serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 345]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 129379 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-27-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




*  चौतारी १८९ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप






२५५४ औ बुद्ध जयन्ती को उपलक्ष मा समस्त चौतारी परिवार लाई हार्दिक मंगलमय शुभकामना





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 189 editions.



 
Posted on 06-01-10 8:28 AM     [Snapshot: 964]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे

लामो वीएकेन्ड लामै भो मेरो त


लोल रामे
 
Posted on 06-01-10 8:29 AM     [Snapshot: 963]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ,


लोल रामे, लोल ।


त्यसो त पुरे थाकेर सुती राख्या होला, ३ दिनमा इस्ट कोस्ट भ्याएका । एक छिन् पुरे एन्ड पार्टी हाम्रो डेरामा सवारी भाको थियो । 


 
Posted on 06-01-10 8:40 AM     [Snapshot: 969]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन दिन सम्म घुमेर कस कस कहाँ गएर फोकटमा टन्न खाएको रहेछ ...... अनी पो त्येत्रो ........
 
Posted on 06-01-10 8:43 AM     [Snapshot: 968]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैसालु  ति तिम्रा रहरहरुमा
न मैले कहिले हरियाली कोरे
रक्ताम्य ति तिम्रा अधरहरुमा
न मैले कहिले खुशीयाली पोते
र शायद रिसायौ तिमी भित्र भित्रै
निफिर्क्री ति तिम्रा खुल्दुली सोधे


शुभ प्रभात जनता लोग !


पुरे त हरायो कि क्या हो ठुलो ठाउँ, बेर पनि छैन ! खबर सबर केही गर्दैन खोइ त !


तारेमाम ठुल्दाइ, लहरे, जदौ रामे !


लामो विकेन्ड हाम्रो नि लामै भो हुनलाई त संचरबार पुरे एन्ड ग्याङ् सँग गीत गजल रेस्टुराँ मा  २-३ घण्टा भलाकुशारी भो ! पुरे त मान्छे हिरो रइछन ! अझ त्यो भन्दा नि आँखामा हाल्दा नि नबिझाउने स्वभावका !


धन्यवाद !


 
Posted on 06-01-10 8:46 AM     [Snapshot: 972]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम रिठ्ठे .......

पुरे ले इष्ट कोस्ट घुमेको रे ..... अनी यता त आएन नि ... यता न आएपछी त इष्ट कोस्ट पुरै गनिदैन है .......
 
Posted on 06-01-10 8:51 AM     [Snapshot: 976]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ।


पुरे ले पुरै घुमेको रहेन छ त्यसो भे रामे? लौ फेरी घुम्नु भन्नु पर्‍यो। नत्र धर्म लाग्दैन रे पुरे ।


पशुपती दर्शन गरी दर्ता किताबमा नाम न लेखाए जस्तै हुने होला रामेको मा गएन भने , मखुला ?



 
Posted on 06-01-10 9:15 AM     [Snapshot: 991]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख ख ठुल्दाइ ......

तर मेरो चाहना चाँही, यता तिर घुम्न आएको बेला दाजु भाई भेटौ भन्ने मात्र हो ...........

सधैं चौतारी मा के झगडा गरी रहनु ..... भेटेर एक दिन पाये खेलै खत्तम भनेर हो ........
Last edited: 01-Jun-10 09:16 AM

 
Posted on 06-01-10 9:15 AM     [Snapshot: 991]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे ...... यस्पालि साहीली रिसाही होली मोरी ........
कतै जान पायिएन ...... यो हप्ता अन्तिम हप्ता भन्छन क्यारे ....... त्यही भएर रात रात भरी जागेको छु .... आफु जागेको बेला कोही जागै छ भने चौतारीमा बसेर चिया खाम भनेर एसो चिहायो ...... घुरी घुरी सुतिरहेका हुने .... अनी रिसाएर निन्द्रा डिस्टर्ब गर्‍यो भन्ने .... कस्ता औतारी हरु छन भने .......

ठुल्दाइ लाई चेक लिन जानैमा फुर्सद थिएन होला के दर्ता गराउनु भयो होला र .........
Last edited: 01-Jun-10 09:22 AM

 
Posted on 06-01-10 9:15 AM     [Snapshot: 988]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो रामे के छ ब्रो? के गरेउ त अनी लामो बिदामा? साइलीकै भट्टिमै बितायोउ कि क्या हो ३ दिनै?


हो ठुल्दाइ हो पुरे लाई फेरी घुम्न भन्नु पर्‍यो नत्र धर्म डगमगाउछ पुरेको ! अनी ठुल्दाइ यसपाली नेपाल जाँदा  पस्पती जानु भो? अरु कुन कुन मन्दिर जान भ्याउनु भो? अनी पस्पतीमा दर्ता किताबमा दर्ता गर्नु भो?


 
Posted on 06-01-10 9:27 AM     [Snapshot: 1001]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रामे लोल ।


यसपाली पशपती त के बसपती पनि जान पाइएन रिट्ठे । (बसपती-आरु को बिंया )।


मखन महादेबलाई( हनुमाढोका छेउको सानो पशुपती )  पशपतिमा गाई दर्ता गरिदिनु भनी मन्जूरनामा सहित् १ रुपैयाको डबल दिएर आएको छु । पैसा दिए पछी त काम बन्ला नि ।


 
Posted on 06-01-10 9:32 AM     [Snapshot: 1009]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-01-10 9:36 AM     [Snapshot: 1015]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ रिट्ठे


चिया खाम न चिया


 
Posted on 06-01-10 9:57 AM     [Snapshot: 1028]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , कस्तो अल्छी लागि रहा छ ,


कस्तो भयो सबै को लोङ वीकेन्ड ? आफ्नो त खासै केही भएन । ल अली अली काम छ चिहाउदै गरुला , कुरा छ भने उता चिचाउने बाकस मा आम


 
Posted on 06-01-10 11:39 AM     [Snapshot: 1058]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालाजु माथि हो नि नारान साहिली र माहिलिको ताँती
एउटी आउँछु भन्थिन् रेशमी चुल्ठो बाटी
जमदारलाई पनि ढाँटी सुबेदारलाई पनि ढाँटी
कस्ती रहिछिन् (बाठी) मै जस्तालाई ढाँटी


मंगलबारे जुन संक्रान्तिमय जदौ सबै गाम्लेहरुलाई।
सबैको लामो सप्ताह रमाइलो गरी बित्यो भन्ने मानिछु।
रामे, कुरो त अ अली बाझियो नि। पूरे त्यता आएन रे, फेरि पूरेको फोटो भने कसरी खिच्न सकेको हो। पूरेले पनि कहाँ के खाएको हो, त्यत्रो गोबर्धन पर्वत श्रीजना गर्नलाई।
अरु पूर्वेलीले भने पूरेलाई भेटेकै स्पष्ट किटान गरेका छन्। सुन्तली पनि थिइन् कि अर्कीलाई च्यापेर आएको रहेछ बज्जे?


ठुल्दाइ, यो चाँही पशुपती होइन? मैले त त्यही सोचेर फोटे कारवाही गरेको यो मन्दिरलाई।         



 
Posted on 06-01-10 11:55 AM     [Snapshot: 1068]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बैरे, चिप्ले मार्ट्साब


कता बेपत्ता हो एतिका दिन


मैले पनि गाइगुइ सुनेको हो पुरे को चर्तिकला बारे ठुल्दाइ को मुखारी बाट


ल ठुल्दाइ ले नै बिस्तार लगाउनु पर्‍यो अब


 
Posted on 06-01-10 11:58 AM     [Snapshot: 1074]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो माथि को पशुपती मन्दिर मा त म नी गाको हो


अनी ठुल्दाइ लाई चिन्छ भनेर सोध्दा चिन्छ रे


अहिले त ठुल्दाइ अम्रिका गएर हाइ सञ्चो भा छ रे - नत्र उट्पट्याङ उट्पट्याङ कुरा गरेर बस्न टिक्न दिदैन भन्दै थ्यो - 


 
Posted on 06-01-10 11:59 AM     [Snapshot: 1072]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम चिप्ले ...
त्यो फोटो अरु औतारिले पठाएका हुन .....
 
Posted on 06-01-10 12:37 PM     [Snapshot: 1091]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले माट्साप' ! गाथमा आरामै होला ! अनी लामो सप्तान्त मा के के गरियो? कहाँ कहाँ गैयो? यसो सचित्र नै बर्णन गर्ने कि?


लहरे रात भरी पुल खेलेर बसेर ब्यान भएपछी झुल भित्र बाट निस्किनै बिर्सेंछ !


रामेले चाँही यो ३ दिन सुतेरै बितायो होला ! अरु दिन सुत्न नपाको बिचरा !


 
Posted on 06-01-10 12:46 PM     [Snapshot: 1096]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो रिठ्ठे ...... ३ दिन खासै सुत्न पायिएन भन्दै छु .......
 
Posted on 06-01-10 12:48 PM     [Snapshot: 1095]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम चिप्ले मार्साब अनी बैरे ।


हुन त चिप्ले मार्साब ले राखेको फोटो रुन्चे महादेब अर्थात मखन को सानो पशपती नै हो । कुनै शंका छैन। मैले अघी न टाँसेको अर्कै महत्वपूर्ण महादेबको हो । औरेजिमा इन्फर्टिलिटी महादेब ।


 


धेरै बर्ष अगाडि त्यो मक्खनको महादेब रोएको समाचारले धेरै मान्छेलाई रुवाएका थिए। कसैको घडी हराए, कसैको सिक्री । 



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters