Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी १६३-

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 180268 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-03-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६३~



कलिजुगको बेलैमा  

जोशमा हुन्न होश
 
उनकै छोरी तरुनी
 
हामिलाई केको दोस!
 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 163 editions.
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:39 PM

 
Posted on 11-04-09 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेले एउटा फोटो टासेको रैनछ आज , सक्क्यो जस्तो छ फोटो जम्मै ।
 
Posted on 11-04-09 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे खै चना चट्पटे बनाउत ल मैले लेर आइदेको छु सप्पै कुरा, भोली खाजा बनाउ है जम्मै गाम्ले लाई पुग्ने गरी बनाउ है ।



 
Posted on 11-04-09 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harke daaaaaiiiiiiiiiiiiiiiiiiiiiiiiii

 
Posted on 11-04-09 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै कुम्भकर्नहरु सुतिसके जसो च्
तर पनि क्रेजी चि सुतेकी छैन रे टूवा लाई सम्झेर  रुदै छ रे भनेर टूवा ले मलाई फोन गरेको थियो
अनी मेरी दिल्की चिप्कली, क्रेजी लाई औता गीत मेरो तर्फ बाट  देदिकेत,  भनेर यो गीत राखेको रे
ल त हेरौ क्रेजी को दिल्को चिप्कालो ले क्रेजी चिप्कली लाई गरेको देदिकेत



 
Posted on 11-05-09 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता मरे हँ आज सप्का सप।
सप्को घरको भाले लहरे ले झ्वाम पर्‍यो कि कसो।
लौ बिहीवारे बगलामुखिय जदौ।
ता तातो तारेमाम।
शितल स्वस्ति।
 
Posted on 11-05-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई भुल्दा म एक्लो भएछु
तिमीलाई सम्झी तिमी साथ आयौ
कुनै चीज मिठो म सोचिरहेथें म खोजिरहेथें
तिमी याद आयौ


बिहीवारे जदौ सबै गाम्लेहरुलाई। हिंजो म आउन नपाएको बेला झन धेरै मान्छे आएछन, बिर्खे बुढोले पनि टन्नै फोटो टाँस्न भ्याएछन्।
गीतान्जली पनि भब्यताका साथ जान थालेको रहेछ।
बिष्टे, भाले झ्वाम पार्ने त कुम्ले हैन र? कता मरे भन्ने अरु, यस्तो गर्न भ्याएछन् राती अनि के आउन सक्थे अहिले।   



 



 
Posted on 11-05-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी सँग डुंगामा घुम्दा घुम्दै फेवा ताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल !


हेल्लो चौतारीयन !


जदौ बिस्टे !


म त एतै छु ! बरु अरु हरु सप्पै चाँही आज बगलामुखी दर्शन गर्न गये कि भन्ने लागेको छ मलाई ! हर्के चाँही जादैन त्यस्तोमा बरु ब्यान ब्यान रिक्सा लेर गैसक्यो होला बिचरा मेहेनती छ नि ! 


अनी बिस्टे माट्साप को भोजन भयो?


 
Posted on 11-05-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssss...कुरा साँचो छ


छोरी मेरी भैकिछिन तरुनी


ज्वाईँको खाँचो छ!


 


जदौ! यो बिर्खे_माईलाको!


 
Posted on 11-05-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी खाने निहुँले तिम्रो घरमा आउँला
मौका मिले रानीबन घुम्न जाउला
मौरी घुम्यो रसैलाई
नभन्नु है कसैलाई कसैलाई


तारेमाम बिस्टे चिप्ले रिट्ठे अनी जिम्बाल


 
Posted on 11-05-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्खाइ मा भिज्यो सिरानी
सम्झनी मा बित्यो जवानी
चाडै फर्की आssssssssssssउन ए मेरी मायालु



चिप्ले लाई त नदेखिरा, के छ चिप्ले ब्रो? त्यो बियर को बोतल अस्ती नेपाल बसुन्जेल जम्मा पारेको हो? लोल


जिम्माल बा लाई जदौ !

लहरे पर्साद नि आयिसकेछ ! भन्दैनम भन्दैनम कसैलाई लहरे ! नडराउ !


आज ठुल्पर्साद दाई खोइ?

Last edited: 05-Nov-09 09:26 AM

 
Posted on 11-05-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल ए गब्बर  : अरे ओ बैरे, कितने इनाम रख्हे है सरकार हम पर ? -- बेलायति पाउण्ड मै बोलनेका सम्झा ना? थोडा रबाफ मांगता है अपुन -- ससुरी रुपैया मै दम ही नही ---



बैरे ए साम्भा  :  पुरे पान सो --
 
जिम्माल ए गब्बर  : क्या? !! 



बैरे ए साम्भा  : माइ बाप, रुपया लुढक गया -- और ससुरी पाउण्ड आस्मान पे है -- उ बखत के पचास् हजार दो कौडीका हो गया --



जिम्माल ए गब्बर  : बहुत नाईन्साफि है यह् -- अगर हम अभी भी अङ्रेजके अधिन होते -- तो हमारा इनाम भी आस्मान पे होता --



बैरे ए साम्भा  : रहने दिजिए न सर्दार --अङ्रेज आपको भी आस्मान पे पहुँचा दे ते तो?--


जिम्माल ए गब्बर  : सो तो है --  


बैरे ए साम्भा  : सुना है उस दिन कचहरी मै बहुत ताप मै थे --



जिम्माल ए गब्बर  : हाँ उस् दिन कचहरीमै ऐसा ताप मुझको --ऐसा ताप मुझको --



बैरे ए साम्भा  : काहे सर्दार?



जिम्माल ए गब्बर  : बुखार था न मेरेको --


*******


स्वस्ती गरे है।


 
Posted on 11-05-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम-ए-गब्बर- " अरे वो कालिया!! अरे वो साम्भा!! अरे जय! अरे विरु! बसन्तीsss! कहाँ मर गए सब के सब? होली कब है? कब है होलि?


 
Posted on 11-05-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ प्रणाम है म त अली बीजी छु हाजिर गर्न आको
 
Posted on 11-05-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काहेको स्वर मचारहे हो भइ ! यह एक सुनसान जगह है कोइ नहीँ आने वाला !


क्या करोगे होली मे ? होलीके लिये दिलमे ख्वाइस अब भी कोइ बाँकी है क्या !!


तवियत तो ठिक है न ?


 
Posted on 11-05-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, रिट्ठे,लहरे,सम्धिरे,दिपरे,बैरे सप्पैलाई दोस्रो राउन्ड को जदौ।
सप्पैको नाम पछाडी रे आउने रइच तेसैले नहुनेको पछाडी नि रे थपिद्या छु है। 
हसुराइ भा छैन रिट्ठे। तर गणेशका बाहन हरु चौ उछल कुद गर्न थाली सके।
मलाई नि तेस्ताइ लाओ चिप्ले नेपाल बसुन्जेल जम्मा गर्या बोतलको थुप्रो जस्तो छ् त्यो त।
सम्धी ज्यु,छोरी तरुनी भई त एता छोरो नि जवान छ्,एही बैशाखै मा हो त हो ?
लहरे लाल आज किन सुस्ताको नि ?
दिप पर्भो अचेल फुर्सदाँ हो ?
बैरे लाई चेप्या जस्तो छ अचेल।
ठुल्दाइरे चाइ कता लाएछन आज?
 
Posted on 11-05-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे-ए-बिरु (लम्बुको डाइलग हुनु पर्ने) : बसन्ती इस कुत्ते के सामने मत नाच प्लिज ! (मैने तुझे दुसरा थ्रेड पे देखा ता उधर हि रेहेना थोडा देर)


: कुत्ते मै तेरा खुन पी जाउंगा (मेरा लन्च ट्याम भि होगया साले)


 
Posted on 11-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कत्त गएका हुन् सबै जना? हिंजो जाँड खाएको ह्याङोभर जस्तो छ सबैलाई। रिट्ठे, हर्के, बिर्खे, मुन्द्रे, दीपज्यो, ट्वाक्, बांगे सबै मिली सिद्ध्याएछन् अनी उल्टो मैले जम्मा गरेको भन्छन्। मैले खाएको त त्यही एक सिसी पानी, टुबोर्गको बाकस छेउको। लौ खाना खाम केरे अब।
     



 
Posted on 11-05-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अंबा पनि खाने कि? 

 
Posted on 11-05-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोत्रो बसमा पो परिएको थियो त त्यो दिन।  यस्तो थियो आफ्नो सिट। 

 
सान्नानी
Posted on 11-05-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste hai sabailai dherai din pachi ko, aiya thakiyo ukalo chadera pugiyo tai chautarima jaso taso.

kasto meetho raicha amba! yaso kei piune kura ni pae hunthyo :)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters