[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 तिहारमय चौतारी ~१३२~

[Please view other pages to see the rest of the postings. Total posts: 213]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 68568 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 10-24-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३२*~
सुखमय पारी सब संसार, आयो रसिलो चाड तिहार
अनि
न्हु दँया भिन्तुना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 132 editions.
Last edited: 24-Oct-08 11:47 AM

 
Posted on 10-28-08 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो कस्तो मिठो स्वोर , बहिनी हरुको , लौ धेरै दिन भको राइछ भैलि नसुनेको , आङ नै हरर भो।
माइली बजै ल झिक त्यो के के जाती ठीक पार्दै थियौनी अगिनै ।
 
Posted on 10-28-08 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रात्रीकालिन।

लक्ष्मी र पूजा खोज्दा खोज्दै रात बित्यो। बल्ल खोजिवरी गोजी को पैसा चढाइ लक्ष्मी पूजा गरियो।


 
Posted on 10-28-08 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरियो पूजा सकेको , अब यस्हो झिलिमिली हेर्दै बशेको खै यस्ह्पाला माल्टा बारुत ल्याउन दिएन जयनगर बाट , अरुले कहाँ बाट ल्याये कुन्नी निक्कै झोर तोर्को साथ पड्केको छ त यू रकेट हेरत माइली बजै , अनी ल हेर आलु बम कस्तो ठुलो स्वोर्ले पड्केको कान नै खायो ।
लौ माइली बजैको घरमा लक्ष्मीले बास गरुन , लक्ष्मीको आभाभ कहिले नहोश ।
 
Posted on 10-28-08 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लउ हर्के नाचम हइ त ल आउ

 
Posted on 10-28-08 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले नि सकेको पूजा , लौ लक्ष्मीले बास गरुन ठुल्दाइको घरमा ।
अनी के गर्ने त अब खै , गुलियो सेल खान पाये त निक्कै रमाइलो हुने नि है ।
 
Posted on 10-28-08 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन चाँही लक्ष्मी को कुरा गरेको हर्के? कुप्रे बुढाको अर्को पनि इलु इलु थियो कि क्या हो?

 
Posted on 10-28-08 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दौंतरी देखी चौतारीसम्म सबैलाइ तिहारको शुभकामना। अनि नेपाल बर्षको भियुन्तना। राहुल दाइ, हर्के, मिस माइली, माइला, टेके,केटी,साननानी,चेली सबैलाइ तिहारमय नमस्कार।

के छ हाल खबर, आफु त यही भुतले खाजा खाने ट्याममा मात्र चौतारीमा सुस्केरा हाल्ने मौका मिल्छ। यतिबेला त सबै ओछ्यानमा फुस्केरा हाल्दैहोलान।

ल भन भन भाइ हो - देउसुरे


 
Posted on 10-28-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लक्ष्मीको कुरा गरेको ठुल्दाइ ।
लु लु जमाना अनुसारको गर्छु बयान यो उल्लु संसारको ठोक्न मादल ठोक ।


 
Posted on 10-28-08 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बा हर्के मेरो त काना को जालि नै फुटो कि के हो यो आलु बम हो कि के जाति ले
लउ भट्टउचु है
आहइ झिलिमिलि झिलिमिलि
के को झिलिमिलि
हर्केका घरा सुनचादि झीलिमिलि
आहइ हर्केका घरा आहइ लछमि पसिन
आहइ पसिन पसिन


 राहुलभाइ नाति लछमि पुजा लाइ त निकै टेम लार पुजा आरेचउ त बा


 
Posted on 10-28-08 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लउ हर्के राहुलभाइ नाति,नेपालि हो के के जाति सपै लाइ सेल रोटा ल खाउ बा
 
Posted on 10-28-08 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भाईलिराम , ए भन भन भाई हो भैलि राम
ए स्वोर मिलाई भन , भैलि राम ।
ए चिप्लो बाटो भैलिराम् ।
ए लद्दै पढ्दै भैलिराम्  ।
ए आएका हामी भैलिराम् ।

ए यो घर कत्रो , ए सिङ दरबार जत्रो भैलिराम् ।
ए घर पेटी आमै , भैलिराम्
ए दिनै लागे भैलिराम्
ए दिन्छन दिन्छन , भैलिराम् ।

गान्ठे हो भटाउन नि यती गाह्रो भैलिराम् ।


 
Posted on 10-28-08 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो का यो कु्परे को को लुप परिच्चका राहुलभाइ नाति के आर्नु सारै पात्तेको छ का पुन्टे भन्दा नि
 
Posted on 10-28-08 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो तातो तातो सेल रोटी चै भैलीनिहरुलाइ है मेरो तर्फ बाट।

 
Posted on 10-28-08 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहइ हर्के को सोर भैलिराम
सेल रोटि चोर भइलिराम
आहइ पुन्टेको तालु भइलिराम
खानि भय आलु भइलिराम
आहइ कमिला को ताति भइलिराम
आहइ राहुलभाइनाति भइलिराम
आहइ खरको झुप्रो भइलिराम
बिरखे बुडो कुप्रो भइलिराम

 
Posted on 10-28-08 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ।।

माइली बुडिको कम्मर भैलिराम ।
ए नाच्दा खेरी कती मर्केको भैलिराम ।

लु सुत्न जाने बेला भो भैलिराम ।
निन्द्रा लाग्यो भैलिराम ।
 


 
Posted on 10-28-08 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक कुप्री बुडी भैलिराम ।
सुत्न जानु पर्दैन भैलिराम ।

लु सप्पैलाई शुभरात्री ।


 
Posted on 10-28-08 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लउ त नि हर्के सुत भोलि बात मारमला तनि का लउ गुटनाइस थेन्कुभेरि मस
 
Posted on 10-28-08 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भैलो त मज्जा ले खेलिसकेको रहेछ बजै ? आफु त लक्ष्मी पूजा सकेर पेट पूजा गर्न लागेम।

 
Posted on 10-28-08 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुप्री बुडिले के खेल्थी भैलि , एक छीन के नाचेकि थि लौ बा मरे बा , लौ मेरो कम्मर के भाको हर्के लौ भनेर सुत्न गयिन ।

अनी जये भुँडी गरियो तेशो भये ठुल्दाइ , आफ्नो नि सिठ्ठी लाग्दै छ । अब खाने अनी सुत्ने ।


 
Posted on 10-28-08 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जम्मै गाम्ले हरुलाई फाईनल शुभरात्री ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters