[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १९० *~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 88569 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 06-07-10 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



*  चौतारी १९० *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 190 editions.


 
Posted on 06-09-10 9:38 AM     [Snapshot: 982]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, लहरे, रामे , रिट्ठे, पिर्के, ब्लर ।


पिर्के लाई स्वागत छ, नयाँ हौ भने दिल खोलेर, मुकुण्डे हो भने बन्द गरेर ।


मुकुण्डेहरुको पोल खोल्नै पर्दैन, हिन्दी सिनेमामा धोती खुस्के झै ट्याम ट्याम मा खुस्की हाल्छ ।


डाक्टर साहेबले हिन्दू पार्टी लाई दोष दिए पनि कस्ले अपहरण गर्‍यो दुनियाँलाई थाहा भए झै मुकुण्डेहरुको सरदार यो हो भने पनि को हो भन्ने गाम्ले लाई थाहा छ क्या रे ।
मखुला ??


 
Posted on 06-09-10 9:45 AM     [Snapshot: 1000]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख ख ठुल्दाइ सोह्र आना सही कुरा गर्नु भयो


गाम्ले हरुलाई थाहा नहुने के छ र - सबै एक से एक


मुकुन्डे बहिस्कार गरम - लु जा त


मेरै अध्यक्षता मा समिती गठन गर्ने हो भन्या


 
Posted on 06-09-10 9:56 AM     [Snapshot: 991]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागतकोलाइ धेरै धेरै धन्यबाद।

तपाईलाई का हेरेको हो त अन्टि ...तपाई सण्सगै हिनेको केटि चै को हो हुन् नि तिनि बरु ;) ... गुण्डा त के, सुकुल गुण्डा नि हुनु तयारछु :पि

खोइ म त कस्लाइ नि चिनदिन...को कस्तो छ...भनहै तिरिमिरी। फस डे, लास डे नहोस है...तिमिमा ढुक्क परेछु। 

लु लु च्या रेडि भो?

 तिरिमिरी...च‍्या खाने? मिठ्ठो पकाछु :) 





 
Posted on 06-09-10 10:07 AM     [Snapshot: 1029]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>तपाईलाई का हेरेको हो त अन्टि <<


पिर्के ले हसायो - अन्टी रे एनु लाई


 
Posted on 06-09-10 10:17 AM     [Snapshot: 1040]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो गफ सुन्दा त रमाईलै छ केटो,ल एउटा पद देउ त लहरे पिर्के लाई। धरान छेउ घर हो जस्तो छ् नि एसो भाका सुन्दा त ?
लु मिट्ठो च्या बनछौ,धन्ने ब्याड।
अनी रिट्ठे कता मुन्टेयो,चिप्ले नि हिजो त सखारै आथ्यो केरे। रामे नि मेरो गाउ को छेउ छौ मा छ् भन्ने सुन्या थे,कैले आउछौ ए मास्तिर।
ठुल्दाइ डा. हुने कैले हो ?
लहरे पर्सी झर न त तल्तिर,म्:म: खाने भे ।


चेली लाई देखेउ कसैले?


 
Posted on 06-09-10 10:17 AM     [Snapshot: 1037]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ma busy chhu hajir janauna matrai aako hai ... la pachhi aaulaa boi boi
 
Posted on 06-09-10 10:59 AM     [Snapshot: 1061]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम, बिस्टे, लहरे, रिट्ठे, पिर्के, ब्लर, ठुल्दाइ  and बैरे ।

बुढै बुढा मात्र रहेछन ।

खोइ कता लागे चेली, खुशी, क्रेजी ...........


बिस्टे कसैले टेर पुछर लगाउन्दैनन ........ प्लान गर्ने भन्छन अनी हराउन्छन .........

नत्र त म १८ देखी फ्री छु ... जता गएर ढल्न नि तयार ...

लहरे कुन गाम मा हो र अहिले ? बिस्टेको गाम मा झर्न पर्ने रहेछ .... ....

चिप्ले गुरु ..... सुतिरहेको त होला नि .... ल ल मध्यान्न हुने बेला नि हुन लाग्यो नि ....

पुरे त बिजी होला .........



Last edited: 09-Jun-10 10:59 AM

 
Posted on 06-09-10 11:02 AM     [Snapshot: 1062]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे,
यो बैरे जहिले नै बिजी क्या हो? कहिले काहीं त इजी पनि हुनु पर्‍यो नि ।


 
डा हुने कार्यक्रमलाई मध्य रातमा म्याद थप गरिएको सूचना टास्नै बिर्सेंछु बिस्टे काजी । सहमति भएको भोलिपल्टै राजिनामा भने जस्तै काम मिलेकोको भोलिपल्टै डा हुने कार्यक्रम छ ।


 


नयाँ नेपालको यात्रा "भाग १३ " बजारमा आयो है गाम्लेहरु।




 
Posted on 06-09-10 11:04 AM     [Snapshot: 1056]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे यो का सर्कारी जागीर होर, हाजीर गरेर...सेतो पिलेटा सररररऽऽऽऽऽ रिङ रोड घुम्दै बुडि संग पाईन्छ त, 
कि कसो? D:

बिस्टजी म पास भै हैनत? तर, हजुर चै फेल खानु भो...तेता तिर होइन बै...भाषा हेरेर गेस्टिमेसन नलौनु...मेरो त कैले पुर्बेली फट्छ मुखाबाट, कैले पछ्छिमि...कैले फार य्येस्ट्रन डेभोलेप्मेन्ट रिजन। मै गङ्ग पर्छु मेरो खुबिलिटी देखेर। D:

लु म गोई। बिहानै भात खार हिनेको, घाम टाऊको माथि पुगिसकेछ...बजार तिर लागे है गाठ्ठे...हल्का किनमेल गर्नु छ, बुडिले मर्छे नत्र। 
Last edited: 09-Jun-10 11:07 AM

 
Posted on 06-09-10 11:17 AM     [Snapshot: 1090]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गर्न मात्र आको है म त !!

 ए नि आज त नयाँ मान्छे नि आका'रछन हाम्रो चौतारीमा, लहरेको नयाँ मुकुन्डो होइन होला त..
जे होस् स्वागत गरें मैले पनि  
 
Posted on 06-09-10 11:24 AM     [Snapshot: 1101]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ले चाइ त्यो नाम को अगाडि बिजी राखे हुने भो बिजी बैरे
रामे कल्ले बाल दिएनन,मैले झन उिले देखी आउ आउ भनिरा सुनेनौ, फर्की सक्यौ कि कसो,एतै छौ भने जैले आए नि हुन्छ।
अरु ले टेर नलाउन कि पुछर नलाउन तिमी लाउ न,खुरुक्क आउ न एक्लै
ए त्यस्तो पो राइछ कुरो,अनी कैले सम्म लाई म्याद थप गर्नु भो त? मिले सम्म आउँला केरे तेतै भईयो भने।
पिर्के,मज्जाले पास भएउ नि,बरु त्यो जि चै नलाउदा नि होला केरे मलाई,या हाउरो ठुल्दाइ बाएक अरु सप्पै दौतारी जो जती सुकै बर्ष पुगे नि।
अनी के डराइ रा हो बुढी देखेर,आफ्नै त हो नि। बस भात खार जाउ,अहिले ल्याउछन गाउले ले थरी थरी पक्वान।
रिट्ठे ओ रिट्ठे।।।सराट चिट्ठी आछ हो तिउरो कता गएउ?
चेली नि आईछे,का गैराथेउ एत्तीका बेर, नमस्ते गरेर मात्त का पाईन्छ,ला अब भात खार जाउ।
 
Posted on 06-09-10 11:50 AM     [Snapshot: 1107]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडि त छे आफ्नो...फेरी राती तै बुडिले पकाको खानु पर्च तै सङ सुत्नु पर्छ। तर, यो चौतारी त गजबको रच बै...खाना हुन्छ अरे, गफ गाफ त देखिहाले, ठिटिहरु पनि बेला बेलामा ओर दोर गर्दा रचन...अब, राति सुत्ने ठाम पैई भनेतऽऽऽऽऽ बुडि बालै हो गाठ्ठे। D: 

जि त हटि हाल्छ नि, बरु यसो एक पोको जि मिलाऊन...अगि देखि खुकुरी लेर बसिरा छु। च्या पनि साकीसक्यो। :( बरु, ठुल्दाईलाइ सोदन...चिरिप्प पारेर, झिरिप्प सल्काई हालुम्। D:  तिम्ले मुख मिठ्ठाकात हऊ नि। 

चिलिले पिरो कुरो गरी हाली...लु जेभैनि,  मैले बनाको मिठो एक कप ईस्पेसल च्या र थिनारोट बिस्कुट खाऊ। (:

Last edited: 09-Jun-10 11:53 AM

 
Posted on 06-09-10 11:53 AM     [Snapshot: 1119]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कस्को हो चिट्ठी? तेइ झ्याउकिरीकै हो भने त के लियाइ भो र


बिस्टे माट्साप' अनी अस्ती शुक्रबार हाफ छुट्टी पछी मात्र देखे लेखेको ! स्याउ खाने गाम तिर जाहान परिवार सबै लेर गैसक्या रेछ ! लु राम्रै भो ! अब भोटेबाहल तिर झरेसी मात्र त होला नि भेट्घाट ! त्यो स्याउ खाने गाम मा त खै कसरी आइन्छ होला अहिले तुरुन्तै !


रामे ठुल्दाइलाई समात अब कैले कता को को भेट्नि भनेर ! मैले जती मिलाउन खोज्दा नि नमिल्नी देख्छु त !


लहरे, २ हप्ता को लागि टन्न काम द्यो रे? अनी पैसो नि पैसो? देनन टन्न?


बैरे बहादुर बिजिकोटी, उता ससुराली गाम जान चाँही बिजी हुँदैन?


चेली सञ्चै? नयाँ काम सुरु गरेको हो?


ठुल्दाइ तारेमाम फरक बाली को टरक को भात म नि चाख्नु पर्‍यो आज ! फेडेक्स गरेर यसो पठाइदिनु न !


बिउली कता गैछे फेरी? दिन भरी पतर पतर गरेर राती थाक्या होला !


पिर्का लाई चौतारी मा स्वाउत छ ! हाम्रै धरान तिर को ब्रो जस्तो छ नि ! आम्बो !


लेख्दा लेख्दै हरिप भोक लाग्यो यार


 
Posted on 06-09-10 11:59 AM     [Snapshot: 1126]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा पिर्के भात हसुर्ने बेला त्यो चिसो च्या र एउटा नाथे बिरामी ले खाने थिन आरोट बिस्केट ल्यार हुन्छ र भन्या
अनी के ब्यान ब्यान जि को कुरो अर्या, जि खाने जमाना गए पिर्के हाउरो त,अचेल त बर्ख को एक पटक शिव जि को बर्डे मा मात्त हो केरे।
हन अरु गाम्ले कता मरेछन आज,म एक्लै फलाकी राछु।
 
Posted on 06-09-10 12:04 PM     [Snapshot: 1133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो रिट्ठे आउँदै आएन भन्या त टन्नै लेर आएछौ नि कुरो।
तेइ भन्या म त्यता हुदा हुँ त कैले भेटिन्थ्यो होला ठुल्दाइ र रामे दुबइ को बिच्मा थे,मार्साब त खोला पारी त हो,पौडेर आए नि हुन्छ।
अनी भोटेबाल चै कुन छेउ परेछ नि?
झ्याउकिरी को हैन रिट्ठे,बसन्ती को छ् जस्तो छ्,प्याजी प्याजी अछेर देक्छु खाम मा त।
लु लु पढेर सुनाउ त के लेख्या रच।
 
Posted on 06-09-10 12:08 PM     [Snapshot: 1130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम, मलाईनि लास्टै भोक लाएर एउटा धराने बदेल मारेर ल्छु। ल अब पानी सानी ततौन थालम...रऊ सऊ  भुत्लार...पोल्दै खानु पर्छ। D:  एक लिटर लोक्कल नि ल्याछु...सई हुने भो!!!!

बिस्टे, ल झ्प्झुप...रेडि गर्नु पर्यो। भात बसाल्दै गर...सबलाई तिन ठाऊ मा है...आज दरो जान्छ जस्तो छ। मेरो  नि पेट क्याऽऽऽउऊऊ गर्न थाल्यो।
Last edited: 09-Jun-10 12:12 PM

 
Posted on 06-09-10 12:17 PM     [Snapshot: 1139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइत नजुरी माइत ता जान पाइन्न रे ।


कुन चाँही ग्रह नक्षत्रको तालमेल नमिलेर हाम्रो जमघट नमिलेको हो । नयाँ नेपाल जान अघी बिस्टे काजीको समस्या । फेरी बसै सराइ । यो प्रचन्ड गर्मिमा म:म: पोको पार्दा पार्दै पाक्ने डर ।


जुलाई चार मा रामेको छिमेकी गाम जाने भनेको सोचेकोमा रामेको जिगिरीले ठुलदाईको जाम भन्छ रे। जाम भन्ने ले नाम लिए पो विश्वाश गर्नु , मखुला ? झनी अन्यौल मा छु । हाम्रो भेटघाट पनि देशकै संबिधान जस्तो हुने भो बा ।


म्याद आँफै थपेको बिस्टे काजी, अनिस्चितकालिन । अब आउने क्रिस्मसमा ग्राजुएशन पार्टी गर्ने बिचार  गरेको छु । यसो क्यालेण्डरमा धर्का कोरेर राखम है ।


 
Posted on 06-09-10 12:18 PM     [Snapshot: 1155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल रिठ्ठे ... अस्ती देखी भनिरहेको छु त ..... २-३ वोटा पिलान मध्य जे गरे नि हुन्छ ....
1. स्याउ टीप्ने गाम तिर जाने कि?
2. जुलाई ४ मा ANA तिर जाने कि ?  त्यो भन्दा एक दिन अगाडि जिम्माल बुढो को अनुसार ठुल्दाइ कहाँ भेटेर यता उती छरिनेकी .....
3. वोर्ल्ड कप फाइनल सँगइ हेर्ने कि ?

ल यो तिनवोटा मध्य जे गर्न नि तयार .........

सबैले आ-आफ्नो मत प्रस्तुत गरौ है । ल ठुल्दाइ ...... जेठो बाठो तपाईं नै हो ..... जे गरे नि मलाई स्विकार्य हुने छ है ......

PS : त्यही भेट घाटमा कोइ कोइ आए सब्बै सँगै बसेर New Year पनि मनाइने छ है ।  


 
Posted on 06-09-10 12:30 PM     [Snapshot: 1163]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पिर्के कतै तिमी कतै हाम्रो हर्क्या भाई त परेनौ हर्के नि आयो कि बुङुर ढाल्ने कुरा गर्छ।
तेइ भन्या ठुल्दाइ,पख्नु न म आउछु तेताइ छिट्टै अनी जुराउनु पर्छ।
आफु त एस्पाली नि ए एन ए मा आउन नपाईने भइयो,नत सपै औतारी लाई तेतै भेट्न हुन्थ्यो,
हन हाउरा सौधी नि आउन लाछ्न त्यता तिर जुलाईआँ
टन्न हसुरियो अब जाम ठुल्दाइ चिलिम बिरेका।
चिप्ले आउने ट्याम हुन लायो गीत गाउदै।
 
Posted on 06-09-10 12:38 PM     [Snapshot: 1169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1. स्याउ टीप्ने गाम तिर जाने कि?


 स्याउ को सिजन होइन झ्याउ हुन्छ , न जाउं क्या रे । 



2. जुलाई ४ मा ANA तिर जाने कि ?  त्यो भन्दा एक दिन अगाडि जिम्माल बुढो को अनुसार ठुल्दाइ कहाँ भेटेर यता उती छरिनेकी .....
यो चाँही उत्तम पिलान हो तर हस्तिनापुरबासिको भरोसा नभेकोले पिलान ढलान होला जस्तो छ । छिट्टै अन्तिम फाइनल गर्नु पर्छ कुरोको ।



3. वोर्ल्ड कप फाइनल सँगइ हेर्ने कि ?


अफ्रिका त गइन्न । काले देखी डर लाग्छ । 
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters