[Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 422004 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 06-23-14 7:17 PM     [Snapshot: 20314]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कस्तो दामी नाचेकी मेरी प्रियाँकाजी ! पुन्तर ब्रो, उहाको कम्पिटिसनमा त् कोइ नि आउँन सक्दैन ! उहा त् साँचीनै एक मात्र कलाकार हुनुहुन्छ जो, नाच्नमा, गाउनमा अनि एकटिंगमा #१ हुनुहुन्छ ! उहा जस्तो त्यालेंतेद नारी १००० बर्षमा एक चोटी मात्र जन्मन हुन्छ ! तेस्तो त्यालेंतेद केटिले फेरी किन यो कुलुङ्गार कम्युनिस्ट नरपिस्चाससंग फोटो खिच्न भाको होला भनेर म आफ्नै गुलो कोट्याउदै सुङ्घ्न बाध्य भएको छु !



 
Posted on 06-25-14 6:42 AM     [Snapshot: 20579]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"http://www.onlinekhabar.com/2014/06/162833/".
नास ब्रो यो क k
 
Posted on 06-25-14 6:44 AM     [Snapshot: 20579]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nas bro yo k k padnnu paryo Bihan bihanai. Yi bhunti lie rocking dining table ma na pugera sidhai kakra baigun khojna thallium ki kya ho
 
Posted on 06-26-14 7:40 PM     [Snapshot: 20827]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अर्बन खसी ब्रो !!!! के हो एस्तो !!

निलु डोल्माजी त् समलिंगी हुन् कि के हो ? अनि प्रियंकाजी त् खोइ के हो के हो ? त्यो आर्टिकल अनुसार त् निलु र प्रियंकाजीको "निक्कै नजिक" छन् भनेको छ ! तेस्को माने, प्रियंकाजीलाइ निलुजीले .... हे प्रभु ...म त् खोइ हाँसु कि रोउं पो भो त् !

मैले प्रियंकाजीको एस्तो कुरो धेरै पहिले नि सुनेको थिए ! काठमाडौँमा धेरै गस्सिप भैरहेको छ भनेर सुनेको ! तर मैले पत्याउन सकेको थिएँन ! अनि येही साझामा पनि कसले हो पो भनेको थियो...मेरी प्रियाँकाजीको नेचर अलिक किउरियोस टाइपको छ रे अनि शी लाइक्स टू एक्सप्लोर भनेर ! कहिँ हाम्री प्रियाँकाजी साँचीनै लोग्ने मान्छे संग वाक्क भएर समलिंगी साथिहरु संग नजिक हुन् भाको हो कि यो सब हावा कुरो हो ?

लौ न साथि हो, येसो केहि कुरोको सुइँको पाउन भाको छ मलाइ थाहा दिनु न, मेरो मन सारै भारि भो ! निलुजी अलिक हेर्दा नि केटा टाइपको हुनुहुन्छ ...बरु केकीजस्तो राम्री भएको भए होमोसेक्स गरेनी केहि फरक नपर्ने हो .. !




अनि यो मुजी नट्टूपनि गे पो परेछी !




 
Posted on 06-26-14 8:13 PM     [Snapshot: 20862]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


खै ब्रो क भन्ने अब....२-४ दिन अगाडी यी भुन्टीहरु सिक्किम डान्स गर्न गएको बिचैमा सब जना उठेर चल्दियेरे !
अब सोरी टू से इत बट प्रियंका गोएङ्ग सोउथ हो कि क्या हो !
ब्रो चाडै केहि गर्नु पर्र्यो बिफोर सी स्तार्तास इतिगं धुक्कुर याज हट डग ओन्ली!
म त नास + प्रियंका होप गरि रा छु !!!!! जय शम्भु !!!

 
Posted on 07-01-14 10:32 PM     [Snapshot: 21225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"सब जना उठेर चल्दियेरे !"

ब्रो, त्यो सिक्किममा प्रियंकाजीको दर्शकहरु सब उठेर चलदिएको हो ब्रो ? शो झुर भएर ?

"अब सोरी टू से इत बट प्रियंका गोएङ्ग सोउथ हो कि क्या हो !"


अर्बन ब्रो, आइ लाइक बाइसेक्सुअल गल्स ! तर डाइक टाइपको केटि संग होमोसेक्स गर्ने केटि चै मन पर्दैन मलाइ त् ! बरु प्रियाँकाजीले निलु डोल्मा शेर्पा, नट्टू भट्टू भन्दा अलिक राम्री केटि संग माया गासेको खण्डमा म त् खुसि नै हुने थिए ! बाइ द वे त्यो नट्टू भट्टूले प्रियाँकाजीलाइ माथिको भिडियोमा हामि दुइ केटि मध्य तिमि को संग डेट गर्ने भन्दा, प्रियंकाजीले कसलाई रोजेको हो ? नट्टू भट्टूलाइ कि निलु डोल्माजीलाइ ?

प्रियंकीजीले तल को जस्ती राम्री शेर्पेनी केटि फेला पार्नु भाको भए त्, म पनि मेरो पालो कहिले आउला भनेर गेडा मुठार्दै बस्थे नि !



 
Posted on 07-02-14 2:46 PM     [Snapshot: 21351]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

OMG यी भुन्टी शेर्पिनी हुन्? कति राम्री? लु नास ब्रो, अब केहि गर्नु पर्ला जस्तो छ मा नि रंदो भएको धेरै भयो !!


खोइ ब्रो ! प्रियंका जी अलिक लाफदेवाला पर्नुभए जस्तो छ ! अलिक मेडिया को लागि jpt गरया हो कि?
 
Posted on 07-17-14 8:35 AM     [Snapshot: 22085]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हाम्री महा नायीका झन् झन् राम्री हुदैछिन लु हेर कस्तो सेओसी






 
Posted on 01-23-15 6:27 AM     [Snapshot: 29451]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

When is Priyanka going to acknowledge her fans????


 
Posted on 01-23-15 8:29 PM     [Snapshot: 29897]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

hoina yo NAS lai k saro man pareko Priyanka vanne, na curve cha tyo keti ko na anuhar nai
 
Posted on 01-24-15 8:58 AM     [Snapshot: 30176]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

नमस्ते।  Thank You for supporting my art and also for liking me. मेरो अभिनय अनी मैले खेलेका चलचित्र हरु धेरै अभिरुची का साथ हेरी दिन्छौ - त्यस्को लागि पनि Many Thanks! आसा छ मैले पनि अभिनय गरेको छिट्टै Release हुन लागेको चलचित्र 'सुन्तली' तिमी लाई मान पर्छ। Please contact Blue Poppy Films for distribution opportunities in US, UK and Australia. Thank You and wish you the very best. 
 
Posted on 01-24-15 9:45 AM     [Snapshot: 30246]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas sarkarle Kati ramro lekhno bharahecha ani afai lekhekoki kasaile sikaera lekhekoni . BTW maile chai YouTube ma jhole kaliwood nai nabhannu LA sabai heresake ke garno Nepali film KO parakhi pario yati bhandai ma mero DUI sabda tungaoncho dhanyabad nas sarkar
 
Posted on 01-26-15 9:49 PM     [Snapshot: 31082]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अरे ! प्रियंकाजी ! हजुर यता !
हजुर फेरी साझामा आउनु भाको ? तपाई मेरै प्रियाँकाजी हो र भनेको ? पहिला त् हजुरको अर्कै नाम थियो साझा मा ! हजुरले मलाई सम्झिनु भाको छ ? धेरै बर्ष अगाडी हजुर र मेरो साझामा भेट भाको थियो नि !

इन्टेलिजेन्ट ब्रो, ब्रोलाइ त् देखा पर्नु कत्ति सारो हो अचेल त् ? खोइ हाम्रो सोम ब्रोले पनि  त् माया नै मार्यो ! अचेल त् कतै देखा पर्दैनन उनि पनि !

डिभोर्सगाइ ब्रो, प्रियंकाजी को कर्भ छ नि !!!




 
Posted on 01-26-15 9:57 PM     [Snapshot: 31099]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

As always, thank you for appreciating my work. Without you, my supporters, I would not be where I am today.

From the bottom of my heart - Thank You.
 
Posted on 01-26-15 10:08 PM     [Snapshot: 31119]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

chaina dhekhau vanana NAS
 
Posted on 01-26-15 10:10 PM     [Snapshot: 31123]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Whether she is for real or not, let's be decent about it guys. If she is real, let's not scare her away from the forum. If its not her, then still no need to be uncivil here. Not saying somebody was uncivil, just asking nobody to start the trend.
 
Posted on 01-29-15 11:28 PM     [Snapshot: 31759]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो किद्दो ब्रोले भनेको झैँ हामी अलिक सिभिल भएर पेश आउँन पर्छ मेरी प्यारी राम्री प्रियाँकाजीको छेउ मा ! पहिले पनि उहालाइ हाम्रै अभद्र व्यवहारले गर्दा खेदिनु भो ! अबो चै प्लिज मेरी प्यारी राम्री प्रियाँकजिलाई न्खेदम नै है ! साझाको मार्फत उहाले धेरै नै फ्यानहरुसंग कम्युनिकेट गर्न सक्न हुन्छ !

मेरी प्यारी राम्री प्रियंकाजी, हजुरले मेरो खुल्ला पत्र प्रति केहि प्रतिक्रिया नि जनाउन भएन ! खैर, मनको कुरो मनमा नै बाँधी राखमला ! अचानोको पिडा खुकुरीलाइ बाल नै भएन नि होइन त् मेरी प्यारी राम्री प्रियंका जी ?

उही हजुरको अभागी
नाज

पी.एस : डिभोर्स गाइ ब्रो हेर्नुस, मेरी प्यारी राम्री प्रियाँकाजी जत्तिको राम्री स्त्री यो जगतमा नै छैन !



 
Posted on 01-30-15 10:42 AM     [Snapshot: 31843]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

किद्दो ब्रो लै धन्यबाद अरु साथी हरु ले पनि राम्रो सब्ब्या भाषा बोंलु पर्यो , तपाई हरु को घरमा पनि दिदि बहिनी छन् , मेरो प्रियाँकजीको तारिफ गर्न नसके पनि बीजैत गर्नु भएन किन
 
Posted on 01-30-15 3:55 PM     [Snapshot: 31963]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नास अनि पुन्टर ब्रो, nepali heroine lai patyaunna k k chahincha ra k k hunnuparcha hami lai ne yesso daya garrera bhanidenus na. ma pani try marnna paryo kya....
 
Posted on 01-30-15 6:22 PM     [Snapshot: 32052]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

f1 regufee ब्रो,

कुरा हेरोइन पताउनॆ होइन कुरा मेरो चोखो माया को हो जुन मा मेरो प्रियाँकजी लै करिब १० साल देखि गर्दिए आएको छु
प्रियाँकजी अहिले पो हेरोइन हुनु भयो पहिला त एक सदरन नागरिक हुनु हुन् थियो

नागरिक होइन म त एक मात्र भगवान ले गल्ति गरेर अप्सरा धर्ति मा आको हो ब्रो


Last edited: 30-Jan-15 06:23 PM
Last edited: 30-Jan-15 07:43 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
TPS FEDERAL NOTICE
❤ नारी दर्पण ❤
TPS NOT ENDING BUT MY DRIVERS LICENSE IS !!!!
Build the Wall-MAGA
पुन्टर पिन्कु र नाज ब्रो
Gautam Buddha Stadium Issue
Where and why in North Carolina vs Texas?
म्यास्याचुसेत्सका डाक्टर सुजन कायस्थ बाल यौन शोसनको अभियोगमा पक्राउ
Learning computer programming
Canada visitor visa
Transfer 1.5 crore rupees to USA from Nepal
अमेरिकामा नेपालीको आय २५ हजार डलर मात्र
After UCICIS TPS alert Notice can we Apply for EAD and Advance Parole ?
WHY NEPALI STUDENTS AREN'T ABLE TO COMPLETE THEIR STUDIES IN USA
Brahmacharya Survey
Griha pravesh Ko Lagi nepali guruji In Newyork
Paras Shah and Sonika Singh with Huge Money !
EXPEDITE ADVANCE PAROLE
Relocating to NC, Charlotte or Greensboro… Suggestion please
Don't apply Canada Immigration through COLIN R. SINGER
Build the Wall-MAGA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters