Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Syang-JALI.....????

[Please view other pages to see the rest of the postings. Total posts: 395]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 134404 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-08-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anyone from Syangja?
 
Posted on 11-13-06 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-13-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

that's the common bus ride in Siddhartha Rajmarg:

 
Posted on 11-13-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pictures above are from the following source in the internet:

http://www.trekearth.com/gallery/Asia/Nepal/West/Gandaki/Syangja/photo282742.htm
 
Posted on 11-13-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Sukumbasi, so u r from Karendada... I am from Jaisidanda bro...
 
Posted on 11-13-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Easy coast,
wow jaisi danda kata tira ho ma chai jaisi danda mathi tira bastheye.
 
Posted on 11-13-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tehi bato tala ho... 5 mins walk, downhill from the bus road...
 
Posted on 11-13-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Galyang Bazar ko Momo

 
Posted on 11-13-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-13-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रताप रेष्टुरेन्ट त वालिङमा पनि थियो नि, अहिले छैन? जहिले पनि स्कूलबाट फर्किंदा, तातो तातो खशीको म:म खाने गरिन्थ्यो।
 
Posted on 11-13-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Damadol, from bagar

Binod exactly not frm phedikhola half an hour from there. My aunt's house is there though. My mama ghar is half an hour walk from there or Sarketari or wat u called Kubhende bhanjyang.

Btn where u both frm ?


gal1
 
Posted on 11-13-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्केटारीमा कुमार केटाले पार्‍यो जारीमा।
 
Posted on 11-14-06 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing bro,

Now it works!!!!Ok Though i didn't pass my SLC from Jyoti i m 99 batch and i attended jyoti till 1997.And what abt u which part of pragatinagar r u from? Ghumti or around mandir???? And lastly sorry for the late reply.
 
Posted on 11-14-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waiyat bro, no problem where r u now? NO Im not from Syangja and did not go to any schools in Syangja Bajar, just had some memories there so started a thread. Still waitingif u ve found some info abt L. S.

pLEASE reply me now la....
 
Posted on 11-14-06 1:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एतिहासिक धार्मिक र पर्यटकीय स्थलहरु

यस जिल्लाको पर्यटकीय स्थलको चर्चा गर्दा पर्यटन स्थलको रुपमा परिचित पञ्चमुल, सिरुवारी ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँ नै मानिन्छ । पर्यटन प्रतिको जनचेतना, सरसफाई र आतिथ्य सत्कारको कारण सिरुवारी ग्रामीण पर्यटनको यथार्थ नमूना प्रस्तुत गर्न सफल भएको छ । यसको अलवा केही बर्षेखि यता ग्रामीण पर्यटनको रुपमा कोल्मा वराहचौर गा.वि.स. छनौट गरी कार्यक्रम सञ्चालन भएबाट पर्यटन क्षेत्रमा थप टेवा पुगेको छ । यस जिल्लामा रहेका विभिन्न पर्यटकीय एवं धार्मिक स्थलहरु जस्तैः वहाकोटको कैलाश गुफा, चिलाउनेवासको अन्धाअन्धी दह, छाङ्गछाङ्गदी, पञ्चासे, नुवाकोट, कालीगण्डकीको किनारमा अवस्थित राम्दीघाट आलमदेवी आदि ठाउँहरुको समुचित विकास गरेको खण्डमा यस जिल्ला पर्यटकिय दृष्टिकोणले साच्चिकै अगाडी बढ्ने देखिन्छ ।

स्याङ्जा जिल्ला चौबिसे राज्यहरुको इतिहास बोकेको ऐतिहासिक जिल्ला भएकोले यसको विशेषता आफैमा महत्वपूर्ण छ । पुरातात्विक महत्वका हिसाबले सतौं, गह्रौ र भीरकोट स्थित चौबिसे राजाहरुको ऐतिहासिक कोतहरु अध्ययन र अनुसन्धानका विषय हुन् । यस जिल्लाका महत्वपूर्ण धार्मिक स्थल निम्न अनुसार छन् ।

१.छाङ्गछाङ्गदी: श्री स्वस्थानी ब्रत कथामा आधारित सतीदेवीको अंग पतन भएको स्थल, छायां क्षेत्रको रुपमा समेत परिचित पवित्र तीर्थ स्थल सदरमुकाम वाट १८ किलो मीटर दक्षिण सिर्द्धार्थ राजमार्गमानै पर्छ ।

२.पंचासे डांडा: समुद्र सतहबाट २५१२ मीटरको उचाईमा रहेको जिल्लाको अग्लो स्थान र बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान सदरमुकामबाट ३० किलो मीटर उत्तर पश्चिममा पर्छ । यो स्थान स्याङ्जा कास्की र पर्वत जिल्लाको सीमामा एक पर्यटकीय स्थानको रुपमा रहेको छ ।

३.अन्धाअन्धी दह: चिलाउनेबास गा.वि.स.मा पर्ने प्रसिद्ध दह सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा पर्छ । त्रेतायुगमा श्रवणकुमारले आफना अन्धा बाबु आमालाई तीर्थ घुमाउने क्रममा यस ठाउँमा आई पुगे पछि बाबु आमालाई पानी खुवाउन स्थानीय दहमा गाग्रो डुबाउंदा निस्केको आवाजलाई मृगको आवाज समझी राजा दशरथले त्यस तर्फ वाण चलाउँदा श्रवणकुमारको मृत्यु भएको र राजा दशरथ पानी लिएर जादां श्रवणकुमारका बाबु आमाले सबै कुरा थाहा पाएर राजा दशरथलाई तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस् भनि श्राप दिई दुबै जना त्यहीं रुँदारुँदै मरेका हुँदा उनीहरुको आँसुबाट दहको उत्पति भएकोले त्यस दहको नाम अन्धाअन्धी दह रहन गएको किम्बदन्ती रहेको छ । यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ ।

४.राधा दामोदर आश्रम: सांखर गा.वि.स.मा पर्ने पसिद्ध तीर्थ स्थल सदरमुकामबाट ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ ।

५.चण्डीकालीका: पु.व.न.पा.वडा नं. ९ मा पर्ने प्रसिद्ध भगवती स्थान सदरमुकामबाट ६ किलो मीटर उत्तर पश्चिममा पर्छ ।

६.राम्दी घाट: काली गण्डकीको किनारमा रहेको प्रसिद्ध धार्मिक स्थल सदरमुकामबाट ५२ किलो मीटर दक्षिणमा पर्छ ।

७.आलम देवी :शाहवंशका कुलदेवीका रुपमा रहेकी आलम देवी देशकै महत्वपूर्ण धार्मिक स्थल सदरमुकामबाट किलो मीटर दक्षिण पश्चिममा पर्छ ।यस जिल्लाको पर्यटन स्थललाई हेर्र्दा ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँको रुपमा रहेको पञ्चमूल सिरुवारी, कोल्मा वराहचौर, नुवाकोट डाञडा र चित्रे भञ्ज्याङ्ग गा.वि.स.मा रहेको गह्रौकोटलाई साँस्कृतिक तथा पर्यटकीय स्थलको रुपमा लिईन्छ ।


source : http://www.syangja.com
 
Posted on 11-14-06 1:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waiyat bro..............still waiting,,,,give me yr mail or send me mail then la.

fren_amazing@yahoo.com
 
Posted on 11-14-06 1:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just added u .
 
Posted on 11-14-06 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i'm from mirmi.
 
Posted on 11-14-06 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i too know galyang ko momo... radio pashaal, like tyo cheu ko bhatti... ah memories
 
Posted on 11-14-06 1:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hyaaaaa bro, k ho MIRMI ka manchhe le ta PROJECT aauda TANNA gaath kamaye re ni ho? just a prank hai..

...
By d way, where r u from Mirmi? Mirmi Phaata Aadhi Muhan, HarmiChaur, Chhapa, Birga where else? Seems u r in US now.....
 
Posted on 11-14-06 2:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BHAUTE- The most sought after man in SAJHA but has disappeard these days but im sure he wd be back soon coz its his style to appear for few months and again to hide.

ALL sayngjalis r waiting for u, in the meantime, lets enjoy his KAVITA.....

-भउते

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters