[Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 430999 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 02-17-15 4:22 PM     [Snapshot: 36277]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

https://www.youtube.com/watch?v=Dr-ka8bXwiE

कसैको पनि चित्त दुखाएकी छैनन् रे ....
 
Posted on 02-17-15 7:29 PM     [Snapshot: 36398]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लालमोन ब्रो, त्यो भिडियोको लागि धेरै धन्यवाद ब्रोलाइ ! मेरी प्रियाँकाजीले चुप्पा खाको देखेर आफुलाई नि तेसरी खाइदिए हुन्थ्योनि भनेर एक छिन उहाको सम्झनामा टोल्लाये पनि !

लाउरे ब्रो, मेरी प्रियाँकाजी साँचीनै संसारको सर्वउत्कृस्ट नारि हुनुहुन्छिन  ! उहा छतिसै गुणले भरिपूर्ण हुनुहुन्छिन  ! तर मलाई लाग्छ उहाले आफ्नो जीवनमा केहि व्यक्तिहरुको चित्त अवस्य दुखाउन भाको छ ! मलाइ लाग्छ उहाको भू.पु जिवन साथिको पक्कै पनि चित्त दुखेको हुन् पर्छ ! मेरो पनि अलि अलि चित्त दुखाउन भाकी छिन मेरी प्यारी प्रियाँकाजीले ! खैर यो कुरो मेरो आफ्नै अन्तर्मनको कुनामा राखिरहने छु !



 
Posted on 02-17-15 10:00 PM     [Snapshot: 36466]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

छत्तिस गुण रे! खितितितितिती
 
Posted on 02-17-15 11:49 PM     [Snapshot: 36517]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

hoina yo curve nai nabahki keti ko yeha sajha ma jaile gonngaan hunchan
 
collegefootballrocks
Posted on 02-19-15 1:11 PM     [Snapshot: 36902]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Lau Hera nas Bro timri priyanka swim suit maa...

http://glam[Disallowed String for - ournepal promotion not allowed]net/actress-priyanka-karki-swimming-photos-in-malaysia/priyanka-karki-in-swimsuite-10/#.VOY0zfnF-tY


 
collegefootballrocks
Posted on 02-19-15 1:12 PM     [Snapshot: 36903]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

http://glam[Disallowed String for - ournepal promotion not allowed]net/actress-priyanka-karki-swimming-photos-in-malaysia/#.VOY1XvnF-tY
 
Posted on 02-19-15 6:48 PM     [Snapshot: 37016]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरी प्रियंकाजी मलेसियामा पौडिन भाकी खबर, नेपालमा समाचार ! वा एस्तो पो ग्ल्यामरस लाइफ ! होपफुल्ली मेरी प्यारीले म जस्तै स्विमिङ्ग पुल भित्र कट्टुमै शु शु गर्ने खालको चै परिन होला ! नत्र त् जोडी नि क्या ठिक्कै मिल्थ्यो !







कलेजफुत्बोलरक्स ब्रो ! लिंकको लागि थ्यांक इउ सो भेरी मच !
Last edited: 19-Feb-15 06:56 PM

 
Posted on 02-20-15 1:10 PM     [Snapshot: 37224]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

lau dami photo, pani ma jalpari kya dami...tyo tube ma haat chahi kasko ni last photo ma???

yuwati haru yaha pani tannai chan hai..


 
Posted on 02-21-15 6:31 PM     [Snapshot: 37616]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 






नाज ब्रो मेरो प्रियाँकजी को नया तस्बिर रख्देको मा मुरी मुरी धन्यबाद !!!!
बस्ताब मा साची नै सुन्दर छे मेरो प्रान प्यारी
म मरेर अर्को जन्म मा मेरो प्यारी पौउचु भने आज अहिले नै मर्न तयार छु





 
Last edited: 21-Feb-15 06:34 PM

 
Posted on 02-21-15 6:38 PM     [Snapshot: 37631]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाज ब्रो लै मेरो प्यारी प्रियंका जी लै बिर्सन म प्रियाँकजीको खाते प्रेमी ""पुन्टर "" दुइ हात जोडी बिनम्र अनुरोध गर्दछु र
तेस्को बदलामा यो नाज ब्रो लै तलको केटि लै माया गर्न पनि बिनम्र अनुरोध गर्दछु!!!!







 
Last edited: 21-Feb-15 06:40 PM

 
Posted on 02-22-15 11:41 PM     [Snapshot: 37979]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरो प्यारो आदरणीय पुन्तर ब्रो ! त्यो पहिलाको फोटोको केटि संग खोइ मेरो केमिस्ट्री नै मिलेन ! दोस्रीको फोटो हेरेर  चै अलिकति ठन्केको थियो तर फेरी एक्कै छिनमा सुकिहाल्यो ! दुवैसंग मेरो "क्लिक" भएँन पुन्तर ब्रो ! तेसैले म उनीहरुलाइ माया गर्न सक्दिन !

पुन्तर ब्रो, मेरी प्यारी प्रियंकाको पिक्चर हेरेर मेरो तन, मन, बदनमा नै आगो लाग्छ ! तेसैले मेरो प्रेमको भागिदार मेरी प्रियंकाजी मात्र हुन्सक्छ ! तर अफसोस म, मेरी प्रियंकाजीको नजरमा एउटा अनलाइनको खाते भुसिया कुक्कुर मात्र रहने छु ! उहाले मेरो निश्चल माया र प्रेमलाइ कहिले पनि स्विकार्न हुने छैन ! न म कलिवुदको एक्टर हूँ न त् म धनि बाउको गांठिस छोरो ! म त् अमेरिकामा आएर पनि एउटा खाते सरह बाँची राको छु ! अमेरिकाको एउटा खाते गाउँ बाट अर्को खाते गाउँमा पेट पाल्न साल भरि नै भौतारिन परेको छ ! एस्तो खाते जीवन जिउन भन्दा त् बरु कालिवुदमा गएर मेरी प्यारी प्रियाँकाजीको नोकर बन्यो भने नै मेरो जिन्दगि सफल हुनेछ !

मेरी प्यारी प्रियंकाजी, म हजुरका ति नशालु नयनमा डुब्न चाहन्छु ! हजुरको माया पाउन म कति वोटा जन्म लिन पर्ने होला ? हे मेरी प्राण पियारी !!



 
Posted on 02-24-15 11:14 AM     [Snapshot: 38341]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

मलाई बिस्वास छ, हाम्री भाउजु त्यस्तो सार्है निस्ठुरी पनि हुनुहुन्निन् भनेर | 

कुनै दिन नाज ब्रोले हस्ते दि राख्या बेला मा फोनको घन्टी बज्नेछ | देख्छ, नेपालबाट फोन आयो | सोच्छ, ह्या बुवालाई पनि कस्तो बेलामा फोन गर्न परेको | दाहिने हातलाई बिस्तारै आराम दिंदै, देब्रे हातले फोनको स्क्रिन स्वाईप गर्छ |
"ह्याल्लो , बा "
"म बा हैन के, मेरो प्यारो बाबा "  सुरिलो स्वर सुनिन्छ |
नाजले उनको स्वर सुन्ने बित्तिकै नचिन्ने कुरो नै थिएन "ए मेरी प्यारी प्रियंका जी पो, सपना त हैन यो ? " 
उनको स्वर सुनेपछी अलि सुस्त भएको नाजको  दाहिने हात ले फेरी आफ्नो गती समात्छ |
"अनि सुन न  तिमि त ट्रेडमिलमा दुगुर्दै हो ?कस्तो स्याँ-स्याँ गरेको ? तिमि बिजी हो भने अहिले पछी फुर्सदमा फोन गर्छु नि |"
"हैन हैन, ठिकै छ नि | ट्रेड मिल  क्यान वेट " , उसलाई आफ्नो प्राथमिकता बारे राम्रो थाह छ र प्रियंका जी उसको प्राथमिकताको लिस्टमा एक नम्बरमा छिन् |
केहि बेर अलबामाका पुराना दिनहरु सम्झिन्दै बित्यो | उनको नबाँधेको कालो कपाल रेशमका धागाहरु झैँ सलल बगेर कानमा राखेको फोन छोप्न आईसकेको थियो | बैंशले उन्माद भएर थाम्न नसकेर पोखिए जस्तो लाग्थ्यो उनको कपाल |  अर्को हातले सर्लक्क कपाल समातेर कानको पछाडी अड्काईन | कानमा माथीबाट लस्करै  राखिएका मोतीका दानाहरु घाममा अईना झैँ टल्किएका थिए | अनि उनले भनिन, " सुन न, तिमि टाढा भएको मलाई त मन नै पर्दैन , भेट नभएको पनि कति धेरै भै सक्यो | मिलाएर आउ न नेपाल , डेट जाउँ |"

***********************
त्यो दिन नाजको क्युब खाली थियो | कुर्सी खाली थियो | काम गर्ने  टेबलमा खाली थियो |   टिम मेनेजरको टेबलमा राखेको फोन को घन्टी बज्यो | 
"हे, दिस इज नाज , सरी आई कान्ट मेक ईट, फ्यामिली इमरजेन्सी | गोईंग ब्याक टु माई कन्ट्री |"
"तो फिर अंग्रेजीमे क्या मा -चुदा रहा हे |" धोती टिम मेनेजरले बोली सक्न नपाउंदै फोन टुं-टुं -टुं- टुं गर्यो |

************************
खारीएको बोकोले बाख्रीको बास्ना पाउँदा झैँ गरेर नाज एक सासमा बोस्टनको लोगन एरपोर्ट पुग्यो र टिकट काट्यो | सेक्युरिटी चेक सकेर प्लेन भित्र बस्यो | सिट नम्बर हेर्यो | संगैको सिटमा धोती जस्तो मान्छे बसी राख्याथ्यो |
 नाज हेर्दै खेरी बाँदर जस्तो देखिन्थ्यो | 
सामान्य परिचय भयो |
"हाई, आई एम नाज, सो एक्साईटेड म्यान, गोईंग फर अ डेट"
बस्ने मान्छेले सोच्यो,यस्तो बाँदर जस्तो मान्छेलाई कसले डेट गर्ने होला अनि अनुहारमा नक्कली खुशी निकालेर भन्यो : "हे द्याट्स एक्साईटिंग | आई एम गोइंग फर अ डेट टु | बाई द वे आई एम पुन्तर, "


क्रमश : .......
कमेन्ट लेख्छु भनेर लेखेको लेख्दा लेख्दै कथा पो होला जस्तो छ |


 
Posted on 02-24-15 6:22 PM     [Snapshot: 38532]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा ! कस्तो दामी कथा फ़िउल ट्यांक ब्रो ! म त् हाँसेर मुर्छै परे ! फेरी कथाले कस्तो दामी त्विस्ट हानेको लास्टमा ! कसरि लेख्न आउँछ हो एस्तो दामी कथाहरु ब्रो !!! ब्रोको लेखन कलालाइ चै दाद नै दिन पर्छ भने ! यो कथाको अर्को भागको प्रतिक्ष्यामा बसिराको छु !

अनि मेरी प्यारी प्रियाँकाजी र केकीजीको त्यो फोटो देखेर म नि कस्तो भाभुक भए ! कत्ति धेरै माया गर्नु हुँदो रहेछ मेरी प्रियाँकाजीले केकीजी लाइ ! लै नि बरि ....मेरी प्रियाँकाजी के सारो किउति देखिनु भाकी भने ! मलाई त् उहाको ओठमा नै चुप्पा दिन मनलाग्यो !




 
Posted on 02-24-15 8:03 PM     [Snapshot: 38607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फ़ुएल टाँक ब्रो,
कथा एकदम राम्रो छ,ब्रो आसु कबि हो कि ?
जे होस् कथा एकदम राम्रो लाग्यो
कथा को दोस्रो भाग कुरी राको छु

उही मेरो प्रियाँकजी को खाते पागल प्रेमी पुन्टर

 
Posted on 02-25-15 2:08 PM     [Snapshot: 38887]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यसो सोच्दै थिएँ, त्यो कथालाई अर्को धागोमा राखेर एउटा कथा नै हान्दीन पर्छ क्या हो है ?
 
Posted on 02-25-15 2:15 PM     [Snapshot: 38894]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

धेरै राम्रो विचार हो ब्रो अर्को धागो मा एउटा स्टोरी बनेर राखे हुन्छ ब्रो
 
Posted on 02-25-15 2:16 PM     [Snapshot: 38900]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नास र पुन्टर ,
के हो त्यो माथिको फोटोमा प्रियंकाले केकिलाई अंगालो हालेको त रिसाएकी स्वास्नीलाई लोग्नेले फकाएको जस्तो देखियो \ कुरो के हो -येसो थाहा भए जानकारी पाम न है ;)
 
Posted on 02-25-15 2:23 PM     [Snapshot: 38906]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लाउरे,
त्यस्तो केहि हैन, | हाम्री प्रियंकाजी ले अलबामा-मा लेस्बियन हुन सिक्या भए मात्रै | केकी जी लाई त पाहाड-तराई सबै सम्मै छ |
 
Posted on 02-25-15 2:39 PM     [Snapshot: 38925]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरो मुख्य जिज्ञाशाको उत्तर त नास र पुन्टर ले देलान \

तर टंकी ब्रो ले भनेको " केकी जी लाई त पाहाड-तराई सबै सम्मै छ |" भन्ने कुरो चै ठिकै हो जस्तो लाग्यो\ मैले पनि येसो विचार गर्दा \

" चार कोशे झाडी नभएको तराई के तराई , अनि कमसेकम माझौल उचाइका डाडा पनि नभए केको पहाड , त्यो त चुरे भैहाल्यो नि " भन्थ्यो एउटा सोल्टी ले .\ हो जस्तै लाग्यो मलाई त \ तर हाम्रो प्रिथिबी एकदम young छ रे नि अरु प्लानेट को तुलनामा तेसैले चुरे पनि बढ्दै गएर पहाड हुन सक्छ रे , तेस्तै हो ?

 
Posted on 02-25-15 5:31 PM     [Snapshot: 39016]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nepali laure ब्रो त्यो मेरो प्यारी प्रियाँकजी ले "पुन्टर" ७ समुन्द्र परि Cha अब आफ्नो भन्नु कोहि छैन भनेर हाम्रो फ़ुएल टाँक ब्रोको गफ लै माया गरेको Ho ब्रो अब क गरोस त बिचारी मा यहाँ छु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
~चौतारी १९९~
Mnang, Mustang Treking and Our Engagement
ICE RAID
TPS FEDERAL NOTICE
हामीहरुले २० जना केटिहरुसंग सेक्स गर्नै पर्छ रे नी !
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
थुक्क प्रियंका कार्कीजी …
नफर्किने गरि नेपाल जाने सोच
TPS to GC (PERM-I140-I485) TimeLine
TPS ma ghanta hannu paryo re IT matra hamro job bikalpa?
Free! Free! Free! - Training and placement
TPS to change of status denied ..Need help
Salary offer aako cha
Is QA/BA worth considering a career ??
♪♪♪ हामी सबै क्लबमा ♪♪♪
"Itiahariko" copied Itahariko username!!!!
लामिछानेको येस्पलीको दसैँ मामाघरमा
Stock ma lagani
filing H1b as gas station attendant
~चौतारी १९९~
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters