[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 79554 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 09-07-09 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"चौथौ वार्षिकोत्सव बिशेष" 


समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ


 


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'

**********************************************************************

 






लौ बसुम यही चौतारीमा


तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी
चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी
मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु
तिमी मुसुक्क मुस्काउनु चौतारी
म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- क्रेजी, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानोअभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 158 editions.

चौतारी - वार्षिकोत्सव विशेष
"चौथौ वार्षिकोत्सव बिशेष"
 अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 

बधाइ तथा धन्यवाद !

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्


गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्


यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।

२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
 
Last edited: 08-Sep-09 12:05 PM

 
Posted on 09-10-09 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहिबारे बगलामुखिय जदौ ।



सब जना शंखमुल तिरै हुन कि क्या हो, ब्यान ब्यानै । मौसम पनि अच्छा छ ।
चिया नास्ता को त कसैलाई वास्ता हुनु पर्ने हो। जन्मोत्सब को जो उपलक्ष छ ।


 
Posted on 09-10-09 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्याSSS मलाई बाल नद्या ठुल्दाइले? म छु त याइँ! ल प्रणाम गरें

 
Posted on 09-10-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चौतारी !


हैन यो जन्मोत्सव त ३ दिन मनाउने भन्या हैन र? सबै लाखा पाखा लागिसके जस्तो छ त ! लौ ठुल्दाइ एउटा बैठक बोलाउनु पर्‍यो !


पुरे काइला के छ? आजकाल निक्कै बिजी भएर ब्यस्त भये जस्तो छ त पुरे !


हिजो त रिकुटे नि आ'रइछ  त ! धोबिनी को भट्टिमा पुन्टे दाई को चेवा हान्न गये जस्तो छ !


चना दाई लाई पनि धेरै पछी देखियो ! नमस्ते है चना दाई !


 


 
Posted on 09-10-09 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





गब्बर : कितने आदमी थे...? 
कालिया : सरदार, दो... 
गब्बर : मुझे गिनती नहीं आती, बेवकूफ... दो कितने होते हैं... 
कालिया : सरदार, एक के बाद दो आता है... 
गब्बर : और दो से पहले क्या आता है...? 
कालिया : सरदार, दो से पहले एक आता है... 
गब्बर : तो फिर दोनों के बीच में क्या आता है...? 
कालिया : सरदार, दोनों के बीच में कुछ नहीं आता... 
गब्बर : जब दोनों के बीच में कुछ नहीं है, तो दोनों एक साथ क्यों नहीं आते...? 
कालिया : सरदार, एक के बाद ही दो आ सकता है, क्योंकि दो, एक से बड़ा होता है... 
गब्बर : ओह, दो बड़ा होता है... अच्छा, दो, एक से कितना बड़ा होता है...? 
कालिया : सरदार, दो, एक से एक बड़ा होता है... 
गब्बर : अगर दो, एक से एक बड़ा होता है, तो एक, एक से कितना बड़ा होता है...? 
कालिया : सरदार, मैंने आपका नमक खाया है, आज गोली भी मार दो...

 

 
Posted on 09-10-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>कालिया : सरदार, मैंने आपका नमक खाया है, आज गोली भी मार दो...<<<


हाहाहा


 
Posted on 09-10-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, रिट्ठे।


कक्षा दश को नेपाली पाठ्यपुस्तकमा महाकबि लक्ष्मी प्रशाद देबकोटा को एउटा निबन्ध थियो "भलादमी "। उक्त निबन्ध को पहिलो वाक्यंश यस्तो थियो - बिकास को  शिद्धान्त अनुसार कोही ओरालो लागि रहेका हुन्छन कोही उकालो। अर्को वाक्यंश गौर गर्न लायक को थियो- जमाना रंग बद्लन्छ  ।


 



त्यसैले रिट्ठे, पुरे - चौतारी सधैं उस्तै रहन्छ भन्ने कुरा म्रिग त्रिष्णा मात्र हो । जामाना रंग बदलन्छ  तर जो बदलिन सक्दैन त्यो सधैं ठुल्दाइ, रिट्ठे जस्तै बिगत ३ बर्ष देखी लगातार एउटै चौतारी ढुकीरहन्छ , एउटै मुटु दुखी रहन्छ । 
 


 
Posted on 09-10-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय पंक्षी हो, खुल्ला यस्को बन्धन, बाँधेर बाँधिन्दैन, उड्छ निरन्तर........
 
Posted on 09-10-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


उता हाम्रो परधानमुन्तरीको किस्न लिला हेरेर मुसुमुसु हाँसिराथेँ यता सपै आईसकेछन्!


 
Posted on 09-10-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले


ठुल्दाइ पुरे अनी रिट्ठे के हुँदैछ त


बिहान बिहान देखी मुख किन ठुस्स हौ ठुल्दाइ


जमाना ले रङ बदल्दैमा ठुस्स हुनु पर्छ -


बादल्ने जमाना लाई पनि एसरी हाँसेर देखाइदिउ न हुन्न


एसो गरे कसो होला


 
Posted on 09-10-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि ठुल्दाइ हामी दुई भाई त छौ चौतारी को भाईचारा लाई अहिले सम्म चलाइरहने नभये त ....... मखुला ठुल्दाइ?



लहरे नि झुल्किएछ, रात बिरात कता हो पल्किएछ


जिम्मालम अहम' जदौ करन्ती ! सोर्ह श्राद्धम इत्ये जि पुन्य तिथी सौ अश्टमी भवन्ती ! jpt


 
Posted on 09-10-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, बिर्खे बा ।


हो हो रिट्ठे हो हो ।



लहरे अन्तै पल्के छ ।
कुन नक्कली सित सल्के छ ।


 
Posted on 09-10-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहिबारे बगलामुखिय जदौ ।


आफ्नो त झन्डै एक हप्ता छुट्टी भयो क्या मोज भन्या, शहर गएर आइयो, कत्रा कत्रा घर हरु रहेछन त्यहा त मेरी बासै । हाम्रो गाउँ को नाथे गोबर माटा को घर त नगनिने ति शहर का घर हरु सँग । अनी क्या हुँदै छ त गाम्ले हरु ? हप्ता दिन हराको दु:खका खबर नि सुने , मन चसक्क भयो ।


चौतारी को पनि वार्षिकोत्सव रहेछ लौ सबै लाई बधाई छ , लु म चाँही एक्कै छिना आउछु बस्दै गर्नु है  


 


 
Posted on 09-10-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बैरे पाट के भा? छुट्टी मना'र आ रे? अस्ती बल्ल रियालाई लेर गा थ्यो, काँ घुम्न गएछ त, अझ तेसमाथि चौतारीको ह्यापी बर्थ डे मिस्स गर्दिनी? अझ एक सरो केइ नभनी गयो मुर्दार।

खै फोटो टाँस झत्त, हाम पनि हेरम कस्तो शहर घुम्या रेछौ भनेर। कहीँ झुक्केर हाम्रा गाम तिर पो आयौ कि!?
 
Posted on 09-10-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


Whatever happened, it happened for good.
Whatever is happening is happening for good.
Whatever that will happen, it will be for good.
What have you lost for which you cry?
What did you bring with you, which you have lost?
What did you produce, which has destroyed?
You did not bring anything when you were born.
Whatever you have, you have received from Him.
Whatever you will give, you will give to Him.
You came empty handed and
you will go the same way.
Whatever is yours today was somebody else’s yesterday and will be somebody else’s tomorrow.
Change is the law of the universe.


Here is the Geeta Saar that I received as a forward.


Modern Geeta Saar

Modern Geeta Saar


 
Posted on 09-10-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउन पाछैन खेदो खन्न शुरु यार


के भा हो यो गाम्ले हरुलाई


तारेमाम जिम्बाल अनी बैरे


रिट्ठे र ठुल्दाइ चाँही नपल्केको है - आउँदैन आउँदैन नि रात बिरात - बौचा मलाई पनि थप पनि भन्दैन - कसै कसैले मुक्तक नि भन्दैन


गीत नि गाउदैन - मै मात्रै हुँ सबै गर्ने


वाह वाह क्या बात


 
Posted on 09-10-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुम्न त धेरै टाढा गैएन , यतै उतै मात्रै हो । यसो सिकागो आउ कि भनी सोच्या थिए तर मिलेन त्यसैले यही ट्याउसेस नै घुमियो
 
Posted on 09-10-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे ।



शहर घुम्ने रहर नि पुरा भे छ बैरे को । बधाई छ ।


खेदो नि खन्ने कुरा हुन्छ र लहरे, कुलो खन्ने , कुवा खन्ने, बाटो खन्ने पो थाहा छ ।



बौचा ले क्या अच्छा गाना गाउछ, लरकी जम्मै हुरुक्कै हुन्छ - यो पनि खेदो नै हो कि ?


 
Posted on 09-10-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ आएर अच्छा गाउछ भन्ने गाइरा बेला सुतेको टाउको झुन्डियाउने - कहिले के कहिले के गरेर


डिस्टर्ब गर्न खोज्ने - ठुल्दाइ को लीला अपरम पार दश टाउको दश मुख भएको रावण ले नि ठुल्दाइ को वर्णन गर्न


सक्दैन - 


 
Posted on 09-10-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कता लागे फेरी


कोइ नि छैन त


 
Posted on 09-10-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters