[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 213757 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 02-26-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु त्यो १० वाक्य लेख्नु भन्दा त बरु कथा नै लेखिहाल्थेनी। एउटै मात्रै कुराले नभ्याएको भए पो भन्नु, हजार थरिका प्रब्लम्स छन, के मात्रै सुनाउनु। बरु आफ्नो हालखबर सुनाउनुस्। आरामै? गर्मी कत्तिको बढ्दै छ त?


ओ बौचा के मैले होइन भने तर हो राइछ भनेको? जासुस कहिको। सबै कुरा तिमी जस्तो प्यारप्यारे लाई भन्दै हिड्छु नि म अब। नभन्दा त खोजी र निती गरेर बस्न खान दिदैन भन्यो भने झ्याली पिट्ने होला। तेइ पनि के नि कुरा छ र भन्न र सुन्न लाएकका। दिन्चर्या सुन्ने हो भने तिम्रो आफ्नै कस्ले सुनिदियोस जस्तो होला। नेपाल को सुनाउने हो भने मैले जे देखेँ तिमीले पनि त्यही देखेको हो। यहाँको सुनाउने हो भने मलाई भन्ने फुर्सद र तिमीलाई सुन्ने फुर्सद दुबइ जुराउन अर्को दुई बर्ष लाग्ला। अब तिमीनै भन के हो भन्ने के होइन भन्ने


सानु के छ? कस्तो चिट्ठीक्क परेर आकी नि(भदै लाई हजुर भन्दैनन)। मामाले कोरिदिनु भएको हो कपाल। मलाई त छुन दिने भए पो। लट्टा फुटाइदिन्छु भनेको पनि मान्ने होइन। 


रिट्ठे किन नि दिपिका जि चै। के भयो तिमीलाई? रिसाको? 


 
Posted on 02-26-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निहु खोज्ने दिदिलाई नि सुनाएर बस्छ - भन्दिन के



ल ठिकै छ दिपिका नसुनाउ केही पनि -


फुर्सद को कुरा गर्ने भने फुर्सदै फुर्सद छ मेरो - खबर गरिदिएको


 
सान्नानी
Posted on 02-26-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैनु चङ्गी हुँ जि , ओह्डी सब्का बात पता करन्दा, बच्के रहेना रिठवीन्दर उश दि


ठुल्दाइ कती नअघाएको त्यो टरक्को काजु मासु भात्ले?


नान्फुपु तिम्रै लट्टा मैले फुकाइदिनुपर्छ अनी के अर्नु त? तिम्ले एक्दिन कपाल बाटेर चिटिक्क पारीदिन्छु भनेर मलाई कस्तो ठाडे सिङ्ग जस्तो माथि उठेको बनाइदेकी हैन? स्कुला कस्तो हाँसे सबै लाजको मर्नु भो आफुलाई


 
Posted on 02-26-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले जिस्कायो हँ मेरो सान्दिदिलाई -


अहिले टाउको साउको फोर्दिन्छु अहिले


 
Posted on 02-26-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>मैनु चङ्गी हुँ जि , ओह्डी सब्का बात पता करन्दा, बच्के रहेना रिठवीन्दर उश दि <<<


>>>मैनु चङ्गी हुँ जि , ओह्डी सब्का बात पता करन्दा, बच्के रहेना रिठवीन्दर उश दि <<<



ओये होये सन्नो ! तुस्सी तो बडी कमाल्दी पन्जाबी जुबाने बोलरहेन्दी ! पर मन्ने कुछो नाहि समझ मै आया जि !


वो 'ओह्डी' और 'उश' क्या होन्दा जी?


तुस्सी चङ्गी नक्को होना जी नहि तो कोइ लटाइ लेके दसेरा मै उडा न डाले तेन्नु


 


 
Posted on 02-26-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपीका रिसार जी भन्छन र भन्या? त्यो त झन बढी खुशी भएर भन्या नि
 
Posted on 02-26-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिटिङ पछी भेट ।
 
सान्नानी
Posted on 02-26-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै लोखर्के भन्नेले हो बौचा


ओ तो मैनु भि ना समझ आन्दी जि पर मैनु कुछ बकना था तो बक्दी


पर ओह्डी = लहरे
उश दि = उससे... कर्ने पर मिल्दी है ना?


तु भि ना... कुछ समझमे नही आन्दा?


 
Posted on 02-26-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त सैतान्नानी भन्नेको कपाल मा मल्टाबारा राखेर पड्काइदीएँ


त्यो पनि एउटा होर दश वोटा - झन्डै कपाल मा आगो लाको -


अर्को चोटि पुरै पाकेट हालेर पड्काइदिने अनी कपाल सपाल मा आगो लाग्छ अनी


मिनी भर्जन को अर्को पुन्टे दाई नि हुन्छ चौतारीमा


 
Posted on 02-26-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये तो मैनु कैसे समझ्मे आन्दी कि लोखर्के बोलेतो ओह्डी होन्दी ! तुस्सी इत्ते आगे पहुन्च्जाङी मन्नु नक्को पता जी !


ओये रोटी सोटी खाइन्दी ओये सन्नो जी?


 
Posted on 02-26-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मध्यान्हको जदौ सबैलाई।
सान्नानी, ठुल्दाइको अड्डामा कि काजु भात कि र्यापरको मम मात्रै पाईन्छ रे। ठुल्दाइले र्यापरको मम खानु त के हेर्नु पनि हुन्न, मखुला ठुल्दाइ? अनि अरु के खानु त। अनि बिहानको बैठकमा आजै दिउँसो फेरी बस्ने निर्णय भयो कि कसो?
दीपू (अब अर्को १० दिन नदेखिने होला), सञ्चै अनि गर्मी चढ्दै। आज ८० हान्ने भनेको छ। अनि तिम्रो सन्चो बिसन्चो अनि गाउँको तापक्रम नि? अनि के प्रब्लेम हो भन न, सोल्युसन निकालौंला नि हामी।

अरु सबैलाई हाइ हेल्लो नमस्कार।           

 
Posted on 02-26-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


पंजाबी लरकी कताबाट चौतारी छिरेछन हो?



काजु भात अघाइने चिज नै होइन सानु, जती खायो खाउं खाउं लाग्ने रारा चाउ चाउ जस्तै हो ।


हो चिप्ले, भात त थरी थरी को पाईन्छ टरक मा। तर काजु भात जस्तो मिठो अर्को लागेन। फेरो गौमाता र हर्के मार्का मासु न खाने मा परें। राँगा को छोयला नपाईने, त्यसैले लास्टाँ काजु भात मै चित्त बुझाउनु पर्‍यो।
 


 
Posted on 02-26-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि दोश्रो राउन्ड को जदौ का साथमा तारेमाम (ठुल्दाइ स्टाईलमा)


चिप्ले को गाउमा ८० हान्ने रे? हामीलाई त अहिले ५० भैदिये देखी नै कती खुशी हुन्थ्योउ होला ! त्यस्को नि आदी मात्र हुन्छ र पो आपत !


ठुल्दाइ, हर्के ब्रान्ड त कैले काही खाइन्छ तर गौमाता त हाम्पनी खान्नम थाहा पाइ पाइ त तर पनि अस्ती अड्डाँ को मिटिङ मा त थाहा नपाइ इटिङ भएछ क्या बोर ! तर थाहा पाउन साथ गुगल मा हत्त न पत्त लक्ष्मी माता को फोटो खोजेर सास्टाङ डन्डवत् गरेर सरी भने !


 


 
Posted on 02-26-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि दोश्रो/तेस्रो/चौथो राउन्ड को जदौ का साथमा तारेमाम (ठुल्दाइ अनी रिट्ठे स्टाईलमा)

लास्ट भोक लाग्यो बै, आज बिहीवार, कोइ भेज भात ल्ययै दिये श्री बङ्लामुखी माइको आशिर्वाद लाग्छ रे बै

 
Posted on 02-26-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, यहाँ भैंसीको मासु त पाईन्छ तर सार्है महँगो। एक चोटि पोलेर खाएको थिएँ बिजुली मैचा दुई हप्ता पछि फर्किएको उपलक्षमा त्यति मीठो लागेन। हर्के मार्काको त खाइन्छ टन्नै। हिसाब गर्ने हो भने जिन्दगीको लाइफमा एक खोर त रित्त्याइयो होला। कुखुरा त कत्ती खानु जस्तो, कहिलेकाहीँ त बिहान उठ्नासाथ कुखुरीकाँ भन्न पुगिन्छ कि भन्ने डर लाग्छ।
रिट्ठे, अहिले पो ८० त, गर्मीमा हिट इन्डेक्स हेर्ने हो भने १०० काटेर बबाल। ह्युमिडिटि फेरि उस्तै बढी।       

 
Posted on 02-26-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौमाता थाहा नपाई इटिङ हुनु लाई खानु को परिभाषा भित्र पार्नु मिल्दैन। तसर्थ सरि समेत भन्न नपर्ने हाम्रो ठहर् छ। रहर मा खाएको हो भने धर्म भ्रष्ट को श्रेणीमा राखी सूनपानी,नूनपानी र चूनपानी ले एकै पटक शुद्धिकरण गर्नु पर्ने र सात पुस्ता सम्म नखाने कसम खानु पर्ने ठहर्छ।



चिप्ले गाउं मा ८० रे अझ सूचकांक १०० रे । पर्भू त्यती त यता ग्रिष्ममा हुंदैन, यो शिशिरमा त त्यसको आधा हुनु हर्केको लागि राधा हुनु जती कै हुन्छ।


 


 
Posted on 02-26-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<यो शिशिरमा त त्यसको आधा हुनु हर्केको लागि राधा हुनु जती कै हुन्छ।>>

लोल लोल। बबाल ठुल्दाइ

 
Posted on 02-26-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काकाका ठुल्दाइ, अहिले सूचकांक १०० कटेको छैन के, मध्य ग्रीश्ममा त्यति पुग्छ भनेको के।  

 
Posted on 02-26-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याअाअाउुउुउुउुउुउ


मैले चाँही घरमै पकाको मासु भात खाएर आएको -


ठुल्दाइ जस्तो जहाँ पायो त्यही खाने चलन छैन -


घरमा पकाको खाइन्छ


आजकाल त आफुले खाना बनाउन नि नपर्नी भा छ


उहिले उहिले म पनि खान पकाउथे भन्ने बेला आउन लाछ -


 


 


 
Posted on 02-26-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाना कल्ले बनाउछ त लहरे ? लहरी भित्र्यायौ कि क्या हो सुटुक्क । हिजो अस्ती गयाप हुनु को रहस्य यही त होइन? 
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters