cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१३१~

[Please view other pages to see the rest of the postings. Total posts: 449]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 151839 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 10-14-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३१*~
आयो आयो भन्दा भन्दै गैसकेछ दशैं पनि


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 131 editions.


Last edited: 14-Oct-08 08:34 AM
Last edited: 14-Oct-08 11:44 AM

 
सान्नानी
Posted on 10-17-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oie thuli mori kali keti kati busy bhako ho achel?
 
Posted on 10-17-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sannani timi lai hirkaula laau ri  le thakya thakya thakya
 
Posted on 10-17-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नमस्ते
 
Posted on 10-17-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे बिहानीको यो शीतल अभिवादन, बिर्खे माइलाको!

 

हिजोका प्रश्नहरुको उत्तरहरु-

१) कुसुमबियालाछि- ठूल्दाईले उत्तर दिइसके

२) झ्वँ: बहाल - ऐजन ऐजन

३) धर्मस्थली- ऐजन ऐजन

४)इटुमबहाल- ऐजन ऐजन

५) तननी- कुसुमबियालाछि बाट करिब २५-५० मिटर असनतिर। चेली नानीको उत्तर :डि पनि मन पर्यो

६) देशे मरु झ्या- नरदेवी को मन्दीरको झ्याल जुन देश मै छैन रे! हे हे हे चेली नानी ठाउँको नाम हैन!

७)पिंगलस्थान - चेली नानीले उत्तर दिइ सकिन्।

८)बोहोराटार - लोल बोहोराहरु बस्ने त हो नि, तर यो बनस्थलीबाट माथिपट्टि, नागार्जुनबाट तलपट्टि र स्वयंभुबाट पूर्बोत्तरमा पर्छ।

९)खुसिबुँ - सोह्रखुट्टे र बिस्नुमतीको बिचको सानो फाँट।

१०)बानियाँटार- गोंगबुबाट उत्तरको टार

११)मण्डिखाटार- चेली नानिले उत्तर दिइसकिन्।

१२)सुकेधारा - चेली नानीले उत्तर दिइसकिन्,कपन जाने गौँडो भनम न!

 

नोट: हिजोको प्रश्नमा चेलीनानीले प्रश्नको गल्ती पत्ता लगाएर पुरस्कार जितेकि छिन्। हलेसि महादेव हुनु पर्नेमा अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छु।

हलेसि महादव खोटाङमा पर्छ, भुटनदेवि हेटौँडामा र देउति बजै सुर्खेतमा। अरु उत्तर आइसकेका छन्।

 


 
Posted on 10-17-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पुरस्कारको पालो-

फस भाई-  दीप दास दंगाल

सेकेनभाई- राहुलभाई रायमाझी

थर बैनि- चेलीमाया चाम्लिङ

 

पुरस्कारहरु यस प्रकार छन्-

फस हुनेलाई मो.सा थान एक (मोटर साइकल)

सेकेन हुनेलाई हि.सा थान एक (हिरो साइकल)

थर हुनेलाई बे.सा थान एक (बेबी साइकल)

दीप र ठुल्दाईले पुरस्कार तुरन्तै प्रयोग गर्न मिल्छ, चेली नानीले भने केहि समय कुर्न पर्ने देखिन्छ।

धन्यवाद्।

 

 

 


 
Posted on 10-17-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु।
बाटोमा हिलो थियो त्यसैले ढिलो भयो। गम खाँदै गम बूट लगाएर अड्डा आइयो।

बिर्खेबा, सान्नानी, ठुलि चेली आदी इत्यादी मा शुक्रबारे जदौ।


 
Posted on 10-17-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
तारेमाम ठुलदाइ,सान्नानी,चेल्नानी,सम्धी ज्यु।


भौगोलिक हाजिर जवाफ पर्तियोगिता अझै जारी नै रईछ।


ठुलदाइ हिजो धेरै पछी गीतान्जली कार्यक्रम लेर आउनु भएछ।


ल हाजीर गरम है सप जाना:


रोल न १: ठुल्दाइ : हाजिर
२:चिप्ले : _________
३:सान्नानी : हाजिर
४ चेल्नानी: हाजिर
५ बिर्खे माइला: हाजिर
६ हर्क बादुर: _____
७ लहरे: बिदामा
८ रिट्ठे: बिदामा
९ दिपिका:बिदामा
१० पर्बते: गयल
११ नेत्रे: गयल
१२ नारने: गयल
१३ माईली बुढी:गयल
१४ नेउची भाउजु: ____
१५ मास्टर्नी नानी: गयल
१६-९९ साइला,काइला,ठाइला,साईली,काइली ठाइली,,,,,,,,,,,


 
सान्नानी
Posted on 10-17-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

santwana puraskaar chhaina? haamlai ta kam laagthyo बे.सा ahile nai.

bhaijan lai chautarima swagat chha hai.


 
Posted on 10-17-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhanyabaad hai sannani, ani biste ji ma chai naya student ho hai naam thapnu hola
 
Posted on 10-17-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आधा अंग्रेजी आधा नेपाली ले बुझ्न बाधा  भो सान्नानी।

बिस्टे तारेमाम। नयाँ गाडी किनियो त ? गाडी संगै साडी पनि किन्नु होला। भाउजुलाई ।


 
Posted on 10-17-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सात्वोना पुरस्कार त राख्नु पर्‍यो हजुरबा नातिनी लाई बरु एक एक चक्का लिउला कसो नातिनी।
भाईजान को न्वारन नभा भर अहिले तेही साईला,काइलामा हाल्द्या छु अलिबेरा हाउरा सौधी ले न्वारन

गर्छन्,तेस्पछी एउटा निबेदन राख्नु ठुल्दाइ लाई: नाम दर्ता गराइ पाउ भन्ने बारे,तेस्पछी बल्ल सदस्यता मिल्छ। $२५ राख्न नभुल्नु नि निबेदन सँग सँगै।

गाडी हाँडी ले टाँडी पुरयायो जस्तो छ भेटिएन, पर्सी २ हप्ता हुन्छ तेस्पछी बिमा ले रकम दिने

बन्दोबस्तो गर्ला तेस्पछी जानु पर्ला खशिवजार। साडी पनि तेतिबेलाइ किन्दिम्ला।


 
Posted on 10-17-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जदौ!

ठुल्दाई, सम्धीज्यू, ठूली, चेली नानी,  सान्नानी लगायत सबैलाई जदौ!

भोजेलाई चौतारीमा औपचारिख स्वागत छ र साथसाथै एउटा पद पनि दिइएको छ।

श्री भोजराज भट्ट,

 प्रमूख,

चौतारी भोज भतेर भन्डारण बिभाग!


 
Posted on 10-17-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोजे लाई स्वागत छ।
भोज राज भट्ट, क्या चट्ट परेको को नाम छ।

 त्यसइ बयोब्रिद्ध भएका होइनन जिम्माल बा। न्वारनशिरोमणी पदबी दिनु पर्ला जस्तो छ यसपालिको वार्षिक उत्सबमा त्रिसल्ला ओढाएर।


 
Posted on 10-17-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K cha ho chautari ka autariharu?

namaste , taremaam, jadau,goodmorning, goodafternoon.

 


 
Posted on 10-17-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma aako bela ma koini hudaina bhanya. ki malai dekhera lukya ho? ma ni lukchu  aba lau ja
 
Posted on 10-17-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पिया नि आईचेउ धेरै दिन पछी,फुचची को फोन वार्तालाप रमाइलो रछ।
हिजो आज एस्तै हो पिया चौतारी सुस्ताको छ्,सबै जन होलिडे मुड्मा छन।
कता गएउ ए गाम्ले हो,सब्ले हसुर्या हो,हर्के आउने ट्याम भो अब एक्छिनमा।
 
Posted on 10-17-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइ नाइ म त थर प्राइज नलिने!! धाँधली भो, मलाइ नि राम्रो प्राइज चाहियो!! त्यस्तो युजै नहुने कुरो के गर्नु, कि सान्नानी दिदीले किन्नु हुन्छ कि त्यो बे.सा ?

 
Posted on 10-17-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste bistejyu, cheli sanchai.

 ma aauda sabai gayab bhanya jhan. lunch bhayo hajurharuko?

Last edited: 17-Oct-08 01:21 PM

 
Posted on 10-17-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste jammai gaamle , gaamli harulaai.
 
Posted on 10-17-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते,
लन्च जमाना म भएर अब केई मन्च गर्ने बेला हुन लाई सक्यो,पेट मागे मोर।
चेली तेत्ती राम्रो थर प्राइज पाउदा नलिने रे,राख राख भोली पर्सी काम लागि हाल्छ नि।  
ठुलदाइ,सम्धी ज्यु,सान्नानी टाउको देखाउनु पर्‍यो एसो।
चिप्ले कता चिप्ल्यो फेरी अचेल दुई दिन भो कान नाक देखाको छैन।
Last edited: 17-Oct-08 01:38 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters