[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 175040 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-11-10 12:02 PM     [Snapshot: 945]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलल पानी यही बस्यो बानी
आँखैमा गाजलु काखैमा मादलु


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई।
खुशी हुँदै ठुल्दाइको यात्रा बिवरण खोलियो, दिक्क मान्दै शायद त्यो भन्दा लामो प्रतिकृया गरियो। क्यार्ने यस्तै छ देशको हाल।
जाडो त यहाँ पनि छ बाउचा आज, जम्मा ८८ पुग्ने रे। हस्तिनापुरे हिउँदै जस्तो भो।
बिष्टे, म त यतै छु है। ठुल्दाइको आलेख पढेर आएको हो म पनि।
पूरे र रिट्ठेलाई तारेमाम।         


 


 
Posted on 05-11-10 12:18 PM     [Snapshot: 957]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान आएर ह्यान्सम थोपडा देखार मात्र के गाको थिए त्यस्पछी त काम ले राम राम बनाउने गरी पेलिहाल्यो नि !


ठुल्दाइ को नेपाल को जात्रा नि पढ्छु भनेर खोलेर २ लाइन मात्र पढेको थिए अहिले सम्म तेत्तिकै छ !


चिप्ले र बिस्टे माट्साप हरुको सवारि भएछ ! अनी नयाँ नौलो के छ? हाम्रो मा नि चिसो छ आज पनि ! समर स्पेसल चौतारी बनाको त्यो साइलो ले सराप्यो जस्तो छ त्या देखी जाडो भाको भै छ !


हन कता छ हौ अचेल हाम्रो साइलो, नभा नि सुन्ने सुन्ने हुदो रछ ! मुख चलाको २ मिलेट पछी आवाज आउने नेपाली सेनिमा हेर्न आउ ए साइलो भनेर कसैले बोलाओन बरु !


पुरे, लहरे तिमार्कै चल्ती छ ! आफ्नो त रात भरी करायो दक्षिणा हरायो भने जस्तो !


हर्के बज्जे कता लागेछ अचेल?


जिम्माल नि आउछु भन्थे केरे हिजो देखी !


रामे त सुतिराहोला ! रात भरी मायालु कुरेर बस्छ मोरा ! 


 
Posted on 05-11-10 12:59 PM     [Snapshot: 972]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम।


तारेमाम बिस्टे, चिप्ले ।



हसुर्‍याइ ट्याम होला। यात्रा भन्ने चिजै यस्तो, केही न केही हुने । 


 
Posted on 05-11-10 1:05 PM     [Snapshot: 980]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बैलाई एकै चोटि झ्याम्मै प्रणाम है ।

ठुल्दाइ को नेपाल जात्रा पढे, तर केही लेख्न मन लागेन ..... बेकारमा अरुले राम्रो लेखेको ठाममा आफु लेख्न नजान्नेले के लेख्नु भनेर लेखिन ........

कोइ कोइ चिप्ले भन्ने ब्यक्तीले त मौका पाएर आफ्नो यात्रा विवरण नि लेख्न भ्याये ........ आँफै सुरु गरे हुन्थ्यो नि यात्रा विवरण लेख्न लाई किन अरुको मा पेज भर्ने होला कुन्नी .......  कसै कसै ले (त्यही पहिलेकै ब्यक्ती हुन नि सक्छ) ठुल्दाइको अर्को भाग कहिले आउला र आफ्नो पनि अर्को भाग लेखेर त्यही टाङुला भनेर कुरी रहेका होलान   ...........

लहरे काम गर्न थालिसकेको हो ? ल ढिलै भये नि बधाई छ है....

रिथ्थे हिजै भनिन कुर्न छोडिदिये भनेर ..... हिजो नपढेको भये ल फेरी कपेर पेस्ट गरिदिन्छु
"त्यो त रिठ्ठे ,
"तिम्रो रुप सम्झँदा
म आँफै लाई भुल्दछु ।
तिम्रो प्यार नपाउन्दा
म आँफै पागल बन्दन्छु ।।" भन्दा खेरी हो

अहिले त
"म्रिग्रात्रीश्णा लाग्छ तिम्रो मुहार " भन्दै बसेको छु ...

त्येसैले जाग्न छोडिसके .........."
त्यही राती सुत्न नपाएर हैरन भईसक्यो भन्या .... ब्यान पनि ब्यानै आएर अद्दा मा काम सुरु गरिसकेको हो ..... के गर्नु पुरेको जस्तो भाग्य सबैको कहाँ हुन्छ र ...... थुतुनो किताबमा "Like" क्लिक गरेर बसेको छ अनी बाचा पनि गरिरहेको छ कसै सँग तर खाली, फुस्रो बाचा हो भन्छ ...... के हो के हो ......



माथिको पोस्ट मा प्रयोग भएका नाम हरु जानी जानी सोही ब्यक्ती लाई पर्ने गरी प्रयोग गरिएको हो । अरु हो कि भनेर काल्पनिक सोच राख्नु बेकार छ । भनिएकै ब्यक्ती बाहेक अरु सँग मेल खान गएमा समयओग मात्र हुने छ ।
 
 
Posted on 05-11-10 1:08 PM     [Snapshot: 984]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, काजु भात चिलिम ग्रहण कार्य सम्पन्न भयो त?
रिट्ठे सर, त्यता पनि जाडै हो आज? यहाँ पनि त्यस्तै हो, ९० छुन थालिसकेको थियो आज ८८ भन्दा त चिसै लाग्ने.
हर्के त बन्दको बेला टन्न कमायो अहिले बङूरको मासु र जाँड खाँदै आराम गर्दै होला।
रामे त आउनु पर्ने हो, खोएे कता लाग्यो।
बिर्खे चाँही खोइ, बरु फोन उठाउला तर चौतारी चाँही नछिर्ला जस्तो छ। रामेले "अर्को हप्ता देखि आउँछु" भनेको छ भन्दै हप्ताइ पिच्छे खबर सुनाउँछ बुढा अत्तोपत्तो छैन।
पूरे त थुतुने किताबैमा होला। बाउचा गन्नुभाइको दर्शन गर्ने निहूँमा दर्शणार्थी महिलाहरुको दर्शन गर्दै ब्यस्त होला। अरु कता कता गए कुन्नी।        
 
 
Posted on 05-11-10 1:13 PM     [Snapshot: 991]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्ले गुरु के छ त नयाँ ......
बिर्खे आउन्छु त भनेको थियो ....... तर हस्तिनापुर बासिको के भर ....... हिजो देखी नै आउन्छु भनेको हो नि हुन त ........


 
Posted on 05-11-10 1:18 PM     [Snapshot: 993]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिन पाएको छैन रामे हाजिर। अब त्यो यात्राको कुरामा त आफू सेन्टी फल्याट भएर अलि लेख्न पुगिएछ। आफ्नो यात्रााको बिवरण पनि कुनै बेला लेखम्ला। काठमाडौंले मेलम्चीको पानी खान पाउने र तराइसँग द्रूतमार्गबाट जोडीन पाउने समय भन्दा अघि लेख्छु कि पछि त्यो भिन्नै प्रश्न हो।    
 
Posted on 05-11-10 1:20 PM     [Snapshot: 991]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे ,


हर्के को बिगनेस नि चौपट यसपालिको बन्दमा। सप्पै रिक्सा जनगणतन्त्रबादी रे ।


 कमाउ छोडेर हसिया हठौडा समाउ भयो यसपाली को बन्द ।


एउटा सामान बोक्ने रिक्सा स: मिल बाहिर राखेको भेटाएं । " अन्नपूर्ण होतल सम्म सुटकेश लानु छ , कती लिन्छौ " भनी सोधदा -" तपाईंलाई लाई थाहा छैन, जनताको सरकार न बनी हाम्रो रिक्सा चल्दैन ?" । थाहा भएन कामरेड, नयाँ नेपालमा नयाँ नयाँ परें भन्दै त्यहाँबाट रफु चक्कर भएं । बल्ल टल एक जना गैर माओवादी भरियादाइ लाई हजुरले अलिकती भारी बोकी दिनु हुन्छ कि भन्दै बिस्तारइ सोधियो र बिना बार्गेनिङको रकम लिबक्सियोस भन्दै उनको पछी पछी लागियो । 
 


 
Posted on 05-11-10 3:03 PM     [Snapshot: 1038]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेलायत को प्रधानमन्त्री को भनेर सोध्दा गोर्डन ब्राउन भन्लाउ है साथी हो डेबिड क्यामरुन भन्नु नि आज देखी !


ठुल्दाइले हसाउनु भयो भरिया लाई एउटा सुर्य देर फसाउनु भो तारेमाम !


 
Posted on 05-11-10 3:54 PM     [Snapshot: 1057]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-11-10 4:03 PM     [Snapshot: 1063]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-11-10 4:05 PM     [Snapshot: 1064]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo snapshot bhanyaa chaai k holaaa...?? SAN dai le yo baare ta bhanyaa chainan ni.. mero aghillo post ma chaahi [Snapshot: 1063] vanera aayo.. yo post ma 1064 holaa ta?


 
Posted on 05-11-10 4:44 PM     [Snapshot: 1080]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो भनेको, प्रत्यक पल्ट लेखे पनि नलेखे पनि साझा भित्र कती चोटि औतारीहरुले चिहाये हो ........ अनी आफु चिहाउने कती नं मा परेको देखाएको हो ..
 
Posted on 05-11-10 8:59 PM     [Snapshot: 1129]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-11-10 9:07 PM     [Snapshot: 1130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-11-10 9:16 PM     [Snapshot: 1133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-11-10 9:17 PM     [Snapshot: 1141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-12-10 8:06 AM     [Snapshot: 1187]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम

आज म नै पहिला हो की के हो

ल उठ हो उठ

 
Posted on 05-12-10 8:19 AM     [Snapshot: 1190]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।
बुधबारे जदौ ।


तारेमाम लहरे, ब्यान ब्यानै खोक्न सकेकोमा बधाई ।


 
Posted on 05-12-10 8:23 AM     [Snapshot: 1196]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुल्दाइ

चिया खाने हो

हो भने एक्छिन है

चिया ल्याउछु कुरेर बस्नु - केही नखानु नी फेरी - चिया सँग आलु पुरी नी छ -

है है ठुल्दाइ

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters