[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९७ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 122791 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-23-10 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~  चौतारी १९७ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्



 






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९७
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 197 editions.


आउदै छ १९८ , १९९ अनी .............................................................२०० औं अंक ।

Last edited: 23-Jul-10 08:16 AM

 
Posted on 07-27-10 12:44 PM     [Snapshot: 829]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


बिर्खेबा को ४५ बर्ष अघी को फोटु, दामी ह्यान्सम रैछन्त नि । हाम्रो फोटु राख्यो भने लोप लेटर को बर्षा   होला भनेर न राखेको क्या ।


 
Posted on 07-27-10 12:53 PM     [Snapshot: 832]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


एकदम बरोबर कुरा गर्नु भो ठुल्दाइ !


हाम्रो फोटो राख्यो भने त साझा को मेल बक्स नि फुल हुने होला लोप लेटर को बर्षा ले माइन्ड नि सुपर कुल हुने होला


 
Posted on 07-27-10 2:24 PM     [Snapshot: 866]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चैत जाँदो बैशाख लाग्दो सुन हजुर सालको पात पलायो
भोक छैन निंद्रा नि छैन सुन हजुर के भाको मलाई यो
ढाका तोपी धोएर निचर
पाइन मैले मायाको बिचार हो जाँउ जाँउ रेलैमा 
जाँउ जाँउ रेलैमा 


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई।
निकै बेर भो त कोही बोल्दाइनन्। अनि आज त हाम्रा भूमिगत बायोब्रिद्ध छिमेकीको पनि दर्शन पाइएछ। ४५ बर्ष अघि अर्थात् ४५ बर्षको उमेरमा खिछेको फोटो रहेछ। भर्खर भर्खर कलर फोटोको प्रविधी भित्रिएको बेला थियो होला, त्यही भएर त्यती स्पष्ट भने छैन। ठुल्दाइको कुरा एकदम थीक हो, हाम्रो फोटो राख्यो भने त प्रेम पत्रको बर्षा एकातिर, अर्कोतिर गृह मन्त्रालयको कारवाही।
रिट्ठे सर, आरामै?
बाउचा, आजको गणेशथान् यात्रा कत्तिको फलदायी वा लड्डुदायी भयो?
नेप्चे, झिल्के, बिष्टे लगायत नाम छुटेका सबैलाई तारेमाम।     


 
Posted on 07-27-10 3:05 PM     [Snapshot: 881]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्ले सर धेरै मा दर्शन पाइयो नि त ।
कता भास्स्या थिएउ एत्तिका दिन ?
अनी गाथामा सबैलाई आरामै त होला केरे ?
 
Posted on 07-27-10 3:15 PM     [Snapshot: 888]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले मार्ट्साब


अरु खोइ त


चौतारी त सुक्यो भन्या जस्तो भो


 
Posted on 07-27-10 3:26 PM     [Snapshot: 891]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कुन चै असती ले आँखा लार हो चौतारी एस्तरी सुस्ताको
कुन चै असती लाई के भन्नु नि हाम्रै असती गाउले हरु छन नि चिच्याउने बाकस मा जान पल्केका हरु
दुई खुट्टा उब्भ्या देख्न हुन्न,पछी पछी लाग्छन।
त्यो बाकस बन्द नगराइ भएन।


 
Posted on 07-27-10 3:30 PM     [Snapshot: 893]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो बिस्टे हो बन्द नगराइ भएन ! तु. बन्द गराउनु पर्‍यो ! मोर्चा बनाऔ !


चिप्ले गुरु तारेमाम


म त आरामै छु सर अनी हामी आरामै?


भोजन भयो?


नयाँ नौलो?


 
Posted on 07-27-10 3:37 PM     [Snapshot: 895]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा ति चन्चल आँखा ......


मंगल्बारे जधौ है सब्बैलाई झ्याम्म लाएर .......

धेरै नै आएका रहेछन ...... सबैको नाम लिन गाह्रो हुन्छ .... के नाम लियायी भयो र सबैको ...... ल सबैलाई नमस्ते .

ओये जिम्माल के लेखेको त्येस्तो ..... को बिकर्शण भयो ? ....... टन्न स्त्री हरु अगाडि लेराएर राखन अनी थाहा पाउँछौ ...... आकर्शण हुन्छ कि बिकर्शण हुन्छ ........


आज अली ब्येस्त भएर यता आउन पायिएन ....... चिच्याउने बाकस लाई मात्र टाइम दिन पायियो ...... यस्तै हो कहिले कही हुँदो रहेछ ......





 
Posted on 07-27-10 3:42 PM     [Snapshot: 904]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, चिप्ले माट्साब ।



आफु नि ब्यस्त भैयो आज । चौतारी लाई अस्तब्यस्त बनाउने शाउट्बक्स क्र्यास होस् । मखुला ??


 
Posted on 07-27-10 9:43 PM     [Snapshot: 959]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-10 10:05 PM     [Snapshot: 960]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-10 10:09 PM     [Snapshot: 964]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-10 7:52 AM     [Snapshot: 995]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



बुधवारे जदौ ।


 


किलास छ ब्यान ब्यानै, मिटिङ छ ब्यान ब्यानै
चरो मुसो छैन चौतारीमा कता गए ब्यान ब्यानै ।


 
Posted on 07-28-10 8:34 AM     [Snapshot: 1000]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ठुल्दाइ वाह क्या सायरी गयो ब्यान ब्यानै


मैले तिमीलाई ईशारा गरे ब्यान ब्यानै
तिमीले मेरो साहारा खोजेउ ब्यान ब्यानै
सुर्य उदाउछ पुर्वमा ब्यान ब्यानै
धुवा उडाउछ आकाशमा ब्यान ब्यानै


प्रणाम !


 
Posted on 07-28-10 8:44 AM     [Snapshot: 1003]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी


 तारेमाम ठुल्दाइ


जदौ रिट्ठे,



के को हल्ला हो या ब्यान ब्यानै
चिया त के चिया को फोटो नि देख्न पाइन्न अचेल ब्यान ब्यानै
चौतारी हैन साउट बक्स धाउचन अचेल औतारी हरु ब्यान ब्यानै


उ बेलाँ पाइला राख्ने ठाउँ हुन्न थ्यो ब्यान ब्यानै
अहिले पाइला देख्न गाह्रो छ् ब्यान ब्यानै।


लु जा त जे पि टि


 
Posted on 07-28-10 8:46 AM     [Snapshot: 1008]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

प्रणाम ठुल्दाइ, रिठ्ठे अन्ड बिस्टे ।

फेरी मिलाएर आउँला ।

 
Posted on 07-28-10 9:16 AM     [Snapshot: 1026]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ रिट्ठे बिस्टे काजी रामे लाई ब्यान ब्यानै


कस्तो कराइरा फेरी ब्यान ब्यानै


चिया त खाने हो त ब्यान ब्यानै


ल म लेर आउछु चिया ब्यान ब्यानै


लौ जा त मैले नि ठोक्दे ब्यान ब्यानै


 
Posted on 07-28-10 9:17 AM     [Snapshot: 1029]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-10 9:18 AM     [Snapshot: 1031]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-10 9:19 AM     [Snapshot: 1033]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters