दौतरी
Replies to this thread:

More by दौतरी
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 338]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 140896 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-14-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition





 
Posted on 03-17-10 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ ।


तारेमाम पुरे,



भरे मात्र भेट हुने गरी कल्लाई भेट गर्न जान लागेको नि पुरे ?


एक गिलास चिया त पिएर जाउ ।


 
Posted on 03-17-10 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे अनी ठुल्दाइ

अरु कोइ छैन कि के हो

कता गए सब का सब - काम चोर्न पाएन कि

कि तेल निस्कन्दै छ सबै को

 
Posted on 03-17-10 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K ho aaja sab jantaa janaardan kataa gae ??


ek Ghantaa bhayo kohi ni aayena la pure ra Thuldaai lai pranaam , ani aaudai garekaa lai ni pranaam


 
Posted on 03-17-10 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ छैन राइछ

के बसाइ भो र -- ल म हिंडे चिच्याउने बाकस तिर
 
Posted on 03-17-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे, लहरे ,


चिच्याउने बाक्सा गए सि कोइ हुन्छ र यहाँ । सब बिग्रियो। यस्तो सुन्दर मौसम मा चौतारी मा बसेर गफ गर्नु को मज्जा यी भुर्रा भुरी लाई के थाहा ?? मखुला ??


 
Posted on 03-17-10 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ।

पुरे, ठुल्दाइ, बैरे, र मोरो लहरे लाई मेरो HI

हैन किन कोइ पनि नभएको आज ?


 
Posted on 03-17-10 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे लाई म देखी के को रिस हँ

अझै पनि कोही आको छैन त - कता मरे सब का सब


म त एक चक्कर लार आको -

 
Posted on 03-17-10 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुँइमा बस्दा दाग लाग्ला काखैमा बस्दा बात् लाग्ला
हाँसौं खेलौं पातली ओछ्याइदिन्छु चकटी


बुधवारे जदौ यहाँ कोही भए देखी। पूरेले त हाटा दिहाल्यो। पूर्वेली हसुर्दै होलान्। बाउचा कराउने बाकसतिर होला। बैरे र रिट्ठेको के भर भो र।
रामे, थुतुने किताबाँ बेवस्ता गरेको होइन है, खोले पछी लामो समय बिताउने भएकोले हाजिर गरेको छैन। सप्ताहन्तमा अवश्य सदर हुनेछ। रामे पनि यता हो कि होइन थाहा भएन। हार्बर्ड चोकतिर घुम्दै छ कि बिर्खे बुढासँग फोनमा हो।          


 
Posted on 03-17-10 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सर म त यतै छु नि ......

अरु औतारिहरु ले पो माया मारे त चौतारीको .....

कहाँ हार्बर्ड चोक तिर घुमिरहनु पाउनु .....

फर्किसकेनी आफ्नै गुफा तिर ......

मोरा हरुले पैसा तिरेर बोलाएका छन ........ कहाँ त्येतिकै घुमेर बस्न दिन्छन र ....

पुरेको त काम पर्‍यो रे ल ठीक छ ...... (जहिले पनि काम छ भन्ने लाई के गर्न सकिन्छ र )

बैरे, रिठ्ठे, र लहरे त बल्छी हाल्दै बसेका होलान ..... अझ रिठ्ठे त अजेल देखिएको छैन .... दिक्क मान्यो जस्तो छ बल्छीमा कोइ नपरेको ले .......

ठुल्दाइ चाँही कहाँ गये ....... बुढा नेपाल जाने भनेर किनमेल तिर लागेकी क्या हो?

अनी अरु औतारिहरु कता गये कुन्नी ........
 
Posted on 03-17-10 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो रामे, निकै बेर पो साझा सुस्तायो त। नभन्दै ठुल्दाइ कता लाग्नु भयो। आज अलि धेरै काँडा भएको माछा परेको हो कि, केलाउँदै खान समय लागेको। होइन भने पक्कै खैरेहरुलाई इलाहाबादी गफ दिंदै हुनुहुन्छ होला।     
 
Posted on 03-17-10 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ......... ठुल्दाइ कता हराये आज ?
पक्का पनि काँडा ले अल्झाएको होला .......
 
Posted on 03-17-10 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले यसो सोच्दा त पाटे सन्तको दिन (St. Patrick's Day) भनेर दिउँसैदेखि सबैले तीनपाने लडाउन थाले जस्तो पो लाग्यो त। 
 
Posted on 03-17-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



अघी अड्डा आउने बित्तिकै ढड्डा पल्टाउनु अघी नै चौतारी आउन खोज्या हो, सान दाईसग कस्को असहमती हो खै कुन्नी चक्का जाम थियो। त्यपछी मिटिङ को काम आइपर्‍यो। अहिले अल क्लियर भए सि आइयो।


शपिङ के गर्नु र रामे, पैसा भए पो। डाँकाहरुले दिने पैसा घरबेटी लाई बुझाउदै ठीक्क। अहिले पैसा न भएर दिक्क ।


 
Posted on 03-17-10 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, माछा भात हो आज पनि? 
 
Posted on 03-17-10 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ठुल्दाइ को माछा माछा भ्यागुता रे

हैन ठुल्दाइ -


चिप्ले सर तारेमाम - के हुँदैछ -


रामे ले मलाई देखी सहेन

 
Posted on 03-17-10 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पुरे को आज दिन भरी काम छ भनेको होइन

थुतुनो किताब चाँही चलाऊने टाईम हुने चौतारी आउन टाईम नहुने

के ताल हो पुरे को

पुरे केटो बिग्रेकै हो त

 
Posted on 03-17-10 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज घ भा हो चिप्ले सर । माछो त वाध्य भएर खाको नि हिजो । अझ झोल मात्र।
भ्यागुतो खान पाए कल्ले माछो खान्थ्यो, मखुला चिप्ले ।



हैन पुरे थुतुनो किताबमा?? पक्का नि लरकीहरु माथि टिप्पणी गर्दै होला। 


 
Posted on 03-17-10 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त .... त्यो पुरे जहिले पनि बिजी छ भन्छ अनी थुतुनो किताबमा हल्ला गरिरहेको हुन्छ ...... धेरै चोटि थाहा पाइसके  मैले नि ...


ठुल्दाइ यो घ भात भनेको चाँही के हो ?

 
Posted on 03-17-10 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रामे। घ- भा भनेको घरको भात ।


म पनि थुतुनो किताब पल्टाएर हेर्दै थिएं। बिर्ख्या जोडी को त सिनेमा अस्टाइलको फोटो राइछ बाइ।


 
Posted on 03-17-10 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि त्यही हेरिरा हो

पोज पोज को छ फोटो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters