[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 126140 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-11-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते, हेरी, गाले, चित्रे, मिस्ते, यामे, ग्बचेँ मलाई ठीक छ तपाईं हरु लाइ कस्तो छ ?
 
Posted on 01-11-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'केही भएकै छैन गाउँ भरि हल्ला फैलिन थालेछ
अब नेप्ट्छे जि को सायरी मन परेर बधाई मात्र दिएको त हो नि ।' .......

सुनिमा सिस मैले त नेप्चे भाइको कबिता सायरी,चुट्किला थालनि(शुरुवात) गर्ने स्टाइललाई भन्न खोजेको ....नेप्चेभाइ को कबिताहरु मलाइ साह्रै मन पर्छ , निकै मार्मिक तर सरल भाषामा लेखेका हुन्छन नि । तर कहिले हिन्दि कहिले अउरेजि मा लेख्छन । कति मात्र अनुबाद गर्नु र भन्या ....नेप्चेलाइ नेपाली भाषा मन नपर्ने त पक्कै हैन होला क्यारे? :)
************************************************************

'हे महादेव! तपाईं कस्ता भनेदेखि देवताका पनि देवता। आफ्नै घर पार्टीलाई दान दिने मैयादेवी श्रेष्ठभन्दा पनि दानवीर, हाम्रा ज्ञानका ईन्द्र (राजा) ज्ञानेन्द्रभन्दा पनि ज्ञानवीर। माउवादीका प्रचाण्डभन्दा पनि परमवीर, खाउवादीका गिरिजाभन्दा पनि गम्भीर, दाउवादीका देउवाभन्दा पनि धनवीर, मानवादीका माकुनेभन्दा पनि मानवीर। '

:) :)
 
Posted on 01-11-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् हजुरलाइ कस्तो छ ? धेरै दिन भो हजुर सँग कुरा गर्न पाको थिएन ?
 
Posted on 01-11-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ सन्चो छैन त ठुळी :(
बरु तिमीलाइ कस्तो छ? साह्रै ब्यस त हो तिंमी ?
:)
 
Posted on 01-11-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thaikai ho galab, it calls mahisham.
 
Posted on 01-11-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो । के छ सबैको हालखबर?
गालवजी, सार्है रमाइलो लाग्यो है स्वस्थानी कथा । कलीयुगका महादेव मम खान पल्केका रहेछन् । बाँकी भाग पनि छिट्टै जाओस् है ।
 
Posted on 01-11-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

for bhaisi kya.
 
Posted on 01-11-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् ठुळी भनेको के हो ? :P
 
Posted on 01-11-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी‍= ठूली ठूलू ( माया गरेर भनिने शब्द) ,उमेरमा सबै भन्दा जेठो( यो सेन्स मा तिमीलै ठूली भनेको हैन ) लाइ पनि ठूली भनिन्छजस्तो ठुल्दिदी ,ठुल्दाइ ।
नेपाल गएर आउदा पनि 'हाजिर' गर्न चै बिर्सेको रहेनछ नि ठूल्नानी , ल भन त 'हाजिर' भुनेओ के हो ? :P
 
Posted on 01-11-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि= ठुल्नानि= तिम्रो नाम हो के!:D
================

गालब कुमार जि, हजुर् मान्छे कस्ता भनि खरर स्वास्थनि को अपडेटेड भर्सन अति सरल भाषा मा हामि जस्ता अज्ञानि अन्पढ् गाम्लेहरु ले पनि सजिलै बुझ्ने गरि भन्न सक्ने,पढ्दा पढदै भक्त जन हरुलाइ हासेर रोलिङ अन द फ्लोर हुन बाध्य पार्ने हजुर् को बाचन् कला को तारिफ् दस टाउके रावण ले पनि बर्णन गरेर सक्दैन भनि हाम्ले के सक्थिम् होला र । त्यसैले यो स्वास्थानि ३२-३४ कति भाग हुन्छ कुन्नि सबै सुन्ने इच्छा छ , नरोकि कनै सबै भन्दै जानु हवस है।

जय स्वास्थनि माता!
:D
 
Posted on 01-11-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई जदौ!

सपैभन्दा पइला नमे मोरोलाई मजाओ चौतारि चिनेकोमा धन्देबात्! लोट्टो परोस!!

भट्टाउ गालउ भट्टाउ मजाले सोस्तानिओ अरु अध्धे नि भट्टाउ। के जाति कलिजुगका त मादेव पनि मम खान पल्केका गाँठे!! :)

"चिप्ले ढुङ्गो उहि टुङ्गो" भने झैँ हाउँरो चिप्ले नि झुल्केछन चौतारिआँ! कता हराइया थियो यतिका दिन?
 
Posted on 01-11-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् कताको बिर्सेनि हजिर गर्न । हजिर भनेको हा+जि+र = हाजिर ।

तिरु नाइस् तु सि यु । तिरु के छ तिम्रो हालखबर ।
 
Posted on 01-11-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई के छ हो नि ताआआआआआआअ ?
 
Posted on 01-11-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरू ठुल्नानी चै त्यहा 'ठूळी' को 'ल" हुनुपर्नेमा अर्को खाले 'ळ' देखेर झुक्किएको हुनुपर्छ
 
Posted on 01-11-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु तितौरी र ठुल्नानि नि आएछन!

थुल्ननि मेरो थिकै छ नि ताआआआआआआ, बरु तिमरो के छ नि ताआआआआआआ? :)
 
Posted on 01-11-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउडा लइन चाइन्जो लेखो अर्को मुन्छे आइसकेओ हुने गाँठै!
लु नमस्ते अरेँ है माष्टरनी नानि! अनि हजुरको गाथमा आरामै?
 
Posted on 01-11-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा हउरलै सन्चै छ? नमस्ते अरे है मुइले निहुरिएर :)

 
Posted on 01-11-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते हजुरहरुलाई।

ठुळी ताआआआआआआ भनेको के हो ? :P
 
Posted on 01-11-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा प्रणाम! क्यार्दै हो बुडा, दुई तिन दिनमा बल्ल झुल्किनु भो, कता बेपत्ता हो? नली खुट्टो कस्तो छ त? थलै पर्ने गरी दुख्यो भन्या हैन?

गालब कुमार जि, हजुर् मान्छे कस्ता भनि खरर स्वास्थनि को अपडेटेड भर्सन अति सरल भाषा मा हामि जस्ता अज्ञानि अन्पढ् गाम्लेहरु ले पनि सजिलै बुझ्ने गरि भन्न सक्ने,पढ्दा पढदै भक्त जन हरुलाइ हासेर रोलिङ अन द फ्लोर हुन बाध्य पार्ने हजुर् को बाचन् कला को तारिफ् दस टाउके रावण ले पनि बर्णन गरेर सक्दैन भनि हाम्ले के सक्थिम् होला र । :D:D

तितौरी, मास्टर्नी दिदी,ठूल्दाइ, चिप्ले, यामे, मिस्टे, राते सप्पैलाई जदौ है।
 
Posted on 01-11-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ मैले त नमे लाइ धन्यबाद् दिनै बिर्सिये छु लौ एक् डोको धन्यबाद् है नमु :

ठुलि मेरो पनि ताआआआआआआअ ठिक् छ तर यो ताआआआआआआ भनेको के हो? :s

अनि जिम्माल् बा मिस सान्नानि ठुलि अनि अरु सबै गाम्ले लाइ धेरै धेरै माया, सम्झना नमस्कार् , धनुस्टङ्कार् प्रणाम् ,स्यालुट् ,दर्जा अनुसारको!:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters