[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 170944 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-19-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु तिमी मदम्वालाई नै सोध क्यान्दल लाइत दिनर भनेको के हो भनेर लाअाअाअाअाअा
 
Posted on 07-19-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे जदौ !!
ठुलीको निकै चलहल पहल छ नि चौतारीमा ।
क्य हो यस्पालि त झ्याइ पर्ने झ्याइ पार्ने..........हो कि क्य हो ??
 
Posted on 07-19-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्मी बूढाले गज्जबको गीत लेखेछन्, मेरो र भौतेको नाममा! धनियाँको पात!

साँच्चि तितौरी कता गई अचेल? वि आर मिस्सिङ् यू तिरू! कम ब्याक सून!

म्याड भैयाले ठूलीलाइ फून गरेको रे? अनि कविता नि सुनायो भ्वाइस मेलमा?

भौते र चिप्ले के छ?
 
Posted on 07-19-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यामे नि टुपुल्किएछ! हे हे! के छ यामे उतातिरको हालचाल?
 
Posted on 07-19-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामु झ्याइ पर्ना त एउटा गतिलो केतो नि भेट्नु पर्‍यो नि। तिम्रो नजरमा कोही गतिलो केहो चभने हाम्लाई खबर गर क्यारे। लु मेरो ईमेल चै ठुलि_नानी@चौतरी.कम हो
 
Posted on 07-19-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्य्स्तै छ यामे। अस्ति चौतारीमा सबैको अगाडि म्वाइ खाएकी थिइ मदन्वासँग। भोलि के जाती क्यान्दल लाइत दिनर जाम भनी फुन हान्यो रे।
 
Posted on 07-19-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि-

मदनवा मलाई फुलको बोट चिनो देऊन

मदनवा-

फुलवाके बुटा मत्र् हेन पुरे पिपलवा उखाडि दिन्छु


ठुलि-

मिर्मिरे बिहानिमा मलाई भेट्न आउनु
सिरैमा बेसबलको क्याप लगाई आउनु

मदनवा-

बिहान मात्र हमलाई पुग्देन हमि पुरे दिन रात आउँछ
बेसबलवाके कैपमे के रखेछ हमि पगडि बाँधेर आउँछ



 
Posted on 07-19-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननी, मलाई बहुला कुकुरले टोक्या छ र अरु केटाहरुको फुन नम्बर तिमीलाई दिन्छु?

लु गाम्ले हो। यसो २-४ गास ढिँडो टिप्ने बेला भे'र चौतारीमा च्या'को। म त अब लागेँ आफ्नै मेलो जोत्न तिर।
 
Posted on 07-19-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित बिर्खे दाई
भौते दाई बहुलालाई बहुला कुकुर ले तोक्दैन
 
Posted on 07-19-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँसायो बिर्खेले। ठुलि, लन्च खायौ?
 
Posted on 07-19-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु मैले लन्च खाइ सके। तिम्ले खायोउ त।
 
Posted on 07-19-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतातिर सबै ठिकै छ चित्रे ।
हिजोसम्म पानी परेर हैरान थियो आज फेरि घाम लाग्या छ ।

के भन्या ठुलीले झ्याइपार्न गतिलो केटो चाहियो रे ? यतिबिधि चौतारीका लड्काहरु ठुली भनेपछि मरिहत्ते गर्छन् ।
हैन कस्तो चाहिएको हो ? बायोडाटापनि खुलाउनु पर्यो लौ । तिम्रो इमेलले मात्रै भएन ।
 
Posted on 07-19-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामु तिम्रो ईमेलमा बायोडाटा सुतुक पथाइ दिम्ला नि खाइ तिम्रो ईमेल add पाउत।
 
Posted on 07-19-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली बायोडाटा पनि चौतारीमै राखे हुन्थ्यो नि त । अनि पो सबैले आफ्नो अनुहार चिन्न पाउने थिए ।
मेरो इमेलमै पठाउने भए त्यो बायाँ पट्टी मेरो नामको तल इमेल छ नि तेसैमा पठाउन ।
अनि खोज्न सजिलो हुन्छ ।
 
Posted on 07-19-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****ठुलिलाई वर चहिएको म्याट्रिमोनियल***

केटामा हुनु पर्ने गुणहरु-

१) गोरो हुनु पर्ने। धेरै सेतो पनि हैन, धेरै कालो पनि हैन। शुद्ध दुधमा तिनपाते चिया अलिकता हालेको जस्तो रंगको हुनु पर्ने।

२) जे भने पनि 'हुन्छ' भन्न सक्ने 'यस पर्सन' हुनु पर्ने।

३) चियामा जे सुकै चोपेर पनि खान सक्ने हुनु पर्ने। जस्तै- गाँजर, अन्डा, काँक्रो इत्यादी।

४) ठुलिले बोल्दा प्रयोग गर्ने स्टाइल; "तअआाााअआआअआअा" सिचुएसन अनुसार बुझ्न सक्नु पर्ने।

५) जतिबेला पनि चौतारिमा ठुलिको पोस्ट आउना साथ पढेर उत्तर दिन सक्नु पर्ने।

६) बिर्खे जस्तो बुढो हुन नहुने।

७) पुन्टे दाई जस्तो टाउको हुन नहुने।

८) कुम्ले जस्तो बिबाहित हुन नहुने।

९) भउते जस्तो जता पनि समाहित हुन नहुने।

१०) हरितालिके जस्तो चाहिँ हुनु पर्ने।

११) मदनवा जस्तो देहाति भाषा बोल्न सक्ने हुनु पर्ने।

१२) चिप्ले जस्तो; जस्तो भन्यो त्यस्तै फोटो टाँस्न सक्नु पर्ने।

१३) चित्रे जस्तो सबै कुरा बुझ्न सक्ने हुनु पर्ने।

१४) तितौरी जस्तो हाँस्न जान्नु पर्ने।

१५) यामे जस्तो एक दिन आयो तिस दिन हरायो गर्न नहुने।

१६)सान्नानि जस्तो प्रश्नको उत्तर दिन सक्ने हुनु पर्ने।

१७) कुकुरलाई ताकेर ढुकुर मार्न सक्ने बाठो हुनु पर्ने।

१८) परेलि झिम्क्याएर जुरेलिलाई घाइते बनाउन सक्ने हुनु पर्ने (त्यसैले भउते जस्तो हुन नहुने)।

१९) खान नजाने पनि पकाउन जान्नु पर्ने र उक्त खाना ठुलिलाई मन नपरे फकाउन जान्नु पर्ने।

२०) माथि लेखिएका सबै गुणहरु भएको सोझो हुनु पर्ने।

 
Posted on 07-19-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ठुलीको केटोमा हुनु पर्ने गुण जिम्बाल बुढाले बनाका ।

के छ जिम्बाल बा ? नलिहाड कस्तो छ ।

आजकाल बुढा लमीको काममा लागे जस्तो छ नि ???
 
Posted on 07-19-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई हजुरले क्या थाक्क मिल्ने लेख्नु भाको। हो यामु यस्तै हुनु पेर्ने। खित खित खित
 
Posted on 07-19-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh ho birke dai ,, yo sabi gun ta ma ma cha .. bhane teso bhayee.. thuli lai .. bagauan ta yesai dashain ma ... ke kya ho .. tapai haru ko pani support chahiyo dai haru ..
 
Posted on 07-19-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ फेरी दाने आयो ताअाअाअाअाअाअा
 
Posted on 07-19-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

teso nabhana thuli .. timrai lagi ta ma .. jindagi ko yo gadi ma petrol haldaichu ... hijo sapani ma kasti ramri dekhe ke timi rato frock ma .. ufffffff .. .thuli ... mero ke ke ke kirann.nnnnnnn
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters