[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 109716 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-12-06 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पून्ते दाई कस्ती cute बच्चा मा । ठुलो हुँदा त फिल्म को हिरो जस्तो
 
Posted on 09-12-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो ।

फोटो टाँस्ने होड चलेको रहिछ, मेरो पनि टास्दिहालूँ है त ।
अनि शनिबार पिकनिक भन्ने सुनेको थिएँ, कता जाने भैयो त?
बस रिजर्व गरेको छ कि आफ्नै चार पाङ्ग्रे लेर आउनु पर्ने हो?
अचेल तेती लेख्ने मेसो नपाए नि सकेसम्म पढिरहेकै छु । कथा कविता राम्रा छन् सबैका । बिशेष गरी ग्वाँचेको ९-११ को कथा एकदम मार्मिक थियो ।

 
Posted on 09-12-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! पून्टे दाईको फोटो त धमाकादार छ नि! :D

एक डेढ वर्ष पहिले नि देख्या हो साझामा. नेपाली टोपी लाएर नाच्नुभा' फोटो दामी लाग्यो. बच्चामा नि कति क्युट! :)
 
Posted on 09-12-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा बच्चा मा पुन्टेदा कति क्युट्!
(ऐले चै नराम्रो भनेको होइन है फेरि अस्ति न उता अर्को च्याट् गाम् मा ठुल्भाउजु लाइ आहा कस्ति राम्री हाम्री ठुल्भाउजु भन्या त रिसाएर चौपट् भाउजुचै राम्री दाइ चै नराम्रो भन्न खोज्या कि के रे?) हिहिहि।

चिप्लेढुङा त कस्तो गिरिजा हजुर्बा जस्तो देखिनु भएछ फोटोमा। lol :p
 
Posted on 09-12-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु कहा गएकी? कति ढिलो आएकी आज? के छ खबर्?
 
Posted on 09-12-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि सहराँ गा'थि के बा सँ रिबन् अनि दशै को कपडा किन्न , तिमि ले त नया लुगा लाएर आइछौ तिम्रो नि दशै को लुगा हो साथि? :p :p :p
 
Posted on 09-12-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले र गिरिजा जुम्ल्यहाँ जस्तो छ । :P
 
Posted on 09-12-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि गुन्युचोली लाउन मन् लार के साथी। तिम्ले के किनेर ल्यायौ त? कुर्था सुरुवाल् कि साडी?
 
Posted on 09-12-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहि ठुल्नानि ले हसाइ :D
सान्नानि मैले त फरक् र सट्
(फ्रक् र शर्ट्) ल्याएके इस्कुल् को डिरेस् पनि हुने दसै को लागि नि हुनि रे बा ले भन्या अनि । :p :p
 
Posted on 09-12-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरुलाइ जदौ

गुडँ सार्ने चपेटाले गर्दा चौतारीमा आउन पनि पाको छैन। यहा रमाइलो हुदै रैछ। मौका मिले सम्म आउदै गर्छु।

रोल नम्बर २१ नेप्चे
यस मिस

(मिस १५-२० दिनको हाजिर एकै चोटि गर्दिनुस है मिल्छ भने)
 
Posted on 09-12-06 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन नि त्यो रसबरी भन्ने डल्ला त मलै नि खुब मनपर्छ :)

हैन पुन्टेदाको अगाडिको एउटा दाँत नभाको हो र?? :P
त्यो ३५ वर्षभाको फोटोमा त एउडो दाँत नै देखिदैन नि त (पुन्टेदा रिसानि माफ पाम है .....हुन चै हो के नपत्याए सबैले ध्यान दे"र हेरम त फोटू )

:D:D :D

नेप्चे दाइ ढोग गरे है हजूरलाई :)
( मनमनै का घुस्रेको र'छ कुन्नि आजसम्म देखा पर्या थे'न पिउनिक जाने भनेर कुद्दै आएछ :P)
 
Posted on 09-12-06 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-12-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"५० सालाँ हो कि जस्तो मानिचु नेपालाँ टिका ला'को. बउदल आएसी गामको चुनाउ सुनाउ सकेसि नै हो. हो, भनेसि ५० सालाँ हो..."
"फरि बउदल आओ केरे. यो बर्ख जाने दिन जुर्छ कि जस्तो छ..."
"के लानी होला. लाँदा झोला गरुगों हुन्छ. नलाँदा नि उता पुगेसि ल्याम्न पर्नी रच भनेजस्तो हुन्छ..."
"मोजा पनि सुबै बुढी औँलामा दुला परिचन्. टाल्दीनी मुन्छे नि छैनन्...उहिँ भाँग्ली दमिनीले टाल्देली नि."
" बाटाँ एक्लै बोर हुन्छ, मन के ले टाल्नी होला. साझा हेर्न नि पाइन्न. केटी मुन्छे परे त हुन्तो छेउमा.फेरि घराँ थाहा पाएदेखि गालि खानु पर्छ नपरोस् केटि सेटी.हैन, घराँ कल्ले भन्छ र फेरि. परोस् केटी नै परोस् छेऊमा."

"गालउ पनि नपर्खिकन गइहालो.यस्तै हुन् आलकाँचा केटाहुर.भर मान्न हुन्न.मान्न त मैले पैले देखि नै भर मानेओ हैन तेसको."

"काँचो त भउते नि काँचो नै हुन्. भउतेले, यही बाटो आम्छु भन्थे भन्न त तर अर्को बर्ख आम्नी रे. गोडा ३६५एक दिन कुरुम न दादा भन्दै थे."

"घर पुगेसी रमैलो हुन्छ जो...घर्ति सेतेको मेवाको बोट कत्रो भो होला...तोरिबारियाँ मौरी भुनभुनाम्दै होलान्..."
 
Posted on 09-13-06 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ६ ठुलि
हाजिर मिस्
 
Posted on 09-13-06 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि तिमीलाई सन्चो भयो??

:D
 
Posted on 09-13-06 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हे हे हे दादा झन म नि दादा संगै तल वेसि शहर सम्म जाम्ला भन्ने सोचिथिम के रे ..त्या तल हुदि बड एक्लै जान सक्चु जस्तो लाउछ , सधै घाँस दाउर गरेको ठाँउ त हो । अब दादा संग त्यसरी हिड्नै बोल्नै नहुने नियम ला'को भे 'सि त क्यार्नु र? त्यै बाघ भालुको डर लाउछ के मलै त ।।जंगल को बाटो ।

.....हन यो केटी मु्न्छेको कस्तो जात हुदो रे'छ बरै?? किन गाली गर्चन कुन्नि
छेउमा जादैमा ,बोल्दैमा ,बस्दैमा ........... यि गाली गर्ने नि फेरी केटी मुन्छे नै होलान के रे :P"
( अब दादा ले मलै गाली गर्नु भो मलाइ ... "यो माष्टर्नी नानी लै सधै मेरो नै कुरो टपक्क टिप्न पुर्ने के भा'को होला .... ""यो दादाले सोचेको के )

:D :D
कुम्ले र ठूली आएचन अरु कुन बेला आउने होलान.
ल आजको पाठ सुरु गर
 
Posted on 09-13-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन मिसले +२.५ को चस्मा जित्या हैन र भन्या, टन्नै दाँत् भाको पुन्टेदाको दाँत रैन्छ किन भन्या? हुनत मलाई था भे अन्सार् दाँत् थिएनन् पुन्टेदाका तर अस्ति ग्वाँचे सँ शहराँ जाँदा नक्कलि दाँत् हालेर त्यो फोटु खिचेका भन्या सुन्या है मैले त।

दादा त अस्ति भर्खर नेपाल् गर आका थिए, फेरि जान लाएछन्? लौ उनकै रेछ दिन।

कुम्ले र ठुली के छ तिमुरको?
 
Posted on 09-13-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस अब कुन पाठ पढम? यो पल्ट फस्ट हुनै पर्ने छ। जे मा पनि लास्ट लास्ट भएर खत्तम भो। घराँ बा आमाले मेरो उदाहरण कसैलाई दिन पाउनु भएन रे। मैले भनेको नि, गाममा माछा मार्न को सिपालु? मकै चोर्न को सिपालु? यसैमा मेरो उदाहरण दिए भैगो भनेर। बा लाई किन चित्त बुझेन कुन्नि जन्डै हुर्‍याइ दिएका माथीबाट मलाई। धन्न आमाले सम्झाउनु भो र बाँचे। अब भन्नु त खोलाको माछा समात्न कम ट्याक्टिस लाग्छ? फेरि मकै चोर्न कम गार्हो काम हो? बुझ्ने होइनन्। यसपाली चाँहि फस्ट आउनै पर्ने छ।

ए सान्नानी के छ नि तिम्रो खबर? हिजो आज अलि फुर्सद भए जस्तो छ तिमीलाई।

आज पात्रो हेरेको त दशैँ त आउनै पो लागेको रहेछ नि। नेपालाँ भए अहिले मंगल धून बजेर कत्ति रमाइलो हुन्थ्यो।

लौ ठिकै छ, जे छ त्यसै मा सन्तोष मान्न पर्छ रे।

हैन के के बोलेँ मैले यहाँ?

नमस्ते गर्न त भुसुक्कै बिर्सेको।

नमस्ते है सबैलाई!
 
Posted on 09-13-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरन त्याँपुन्टेदा को तास्विर ..प्रिती अनि मलै भन साच्चि दा को एउटा दाँत नै छैन

:D :D

कुम्ले दाजी मैले नि सादर ढोग अरे है :):)
 
Posted on 09-13-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! बुईनीहुरले पिउनिकको खाना कस्तो भो दा, चाखिदेउन भुन्थे, एउ टु्क्रो काँक्रो त अधिल्तिरै दाताँ अड्केछ!

कोई संग सिन्को छ भुने कोट्याईदिम्न तो फोटाँ! :p :D ;)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
emergency donation needed
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters