
जवानिपे लट्टु हमि वैसन दुनियाँके सब लरकालोग
होश उडावने फिगर देख्यो गोलि मार्ने करारि चाल
वैसन लरकि पावनेको पर्छ हुजुर हमि हुन्छ मालामाल
हमको भि सुसरा चालढालके बहुते नशा चढेछ
कथि करने हुजुर हमलाई गलफिरेन बनावने दिल करेछ


भेँटनेको त सुसरा लरकि भेँट्छ मैट्रिक वैट्रिक करेको
दुनियाँमे लरकि दु टाइप टैलेन्टवा या जवानि भरेको
टैलेन्टवापे हमि साउट कर्छ भरे जवानिपे होश आउट
जव हमि पटावनेको खोज्छ अफनै फेसमा हमको डाउट
हमको भि सुसरा कालोसे गोरा बननेको नशा चढेछ
कथि करने हुजुर हमलाई गलफिरेन बनावने दिल करेछ


एक्टा लरकि हमि देख्यो बिल्कुल अन्जलैना फस्ट साइट
एक सिँटि हमि के मारेथियो लरकिके सैन्डलसे हलवा टाइट
दुगो मुस्टन्डा साथमे रहेछ हमि मार खायो वान वे फाइट
पुरे बदन सला सुजाइदियो रुँदै हमि बस्यो होल नाइट
हमको भि सुसरा जिम विम जाके बाँडि बनानेको नशा चढेछ
कथि करने हुजुर हमलाई गलफिरेन बनावने दिल करेछ


आजकल लाग्छ हुजुर हम्लाइ जवानिके झट्का भरेछ
हमको भि सला एक्टा गलफिरेन बनावने दिल करेछ


जे राम जि कि।


 
Posted on 12-09-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा हाहाहा मदनवा ! ब्यान ब्यान दिलवा खुस भईलियो !


 


एक्टा लरकि हमि देख्यो बिल्कुल अन्जलैना फस्ट साइट
एक सिँटि हमि के मारेथियो लरकिके सैन्डलसे हलवा टाइट
दुगो मुस्टन्डा साथमे रहेछ हमि मार खायो वान वे फाइट
पुरे बदन सला सुजाइदियो रुँदै हमि बस्यो होल नाइट


 


दुनियाँमे लरकि दु टाइप टैलेन्टवा या जवानि भरेको
टैलेन्टवापे हमि साउट कर्छ भरे जवानिपे होश आउट
जव हमि पटावनेको खोज्छ अफनै फेसमा हमको डाउट


 
Posted on 12-09-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ रामपुरे ! इस्ट कोस्ट को टुप्पोमा भन्या कता हो ताअाअाअाआ? ह्याम्प्टन तिर?


क्रिकेट्मय जदौ ठुल्दाइ !


ठुल्दाइलाई खानामा म:म, पिउन मा चुरोस र हेर्न मा क्रिकेट बाहेक अरु शंका गर्न नि मिलेन नि त ! मख्स?


 
Posted on 12-09-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि रिठे दाजू!


दाजूले लरकि भेँटेछ कि दाजूके हर रोज दसईँ छ? हँ? त फुल फुल के सला सलमान खानसे कादरखान बनिलिएछ। भुँरि जो छ उ त घटावनेको पर्छ। यहि बुरबक भूँरिले गर्दा हमि बनवारिके बेटि पाएन। यहि बुरबक भुँरिले गर्दा हमि आइज सम्म गबरु कवाँरा जवान छ! सबके सब टेन्शनवाके काँलपरिट जो छ सुसरा भुँरि छ।


 
Posted on 12-09-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन मिलाउन पनि कसरी सकेको रिठ्ठे ले ...... अब ह्याम्प्टन नै त होइन तर नजिकै हो ...

मदनवा सँग त मेरो परिचये भएको छैन है ...
तारेमाम है मदनवा, म राम्रो नेपाल
बिहान बिहानै तरुनी सम्झाएर गर्नु गर्‍यो नि मदनवा ले

 
Posted on 12-09-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ठुल्दाइ राम्पुरे रिट्ठे मदनवा


हिउँ भन्दा चिसो
आगो भन्दा तातो
तिम्रो हाम्रो साईनो रैछ
रगत भन्दा रातो


 
Posted on 12-09-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि नेपाल दाजु! हमि भि नेपालके छोरा छु। और सला हमि भि रामरो छु। बस लरकि पाएछेन तेति छ। परिचयके जो बात छ, दाजु हमिलाई चिनेछेन पर हमि दाजुको बरोबर चिनेछु। ऊ नवाँ ठावँपे जानुभयो दाजु परनेको लागि, त परनेको परछ लाईफवामे बहुत परनेको परछ। पर दाजु जो पेले बसेको ठावँ थियो हुवाँसे त नारथ-ईस्टको पुगेछ दाजु हेन? टेम टेम को बात छ सुसरा, चिनेको मानछे भन्छ कि परिचे भे छेन।
 
Posted on 12-09-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

तारेमाम गाम्लेहरु !



बुधबारे झरिमय जदौ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters