[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 242962 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-26-08 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिठ्ठेसान ! मलाई त्यति साह्रो सुपर-अन्तरे बनाइदे'को ?

भोली आफ्नै त हो नि पर्सी देखिन अरु हासेको टुलुटुलु हेर्ने हो क्यारे 

हा हा हा हा हा  ! यो अड्डा गएर ढड्डा लडाउनेहरुलाई कति टेन्सन रे'छ, हाँसेको नि हेरेर चित्त बुझाउन पर्नी।


 
Posted on 01-26-08 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत!!! सकिएन अब। भोलि ब्यान सबैले आ-आफ्नो वजन नाप्नु। यो हांसोले को कति मोट्टाएछन्, विवरण् पेश गर्नु।
म चैं लागें। लु सबैलाइ शुभ रात्रि !!!


 
Posted on 01-26-08 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोतिबिन्दु क्याम्पमा भ्याक्सेसटोमी अपरेसन गरिदिएर नेत्र ज्योती फिर्ता गर्नुको सट्टा जीवनज्योतीको आधार बन्द गरेको
 
Posted on 01-26-08 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो निबेदन खारेज भएको मा पुनर्बिचार् होस् भन्दै आज लाई शुभरात्री  

 
Posted on 01-26-08 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोतिबिन्दु क्याम्पमा भ्याक्सेसटोमी अपरेसन गरिदिएर नेत्र ज्योती फिर्ता गर्नुको सट्टा जीवनज्योतीको आधार बन्द गरेको

लोल, यि २-३ जानालाई चाँही चौतारीबाट ब्यान (Ban) गर्नी बेला भो'
उसैत, वेट गेन गरि'रा बेला, झन हसाम्चन बेस्कन
rolling on the floor 
 
Posted on 01-26-08 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२) लहरेकान्त लाकौलको रसरंग ग्रन्थि पत्ता लगाउनु नै नपर्ने: निज लाकौलको शरिरमा हाल सम्म देखिएका ग्रन्थिहरूमा रसरंग र रिसाहा केवल दुई किसिमको ग्रन्थी भेटिएकोले।




 
Posted on 01-26-08 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है सबैलाई, ५ मिनेट घटी आइतबारे जदौ!

 
Posted on 01-26-08 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ
चिलिम बिरेक गरुम न हौ सङै
 
Posted on 01-26-08 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को हप्ता चिलिम् ब्रेक मात्र होइन अरु ब्रेक नि गर्ने बिचार् छ, रिट्ठे। पूण्टे बुढा ले ढोका दिएन भने पुन: एक पटक ३६ बर्षे अनुभव देखाउने बिचार् छ। रिट्ठे पनि पूण्टे बुढा संगै टेउसीमा आउने जाने ब्यबस्था गर्न हुन भनेको छु।
 कस्तो लाग्यो इलाहाबादी आइडिया, अब त्यो बोर्डर पारी बसेर गर्जनेहरुले थुक मात्र अर्जे त हो नि?

 
Posted on 01-27-08 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-08 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानी नमस्ते सबैलाई

 
Posted on 01-27-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


((((((((Ding a dong Baby Sing a song)))))))))

7th Episode of Rose
हाम्रो पनि मनै त हो पार्वती

kehi jhalakharu LOL

ल गाम्लेहरु यसो समय मिलायर पढ्दिनु है

स्विट्जरल्यान्ड
अस्ट्रियाको बिचमा पर्छ रे, नाम चाइ इन्स्बर्क हो, त्यो बिचमा एुटा सानो तर सफा खोला , अनि साना साना पहाडहरु, वरिपरि हरियो जङगल, फराकिलो रोड, अनि फेरि जाडोमा सबै जमेर हिउ हुन्छ 
त्यति रमाइलो ठाउमा पनि मेरो मन रम्न सक्दैन, उसले अलि भावुक हुदै नशामा भनेकि थीइ

-------------
मेलिसा एउटा सम्पूर्ण नारी थीइ, उसको जीवनप्रतिको सोचाइ, अरु सँग गर्नुपरे व्यबहार, एउटा नारिमा हुनुपर्ने लचकता अनी फेरी आत्मबिश्वास, सबै गुणले भरिपूर्ण थिई, शायद Woman of substance भन्न्छन क्यारे। रोज हेर्दा आकर्शक थिई तर मेलिस्साको भित्री सुन्दरता रोजभन्दा धेरै नै गहिरो थियो।

 
Posted on 01-27-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पढि सके है
अरु त सपनामा आफ्नै रोज देख्दै होलान
म त बिपनामा देखिन्छ कि भनेर उठेर डुल्दै छु
 
Posted on 01-27-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी !

आज त बिहानै उठियो यार।


 
Posted on 01-27-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते ब्रो, हौसालाको लागि धेरै धेरै धन्यवाद, Bro ko Rose pani kati holin ni , hune manchhe le ta kaha bhanchhan ra LOL

 हाहा के हो यो हाम्रो जिम्माल बाले साह्रै हसाउने यार हा हा हा

राहुलदाइ, रिट्ठे सोम, लहरे, नेप्ची भाउजु सबैलाई बिहानिको जदौ,

 
Posted on 01-27-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी! गुरु, पर्बते अनी झिल्के लाई हेल्लो!  सबै को आईतवार सुखमय रहोस।
 
Posted on 01-27-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ भऊते काजी?
(साच्चै को भऊते हैन जस्तो छ यती बिहानै उठ्नी मान्छे त हैन, कि हिजो password hacking को कुरा गर्दै थियो, पिएको सुरमा फुस्काये जस्तो छ, को हो खुरुक्क लग आउट गर त फेरी गाली को बर्षा सुन्न पर्ला अनी दात पनि काउन्ट गर्दै गरे हुन्छ)
 
Posted on 01-27-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
गुड मर्निङ चौतारी!

 
Posted on 01-27-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशरणं!!
:)
रिठ्ठेभाइ सलामवालिकुम!
चौतारी किन बिगारेको । खुरुक्क मुसुक्क हाँसे हुदैन जमिनमै लडिबुडी अर्न पर्च ।
पर्वत,
मलै के प्रष्न सोध्नु हुदै थियो हउरले?:) रातीमा किन निद्रा नलाग्नु नि दिनभरको घोटाईले जहाँ बस्यो त्यहि भुसुक्कै निद्रा लाउछ बाबै मुलाई त बुढेसकाल लागेछ क्यारे
 हउरलै चै टन्नै फुर्सद छ हो अस्ति नै सप्पैलै जो निम्ता दिदै हुनुहुन्थ्यो त्यै भ'र म नि आएकिम
नेप्चेभाइ सन्चै छौ?  
देवरजी  क्यार्न ब्यान ब्यान उठ्नु भओ त आज?    गुडमर्निङ !!
राहुलदाई र झील्के  तारेमाम है 
 

 
Posted on 01-27-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदा, नेप्छे, भौते काजी, तारेमाम

मिस आजकाल त भेट्घाट हुनै छड्यो नि, तपाईंले प्रधानअध्यापिकबाट रजिनामा दिनुभाको हो र? कि सोझै शिक्षा मन्त्रालय पद्काउने बिचार  छ? होइन भने आज हाजिर गर्दिनु है

--------रोल न तीन झिल्के
---------एस मिस

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters