[Show all top banners]

ishwor12
Replies to this thread:

More by ishwor12
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}

[Please view other pages to see the rest of the postings. Total posts: 2360]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 NEXT PAGE
[VIEWED 970035 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 118 pages, View Last 20 replies.
Posted on 06-07-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a singer!!Great Voice !!!!
He got a great platform to hang on and He ROCKS!!!!

Video:


DO REPLY ON HOW YOU THINK ABOUT HIM!!
 
Posted on 08-31-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Indian Idol - Gala-10
(31/08/07)


Part:-1a (Chang~Alisha)

http://hhp6mh22juy05jisrat.usercash.com

(Judges Choice Round)

Part:-1b (Amit)

http://hhvzy0tcw09duje9y575v.usercash.com

Part:-1c (Amit+Tusshar)

http://hh1mgr5jt98fb9fud7ym.usercash.com

Part:-2 (Prashant)

http://ii3moeyhua35x4xfvprgq.usercash.com

Part:-3 (Ankita)

http://hhkhxmitjv01p3mxz057s.usercash.com

cmmg up more....
 
Posted on 08-31-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Part:-4a (Emon)

http://hhcdc9nho9gezd3ib0d.usercash.com

Part:-4b (Emon-Cmmts cont..d)

http://hhkwkenlp04asrz0hp6oo.usercash.com

Part:-4c (Group Performance)

http://hhhq6adx9hyypzkt01w4.usercash.com

(RD Special Round)

Part:-5 (Emon)

http://hhqwkq1btlrqhm2r65h5.usercash.com

Part:-6 (Ankita)

http://hh1qt1plxrt7yyqcap7t1.usercash.com

OR

http://hhmye3261v09w32pst.usercash.com

Part:-7 (Sharmaan & Kunal)

http://hh62kexm2a5bvmzipqyph.usercash.com

OR

http://hhq42vurakclfpk82yei.usercash.com


cmmg up more....
 
Posted on 08-31-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

from singapore can vote to Prashant in indial idol.

plus ppl from singapore can now vote! name to 79000!!

PRASHANT 79000.

Pls vote to Prashant
 
Posted on 08-31-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Next Part

http://www.topranger.net/Indian-Idol-3/31stAugii3-2.html

this link works well.
 
Posted on 08-31-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

did u see???
they did not mention the CHANGE of SMS number in both Shows of Prashant but they did mention that in all other participants...
WTF
 
Posted on 08-31-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

THE BEST ARTICLE ive read abt our own PRASHANT

प्रशान्तको प्रगति र हामी नेपाली

- ZZ बाट -

प्रशान्त - एउटा नेपाली मुलको मान्छे, जो बिदेशमा जन्मियो, हुर्कियो, त्यसमा उसको के दोष? जसले आफुलाइ नेपाली ठान्छ, आफ्नो बिजयमा संसारभरिका नेपालीहरुको बिजय प्रतिविम्बित हुने देख्छ, निर्णायक देखि लिएर नेपालीहरुप्रति घृणा गर्ने, नेपालीलाइ भारतभित्रै दोस्रो दर्जाको नागरीक ठान्ने, पराइ ठान्ने निकै ठुलो जमातसित एक्लै र आफ्नै बलबुतामा संघर्षरत छ, उसले तमाम नेपालीबाट केहि अपेक्षा गरेको छ भने मात्र ती नेपालीको गच्छेअनुसारको एसएमएस भोट । बस यत्ति न हो । के उसलाइ हामी नेपाली भनाउँदा मान्छेले यस्तो संगीन अवस्थामा नेपाली नागरिकता नभएको मान्छे भनेर छुद्रता देखाउने ? ज-जसले यहाँ प्रशान्तको खोइरो खनेर कमेण्ट लेख्याछन, म बाजी ठोकेर भन्छु तिनीहरु कसैले पनि प्रशान्तको निम्ति एउटा भोट पनि हालेका छैनन । ती पानीमराहरु आफ्नो जीवनमा कुनै उल्लेखयोग्य सफलता हासील गर्न नसकि, नेपाल र नेपालीको निमित्त कुनै योगदान दिन नसकि कुण्ठित भएर कुनै कुनामा थन्किएका होलान शायद र यहाँ मेरो संसारमा प्रशान्तको विजय अभियानमा धक्का लगाउने खालको बेफ्वाँकको वाहियात तर्कहरु गर्दै कमेण्ट लेखेर देशको लागि देशबासिको लागि के के न ठुलो योगदान गरेको भन्ठानेका होलान । छि घृणा लाग्छ मलाइ यो तुच्छ प्रवृत्तिसित ।

समर्थन किन?

आम नेपालीले यो घडिमा प्रशान्तलाइ भित्री दिलदेखि नै समर्थन गरेका छन । बिडम्बना, भोट दिन सक्ने नेपाली नागरिकताधारीहरु निकै थोरै छन, तर जति छन, तिनले दिलोज्यानले समर्थन गरेका छन भने भोट दिननसक्नेहरुको एउटा ठुलो पंक्तिले नैतिक समर्थन गर्दै प्रशान्तले इण्डियन आइडोल जितोस भन्ने शुभेच्छा राखेका छन । प्रशान्तले पाएको अपार समर्थन पछाडि उनी नेपाली हुनु मात्रै कारण होइन अरु थुप्रै कारणहरु पनि लुकेका छन जसलाइ छोटकरीमा भन्ने हो भने नेपालीहरुको आत्मसम्मानको लडाइ भन्नु उपयुक्त होला । जसका निम्न कारणहरु छन ।

१) भारतीय नेपालीहरुले भारतको स्वतन्त्रता संग्रामभन्दा धेरै अघिदेखि नै भारतनिर्माणमा उच्चकोटीको योगदान गरीआएका छन । चीन र पाकिस्तानसित भएको लडाइमा नेपालीले देखाएको वीरता, भारतभित्रकै हिन्दु मुसलमान दंगा नियन्त्रण गर्न गरेको योगदान केहि उदाहरण हुन । आन्तरीक सुरक्षामा उच्च घराना देखि लिएर घरघरमा चौकिदारी गरेर नेपालीहरुले बहादुर र इमान्दारको परिचय त बनायो तर आत्मसम्मान हासिल गर्न सकेन । भारतको आठौ अनुशुचिमा रहेरै पनि रैथाने भारतीय नेपाली भाषीहरु भारतमा आफुलाइ बाहिरिया महशुस गर्न बाध्य थिए । अहिले प्रशान्तको उत्थानमा समग्र नेपालीहरु आफ्नो आत्मसम्मानको उत्थान महशुस गर्दैछ जसको अनुभव गर्न तपाइ दार्जिलिङ सिक्किम मात्र होइन भारतभित्रको कुनै पनि नेपाली बहुल क्षेत्रमा भ्रमण गर्न सक्नुहुनेछ ।

२) शुरुवाति दिनमा प्रशान्तले सबै वाहवाहि नै बटुलेका थिए, तर जुनदिन उनले एउटा प्रत्यक्ष अन्तर्वार्तामा आफु नेपाली भएको आफ्नो जीत नेपालीको जीत हुने भावना ब्यक्त गर्यो, त्यो दिन देखि निर्णायक टोलिमा रहेका उदितनारायण बाहेक अरु जम्मैले प्रशान्त तारीफमा कन्जुस्याँइ गर्न थाले । सानो सानो गल्तीमा ठुलोठुलो आलोचना गर्न थाले । यो पक्षपात निश्चितै रुपमा प्रशान्तको शुभचिन्तकहरुले पचाउन सक्ने कुरो भएन । प्रशान्तले आफु दार्जिलिङे, सिक्किमे वा अन्य शब्द भनेर होइन नेपाली भनेर परिचय दिन चाहे । आफ्ना घरपरिवारमा बोल्ने भाषा र आफ्नै धरातलमा गर्व गरेर देखाए ।

३) प्रशान्तको शानदार र मिठासपुर्ण स्वर त छँदैछ । यदि प्रशान्तले राम्रो गायनकला प्रस्तूत गर्न नसकेको भए उनी नेपाली हुँदैमा यसरी टप ४ मा पुग्ने अवश्य थिएनन । हो उनको गायनशैलिमा सुधार्नु पर्ने कुराहरु थुप्रै होलान, तर तथ्य के हो भने विना कुनै प्रशिक्षण भाग लिन गएको प्रशान्तले १४ बर्ष साधना गरेका प्रतिस्पर्धिहरुलाइ समेत उछिनेर - हुने बिरुवाको चिल्लो पात - भन्ने देखाइसक्यो । एक बर्ष अघिसम्म उनी आफैलाइ आफुसित गायन प्रतिभा पनि छ भन्ने थाहा थिएन । उनी त पुलिस कमाण्डो थिए ।

४) प्रशान्त एक निम्न मध्यम वर्गका साधारण केटा हुन । त्यति पढेका पनि छैनन । घरमा कमाइ गर्ने एक्लो ब्यक्ति, दु:ख गरेरै भएपनि परिवार धान्ने एक्लो आशा । त्यसैले उनले जन्मिदै मुखमा चाँदिका चम्चा च्यापेर आएका, महंगा स्कुल पढेका, बिदेश घुमेका संभ्रान्त वर्गको प्रतिनिधित्व गर्दैनन, बल्कि एउटा संघर्षरत सामान्य मान्छेको प्रतिनिधित्व गर्छन । यसैले उनी सामान्य जनताका प्यारा छन ।

५) प्रशान्तलाइ भोट दिने समुदायमा भारतीय प्रहरी पनि छन, जसले प्रशान्तको विजयमा आफ्नो शान बढेको महशुस गर्दैछ । अत्यन्त जटील र कुख्यात भारतिय अपराध जगतसँग रातोदिन जुधेका भारतीय प्रहरी जनताको नजरमा भ्रष्ट र निकम्मा छ । भारतीय प्रहरीले प्रशान्तको बिजयलाइ आफ्नो छवि उजिल्याउने अवसरको रुपमा लिएको छ ।

आलोचनाको चीरफार

अब एकैछिन प्रशान्तलाइ गरीएको आलोचनाको चीरफार गरौ । मुख्यत: नेपाली समुदायबाट उनलाइ गरिएको आलोचनाका ३ आयाम छन । (१) उनको निम्ति भइरहेको खर्च (२) उनी नेपाली नभइ भारतीय हुन (३) उनी भन्दा अन्य गायक गायिका राम्रा छन । उनको स्वर मनपराउने र मननपराउनेहरु एकै निष्कर्षमा पुग्नै सक्तैनन । उदितनारायण आज समग्र भारतीय महाद्वीपका जल्दाबल्दा गायक भए तर उनको स्वर शुरुमा कसैले मनपराएका थिएनन, रेडियोनेपाल प्रवेश गर्नै पनि उनलाइ कम्ति संघर्ष गर्न परेको थिएन । यस्तै प्रशान्तको स्वर नै मन नपराउनेले उनलाइ भोट पक्कै हाल्दैनन, तीनिहरु कतै कमेन्ट लेख्ने ठाउँ पायो भने छुस्स कमेण्ट लेख्छन, उ भन्दा अरु राम्रो छ भन्छन, त्यत्ति हो ।

प्रशान्तको निमित्त बेमतलबको खर्च भएको छ भन्ने कुरा मलाइ कुतर्क नै लाग्छ । अरे बाबा, यो संसारमा त्यस्तो बेमतलबको कुरा खोज्ने नै हो त? कति छन कति ? हरेक कुराको कुनै न कुनै पक्ष बेमतलब भनेर उडाउन सकिन्छ । पृथ्विमा खान नपाएर अकालमा कैयौ मान्छे मर्दा मंगल र वृहस्तपति गृहतिर रकेट उडाउनु बेमतलब होइन ? आफ्नै टोलछिमेकमा सडक बत्ति नहुँदा १० रुपैया खर्च नगर्ने कञ्जुस छिमेकिले भोजभतेरमा लाखौं उडाउनु बेमतलब होइन ? वार्ताद्वारा आधा घण्टामा समाधान हुने समस्याको निम्ति ३ दिन लगातार नेपाल बन्द गरेर लाखौ जनतालाइ प्रभावित पार्नु बेमतलब होइन ? हरेक मान्छेको दिनचर्या हेर्नोस, चुरोट खैनि देखि लिएर कति छन बेमतलबको खर्चमै रमाउने जिन्दगिहरु । डिस्को, बार र डान्स रेस्टुरेण्टको खर्चलाइ गरीवको पढाइ वा अन्य कुनै रचनात्मक काममा गरिने खर्चसित दाँज्दा त्यो बेमतलव हुँदैन ? गोजी रित्याउँदै गर्लफ्रेण्ड ब्वायफ्रेण्ड सित मोबाइलमा घण्टौ कुरा गर्नु बेमतलब होइन ? त्यसो भए प्रशान्तलाइ समर्थन गर्न खर्चिएको पैसा मतलब वा बेमतलब के हो? पुँजीवादको बिकृति भनेर पण्डित्याँइ छाँट्दैमा त्यस्तो प्रवृत्ति निरुत्साहित हुन्छ? गीतसंगीतमा चाख हुनेका लागि प्रशान्त एक आशाको पुञ्जमात्रै हो, रोलमोडल हैन । संम्भावना देखाएका छन, सफलताको सिंढीमा अझै चढ्दै गरे भविष्यमा रोलमोडेल बन्न पनि सक्छ । कतिपय ठाउँमा तोङवामा बग्ने पैसा प्रशान्तलाइ भोट हाल्न खर्चिदै छन, पप तान्ने पैसा त्यसमा लगाइदैछ, यूवाहरु लागूपदार्थ भन्दा बढी प्रशान्तमा लठ्टीदै छन, के त्यो थोरै नै सहि, सकारात्मक भन्न सकिन्न ? अवश्य सकिन्छ ।

उदितनारायण, मनिषा वा प्रशान्तले नेपाललाइ केहि गर्ला वा गर्दैन भनेर विवाद गर्नुको पनि काम छैन । कलाक्षेत्र वास्तवमा यति सशक्त र संवेदनशील हुन्छ कि सानो कुराले पनि निकै ठुलो असर पार्छ । जस्तो हृतिकरोशन काण्ड वा माधुरि दिक्षित काण्ड नै हेरौ - हामीलाइ संझना छ त्यसले नेपाली भावनामा कस्तो चोट पुर्याएको थियो । त्यस्तै अहिलेकै इण्डियन आइडोलमा पनि उदितनारायणले प्रशान्तसित बोलेका २-४ नेपाली वाक्यहरुले समग्र नेपालीहरुमा कति राम्रो छाप पारेको छ । प्रशान्त जहाँ जान्छन - ओय नेपाली - भन्दै चुप्पा गरेर माया दर्शाउने अ-नेपालीहरुले छपक्कै घेर्छन उनलाइ, त्यसले नेपालीहरुलाइ असाध्यै खुशी बनाएको छ । नेपाली भनेका चौकिदार, बहादुर र कान्छीहरु नभइ भारतका आम भारतीय सरहको हैसियतमा रहेको समुदाय हो भन्ने छापमात्रै ब्यापक रुपमा परेपनि त्यसले बर्षेनि कामको खोजीमा भारत छिर्ने लाखौ नेपालीहरु माथि हुने अपमान र थिचोमिचोमा कमि ल्याउने आशा गर्न सकिन्छ ।

अर्को प्रमूख कुरा भनेको बिदेशमा बसेका नेपालीहरुसित हामी नेपालीहरुको कस्तो सम्बन्ध हुनुपर्छ भन्ने पनि हो । नेपालको नागरीक नभएको हुनाले भुटान वा आसामका नेपालीले देशनिकाला हुनुपर्दा नेपाली मन नदुखाए पनि हुन्छ भन्नु के ठीक हो त? होइन । बिदेशमा जन्मेका नेपालीहरुसित वा नेपाली नागरिकता नबोक्ने नेपालीहरुसित नेपालको कुनै नाता सम्बन्ध र आत्मियता रहन जरुरी छैन भन्न सकिन्छ? सकिंदैन । प्रशान्तमात्र होइन बिदेशमा जन्मि हुर्केको नेपालीहरु निकै धेरै छन जो नेपाली नागरिकता बोक्दैन तर आफुलाइ भित्री हृदयदेखि नै नेपाली ठान्छ । नेपालको सुखदुखमा आफु पनि हराउने कोशिस गर्छ । उदाहरण चाहिन्छ ? बेलारुसि धनाढ्य देखि लिएर हङकङका निर्माण ब्यवसायी, बेलायति निर्वाचित प्रतिनिधि देखि लिएर रुसि चेसमास्टर सम्म, अमेरिकि बैज्ञानिक देखि लिएर ब्रुनाइका सेना सम्म, कहाँ छैन बिदेशी नागरिकता नबोकेका नेपालीहरु, जापान, क्यानडा, अष्ट्रेलिया, अमेरिका, भारत, बर्मा, श्रीलंका, बेलायत, जर्मन, फ्रान्स, बेल्जियम, रुस, युक्रेन आदि देशहरुमा त छ्याप्छ्याप्ति नै छन । जहाँ रहेर पनि यी नेपालीहरु आफ्नो मनमा नेपाल बोकेरै हिडेका हुन्छन । संसारभरी छरीएका सहृदयी नेपाली मनले यी तमाम नेपालीमुलका आफन्तहरुको हरदम प्रगति नै चाहेको हुन्छ । त्यसमा शंका छैन । तर छुद्रमानसिकताले ग्रसित केहि नेपालीहरु भने - हैन फलाना बिदेशी ढिस्काना स्वदेशी जस्ता कुरा गर्दै, संघर्षरत नेपालीको सफलतामा नागरिकताधारी नेपालीले कुनै गर्व गर्नु जरुरी छैन भन्दै विषबमन गर्छन भने त्यो भन्दा बेसि छुद्रता के होला ?

प्रशान्तलाई भोट गर्न
PRASHANT लेखेर निम्न देशमा निम्न नम्बरमा एसएमएस गर्न सकिन्छ

United Arab Emirate 3535
Bahrain (Batelco) 95134
Bahrain (MTC) 77000
Oman 90149
Kingdom of Saudi Arabia (Al-Jawal) 82920
Kingdom of Saudi Arabia (Mobily) 6432
Kuwait (Wataniya) 1571

United Kingdom 83222
 
Posted on 08-31-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Source

http://www.mysansar.com/?p=1862
 
Posted on 08-31-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

go PRASHANT go
 
Posted on 08-31-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक नेपाली नागरिकले नेपालमा 'म भारती हुँ' भन्छ र यदि उ 'नेपालको शान' बन्न चाहन्छ भने त्यसलाइ सहयोग गर्न कुनै नेपाली तत्पर अवश्य हुँदैन ।

विस्तारवादि सोचाइ भारतको छ, नेपालको होइन ।तसर्थ नेपालमा रहेका नेपालीले विदेशिलाइ सहयोग गर्नै पर्छ भन्ने तर्क जोडदार लाग्दैन मलाइ ।
 
Posted on 08-31-07 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing ...you are really amazing in this thread. Your search/research on Prashant and strong support to him is invaluable. I always enjoy reading your postings.

GOOD LUCK TO PRASHANT FOR THIS WEEK.
Last edited: 31-Aug-07 06:41 PM

 
Posted on 08-31-07 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prashant's performances were really excellent. He has really proved to be a versatile singer. My kudos to Udit Narayan for taking a stand and admitting his admiration for Prashant...way to go ..so proud of you..seiko was right, those stupid people dint mention abt the change in sms number during prashant's turn..n i wanna tell those people to screw themselves...Prashant you ROCK..you have a very bright future and thank you for being a source of love,innocence and uniting all the nepali all over the world...you are a true inspiration..hat off you
 
Posted on 08-31-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pls pls pls Vote for Prashant.
 
Posted on 08-31-07 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pls pls pls Vote for Prashant.
 
Posted on 08-31-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good luck



Last edited: 31-Aug-07 10:58 PM

 
Posted on 08-31-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am voting for prashant thru my nepali friends in India. Everyone who can vote, please vote for Prashant!!!!

Good luck Prashant !!!!
 
Posted on 08-31-07 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

may be this will work, caz, other indian r voting to others. Lets try giuys, we have only one hour left. If it works then will be great. Its totally free.
 
Posted on 08-31-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saab i tried that site and it said successufully sent. but m not sure
there's number 91 and should it be 9152525? help pls.
 
Posted on 08-31-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what is the number to send sms to prashant at
http://8r1.syminet.com/zipper/
 
Posted on 08-31-07 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good luck
Last edited: 01-Sep-07 12:36 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters