[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-cool.gif
[VIEWED 132383 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 08-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५७ *~

 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 157 editions.


 

Last edited: 04-Sep-09 08:30 AM

 
Posted on 08-31-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 31-Aug-09 12:15 PM

 
Posted on 08-31-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here u go Crazy...



 
Posted on 08-31-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजीssssssss ल, मैले तिम्लाई चहिने सबै मेकप समान ल्याइदेको छु
मेकप गर्दै बसsssssss  म चै लागे


 
Posted on 08-31-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ केलि। तितौराको बाटा चाहि लहरेलाइ दिउ न। धुनै पर्दैन, उसले चाटेरै सफा गर्छ।


ल, म त केलिले ल्याइदिएको लुगा, जुत्ता लायेर नयाँ ब्याग बोकेर फिलिम हेर्न जान्छु।


मेक अप चाहि पछि गरुला। अहिले भ्याएन।


 
Posted on 08-31-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



अं साँच्ची, आज पुरे र बैरे दुबै देखिदैन नि ?


 केली ले बिच बाटोबाटै थर्काइ फर्काइ दियो कि ?



बडेमान को सुट्केस बोकेका काले र भाले देखे पछी भागे कि ?


 


<<तितौराको बाटा चाहि लहरेलाइ दिउ न। धुनै पर्दैन, उसले चाटेरै सफा गर्छ।>>


लोल परमात्मा लोल।


 
Posted on 08-31-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्यमान्य सबैलाई जदौ !


केली भतिजी लाई वेल्कम ब्याक !


नेपाल भ्रमण कस्तो भयो त? तिमी नभएर चौतारी कस्तो सुन्ने भको थ्यो ! अब त झकी झकाउ भईहाल्यो नि !


अनी क्रेजी परमात्मा को के छ खबर?


ठुल्दाइ खान पिन भो?


लहरेको त भुइमा खुट्टा छैन होला आज केली आकी !


राजु खोइ राजु?


 



 
Posted on 08-31-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे सर ,



आज किन ढिलो नि ? बाटो मा हिलो थियो हो ?


राजु वकिलकोमा गाको होला। डालास तिर एक जना झल्लु वकिल छ रे। मुद्दा हाल्ने कुरा गर्दैथ्यो हिजो अस्ती।


लहरेको त मोज पनि भोज पनि । दसैं पनि तिहार पनि। भे भर को चिज बौचा लाई ल्याइदिएकी । 


 
Posted on 08-31-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दुई थोपा आँसु मैले मेरै लागि साँचेको,
भोली रुनलाई कासैकोमा आँसु होला कि नहोला....

प्रणाम गरें सब्बैलाई, केली ज्युलाई पुन: सु-स्वागतम्। नेपाल बसाइ निस्चय पनि रमाईलै भयो होला भन्ने मानेको छु!

हुसुर्दै छु, टाईम भयेमा फेरी आउँला!

जय नेपाल

 
Posted on 08-31-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या पेल्ने के मलाई


आजा मुड राम्रो छ मेरो केही भन्दिन -


भोली देखी एक एक जना को हिसाब गर्नु पर्ला


आज जे भने नि छुट - ल जा त


 
Posted on 08-31-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा ले भोली देखी हिसाब गर्ने रे । हिसाब भने सि (*)साब गर्नेले हिसाब गर्ने रे ।
 
Posted on 08-31-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइssssssssssssssssssssssssssssssssssssssssssssssssss
कस्तो निन्द्रा लगेछ भने, आफुलाई त अझै दिउसो चै रात अनी रात चै दिन जस्तो भईराछ  भन्या

रित्थे काकु के छ हालखबर? ठीक छ तपाईंलाई

अ  पुरे, के केली   ज्यु  ,   भनेर भन्नु पर्या नि तिम्लाई मलाई स्यातर हान्या हो?

ओहो आज न्हिसुलु ब्या लाई  जे भने नि हुने रे


 
Posted on 08-31-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते....................
आज त चौतारी मा केली नै केली देखिरहेको छ त
के छ केली आरामै छौ?
Chautari maa न्हिसुलु ब्या Bhanne ko ho?


 
Posted on 08-31-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै भएर  सञ्चै छ मलाई ,तिम्लाई कस्तो छ ?
जे होस् सानीरा, तिम्रो घर तिर पनि एक्दम रमाइलो भयो नि, बिराटनगर र धरान १वीक जती बसे
तिम्लाई सबै ले मिस्स गर्या छ
अरु पछी भनौला  है


 
Posted on 08-31-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हुँदैछ हौ एता, ल मस्त खेती गरेर आइयो, अब भरे घर पुगेर मेसिन लाएर उुखेल्न पर्छ। कोइ कोइ सुतिरा रैछन् । कोइ घडान काम गर्दै होलान, म मात्रै यसै वाथा-वाथा भएर बसिरा जस्तो छ। आज त मस्त रीलाक्स गरेर टाईम बित्यो, भोली चाइने मीतिङ छ भन्थे, खै के भन्नि हो भोली...

कोइ छ भे आउम केरे, यस्सो बात मारुम भनेको।

ल जा यो लेख्दा लेख्दै आइ सकेछन। हैन धरानका पनि कोइ छन र याँ? ल आइ त दिन्त क्नोव। अ साइली दि, व्हाट इज?

 
Posted on 08-31-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<Chautari maa न्हिसुलु ब्या Bhanne ko ho? >>>

लहरे रे! मैले भन्या हैन है, मैले त चौतारीको अवतारीको प्रश्नको उत्तर मात्र द्या

 
Posted on 08-31-09 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल दर्शन  पाइयो यो पुरेको
कती खेत जोत्न पर्ने तिम्लाई, खेत मा के रोपेकोनि ?चामल रोप्या भे मलाई  १ बोरा पठाउ है
<<<<हैन धरानका पनि कोइ छन र याँ? ल आइ त दिन्त क्नोव। अ साइली दि, व्हाट इज? >>>
मैले चै व्हाटस गोइङ ओन  भन्नु पर्ल जस्तो भयो नि के यो







 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters