serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५१ *~

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 150070 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-16-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






 





"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।






 




Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



 
Posted on 07-17-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हा हा हा हा हा हा हा! लोल लोल लोल लोल महालोल

लहरेलाई सहि झुकाको रेछ, हुन त कल त मलाई पनि आ थ्यो, तर एस्तो इन्तेरेस्तिङ चाँही थेन, वाक्क दिक्क प्याक्क पार्छन एस्तो कलले। तर जे होस् लहरेले मस्त दितेलमा सुनायो.... मज्जा आयो

 
Posted on 07-17-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज गूड फ्राएडे मनाउदै गूद् हुन्दै बसिरारैचन् सब्बै जाना आफु चै।। म त सरै अल्चि चु लहरे दाइ मलाइ चै बरु मिठो चिया खुवौनुहुन्च कि
 
Posted on 07-17-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ खुवाउनु - त्यती धेरै लेखेर टाँसिसके - थकाई नि लागिराछ - चिया खुवाउछ भनेर कुरिरा त यो घैटी मलाई उल्तै चिया खुवाउ रे


 


 
Posted on 07-17-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सारै इन्टेरेस्तिङ् फोन भको रैच ल तेहि खुसियालि मा भए पनि खुवाउनुन।।।सान्चि यहान चौतारिय हरु कति जाना हुनुन्च
 
Posted on 07-17-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ चिया खाने अब म त लन्च खाइरा - चिकेन स्याड्विच विथ फ्राइज अनी तुसी उर्फ काँक्रो

 

Last edited: 17-Jul-09 11:59 AM

 
Posted on 07-17-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र म त देसि परोठा सङ चिया पेउन मन लागेको ।।।मन् लागेर मात्र के गर्नु अब अल्चि परियो तेहि भएर एसो दाइ भनेर भनेको
 
Posted on 07-17-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल , लहरे लोल , हसायो लहरेले ।


अनी के भन्छ भोकले क्वाँ पार्यो के गर्ने खै , केही खानु पर्ने त हो ?


 
Posted on 07-17-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हर्के दाई अहिले फतौरी आएर ख्वाइहाल्छ नि - भोकै बस्नु


तीन दिन लाई पुग्ने गरी ख्वाएर जान्छ -


 
Posted on 07-17-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्चो बोल्छु यो मन खोल्छु भन्दिन ढाटेर ।


के को ढिलाई मेसो मिलाई जाउ डाँडा काटेर ।


माझी दाई पोखरा फेवा तालको , लाम माया साचैको नलाम भो ख्याल ख्यालको ।


फतौरिले र खाना हैन गालीपो खुवाउछे लहरे , बरु तिमी टाशन एसो तरुवाको फोटो हेरेर भएनी चित्त बुजाउ ।


 
Posted on 07-17-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्मा नाच्ने डान्फे चरी मधेसमा झर्यो ।


भेट्बा बेला माया सँग हासखेल गर्नै पर्‍यो ।


बेनिको बजार जता माया उतै छ नजर , किरेमिरे जाली रुमाल। हुररर च्याट च्याट , अहै अहै नाच्यो रिठ्ठे नाच्यो । 


 
Posted on 07-17-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-17-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-17-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ हाम्रो चौतारी तिर?


को को जिम्दै छौ हात उठाओ !


हर्के हन्तकाली नि आएछ त ३२सै दन्तकाली देखाउदै !


 
Posted on 07-17-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइन्छ रिठ्ठे (साच्ची रिठ्ठेको अर्को नाम नै रैनछ, हुनत बज्जेको नाम नै तेस्तै छ , लोल )


ल ठीक छ लहरेले गर्‍यो काम , अचेल गाना बजाउन छोडेर , बज्जे फोटो ग्राफर भको छ , अस्ती गाना बजाउ भन्दा नमानेको लहरे आज चै फोटो भन्ने बित्तिकै टासी हालेछ ।


ए साच्ची रिठ्ठे अस्ती तिम्रो त्यो उखानको लिस्ट्मा यो थप है ।


"हर्केको मुख बूङूर चपाएनी रातो नचपाएनी रातो " ।


 
Posted on 07-17-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello  ,namaste   ....    thuldaai  ....harke

namaste   ritthe,pure.lahare 

crazy  khoi?  phautari  mori le  ko sanga  haanahaan gardaai  holi  aja?


 
Posted on 07-17-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ मैले थपे हर्के ह्यान्सम


 



चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे  

घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी

धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले  जित्छिन

तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ

माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्

ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर

खाना को नाम लियो ,हर्केको उत्पत्ती

बेला न कुबेला लहरेको सायरी रेला

पून्टे दाईलाई स्याम्पु उपहार

बुङुरको मुख रातो भये नि नभये नि हर्के जस्तै


 
Posted on 07-17-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम साइली


के छ - आज पनि झगडा गर्ने हो त फतौरी सँग


मज्जाले कपाल.... है बुझ्यो होला नि


 
Posted on 07-17-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aha....... lahare  ma crazy phatauri  sanga khaha jhagada  garna sakchhu ra u ta kasti  badmasni chhe..... harke laai  ta  kastari  gali  garchhe.....malaai  ni  bhetyo  ki  khau  hanchhu  bhaneki  chhe.......baru  khusi  le thik  parche.. holi  ......hai  khushi?:)

 
Posted on 07-17-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्छ साइली सक्छ तिमी चिन्ता नै लिनु पर्दैन


हेर्दा मात्र राक्षस जस्तो छ त फतौरी - कम्ता डरपोक छ त


खास के गर्नु पर्छ भन्देखिन उसको मुख लाई केही नगरने -


मुखमा बुझो लगायो भने त हात चलाइहाल्छ - जब सम्म मुख बन्द हुँदैन मुख चलाइराख्छ हात चलाऊदैन -


अब त थाहा पायो होला नि फतौरी लाई के गर्नु पर्छ भनेर -

Last edited: 17-Jul-09 01:50 PM

 
Posted on 07-17-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखमा हान्नु जस्तो


आज त मेरो मौन ब्रत छ। हात मात्र चलाउन मिल्छ, परेको खन्डमा खुट्टा पनि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters