[Show all top banners]

balaram
Replies to this thread:

More by balaram
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 BHOJPUR

[Please view other pages to see the rest of the postings. Total posts: 235]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
[VIEWED 169178 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-26-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I spent couple of years of my highschool age in Bhojpur Bazar.

I feel like there are at least a few Sajhain from Bhojpur. Let's talk about our memories too.
 
Posted on 02-28-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भोजपुरको समाचारहरु हेरेर मलाई फेरी भोजपुर बजार जान मन लाग्यो--टुँडिखेलमा बसेर सुन्तला खान मन लाग्यो



 
Posted on 02-29-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परीक्षा प्रभावित

कास

भोजपुर, फागुन १६ - शैक्षिक गणतान्त्रिक मञ्चले जिल्ल्ाा शिक्षा कार्यालयमा तालाबन्दी गर्दा कक्षा आठको जिल्लास्तरीय परीक्षाका साथै एसएलसी योग्यता परीक्षाको उत्तरपुस्तिका जा“च कार्य प्रभावित  भएको छ ।

तीन दिनपछि आइतबार हुने कक्षा ८ को जिल्ल्ाास्तरीय परीक्षाको प्रश्नपत्र र एसएलसी परीक्षाको उत्तरपुस्तिका शिक्षा कार्यालयले वितरण गर्न सकेको छैन । कार्यालयमा तालाबन्दीपछि परीक्षा प्रभावित भएको ज्यो ति प्रावि ठूलो दुम्माका शिक्षक तर्ीथकुमार र्राईले बताए । उनले भने- 'प्रश्नपत्र र उत्तरपुस्तिका लिन टाढाटाढाका विद्यालयबाट आएका शिक्षकहरू कार्यालयमा अलपत्र छन् ।' जिल्ल्ाा शिक्षा अधिकारी खडानन्द  पराजुलीले ताला नखुले समस्या हुने बताए । मञ्चका अध्यक्ष राजु बस्नेतले परीक्षालाई स्थगित गर्ने र प्रभावित पार्ने उद्देश्य नभएको बताए । उनका अनुसार शिक्षा मन्त्रालयसित भएका र्सत कार्यान्वयनका लागि  मात्र दबाब दिएको बताए ।

Source: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=139161


 
Posted on 02-29-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुलुङ्लेलाई भलिबल उपाधि

भोजपुर- गणतान्त्रिक खेलकुद महोत्सवअर्न्तर्गत भलिबलको पुरुषतर्फबिहीबार कुलुङ्ले गाविस पहिलो भएको छ । त्यस्तै महिलातर्फगुप्तेश्वर गाविसले जित हासिल गर्‍यो । गणतान्त्रिक खेलकुद महासंघद्वारा सञ्चालित खेलकुद महोत्सवमा म्याराथन दौडमा पुरुषतर्फउमेश विश्वकर्मा र महिलामा स्मला र्राई पहिलो भए । मोहन कार्की र वीरेन्द्र नेम्वाङले दोस्रो र तेस्रो स्थान हासिल गरे । महिलातर्फविमला प्रधान र ममता र्राईले दोस्रो र तेस्रो स्थान हासिल गरे ।

 

Source: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=139192


 
Posted on 03-06-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैंकको काम प्रभावित

कास

भोजपुर, फागुन २२ -  दैनिक करोडौं कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारी अभाव भएको छ ।

प्रबन्धकदेखि मुखियासम्म तीस कर्मचारीको दरबन्दी रहेको बैंक अहिले चार जनाले चलाएका छन् । कार्यालय प्रमुखलगायत अन्य कर्मचारीहरू बिदामा छन् । बैंकले जिल्ल्ााको सम्पर्ूण्ा सरकारी, गैरसरकारी एवं र्सवसाधारणसित र्सवाधिक कारोबार गर्दै आएको छ ।

चेक पाएको तीन दिनसम्म पनि रकम भुक्तान गर्न सकिएको छैन, एक कर्मचारीले भने । टाढा गाउ“बाट आएका र्सवसाधारणले बैंकमा काम नभएपछि सदरमुकाममा महंगो खाना खाएर बस्न बाध्य भएको बताए ।

'चार जना कर्मचारीले सबै फा“टमा काम कसरी भ्याउनु -,' एक कर्मचारीलेे भने- 'केन्द्र र क्षेत्रीय कार्यालयले बेवास्ता गरेका छन् ।' बैंकले एक महिनाअघि चार जना कर्मचारीको सरुवा गरेपछि उनीहरूको सट्टामा कर्मचारी आएका छैनन् ।

पर्ूवसैनिक, प्रहरी, निजामती, शिक्षकको पेन्सन वितरण, विकास योजनाको रकम निकासा भइरहेकाले तीन दिनदेखि बैंकमा कामको चाप बढेको छ । गाविसको रकम निकासा, योजनाको रकम लिन टाढा-टाढाबाट आएका र्सवसाधारणले निकासा नपाएको गुनासो गरेका छन् । बैंकले चार कर्मचारी भर्नाका लागि एक वर्षघि परीक्षा लिए पनि नतिजा प्रकाशित गरेको छैन ।

Source : http://www.kantipuronline.com/kolnepalinews.php?&nid=139815


 
Posted on 04-06-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालकको जलेर मृत्यु

भोजपुर -कास)- श्यामसिला गाविसमा शुक्रबार सा“झ भएको आगलागीमा तीन बालकको मृत्यु भएको छ । अभिभावक वर्षोधान रोप्न खेतमा गएका बेला आगलागी भएको थियो । खेलिरहेको ठाउ“मा अचानक आगलागी भएपछि तत्काल उद्धार नहु“दा भिरकोटका कुलबहादुर बोहराका ६ वषर्ीय छोरा फणिन्द्र, तीन वषर्ीय बालकुमार बोहरा र छिमेकी नइन्द्र खत्रीका ५ वषर्ीय छोरा सविन खत्रीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तिवारीभन्ज्याङबाट शनिवार विहान घटनास्थलतर्फ टोली गएको थियो । प्रहरीका अनुसार बालक खेल्दै गरेका बेला अचानक बोहराको गोठमा आगलागी भएको थियो ।

'विहान खेलिरहेका बेला छोडेर गएको बालक बेलुकी फकिर्ंदा जलेका रहेछन्' घटनास्थलबाट फर्किएका एक प्रहरीले भनेे, 'गोठको परालले थिचेर उनीहरूको मृत्यु भएछ ।' यसैबीच सल्यान समाचारदाताका अनुसार ग्रामीण पुनःनिर्माण संस्था क्षेत्रीय कार्यालय नेपालगन्जले आगलागीबाट पीडित माझकाडाका ३७ घरपरिवारलाई राहत वितरण गरेको छ । शुक्रबार दिउ“सो कुपिन्डेदह गाविसको ज्यामिरेमा उक्त संस्थाले राहत बा“डेको हो ।

Source: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=143239


 
Posted on 04-06-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
 
MAY 2065 BRING PEACE AND PROSPERITY IN THE COUNTRY !
 
HAPPY NEW YEAR 2065 B.S. TO ALL BHOJPURE , SAJHA READERS AND THEIR NEAR AND DEAR ONES !

 
Posted on 05-04-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाठ्यपुस्तक अभाव

भोजपुर -कास)- शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक नभएपछि जिल्लाका विद्यालयमा पठनपाठन प्रभावित भएको छ । पाठ्यपुस्तक वितरकले समयमा ढुवानी गर्न नसकेकाले अभाव भएको हो ।

जिल्लास्थित पाठ्यपुस्तक अधिकृत बिक्रेताले धरान, विराटनगरमा किताब नपाएपछि आयात गर्न सकेका छैनन् । साझा प्रकाशन र सरकारद्वारा वितरण अनुमति प्राप्त वितरकले पाठ्यपुस्तक उपलब्ध नगराएकाले हालसम्म ढुवानी गर्न नसकेको उनीहरूले बताएका छन् । जिल्लामा साझाका अधिकृत बिक्रेताले पुस्तक बेच्दै आएका छन् ।

सरकारले निजी कम्पनीलाई पुस्तक छपाइ र बिक्री गर्न ढिलो अनुमति दिएपछि यस्तो समस्या आएको हो । निजी क्षेत्रका वितरकले भोजपुरका बिक्रेतासित सर्म्पर्क नगरेको भोजपुर बजारस्थित रजनी स्टोर्सका गणेश शाक्यले बताए ।  

Source:  http://kantipuronline.com/kolnepalinews.php?&nid=146216


 
Posted on 07-05-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्यो हरित सडक

कास

भोजपुर, असार २० - बेलायत सरकारको अन्तर्रर्ााट्रय विकास विभाग -डीएफआईडी) को आर्थिक सहयोगमा सञ्चालित ग्रामीण पहु“च कार्यक्रम पूरा भएको

छ । पर्ूर्वी नेपालका चारवटा पहाडी जिल्लामा मोटरबाटो निर्माणको निम्ति सुरु भएको कार्यक्रम सात वर्षछि पूरा भएको हो ।

नेपाल सरकार र डीएफआईडीबीचको सम्झौता अनुरूप ग्रामीण पहु“च कार्यक्रम

-र्‍याप) अर्न्तर्गत निर्मित कृषि सडकले खोटाङ, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाको सदरमुकाम जोडिएका छन् । यातायातको पहु“च विस्तार गर्दै गरिबी न्यूनीकरण र विपन्नवर्गको जीवनस्तर उकास्ने उद्देश्यअनुरूप सडक निर्माण, सामाजिक अभिवृद्धि, आयमूलक, बचत तथा ऋण, सहकारी कार्यक्रमलगायत विभिन्न क्षेत्रमा क्षमता विकासको गतिविधि गरेका छन् । सडक आयोजनाबाट र्सवसाधारणले आयआर्जन बढाउनुका साथै करोडौ रुपैया“ बचत गरेका छन् । सडक आयोजनाअर्न्तर्गत चार जिल्ल्ाामा ४ सय ९ किलोमिटर मोटरबाटो निर्माण भएको छ । यसका लागि डीएफआईडीले करिब दर्ुइ अर्ब रुपैया“ खर्च गरेको छ ।    

सडक यातायातको पहु“च विस्तार भएपछि दर्ुगमवासीका लागि व्यापार व्यवसाय, जीविकोपार्जन र आवागमन सरल भएकोे छ । बेलायत सरकारको आर्थिक सहयोगमा ओखलढुंगाको जयरामघाट-दिक्तेल ७८ किलोमिटर, दिक्तेल-चिहानडा“डा-भोजपुर ९१ किमि, धनकुटाको लेगुवा-भोजपुर ६६, एयरपोर्ट-भोजपुर ६ किलोमिटर, संखुवासभाको खा“दबारी-छ्याङकुटी ६, चैनपुर-नुनधाकी २०, बाह्रबिसे-चैनपुर ३६, तेह्रथुमको म्याङलुङ-वसन्तपुर २६, इसिबु-म्याङलुङ ४०, र इसिबु-संक्रान्ति बजार ४० किमि मोटरबाटो निर्माण भएको छ ।

सन् २००६ मा पूरा गर्नुपर्ने यी सडक सशस्त्र द्वन्द्वका कारण एक वर्षढिलो सम्पन्न भएका हुन् । भोजपुरको घोडेटार र दिङला, दिक्तेलको खोटाङ, ऐसेलर्ुखर्कलगायत सडक डीएफआईडीले रकम अभाव देखाउ“दै बन्द गरेको थियो । सडक निर्माणबाहेक शिक्षा, स्वास्थ्य, रोजगारी, जनचेतना अभिवृद्धि गर्दै आयमूलक कार्यक्रम सञ्चालन

भएका छन् ।

ग्रामीण पहु“च कार्यक्रम भोजपुरका टोली प्रमुख प्रमोद उपाध्यायले भोजपुरमा मात्रै पा“च हजार जनाभन्दा बढी र्सवसाधारणले रोजगार पाएको बताए । हरेक श्रमिकले कमाइको दस प्रतिशत बचत गरेका छन् ।  भोजपुर-चिहानडा“डा र एयरपोर्ट खण्डमा ३७ करोड ३८ लाख ७२ हजारमध्ये २० करोड ५० लाख रुपैया“ श्रमिकले पाएको र्‍याप भोजपुरका टोली प्रमुख प्रमोद उपाध्यायले

बताए । नवनिर्मित सडकमा

यातायात आवागमन गर्नसक्ने भएको ग्रामीण पहु“च कार्यक्रम धनकुटाका

इन्जिनियर पे्रम शर्माले बताए । कार्यक्रमले मोटरबाटो सडक

विभाग र जिविसलाई

हस्तान्तरण गरेको छ । 

Posted on: 2008-07-04 23:25:05

Source : http://kantipuronline.com/kolnepalinews.php?&nid=152531


 
Posted on 07-05-08 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhojpur barey suchana haru ekai thauma sankalan garnu bhayeko ma Maila dai lai dherai dhanyabad. Blog haru pani stariya chan. ramro hundai jawos. Dherai Dherai subhakamana cha.




 
Posted on 07-12-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोजपुरमा पनि मोटर

भोजपुर,  असार २७ - मोटरबाटो निर्माण भए पनि धनकुटास“गको सीमा अरुण नदीमा पुल नबनेकाले राष्ट्रिय सडक सञ्जालमा नजोडिएको भोजपुरमा हेलिकप्टरबाट यात्रुवाहक गाडी ल्याइएको छ ।

यस पर्ूर्वी पहाडी जिल्ला सदरमुकाममा नेपाली सेनाको हेलिकप्टरमा महिन्द्रा जिप ल्याइएको हो ।

विराटनगरमा खरिद गरिएको उक्त मोटर धनकुटा सदरमुकामदेखि हेलिकप्टरमा ल्याइएको हो । सेनाले जिल्लामा पहिलोपटक पुग्ने सवारीसाधनलाई निःशुल्क ढुवानी गर्दै आएको स्थानीय कालिध्वज गणका कर्र्णोल नारायण रायमाझीले बताए । हिमालय बचत तथा ऋण सहकारी संस्थाले किनेर

र्सार्वजनिक प्रयोगमा चलाउन यो गाडी ल्याएको छ ।

सहकारी संस्थाका अध्यक्ष शरणकुमार र्राईले यात्रुवाहक जिप एयरपोर्ट-भोजपुर ६ किलोमिटर, भोजपुर-चिहानडा“डा ४२ किलोमिटर पशुपति पारुहाङ मार्ग र लेगुवा-भोजपुर ६६ किलोमिटर नारदमुनि थुलुङ सहायक राजमार्गमा यात्रु ओसारपसार र मालसामान ढुवानीमा प्रयोग गर्ने बताए । पहिलो दिन शुक्रबार जिपलाई फूलमाला, अबिर लगाइदिएर र्सवसाधारणले टु“डिखेलमा पूजा गरे । प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीद्वारा जिपकोे उद्घाटन गर्दै उपस्थित र्सवसाधारणलाई भोजपुर बजार परिक्रमा गराएका थिए । पहिलो पटक यात्रुलाई निःशुल्क यात्रा गराउने अध्यक्ष र्राईले बताए । जिल्लामा सवारी साधनको भाडादर भने निर्धारण गरिएको छैन ।

बेलायत सरकारको अन्तर्रर्ााट्रय विकास विभाग -डीएफआईडी) को सहयोगमा ग्रामीण पहु“च कार्यक्रमअर्न्तर्गत निर्मित सडक दर्ुइ साताअघि पूरा भएको हो । नवनिर्मित १ सय ८२ किलोमिटर मोटरबाटोले धनकुटा, भोजपुर र खोटाङ सदरमुकाम दिक्तेल जोडिएको छ । तीन महिनाभित्र थप पा“चवटा सवारी साधन भित्र्याउने योजना रहेको हङकङस्थित भोजपुर समाज सेवा समितिका सदस्य उद्धिम र्राईले बताए । हङकङवासी भोजपुरेहरूले पनि सहकारीमा लगानी गरेका छन् । जिपको मूल्य १४ लाख १५ हजार रुपैया“ परेको सहकारीले जनाएको छ ।

Source:  http://kantipuronline.com/kolnepalinews.php?&nid=153274


 
Posted on 07-28-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउदीमा चेली बेपत्ता

भोजपुर, धन कमाउन सातमहिनाअघि साउदी अरब गएकी एक जना युवति बेपता भएकी छन् । पर्ूर्बी पहाडी जिल्ला भोजपुर सदरमुकाम नजिकै पालुवाकी २४ बषिर्या कोपिला परियार बेपता भएकी हुन् ।

चार बर्षघि ओखे्र गाबिस-६ हर्ुर्बुस्थित रत्नबहादुर दर्जीसित कान्छी श्रीमतिको रुपमा बिबाह गरेकी कोपिला एजेन्टमार्फ साउदी अरब गएको उनको आफन्तजनले बताए । उनी तीन तीनमहिनादेखि सर्म्पर्कबिहीन रहेको उनकी दाजु राजन परियारले बताए । तीन महिनाअघि बहिनीले मालिकले एउटा कोठामा थुनेर राखेको बताउूदै टेलिफोन गरेको स्मरण गराउूदै उनले भने -'त्यसपछि मेरो बहिनी सर्म्पर्कमा छैनन् ।'

साउदीमा काम राम्रो नभएको र र्फकनको लागि हवाई टिकट किन्ने पैसाको अभाव भएकोले मर्नु न बाूच्नु भएको टेलिफोनमा खबर गरेको राजनले सुनाए । साउदीमा आपmनो जीउ ज्यानसम्म भन्न नपाएको गुनासो गर्दै फोन गरेकोले जुवाईंबाट बेचिएको हुनसक्ने आरोप लगाउूदै राजनले प्रहरीमा उजुरी दिएका छन् ।  बहिनीलाई बिदेश नपठाउन आग्रह गर्दा गर्दै जुवाईं रत्नबहादुरले जवरजस्ती पठाएको उनले आरोप लगाए । बिदेश पठाएपछि जुवाईंसित बहिनी सर्म्पर्कबिहीन भएपनि खोज्ने प्रयत्न नगरेको आरोप लगाउूदै राजन परियारले खोजीदिनको लागि जिल्ला प्रहरी कार्यालयमा माग गरेका छन् ।

एजेन्टमार्फ भारतको बर्म्बई हुदै साउदी अरब पुर्‍याइएकी कोपिलाको सर्म्पर्क टुटेको महिनौ बितिसक्दापनि पत्ता लगाउन नसकेको राजनले बताए । उनको ठेगानामा सर्म्पर्क हुन छाडेको छ । उनका अनुसार साउदीमा सर्म्पर्क टेलिफोन नं ९६६५६०७२७४१७ मा सर्म्पर्क गर्दा थाहा नभएको उत्तर दिदै आएको छ । साउदी गएको एजेन्ट र मेनपावर कम्पनी समेत थाहा नभएकोले खोज्न कठिनाई भएको उनले बताए । 

SOURCE: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=154849


 
Posted on 09-13-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hamro gam-ghar tira pani bato bandai raichha. U-tube ma video post garne mitra lai dhanyabad !

https://www.youtube.com/watch?v=KNXix4O6DW0&NR=1


 
Posted on 09-13-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is awesome to see development on hometown.......always love bhojpur...miss those days....
 
Posted on 09-20-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भोजपुर यहाँ छ  on Google


http://wikimapia.org/#lat=27.1969305&lon=87.0450211&z=11&l=0&m=a&v=2

 



Last edited: 20-Sep-08 12:18 PM
Last edited: 20-Sep-08 12:20 PM

 
Posted on 09-20-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ,आलङिनी सेवा
बि. के. माइला जी परिचय गरौ है, अब भोजपुरे भोजपुरे परियो र  हाम्रो परिचय ब्लगमा नै भएको जानकारी गराउदछौ तपाईं लाई।
अत:
म अत्यन्त  हार्षित भए सम्पुर्ण भोजपुरको समाचार लाई एकाकृत गर्नु भएकोमा र ब्लगहरुको लिन्कहरु पनि राख्नु भएको रहेछ। हामी लाई गर्ब लागि रहेको छ, तपाईंको कार्य प्रति। हाम्रो ब्लगको ईमेल ठेगानामा ईमेल प्रेषित गर्नु भए  आभारी हुने थिए र अझा हाम्रो सम्बन्ध नजिक हुने थियो र भोजपुरको बारेमा अरु पनि जनकारी हुने थियो ।

र सम्पुर्ण भोजपुर बासी तथा देश बिदेशमा रहनु भएको भोजपुरे बन्धुहरुलाई मेरो २०६५ सालको बडा दसैं तथा शुभ दिपावलीको अग्रीम शुभकामना ।।

 

दुम्माली ब्लग तथा भोजपुरे ब्लग  

Go to Dummali Blog

Click to Bhojpure blog

 

 

Last edited: 20-Sep-08 12:01 PM
Last edited: 20-Sep-08 12:03 PM
Last edited: 23-Sep-08 02:27 AM

 
Posted on 09-23-08 2:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 23-Sep-08 02:21 AM

 
Posted on 09-23-08 2:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice video...i think this is arun river...I think u should post over video of bhojpur....I hope our community will develop well in future...I hope peace will help our community to be good....Bhojpure always rocks...Happy dashian ...hope this year we have good year to succcess...,..
 
Posted on 09-23-08 2:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice video...i think this is arun river...I think u should post over video of bhojpur....I hope our community will develop well in future...I hope peace will help our community to be good....Bhojpure always rocks...Happy dashian ...hope this year we have good year to succcess...,..
 
Posted on 09-26-08 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hem gurung by uploaded purbeli song , thanks for hem

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters