[Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 436767 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 01-31-15 1:45 PM     [Snapshot: 32315]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ब्रो को कुराचाई हो के !!
 
Posted on 01-31-15 4:44 PM     [Snapshot: 32404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

f1 fefugee bro, लै मेरो भावना भुझेको धान को पात ही ही





Last edited: 31-Jan-15 04:45 PM

 
Posted on 01-31-15 11:15 PM     [Snapshot: 32543]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो बुबुको तल नै ट्याटू हान्न भएछ, मेरी प्यारी राम्री प्रियंकाजीले !

 मेरी प्यारी राम्री प्रियंकाजी, पुन्तर ब्रो हजुरको फ्यान हो तर म चै हजुरको असली र एक दम लोयल फ्यान हु ! जीवनमा मैले हजुरलाई जत्तिको माया अरु कसैलाई पनि गर्न सक्दिन ! हजुरले मेरो स्वच्छ मायाको कदर नगर्नु भए नि मेरो येति कुराको याद चाइ राख्नुस ल मेरी प्यारी राम्री प्रियंकाजी !





 
Posted on 02-01-15 12:24 AM     [Snapshot: 32579]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

नाज ब्रो, आज आफ्नो समय लिएर सबै पोस्ट हरु पढें | फोटो पनि सबै हेरें , तिम्री को |
मूड फ्रेश भो, दिल पनि गार्डेन गार्डेन भो
 
Posted on 02-01-15 1:03 AM     [Snapshot: 32608]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

पढ्दै जाँदा यस्तो पनि देखें :
पुन्तर : हि हि , नाजजी मैले त FB बाट नै भोट हालीसके , hamro fuel tank bro ta gayeb hunu bho, aba yo Keki नाज ब्ो को अनि मेरो priyankee jee, ki कसो नाज जी 

नाज : हुदैन पुन्तर ब्रो ! फ़िउल ट्यांकब्रोले मार्छ नि तेस्तो गर्यो भने ! तर केकी भन्दा मलाइ मेरी प्रियाँकाजी त् काँहो काँहो मन पर्छ ! मैले मेरी प्रियाँकाजीलाइ छोड्न सक्दिन ब्रो ! ब्रोले छोड्न मिल्छ भने प्लिज छोडी दिनु न ब्रो ! म ज्यादै खुसि हुने थिए नि ब्रो !

धत् , म नभा बेला पुरा बाँड-फाँड गरेर धान्नैले बित्यास पारेका मुलाहरुले |  यो पुन्तर ब्रोको केहि भर नगरे हुनी रैछ | नाज ब्रो थियो र धन्न केहि हुन पाएनछ | ब्रो हरु, भाबिस्यलाई हेरौं न, प्रियंका र केकी बेस्ट फ्रेन्ड | अब मैले केकिलाई बिहे गरेपछि (तिमीहरु मध्ये एक जनाले प्रियंकालाई बिहे गरेछौ भने  ) हामी त उस्तै परे रुममेट भएर बस्न पर्नी आवस्था आउन सक्छ | त्यस्तो अवस्थामा मैले यो पुन्तर लाई कसरी विश्वास गर्नी ? नाजले नै लैजाउ ब्रो प्रियंकालाई | तिमि अलि बिस्वसिलो रैछौ | केकिलाई भनेर, प्रियंकालाई तिम्रो बारेमा भाउच गर्दिम्ला |

 
Posted on 02-01-15 5:18 PM     [Snapshot: 32832]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

""" मेरी प्यारी राम्री प्रियंकाजी, पुन्तर ब्रो हजुरको फ्यान हो तर म चै हजुरको असली र एक दम लोयल फ्यान हु !""

नाजब्रो, क तेस्को मतलब म प्रियाँकजीको फांन मात्र अनि हजुर चै लोयल फांन , क म चै लोयल होइन र?
ल ठिक छ तेसो भए हजुर लै मेरो प्रियाँकाजी एती धेरै प्यारो छ भने मालये मार दीय हुन्छ अनि मेरो प्रियाँकजी लै लिएर गए हुन्छ ///
म बाचुन्जेल कसैले मेरो प्रियाँकजी लै आखा लागको हेर्न सक्दिन ////

म यो जन्म मा प्रियंका जी को लागि मर्न तयार छु तर अर्को जन्म मा चै मेरै हुनु पर्छ ///




Last edited: 01-Feb-15 05:18 PM

 
Posted on 02-01-15 10:55 PM     [Snapshot: 32912]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैले आफ्नो पुन्तर ब्रोलाइ मारेर कहा मेरी राम्री प्यारी प्रियाँकाजिलाई लान सक्छु त् ! म तेस्तो पापी पनि होइन नि पुन्तर ब्रो ! तर मैले पनि मेरी प्रियंकाजीलाइ ज्यादैनै धेरै माया गर्छु पुन्तर ब्रो ! ब्रोले भन्दा पनि धेरै धेरै ज्यादा ! यो कुरो मेरी प्यारी राम्री प्रियाँकाजीले बुझ्नै भाको छैन ! तर उहाले म जस्तो खाते भतुवाको मायालाइ बुझेर पनि के गर्ने ! उहा कहाकी कलिवुदकि महानायिका, म चै कहाको गंगु तेली चुतिया ! म जस्तो खातेको प्रेमको के महत्व हुन्छ होला मेरी प्यारी राम्री प्रियंकाजीलाइ ! एस्तो कुरो सोच्यो भने डिप्रेसनले गेडा चेप्छ ! तर उहाको सुन्दर अनुहारको दर्शन गर्ने बित्तिकै मेरो दुखः पिडा सबै भुलेर उहाको मृग नयनमा पौडिन पुग्छु ! मेरी प्यारी राम्री प्रियाँकाजीले मलाइ किन येति मदहोस गर्नु भाको होला, म किन एस्तो पागल भाको होला, त्यो मलाइ नै थाहा छैन ! "नाज म तिमीलाई नि धेरै माया गर्छु" एस्तो शब्द उहाको मुख बाट सुन्नु पाउन म कत्ति आथुर छु ! तर एस्तो सोचाइ राख्न त् खालि दिवा स्वप्न देख्नु मात्र हो मेरो यो खाते जीवनमा ! येही मुजी खाते देशको खाते कम्पनिमा  ९-५ को घण्टा हानेर नै मेरो यौवन पनि जाने भो ! अब त् मेरो माथिको मात्र होइन तलको कपाल पनि सेतै फुल्न आतिसक्यो, प्रियंकाजीको सम्झनामा मात्र !

म अभागीले मेरी प्यारी राम्री प्रियंकाजीको माया कहिले नपाउने भो ! लौ न नि फ़िउल ट्यांक ब्रो, अब केकीजीकै माध्याम बाट भएनी मेरो कथा ब्यथा मेरी प्यारी राम्री प्रियंकाजी प्रती राख दिन पर्यो भने !





 
Posted on 02-01-15 11:20 PM     [Snapshot: 32936]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

जसले जे सुकै भनोस तर नास ब्रो को माया दर्साउने अन्दाज चै हो के ! कुरो !!!
 
Posted on 02-02-15 11:59 AM     [Snapshot: 33051]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैले चाहिं प्रियंका को भाइलाइ भेट्या थिएँ, उसले पनि एउटी डेढी केटि फेला पारेछ, येसो साझा मा हाल्दिन मिल्छ कि भनेर तस्वीर पठाथ्यो, बिस्तारै upload गर्न पर्ला :)
 
Posted on 02-02-15 6:23 PM     [Snapshot: 33202]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

म तेस्तो पापी पनि होइन नि पुन्तर ब्रो !
मैले तपाई लै पापी भनेको होइन नाज ब्रो सिर्फ म मेरो प्यारी रानी प्रियंका को लागि मर्न टायर छु भनेको !!!!

"""तर मैले पनि मेरी प्रियंकाजीलाइ ज्यादैनै धेरै माया गर्छु पुन्तर ब्रो ! ब्रोले भन्दा पनि धेरै धेरै ज्यादा""""

नाज ब्रो यो कुरा अलि हजम भएन !!! तपाई लै क ताह म मेरो प्रियंका जी लै कति धेरै माया गर्छु भनेर ???
म हनुमान त होइन तर मेरो छाति चिरो भने तपाई ले सिर्फ प्रियाँकजी देख्नु हुन्छ !!!!





मेरो विचार मा तपाई र मैले गर्ने माया मेरो प्रियाँकजी लै तराजुमा नाप्यो भने बराबर हुन्छ होला ,,,मलाई तेस्तो लाग्छ !!!!
मेरो माया अलि १० ग्राम जति धेरै हुन्छ कि तपाई को भन्दा !!!!!

Last edited: 02-Feb-15 06:24 PM

 
Posted on 02-02-15 10:30 PM     [Snapshot: 33298]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

१० ग्राम ? १० ग्राम त् मेरो एउटा गेडाकै वजन होला  पुन्तर ब्रो !

मेरो माया त् नापी नसक्नुको छ पुन्तर ब्रो ! मलाइ बिस्वास छ, म जस्तो प्रियाँकाजीको पग्ला प्रेमी कोहि पनि छैन यो संसारमा ! पुन्तर ब्रोले म भन्दा बेसी माया गर्न सक्न हुन्न, मेरी प्यारी प्रियाँकाजीलाइ ! उहालाई मैले मात्र सच्चा हृदयले प्रेम गर्छु ! तसर्थ पुन्तर ब्रोले मेरी प्यारी राम्री प्रियाँकाजीलाइ आफ्नो मन र मस्तिस्कबात निकाली दिन म बिनम्र अनुरोध गर्दछु !



 
Posted on 02-05-15 4:49 PM     [Snapshot: 33866]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

""पुन्तर ब्रोले मेरी प्यारी राम्री प्रियाँकाजीलाइ आफ्नो मन र मस्तिस्कबात निकाली दिन म बिनम्र अनुरोध गर्दछु !""

असम्भब यो कुरा असम्भब छ नाज ब्रो , मेरो माया ९९ तपाई को माया १०० , यो कुरा सम्भब छैन !!!

अब हामी एक आपस मा बाद विवाद गर्न छोडेर यो कुराको निचोड निकाल्न मेरो प्यारी महारानी प्रियंका को सरन मा जौ कि कसो??? उहा नै रानी हुनुहुन्छ जसले प्रजा लै के गर्ने भनेर फैसला गर्नु हुन्छ !!!



Last edited: 05-Feb-15 04:50 PM

 
Posted on 02-05-15 5:07 PM     [Snapshot: 33873]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो पुन्तरब्रो ! यो कुरोको फैसाला मेरी प्यारी राम्री प्रियाँकाजीले मात्र गर्न सक्नुहुन्छ !

हे मेरी प्राण पियारी, हृदय कि राजकुमारी म त् हजुरको पाउमा बस्ने प्रेमदासी हूँ ! हजुरको मायाको लागि मेरो तँन मन बदनमा आगो लागिरको छ ! कृपया मेरो जलनलाइ हजुरको प्रेमको मायाले शीतलता प्रदान गरिदिनुस ! आइ लाभ इउ मेरी प्रियाँकाजी, आइ लाभ इउ !




 
Posted on 02-05-15 5:16 PM     [Snapshot: 33900]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nas Bro!

हैन हौ लास्ट विकको नेपाली तारा कसैले हेरेनन की क्या हो हाम्री महानायिकाजीले केटाहरूलाई चुम्मा खाएर उत्पात
 
Posted on 02-06-15 6:00 PM     [Snapshot: 34278]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मलाई आस छ कि मेरो रानी प्रियाँकजी ले प्रजा हरु मा मलाई नै छान्नु हुन्छ !!!
इ लुव यु वेरी मुछ मेरो महारानी प्यार प्यारी प्रियंका !!!!!!




Last edited: 06-Feb-15 06:01 PM

 
Posted on 02-16-15 1:41 PM     [Snapshot: 35538]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nas Bro,

yasmaa chhin hai tapainki priyanka

https://www.youtube.com/watch?v=l4jMCsEFblM
 
Posted on 02-16-15 5:39 PM     [Snapshot: 35787]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"""Nas Bro, yasmaa chhin hai tapainki priyanka""

लोलमानब्रो , यो कुरा अलि हजम भएन , प्रियाँकजी मेरो """पुन्टर ""को मनको रानी हो
तेही भएर कृपया नजब्रो को न भन न म बिनार्म अनुरोध गर्छु
धनकोपात
जय नेपाल



 
Posted on 02-16-15 7:21 PM     [Snapshot: 35873]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लालमोन ब्रो ! त्यो नेपाली ताराको भिडियो कता हेर्न पाइन्छ ? प्लिज लिंक छ भने पोस्ट गर्नुस त् ! मेरी प्यारी प्रियंकाजीले कसलाई चुप्पा खान भएछ हेर्न मन लाग्यो !

मैले प्रियंकाजीको अनलाइनमा भाको मुभीहरु हेरेको ! मलाइ त् कस्तो रिंगटा लागेर आको ! आङ्ग न पुच्हरको स्टोरी लाइन हुन्छ हौ नेपाली मुभीको ! टाइम नै वेस्ट हुन्छ ! तेसैले मो मेरी प्रियाँकाजी भाको सिन हेरेदै फास्ट फोरवार्ड गर्दै हेर्छु उहाको मुभी ! नेपाली मुभीहरु किन येति सारो बकवास भाको हो ?

अनि पुन्तर ब्रो ! लालमोन ब्रोलाइ थाह छ के ! म मेरी प्यारी प्रियाँकाजीको असली प्रेमी हूँ भनेर ! तेसैले ब्रोले चित्त नादुखैदिनु न ल ! मेरो हृदयको ढुकढुकी नै मेरी प्रियाँकाजी हुन् !



 
Posted on 02-16-15 7:49 PM     [Snapshot: 35909]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

https://www.youtube.com/watch?v=ewi_6TpEC4U
 
Posted on 02-16-15 7:52 PM     [Snapshot: 35912]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

kissing scene @ 45:19
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
LAX to Guangzhou to Nepal - CS Air
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
स्वस्ती
This beautiful Traditional Hindu Wedding of Trusha & Neil: have your Pinterest dreams come to life
Length of stay in US for parents after Greencard approval
Any likeminded individual who'd like to invest in RE and grow
Why some girls like to act like your mother instead of girlfriend
Asylum case got terminated because of TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters